Logo
  • प्रमुख समाचार
  • समाचार
  • अर्थ
  • मनोरञ्जन
  • विचार
  • अन्तरबार्ता
  • लेख
  • स्वास्थ चर्चा
  • सुचना प्रविधि
  • नीति तथा कार्यक्रम
  • पुस्तक समिक्ष्या
  • मनको चौतारी
  • राजनीति
  • राशिफल
  • समसामहिक
  • सम्पादकीय
  • साताको कविता
  • साहित्य
© २०७९ प्रभातफेरी अनलाइन Designed by: GOJI Solution
Logo
२०८२ चैत्र २, सोमबार
आजको ई-पेपर
  • गृहपृष्ट
  • प्रमुख समाचार
  • समाचार
  • अर्थ
  • मनोरञ्जन
  • विचार
  • अन्तरबार्ता
  • लेख
  • स्वास्थ चर्चा
  • सूचना प्रविधि
  • नीति तथा कार्यक्रम
  • खोज

खोजी गर्नुहोस

छनोट

यहाँ खालि कोठा भित्र प्रीतिमा लेखेको अक्षर लगाउनुहोस् |

प्रीतिबाट युनिकोडमा कन्भर्ट गरेको

  • युनिकोड
  • स्थानीय

काभ्रे जिल्लामै पहिलो पटक शुशासन प्रवद्र्धन समीती गठन पनौति न.पा मा

प्रभातफेरी अनलाइन ७६७९ पटक पढिएको प्रकाशित मिति: २०७४ चैत्र ७, बुधबार (७ साल अघि)
काभ्रे जिल्लामै पहिलो पटक शुशासन प्रवद्र्धन समीती गठन पनौति न.पा मा

पनौती -पनौती नगरपालीकाले शुशासन प्रवद्र्धन समीती गठन गरेको छ । गठन गरिएको समितिले स्थानीय तहले गर्ने जवाफदेहिता अभिवृद्धिको लागि आवश्यक्ता अनुसार समिति र उप समितिको गठन र परिचालनद्धारा स्थानिय तहमा शुसासन प्रवद्र्धनको लागि निरन्तर कार्य गर्ने छ । फागुन ५ गते बसेको पनौति नपाको कार्यपालिका बैठकले सो समिति गठन गरेको हो । शुशासन प्रवद्र्धन रणनीती तथा कार्ययोजना २०७४ का अनुसार समिति निर्माण गरिएको छ ।

समितिमा नगरपालिकाका प्रमुख भिम न्यौपाने संयोजक, उप प्रमुख गिता बञ्जारा सदस्य, सार्वजनीक लेखा समितिका संयोजक र २ जना सदस्य मोहन बहादुर भण्डारी सदस्य सरिता नेपाल, सदस्य राजेश श्रेष्ठ, वडा अध्यक्षहरु मध्यबाट २ जना मध्ये वडा नं ४ का वडा अध्यक्ष बुद्ध सिं थापा, वडा नं ८ का वडा अध्यक्ष केशव बञ्जारा, दलित महिला कार्यपालिका सदस्य राधिका विश्वकर्मा, समाजिक समितिका संयोजक किशोर थापा, पनौति उद्योग वाणिज्य संघका अध्यक्ष भोला थापा रहनु भएको छ । केहि दिनमै नागरिक समाजका संस्थाहरु मध्येबाट आवश्यक्ता अनुसार मनोनित गरिने पनौति नगरपालिका का प्रशासकिय अधिकृत ईन्द्र प्रसाद अधिकारीले जानकारी दिनुभयो ।

समितिले आवधिक÷आवधिक वार्षिक सुशासन र जवाफदेहिता कार्ययोजना तर्जुमा गर्न लगाउने, नगरपालिकाको वार्षिक सामाजिक आर्थिक उपलब्धि सुचकहरु तयार गरि त्यसको आवधिक मापन र नागरिक माझ सार्वजनिक गर्ने, नगरपालिकाको कार्यहरुमाा सुशासन, पारदर्शिता जवाफदेहिताका औजारहरुको नियमित प्रयोग गरि त्यसको पृष्ठपोषण सुझावका आधारमा नगरपालिकाको समग्र निति नियम र कार्यप्रणालीमा सुधार गर्ने, पदाधिकारी र कर्मचारीको आचार संहिता बनाउन लगाउने र पालना गर्ने अनुगमन गरी प्रतिवेदन तयार गर्ने, नगर सभामा प्रस्तुत गर्ने, अनुगमन गर्ने, निर्देशन दिने, पुरस्कार र प्रोत्सहनको व्यवस्था गर्ने, नागरिक, नागरिक समाजसँग नियमित भेटघाट र अन्तक्रियाको व्यवस्था गर्ने, नागरिक निगरानी र दबाब समूहहरुका कामलाई प्रोत्साहन गर्ने सेवाग्राहि अनुकुल हुने गरी कार्यालयको समितिबाट स्वीकृति पश्चात कार्यान्वयन गर्ने, वार्षिक कार्यक्रम तथा बजेट तर्जुमा गर्दा नै शुसासन, पारदर्शिता र जवाफदेहिता प्रवद्धनका लागि आवश्यक बजेट व्यवस्थापन गर्ने, शुशासन पारदर्शिता र जवादेहिता प्रवद्र्धनका लागि आवश्यक कानुन, नियम, कार्यविधि, निर्देशिकाको पारित गराउने, वित्तिय शुशासनको पूर्ण पालना गर्ने, आर्थिक पारदर्शिता, जवाफदेहिता कायम गर्ने कारोबारहरुलाई पारदर्शि व्यवस्थापन गर्ने, गाउँ कार्यपालिकामा प्रत्येक बोर्ड बैठकमा सो अवधिको आम्दानी र खर्च प्रस्तुत गर्ने, बेरुजु हुन नदिने, शुशासन अभिवृद्धिका लागि पदाधिकारी कर्मचारी अन्तकृया, अध्ययन अनुसन्धान, क्षेत्र भ्रमण आदि आयोजना गर्ने, नागरिक सन्तुष्टिलाई सदैव प्राथमिकतामा राख्ने, सुशासन, जवाफदेहिता सम्बन्धि कार्यगर्ने संस्थाहरुसँग समन्वय, सहकार्य अभिवृद्धि गर्ने, संघ प्रदेशका निगरानी निकायहरुको कार्यमा सहयोग गर्ने छ ।

