Logo
  • प्रमुख समाचार
  • समाचार
  • अर्थ
  • मनोरञ्जन
  • विचार
  • अन्तरबार्ता
  • लेख
  • स्वास्थ चर्चा
  • सुचना प्रविधि
  • नीति तथा कार्यक्रम
  • पुस्तक समिक्ष्या
  • मनको चौतारी
  • राजनीति
  • राशिफल
  • समसामहिक
  • सम्पादकीय
  • साताको कविता
  • साहित्य
© २०७९ प्रभातफेरी अनलाइन Designed by: GOJI Solution
Logo
२०८२ चैत्र ७, शनिबार
आजको ई-पेपर
  • गृहपृष्ट
  • प्रमुख समाचार
  • समाचार
  • अर्थ
  • मनोरञ्जन
  • विचार
  • अन्तरबार्ता
  • लेख
  • स्वास्थ चर्चा
  • सूचना प्रविधि
  • नीति तथा कार्यक्रम
  • खोज

खोजी गर्नुहोस

छनोट

यहाँ खालि कोठा भित्र प्रीतिमा लेखेको अक्षर लगाउनुहोस् |

प्रीतिबाट युनिकोडमा कन्भर्ट गरेको

  • युनिकोड
  • स्थानीय

८१ लिटर रगत दान गरेर, ४ सय ८६ जनालाई जिवन दान दिए मैनालीले

प्रभातफेरी अनलाइन १२२३४ पटक पढिएको प्रकाशित मिति: २०७५ जेष्ठ ५, शनिबार (७ साल अघि)
८१ लिटर रगत दान गरेर, ४ सय ८६ जनालाई जिवन दान दिए मैनालीले

आ.आर.के मैनाली
काठमाडौ ,रगतको अभावका कारण कसैले पनि ज्यान गुमाउनु नपरोस भन्ने प्रमुख उद्देस्यका साथ अगाडि बढ्नु भएको अर्जुन मैनालीले आगामी १ बर्ष भित्र काठमाडौ उपत्यकामा ३० हजार रक्तदाता बृद्धि गराउने योजनाका साथमा अगाडी बढ्नु भएको छ ।

सोही अनुसार नेपालमा रक्तदान अभियानलाई प्रत्येक परिवारसम्म पुर्याउने उद्देस्यका साथमा गैर आवसिय नेपाली सघ (ल्च्ल्ब् ) ले रक्त सञ्चार सेवा संग समन्वय गरेर अगाडि बढ्ने भएको छ ।
रक्तदाता उत्पेरणा कार्यक्रम बिध्यालय ,कलेज, बिभिन्न संघ संस्थाहरुमा संचालनगरि रगतको अभाव न्यूनीकरण गर्न रक्त सञ्चार सेवा,एनआरएनए ,आइएनबिडि, ब्लड डोनर्स एसोसिएसन नेपालले काठमाडौमा रक्तदाता अभिमुखी कार्यक्रम गर्ने भएको हो ।

रगतको अभावको कारण कसैले अकालमा मृत्युहुनु नपरोस भन्दै अगाडि बढ्नु भएका अन्तराष्ट्रिय नेप्लिज ब्लड डोनर्सका संरक्षक तथा गैर आवसिय नेपाली सघका अभियान्ता अर्जुन प्रसाद मैनालीले रक्तदाता अभियानलाई अगाडि बढाउनका लागि काठमाडौ उपत्यकाका ५० वटा सस्थाका प्रतिनिधि हरुको वर्कसप मे २४ गते हुने भएको छ । त्यसैगरी जुन १ मा ५० वटै सस्थाको सहभागीतामा वर्कसप गरी अगाडि बढ्न लागेको मैनालीले जानकारी गराउनु भएको छ ।

नेपाल रेडक्रस सोसाइटी रक्त सञ्चार सेवा केन्द्रको सहजीकरणमा ५० पटक भन्दा बढी रक्तदान गर्ने रक्तदाताहरु तथा रगत पाएका बिरामी बिचको एक दिवसिय वर्कसप समेत गरीने भएको छ । नेपालमा हाल भएको रगतको अभाव कम गर्ने रणनीतिका साथ यी सस्थाहरु अगाडि बडे बिरामीहरुले राहत पाउने सुनिस्चित रहेको छ ।

