Logo
  • प्रमुख समाचार
  • समाचार
  • अर्थ
  • मनोरञ्जन
  • विचार
  • अन्तरबार्ता
  • लेख
  • स्वास्थ चर्चा
  • सुचना प्रविधि
  • नीति तथा कार्यक्रम
  • पुस्तक समिक्ष्या
  • मनको चौतारी
  • राजनीति
  • राशिफल
  • समसामहिक
  • सम्पादकीय
  • साताको कविता
  • साहित्य
© २०७९ प्रभातफेरी अनलाइन Designed by: GOJI Solution
Logo
२०८३ बैशाख २१, सोमबार
आजको ई-पेपर
  • गृहपृष्ट
  • प्रमुख समाचार
  • समाचार
  • अर्थ
  • मनोरञ्जन
  • विचार
  • अन्तरबार्ता
  • लेख
  • स्वास्थ चर्चा
  • सूचना प्रविधि
  • नीति तथा कार्यक्रम
  • खोज

खोजी गर्नुहोस

छनोट

यहाँ खालि कोठा भित्र प्रीतिमा लेखेको अक्षर लगाउनुहोस् |

प्रीतिबाट युनिकोडमा कन्भर्ट गरेको

  • युनिकोड
  • स्थानीय

पत्रकार महांसंघ काभे्रको साधारण सभा सम्पन्न, पत्रकारहरु स्वतन्त्र ढंगले अगाडि बढ्ने वातावरण निर्माण गछौं – वास्कोटा

प्रभातफेरी अनलाइन ६९५९ पटक पढिएको प्रकाशित मिति: २०७५ बैशाख २४, सोमबार (७ साल अघि)
पत्रकार महांसंघ काभे्रको साधारण सभा सम्पन्न, पत्रकारहरु स्वतन्त्र ढंगले अगाडि बढ्ने वातावरण निर्माण गछौं – वास्कोटा

आर.एल.श्रेष्ठ
वनेपा-संञ्चार तथा सुचना प्रबिधि राज्य मन्त्री गोकुल बास्कोटाले सम्पुर्ण पत्रकारहरुको हितको लागि सरकारले सोचि सकेको वताउनु भयो । “उहाँले थप्नुभयो अहिल्यै भनि नहालौं, भनेर सुनाउनु भन्दा केहि गरेर देखाउंछौं” । संचार क्षेत्रमा लागेका साथिहरुका लागि राम्रो कामको सुरुवात हुने वताउनु भयो ।

पत्रकाहरुको सुरक्षाको व्यवस्था मिलाउन कानुन बन्दै गरेको बताउंदै प्रमुख अतिथि राज्य मंत्रि बास्कोटाले कानुन नियन्त्रणको लागि नभई गाईड लाईनको लागि बन्ने बताउनु भयो । पे्रस स्वतन्त्र माथी सरकारले अंकुस लगाउदैछ भन्ने अनरगल हल्ला मच्चाएको भन्दै पत्रकारहरु स्वतन्त्र ढंगले अगाडि बढ्ने वातावरण निर्माणको लागि आफु लागि रहने बताउनु भयो । ठुला मिडिया हाउसले सहज ढंगबाट सञ्चार माध्यम संञ्चालन गरेपनि साना लगानि कर्ता मिडियाहरुका लागि समस्या परेकोले सो बिषयमा समेत सरकाले सोच्ने बताउनु भयो ।

कार्यक्रममा बिशेष अतिथि नेपाल पत्रकार महाँसंघ केन्द्रिय अध्यक्ष गोबिन्द आचार्यले पत्रकार महांसंघको ३ नं प्रदेशको राजधानी काभे्रमा बनाउनको लागि पहल गरेको बताउनु भयो । पत्रकारहरुको हितको खातिर श्रमजिवि पत्रकार ऐनको कार्यान्वयनको लागि पत्रकार महांसंघले कार्य गरीरहेको वताउनु भयो । मुलुकमा संघियता लागु भैसकेको अवस्थामा सोही अनुसार पत्रकार महांसंघ प्रदेश स्तरिय अधिवेशन भएको वताउनु भएको थियो । संघियता लागु भए संगै पत्रकारहरुको हितको लागि पनि कार्य हुने बिषयमा ढुक्क हुन सुझाव दिनु भएको थियो ।
पत्रकार महांसंघ काभे्र शाखाका अध्यक्ष मोतिराम तिमल्सिनाको सभापतित्वमा सम्पन्न कार्यक्रममा पत्रकार महांसंघ ३ नं प्रदेशका उपाध्यक्ष यदुनाथ गौतम, सचिब शुरेस हुमागाई, पे्रस चौतारी काभे्रका अध्यक्ष भुवन रायमाझि, पे्रस युनियन काभे्रका अध्यक्ष कपिल कोईराला, पे्रस सेन्टर नेपाल काभे्रका अध्यक्ष रामकृष्ण बञ्जरा, पत्रकार महांसंघ काभे्रका सल्लाहकार भोला थापा, नारायण सापकोटा, काभे्र पोष्ट साप्ताहिकका सम्पादक बिस्नु चौलागाई साहित्यकार मोहन दुवाल लगायतले शुभकामना मनतव्य राख्नु भएको थियो ।