समिति गठनका लागि सामुदायीक सारथि काभ्रेले पनौति नगरपालिकाको कार्यपालिकाका पदाधिकारी सँग विभिन्न चरणमा समन्वयात्मक छलफल तथा गोष्ठि संचालन गरेको थियो । जिल्लामै पहिलो पटक सुशासन प्रवद्र्धन समितिको गठन गरे पश्चात पनौति नगरपालिकाले पारदर्शिता, जावफदेहिताका सवालमा जिम्वेवारी र विश्वस्नीय ढंगले अघि बढ्न थप सहयोग पुग्ने सामुदायीक सारथिका जिल्ला संयोजक राजाराम गौतमले जानकारी दिनुभयो ।

  • काभ्रे जिल्लामै पहिलो पटक शुशासन प्रवद्र्धन समीती गठन पनौति न.पा मा
  • तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
    मन पर्योखुशीअचम्मउत्साहितदुखीआक्रोशित
    प्रतिक्रिया दिनुहोस
    मनोरञ्जन सम्बन्धि थप
  • अन्तर्राष्ट्रिय ख्यातिप्राप्त जापानी अभिनेत्री माहोले नेपाली टेलिचलचित्र मनको बाँधमा डेब्यू गर्दै

    अन्तर्राष्ट्रिय ख्यातिप्राप्त जापानी अभिनेत्री माहोले नेपाली टेलिचलचित्र मनको बाँधमा डेब्यू गर्दै

  • पुष्कर चौलागाईंको प्रस्तुतीमा अल्लारे बजार

    पुष्कर चौलागाईंको प्रस्तुतीमा अल्लारे बजार

  • मुक्ति अर्यालले लेखेको ‘तीज पनि आयो बरि लै…’ गित सार्वजनिक

    मुक्ति अर्यालले लेखेको ‘तीज पनि आयो बरि लै…’ गित सार्वजनिक

  • प्रत्येक नागरिकलाई अस्वभाविक प्रलोभन, कुनै पार्टीको वमौती बन्न सक्दैन वृद्धभत्ता

    प्रत्येक नागरिकलाई अस्वभाविक प्रलोभन, कुनै पार्टीको वमौती बन्न सक्दैन वृद्धभत्ता

  • प्रभातफेरी ई-पेपरथप

    २०८२ साल फागुन २७ गते बुधबार

    २०८२ साल फागुन २७ गते बुधबार
    थप मितिका ई-पेपरहरु यहाँ भित्र
    ताजा अपडेट
    लिन स्कुलको “रजत जयन्ती” तथा अभिभावक दिवस

    लिन स्कुलको “रजत जयन्ती” तथा अभिभावक दिवस

    Post Thumbnail

    राजनीतिक संस्कारबिनाकाे बहुमत अर्थहिन

    नारी दिवसमा महिला सशक्तिकरणमा शीर मेमोरियल अस्पतालको भुमिका

    नारी दिवसमा महिला सशक्तिकरणमा शीर मेमोरियल अस्पतालको भुमिका

    Post Thumbnail

    निर्वाचनको सन्देश: नयाँ शक्तिको विजय कि पुराना दलप्रतिको असन्तोष ?

    प्रभातफेरी अनलाईन

    बनेपा नपा-५,राजदास मार्ग

    [email protected]

    ९८५११२८४५०,९८४१४२८४५०

    प्रा.फम द. नं.: ९६७९/०७६/०७७

    सूचना विभाग दर्ता नं.: ८२०/०७४-७५

    हाम्रो टीम

    संचालक : प्रल्हाद शर्मा हुमागाईं
    सम्पर्क: ९८५११२८४५०
    सम्पादक : राज्यलक्ष्मी श्रेष्ठ
    सम्पर्क: ९८४१४२९९६५

    साईट मेनु

    • सम्पादकीय
    • फुर्सदमा
    • हाम्रो बारे
    • ई-पेपर
    • स्थानीय
    • समाचार
    • लेख
    • साहित्य
    • विचार
    • साताको कविता
    • प्राईभेसी पोलिसी
    • शर्त तथा नियमहरु
    © २०७९ प्रभातफेरी अनलाइन Designed by: GOJI Solution
    0