Logo
  • प्रमुख समाचार
  • समाचार
  • अर्थ
  • मनोरञ्जन
  • विचार
  • अन्तरबार्ता
  • लेख
  • स्वास्थ चर्चा
  • सुचना प्रविधि
  • नीति तथा कार्यक्रम
  • पुस्तक समिक्ष्या
  • मनको चौतारी
  • राजनीति
  • राशिफल
  • समसामहिक
  • सम्पादकीय
  • साताको कविता
  • साहित्य
© २०७९ प्रभातफेरी अनलाइन Designed by: GOJI Solution
Logo
२०८३ बैशाख २१, सोमबार
आजको ई-पेपर
  • गृहपृष्ट
  • प्रमुख समाचार
  • समाचार
  • अर्थ
  • मनोरञ्जन
  • विचार
  • अन्तरबार्ता
  • लेख
  • स्वास्थ चर्चा
  • सूचना प्रविधि
  • नीति तथा कार्यक्रम
  • खोज

खोजी गर्नुहोस

छनोट

यहाँ खालि कोठा भित्र प्रीतिमा लेखेको अक्षर लगाउनुहोस् |

प्रीतिबाट युनिकोडमा कन्भर्ट गरेको

  • युनिकोड
  • स्थानीय

आफ्नो गाउं आफै बनाउन जुटे स्थानिय

प्रभातफेरी अनलाइन ४३५२ पटक पढिएको प्रकाशित मिति: २०७५ जेष्ठ ३, बिहिबार (७ साल अघि)
आफ्नो गाउं आफै बनाउन जुटे स्थानिय

पाँचखाल-सडक निर्माणको लागि पाँचखाल नगरपालिकाले उपलब्ध गराएको ५ लाख बजेटले सडक मर्मत गर्न अपुग भएपछि स्थानियले रकम संकलन गरी सडक मर्मत गर्दै उदाहरणिय कार्य गरेका छन् । आफ्नो गाउं आफै बनाउनु पर्छ भन्ने अभियानमा जुटेका स्थानियले समान ढंगबाट रकम संकलन गरी कार्य गरेका थिए ।

पँचखाल नगरपालिका वडा नं ६ को छेडाबाट झिगनपुर हुदै घट्ट सम्म जाने सडक मर्मतको लागि नगरपालिकाको तर्फबाट ५ लाल बजेट उपलब्ध भएको थियो । उपलब्ध भएको रकमबाट सडक मर्मतलाई मात्रै पुगेको र ठाउ ठाउंमा सडक संरक्षणको लागि तार जालिको व्यवस्था गर्न रकम अपुग भएपछि स्थानिय ४५ घरदुरीले दामासाहि ढंगबाट प्रति घर ५ सयका दरले रकम संकलन गरी तार जालिको व्यवस्था गरेका छन् ।

उपभोक्ता समितिका सचिब धर्मराज दनुवारका अनुसार झिगनपुर गाउंमा बसोबास गर्ने ४५ घरपरिवारको सल्लाह अनुसार वाटोको संरक्षणको लागि रकम संकलन गर्ने निर्णय अनुसार संकलन गरी तार जालिको व्यवस्था गरेको बताउनु भयो । उहाँका अनुसार तार जाली ढुवानि कार्यको लागि वडाध्यक्ष रामसरण दुलालले सहयोग गर्नु भएको साथै ढुंगा ढुवानिको लागि सामान्य भाडामा स्थानियकै सवारी साधन प्रयोग गरी बाटोको संरक्षण गर्ने कार्य भएको बताउनु भयो ।

नगर वा गाउपालिकाबाट विकास निर्माण कार्यको लागि विनियोजित बजेटबाट चुहावट गरेर विकास निर्माण कार्य गुणस्तर हिन हुने गरेको मुलुकै भर चौतर्फी ढंगबाट कुरा उठिरहेको अवस्थामा पाँचखाल झिगनपुरका स्थानियले गरेको कार्य उदाहरणिय बनेको छ । स्थानियले विकास निर्माणको कार्यमा यसरीनै एक जुट हुदै जानेहो भने बिकासको कार्यले तिव्रता पाउनाको साथै गुणस्तरीय हुन्छ । यस्ता उदाहरणिय कार्यलाई अन्यले पनि पछ्याउदै जान आवस्यक रहन्छ ।