कार्यत्रममा कोशिपारी पत्रकारतिा पुरस्कार र टिपि शर्मा पत्रकारीता पुरस्कारबाट पुरुकृतहुनेहरुलाई नगद सहित पुरस्कृत गरेको थियो । जसमा कोशिपारी प्रत्रकारीता पुरस्कारबाट उजाड रक्तिम र रमा दाहाल सम्मानित हुनु भएको थियो । त्यसैगरी टिपि शर्मा पत्रकारीता पुरस्कार पाउनेमा रमा दाहल र मोतीराम तिमल्सिना रहनु भएको थियो । पत्रकार महांसंघ काभे्र शाखाका सचिव नगेन्द्र अधिकारीबाट संञ्चालन गरेको उक्त कार्यक्रममा स्वागत मन्तव्य उपाध्यक्ष रमेश न्यौपानेले गर्नु भएको थियो भने उपाध्यक्ष राज्य लक्ष्मी श्रेष्ठले धन्यवाद मन्तव्य राख्नु भएको थियो ।

  • पत्रकार महांसंघ काभे्रको साधारण सभा सम्पन्न
  • पत्रकारहरु स्वतन्त्र ढंगले अगाडि बढ्ने वातावरण निर्माण गछौं - वास्कोटा
  • तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
    मन पर्योखुशीअचम्मउत्साहितदुखीआक्रोशित
    प्रतिक्रिया दिनुहोस
    अर्थ सम्बन्धि थप
  • भूपूसैनिक सहकारीको पन्ध्रौं साधारणसभा सम्पन्न

    भूपूसैनिक सहकारीको पन्ध्रौं साधारणसभा सम्पन्न

  • पनौतीको १६औं नगर सभाबाट ४६ करोड बजेट कटौती

    पनौतीको १६औं नगर सभाबाट ४६ करोड बजेट कटौती

  • चौरीदेउराली सरकारकाे आर्थिक वर्ष २०८०/८१ काे नीति तथा कार्यक्रम

    चौरीदेउराली सरकारकाे आर्थिक वर्ष २०८०/८१ काे नीति तथा कार्यक्रम

  • Post Thumbnail

    बेथानचोक गाउँपालिकाको आ.व. २०७९÷०८० को वार्षिक नीति तथा कार्यक्रम

  • प्रभातफेरी ई-पेपरथप

    २०८३ साल वैशाख १६ गते बुधबार

    २०८३ साल वैशाख १६ गते बुधबार
    थप मितिका ई-पेपरहरु यहाँ भित्र
    ताजा अपडेट
    कार्य विभाजनले सकारात्मक संकेतहरु प्रवाह गर्नेछ : नेकपा

    कार्य विभाजनले सकारात्मक संकेतहरु प्रवाह गर्नेछ : नेकपा

    सुकुम्वासी बस्तीबाट विस्थापित तेस्रोलिंगीहरूका लागि छुट्टै बसोबासको व्यवस्था गरिदिन सरकारसँग आग्रह

    सुकुम्वासी बस्तीबाट विस्थापित तेस्रोलिंगीहरूका लागि छुट्टै बसोबासको व्यवस्था गरिदिन सरकारसँग आग्रह

    जलेका गाडीमै तेल खर्च : स्वास्थ्य मन्त्रालयभित्र कुपन काण्ड

    जलेका गाडीमै तेल खर्च : स्वास्थ्य मन्त्रालयभित्र कुपन काण्ड

    नेपाल-चीन सांस्कृतिक सहकार्यमा यो अभियान अनुकरणीय कदमका रुपमा लिएका छौं : प्रमुख छाओ लिन

    नेपाल-चीन सांस्कृतिक सहकार्यमा यो अभियान अनुकरणीय कदमका रुपमा लिएका छौं : प्रमुख छाओ लिन

    प्रभातफेरी अनलाईन

    बनेपा नपा-५,राजदास मार्ग

    [email protected]

    ९८५११२८४५०,९८४१४२८४५०

    प्रा.फम द. नं.: ९६७९/०७६/०७७

    सूचना विभाग दर्ता नं.: ८२०/०७४-७५

    हाम्रो टीम

    संचालक : प्रल्हाद शर्मा हुमागाईं
    सम्पर्क: ९८५११२८४५०
    सम्पादक : राज्यलक्ष्मी श्रेष्ठ
    सम्पर्क: ९८४१४२९९६५

    साईट मेनु

    • सम्पादकीय
    • फुर्सदमा
    • हाम्रो बारे
    • ई-पेपर
    • स्थानीय
    • समाचार
    • लेख
    • साहित्य
    • विचार
    • साताको कविता
    • प्राईभेसी पोलिसी
    • शर्त तथा नियमहरु
    © २०७९ प्रभातफेरी अनलाइन Designed by: GOJI Solution
    0