logo
२०८३ कार्तिक १७, मंगलबार |
☰
📰
🔍
✕

नव गायिका पाठकद्वारा झापाका बाढी पिडितलाईं राहत बितरण

प्रभातफेरी अनलाइन५६१२ पटक पढिएको | २०७४ भाद्र ८, बिहिबार

Notice: Trying to get property 'post_title' of non-object in /home/namunawe/prabhatpheri.com.np/wp-content/themes/namuna-prabhat-news 026/single.php on line 130
Post Thumbnail

भाद्र- झापा (केशव चापागाईं) नव गायिका शुसीला पाठकले झापामा झापा गाँउपालीका-७ का पचास घर-परिवारका बाढी पिडितलाई राहत बितरण गरेकी छिन।

पाठककै पहलमा हेयर डिजाइनर निल डेबिट कटुवाल र लेखक बिक्रम थापा पनि राहात बितरण कार्यमा संङ्गलग्न भएका थिए।

बिगत पाँच बर्ष देखि संगीत साधनामा लागेकी पाठक झापा गाँउपालीका-६ निवासी हुन।संगितलाई नै आफ्नो सपना अनि बिपना बनाउदै कर्म थलो काठमान्डौ रोजेकी पाठकले भर्खरै नया गिती एल्बम सप्तरंगी निकालेर चर्चाको शिखरमा छिन।नायीका जस्तै देखीने गायिका पाठक बाढी पिडीत आफ्ना गाँउबासीका निम्ति पनि महान बनेकी छिन।