  • आफ्नो गाउं आफै बनाउन जुटे स्थानिय
  • तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
    मन पर्योखुशीअचम्मउत्साहितदुखीआक्रोशित
    प्रतिक्रिया दिनुहोस
    अर्थ सम्बन्धि थप
  • भूपूसैनिक सहकारीको पन्ध्रौं साधारणसभा सम्पन्न

    भूपूसैनिक सहकारीको पन्ध्रौं साधारणसभा सम्पन्न

  • पनौतीको १६औं नगर सभाबाट ४६ करोड बजेट कटौती

    पनौतीको १६औं नगर सभाबाट ४६ करोड बजेट कटौती

  • चौरीदेउराली सरकारकाे आर्थिक वर्ष २०८०/८१ काे नीति तथा कार्यक्रम

    चौरीदेउराली सरकारकाे आर्थिक वर्ष २०८०/८१ काे नीति तथा कार्यक्रम

  • Post Thumbnail

    बेथानचोक गाउँपालिकाको आ.व. २०७९÷०८० को वार्षिक नीति तथा कार्यक्रम

  • प्रभातफेरी ई-पेपरथप

    २०८३ साल वैशाख १६ गते बुधबार

    २०८३ साल वैशाख १६ गते बुधबार
    थप मितिका ई-पेपरहरु यहाँ भित्र
    ताजा अपडेट
    कार्य विभाजनले सकारात्मक संकेतहरु प्रवाह गर्नेछ : नेकपा

    कार्य विभाजनले सकारात्मक संकेतहरु प्रवाह गर्नेछ : नेकपा

    सुकुम्वासी बस्तीबाट विस्थापित तेस्रोलिंगीहरूका लागि छुट्टै बसोबासको व्यवस्था गरिदिन सरकारसँग आग्रह

    सुकुम्वासी बस्तीबाट विस्थापित तेस्रोलिंगीहरूका लागि छुट्टै बसोबासको व्यवस्था गरिदिन सरकारसँग आग्रह

    जलेका गाडीमै तेल खर्च : स्वास्थ्य मन्त्रालयभित्र कुपन काण्ड

    जलेका गाडीमै तेल खर्च : स्वास्थ्य मन्त्रालयभित्र कुपन काण्ड

    नेपाल-चीन सांस्कृतिक सहकार्यमा यो अभियान अनुकरणीय कदमका रुपमा लिएका छौं : प्रमुख छाओ लिन

    नेपाल-चीन सांस्कृतिक सहकार्यमा यो अभियान अनुकरणीय कदमका रुपमा लिएका छौं : प्रमुख छाओ लिन

    प्रभातफेरी अनलाईन

    बनेपा नपा-५,राजदास मार्ग

    [email protected]

    ९८५११२८४५०,९८४१४२८४५०

    प्रा.फम द. नं.: ९६७९/०७६/०७७

    सूचना विभाग दर्ता नं.: ८२०/०७४-७५

    हाम्रो टीम

    संचालक : प्रल्हाद शर्मा हुमागाईं
    सम्पर्क: ९८५११२८४५०
    सम्पादक : राज्यलक्ष्मी श्रेष्ठ
    सम्पर्क: ९८४१४२९९६५

    साईट मेनु

    • सम्पादकीय
    • फुर्सदमा
    • हाम्रो बारे
    • ई-पेपर
    • स्थानीय
    • समाचार
    • लेख
    • साहित्य
    • विचार
    • साताको कविता
    • प्राईभेसी पोलिसी
    • शर्त तथा नियमहरु
    © २०७९ प्रभातफेरी अनलाइन Designed by: GOJI Solution
    0