Logo
  • प्रमुख समाचार
  • समाचार
  • अर्थ
  • मनोरञ्जन
  • विचार
  • अन्तरबार्ता
  • लेख
  • स्वास्थ चर्चा
  • सुचना प्रविधि
  • नीति तथा कार्यक्रम
  • पुस्तक समिक्ष्या
  • मनको चौतारी
  • राजनीति
  • राशिफल
  • समसामहिक
  • सम्पादकीय
  • साताको कविता
  • साहित्य
© २०७९ प्रभातफेरी अनलाइन Designed by: GOJI Solution
Logo
२०८२ चैत्र ११, बुधबार
आजको ई-पेपर
  • गृहपृष्ट
  • प्रमुख समाचार
  • समाचार
  • अर्थ
  • मनोरञ्जन
  • विचार
  • अन्तरबार्ता
  • लेख
  • स्वास्थ चर्चा
  • सूचना प्रविधि
  • नीति तथा कार्यक्रम
  • खोज

खोजी गर्नुहोस

छनोट

यहाँ खालि कोठा भित्र प्रीतिमा लेखेको अक्षर लगाउनुहोस् |

प्रीतिबाट युनिकोडमा कन्भर्ट गरेको

  • युनिकोड
  • स्थानीय

पर्वलाई सभ्य ढंगबाट मनाऔं

प्रभातफेरी अनलाइन ६८११ पटक पढिएको प्रकाशित मिति: २०७५ बैशाख १, शनिबार (७ साल अघि)
पर्वलाई सभ्य ढंगबाट मनाऔं

पछिल्लो समयमा आएर कुनै पनि पर्व मनाउंदा भड्कीलो ढंगबाट मनाउने चलन ह्वाततै वढेको छ । जसका कारण विस्तारै पर्वको महत्व घट्दै जानु स्वभाविकै हो । नेपालमा मनाउने बिभिन्न प्रकारको पर्वलाई मनाउदा सामान्य ढंगबाट मनाउंने पुर्खाहरुको चलनलाई निरन्तरता दिदै जाने हो भने सवै प्रकारका नेपालीहरुले पर्वलाई खुसिका साथै महत्व दिदै आ—आफ्नो संकृतिलाई वचाइ राख्न सक्छन् । तर केहि बर्ष अगाडि बाट भड्कीलो साथै खर्चालु ढंगबाट पर्व मनाउने कार्यको बिकास संगै बिकृतिहरु भित्रिएको छ , जसका कारण सामान्य परिवारका नेपालिहरुलाई मार परिरहेको छ त्यसैका कारण संकृतिको जगेर्ना हुनेको बदला लोप हुने शंकेत बढेको छ ।

पर्वको नाउमा अत्याधिक मदिरा सेवन गर्दै भड्कििलो ढंगको कार्यले नेपालिहरुको संकृतिको लोप हुनाको साथै बिकृतिले गर्दा समस्याहरु निम्तदै छ । पर्व मनाउने क्रममा मुलुकका बिभिन्न स्थानमा बिभिन्न घटनाहरु हुने गरेको पर्याप्त उदाहरणहरु रहेको छ । रमाईलेसंग आफ्नो संकृतिको जगेर्ना गर्न नसक्दा कति पय नेपालिहरु चिन्तित बनेका छन् । पश्चिमा मुलुकहरुको सिको गर्दै युवाहरुले पर्व मनाउंने क्रम वढेकोले नेपालिको संकृति विलय तर्फ जाँदैछ । यस्तै भड्किलो कार्यलाई निरन्तरता दिदै जाने हो भने भावि पुस्ताले नेपालिको पहिचान दिने ढंगको संकृति के थियो भनेर सम्झने अवस्था समेत रहंदैन ।

