Logo
  • प्रमुख समाचार
  • समाचार
  • अर्थ
  • मनोरञ्जन
  • विचार
  • अन्तरबार्ता
  • लेख
  • स्वास्थ चर्चा
  • सुचना प्रविधि
  • नीति तथा कार्यक्रम
  • पुस्तक समिक्ष्या
  • मनको चौतारी
  • राजनीति
  • राशिफल
  • समसामहिक
  • सम्पादकीय
  • साताको कविता
  • साहित्य
© २०७९ प्रभातफेरी अनलाइन Designed by: GOJI Solution
Logo
२०७९ चैत्र १५, बुधबार
आजको ई-पेपर
  • गृहपृष्ट
  • प्रमुख समाचार
  • समाचार
  • अर्थ
  • मनोरञ्जन
  • विचार
  • अन्तरबार्ता
  • लेख
  • स्वास्थ चर्चा
  • सूचना प्रविधि
  • नीति तथा कार्यक्रम
  • खोज

खोजी गर्नुहोस

छनोट

यहाँ खालि कोठा भित्र प्रीतिमा लेखेको अक्षर लगाउनुहोस् |

प्रीतिबाट युनिकोडमा कन्भर्ट गरेको

  • युनिकोड
  • स्थानीय

पाँचखालमा कृषि बजार र बसपार्क बन्ने

प्रभातफेरी अनलाइन ७५६६ पटक पढिएको प्रकाशित मिति: २०७४ चैत्र ११, आईतबार (५ साल अघि)
पाँचखालमा कृषि बजार र बसपार्क बन्ने

पाँचखाल-पाँचखाल नगरपालिका भित्र आधुनिक ढंगको बस पार्क निर्माणको लागि प्रकृया अगाडी बढेको छ । पाँचखाल हुदै बिभिन्न स्थानमा सञ्चालन हुने यात्रुवाहक बसहरुलाई सहज व्यवस्थापन गर्ने उद्देस्यका साथ पाँचखालमा बस पार्क निर्माण हुन लागेको हो ।

त्यसैगरी कृषि नगरीको रुपमा अगाढी बढेको पाँचखालका कृषकहरुको समस्यालाई मध्य नजर राख्दै कृषि बजार निर्माण गर्ने भएको छ । कृषकहरुले उत्पादन गरेको बिभिन्न कृषि उपचको बेचबिखनको लागि बजारको व्यवस्था नहुंदा समस्या परेकोले कृषि बजारको व्यवस्था गर्न लागेको जानकारी प्राप्त भएको छ ।

पाँचखाल नगरका मेयर महेश खरेलका अनुसार आफुले पाँचखाल नगरमा बस पार्कको साथै कृषि बजारको आवस्यकता देखेकोले सो दुवै समस्या समाधानको लागि ४० करोड रकमको माग गरेको वताउनु भयो । मेयर खरेलले थप्नुभयो उक्त बिकास निर्माणको कार्य गर्न नगर बिकाश कोषसंग माग गरेकोमा डि.पि.आर. (लागत अनुमान) को लागि ९ लाख ९० हजार बजेट निकासा भएको बताउनु भयो । डि.पि.आर.को काम सकिने बित्तिकै कुल लागत कति लाग्ने भन्ने जानकारी हुने र सोही आधारमा बजेट व्यवस्ता हुने वताउनु भयो । बस पार्क तथा कृषि बजार स्थल निर्माणको लागि कार्यपालिकाको बैठक निर्णय अनुसार जग्गाको छनोट गरीने र सोहि जग्गामा निर्माण गर्ने मेयर खरेलले बताउनु भयो ।

  • पाँचखालमा कृषि बजार र बसपार्क बन्ने
  • तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
    मन पर्योखुशीअचम्मउत्साहितदुखीआक्रोशित
    प्रतिक्रिया दिनुहोस
    अर्थ सम्बन्धि थप
  • Post Thumbnail

    बेथानचोक गाउँपालिकाको आ.व. २०७९÷०८० को वार्षिक नीति तथा कार्यक्रम

  • एमालेलाई पराजय स्वीकार्न कठिन, कर्मचारीतन्त्रले सहयोग गर्नेमा शंका, चुनौतीका बिचबाट अघि बढ्न सहज छैन

    एमालेलाई पराजय स्वीकार्न कठिन, कर्मचारीतन्त्रले सहयोग गर्नेमा शंका, चुनौतीका बिचबाट अघि बढ्न सहज छैन

  • वडावासीलाई कृषिमा आत्मनिर्भर बनाउनेछौं ः अध्यक्ष दाहाल

    वडावासीलाई कृषिमा आत्मनिर्भर बनाउनेछौं ः अध्यक्ष दाहाल

  • जिल्लामै पहिलो महिला वडा अध्यक्ष बनेपामा

    जिल्लामै पहिलो महिला वडा अध्यक्ष बनेपामा

  • प्रभातफेरी ई-पेपरथप

    २०७९ चैत ८ गते

    २०७९ चैत ८ गते
    थप मितिका ई-पेपरहरु यहाँ भित्र
    ताजा अपडेट
    भयानक बमबाडिङ भएको ठोकर्पालाई सम्झँदा !

    भयानक बमबाडिङ भएको ठोकर्पालाई सम्झँदा !

    मुक्तक

    मुक्तक

    Post Thumbnail

    टुक्का साहित्य

    टुक्का कविता

    टुक्का कविता

    प्रभातफेरी साप्ताहिकद्वारा प्रकाशित

    प्रभातफेरी डट कम

    बनेपा नपा-५,राजदास मार्ग

    [email protected]

    ९७५१०२८४५०,९८४१४२८४५०

    उद्योग दर्ता नम्बर ९६७९/०७६/०७७

    जी.प्र.का. काभ्रे दर्ता नम्बर: २१/६१/६२

    सूचना विभाग दर्ता नम्बर: ८२०/०७४-७५

    हाम्रो टीम

    संचालक : प्रल्हाद शर्मा हुमागाईं
    सम्पर्क: ९८५११२८४५०
    प्रबन्धक : ईश्वरी राजकुमार मैनाली
    सम्पर्क: ९८५११६८४५६
    सम्पादक : राज्यलक्ष्मी श्रेष्ठ
    सम्पर्क: ९८४१४२९९६५
    समाचारदाता : बिपशना शाक्य
    सम्पर्क: ९८४३७२९१७५

    साईट मेनु

    • सम्पादकीय
    • फुर्सदमा
    • हाम्रो बारे
    • ई-पेपर
    • स्थानीय
    • समाचार
    • लेख
    • साहित्य
    • विचार
    • साताको कविता
    • प्राईभेसी पोलिसी
    • शर्त तथा नियमहरु
    © २०७९ प्रभातफेरी अनलाइन Designed by: GOJI Solution
    0