logo
२०८३ आश्विन ८, बिहिबार |
📰
🔍

बधाई तथा शुभकामना कार्यक्रम

प्रभातफेरी अनलाइन५१०३ पटक पढिएको | २०७४ जेष्ठ २१, आईतबार
बधाई तथा शुभकामना कार्यक्रम

काठमाडौं / काभ्रेको मण्डनदेउपुर नगरपालिका १०, चण्डेनीमण्डनमा निर्वाचित वडा अध्यक्ष विष्णुमणि नेपाललाई काठमाडौंमा एक भेलाले बधाई तथा शुभकामना प्रदान गरिएको थियो । भेलामा वडालाई कसरी विकास गराउन सकिन्छ भन्ने सल्लाह, सुझाव पनि दिइएको थियो । नवनिर्वाचित वडा अध्यक्षले प्राप्त सुझाव र सल्लाहलाई पछ्याउँदै काम गर्न आफू प्रतिबद्ध रहेको बताउँदै सबैको साथ र सहयोगको पनि अपेक्षा गरेको बताए ।