मुुलुकको अस्तित्व जोगाई राख्नको लागि सरकारले यस्ता पस्चिमा ढंगको कार्यलाई नेपालमा भित्रनमा रोक लगाउंदै नेपाल र नेपालीको पहिचान हुने ढंगको कार्य गर्न लगाउने र गर्नेमा अग्रसर रहन जरुरी रहन्छ । प्रहरी प्रशासनले पर्वको नाउमा गरिने बिभिन्न बिकृतिलाई रोक लगाउने ढंगको कार्य गर्न जरुरी छ । आज नेपालिहरुको पर्वकै रुपमा रहेको नयाँ बर्ष रहेकोले नयाँ बर्षलाई मनाउने क्रममा आफ्नो कला र संकृतिलाई जोगाउने ढंगको कार्य गर्नेलाई प्राथमिकता दिदै हौसला प्रदान गर्न जरुरी रहन्छ । नयाँ बर्षको नाउमा हुने गरेको विकृति बिसंगतिलाई विस्तारै निमिट्यान्न पार्ने तर्फ सवै नेपाली एक जुट हुन जरुरी रहन्छ । नयाँ बर्ष २०७५ को अवसरमा सम्पुर्ण नेपालीले आफ्नो संकृतिलाई जोगाउंदै बिकृतिको अन्त्य गर्ने बाटो पहिल्याउन सफल रहुन भन्ने सुझाव दिदै नयाँ बर्षको सुखद उपलक्ष्यमा सम्पुर्ण नेपालीहरुको सु—स्वास्थ्य, उत्तरोत्तर प्रहरीको कामना गर्दै मुलुकको सम्बृद्धिको मार्गमा लामबद्ध रहन सफल रहोस भन्ने शुभकामना व्यक्त गर्दछु ।

  • पर्वलाई सभ्य ढंगबाट मनाऔं
  • तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
    मन पर्योखुशीअचम्मउत्साहितदुखीआक्रोशित
    प्रतिक्रिया दिनुहोस
    सम्पादकीय सम्बन्धि थप
  • प्रेस स्वतन्त्रतामाथिको हस्तक्षेप अस्वीकार्य छ

    प्रेस स्वतन्त्रतामाथिको हस्तक्षेप अस्वीकार्य छ

  • Post Thumbnail

    आगलागी नियन्त्रणमा जनचेतना आवश्यक

  • Post Thumbnail

    सरकार जनउत्तरदायी बन्नुपर्छ

  • Post Thumbnail

    परीक्षालाई मर्यादित बनाउने दायित्व परीक्षार्थीको पनि हो

  • प्रभातफेरी ई-पेपरथप

    २०८२ साल चैत्र ११ गते बुधबार

    २०८२ साल चैत्र ११ गते बुधबार
    थप मितिका ई-पेपरहरु यहाँ भित्र
    ताजा अपडेट
    प्रधानमन्त्रीलाई उज्यालो नेपाल पार्टीको तर्फं ज्ञापनपत्र

    प्रधानमन्त्रीलाई उज्यालो नेपाल पार्टीको तर्फं ज्ञापनपत्र

    Post Thumbnail

    एआईको युगमा लोकतन्त्र र युवा: नेपालको सन्दर्भमा अवसर र चुनौती

    काभ्रेमा महिला र युवा उद्यमीहरूका लागि मार्केटिङ तथा कर सम्बन्धी अन्तरक्रिया

    काभ्रेमा महिला र युवा उद्यमीहरूका लागि मार्केटिङ तथा कर सम्बन्धी अन्तरक्रिया

    लिन स्कुलको “रजत जयन्ती” तथा अभिभावक दिवस

    लिन स्कुलको “रजत जयन्ती” तथा अभिभावक दिवस

    प्रभातफेरी अनलाईन

    बनेपा नपा-५,राजदास मार्ग

    [email protected]

    ९८५११२८४५०,९८४१४२८४५०

    प्रा.फम द. नं.: ९६७९/०७६/०७७

    सूचना विभाग दर्ता नं.: ८२०/०७४-७५

    हाम्रो टीम

    संचालक : प्रल्हाद शर्मा हुमागाईं
    सम्पर्क: ९८५११२८४५०
    सम्पादक : राज्यलक्ष्मी श्रेष्ठ
    सम्पर्क: ९८४१४२९९६५

    साईट मेनु

    • सम्पादकीय
    • फुर्सदमा
    • हाम्रो बारे
    • ई-पेपर
    • स्थानीय
    • समाचार
    • लेख
    • साहित्य
    • विचार
    • साताको कविता
    • प्राईभेसी पोलिसी
    • शर्त तथा नियमहरु
    © २०७९ प्रभातफेरी अनलाइन Designed by: GOJI Solution
    0