मैनालीले विश्वव्यापिरुपमा गर्न र गराउन निरन्तर रुपमा प्रयास गरी रहनु भएको छ । स्वयंसेवी रक्तदाताहरुको अभिबृद्धि गराउन आवस्यक महसुस गर्दै २०४४ सालबाट निरन्तर अगाडि बढ्दै आउनु भएका मैनालीले हाल सम्म १ सय ६२ पटक रगत दान गरी सक्नु भएको छ । उहाँले दान गर्नु भएको रगतबाट ४ सय ८६ जनाको लागि जिवन दान दिनु भएको छ । ३० बर्ष सम्म निरुनतर रपमा रक्त दान गर्दै जाने क्रममा  ८१  लिटर रगत दान गरेर, ४ सय ८६ जनालाई जिवन दान दिए मैनालीले लिटर रक्त दान गर्न सफल भैसक्नु भएका मैनालीले निरन्तर रुपमा दान गर्ने क्रम जारी रहेको छ ।

आफ्नो कलिलो उमेर १९ बर्षमा अपरिचित एक बिरामी बचाउनको लागि पहिलो पटक रगत दान गर्नु भएका मैनालीले नेपाल मात्र नभई बिश्वका बिभिन्न स्थानमा पुगी रगतको अभावलाई पुर्ती गर्नको लागि ठुलो भूमिका निर्वाह गर्दै आउनु भएको छ । सन १९८७ अगष्ट २० देखी सन २००० सेक्टेम्बर २ सम्म नेपालमा ४८ पटक रगत दान गर्नु भएका मैनालीले १९९५ जनवरी २५ मा छिमेकी मुलुक भारतमा १ पटक रगत दान गर्नु भएको थियो । त्यसैगरी २००१ फ्रेवुअरी २ देखि सन २०१६ जनवरी ९ सम्म ९९ पटक अमेरीकामा रगत दान गर्नु भएको थियो । त्यसैगरी क्यानाडामा २ पटक, इंगलाईण्ड, बर्मुडा, मकाउ, आयरल्याण्ड,अष्ट्रेलीया,मलावि, इक्वडोर, हाईटी लगायतको स्थानमा भएको गरतको अभावलाई पुर्ती गर्ने उद्देस्यले रक्त दान गर्नुभएको थियो । आफुले रगत दान गर्ने क्रममा विश्वको बिभिन्न स्थानमा रहेका नेपालीहरुलाई समेत रगत दानको लागि हौसला प्रदान गर्दै धेरै नेपालीहरुलाई रगत दानको अभियानमा लगाउन मैनाली सफल हुनु भएको थियो ।

  • ४ सय ८६ जनालाई जिवन दान दिए मैनालीले
  • ८१ लिटर रगत दान गरेर
  • तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
    मन पर्योखुशीअचम्मउत्साहितदुखीआक्रोशित
    प्रतिक्रिया दिनुहोस
    मनोरञ्जन सम्बन्धि थप
  • अन्तर्राष्ट्रिय ख्यातिप्राप्त जापानी अभिनेत्री माहोले नेपाली टेलिचलचित्र मनको बाँधमा डेब्यू गर्दै

    अन्तर्राष्ट्रिय ख्यातिप्राप्त जापानी अभिनेत्री माहोले नेपाली टेलिचलचित्र मनको बाँधमा डेब्यू गर्दै

  • पुष्कर चौलागाईंको प्रस्तुतीमा अल्लारे बजार

    पुष्कर चौलागाईंको प्रस्तुतीमा अल्लारे बजार

  • मुक्ति अर्यालले लेखेको ‘तीज पनि आयो बरि लै…’ गित सार्वजनिक

    मुक्ति अर्यालले लेखेको ‘तीज पनि आयो बरि लै…’ गित सार्वजनिक

  • प्रत्येक नागरिकलाई अस्वभाविक प्रलोभन, कुनै पार्टीको वमौती बन्न सक्दैन वृद्धभत्ता

    प्रत्येक नागरिकलाई अस्वभाविक प्रलोभन, कुनै पार्टीको वमौती बन्न सक्दैन वृद्धभत्ता

  • प्रभातफेरी ई-पेपरथप

    २०८२ साल चैत्र ४ गते बुधबार

    २०८२ साल चैत्र ४ गते बुधबार
    थप मितिका ई-पेपरहरु यहाँ भित्र
    ताजा अपडेट
    Post Thumbnail

    एआईको युगमा लोकतन्त्र र युवा: नेपालको सन्दर्भमा अवसर र चुनौती

    काभ्रेमा महिला र युवा उद्यमीहरूका लागि मार्केटिङ तथा कर सम्बन्धी अन्तरक्रिया

    काभ्रेमा महिला र युवा उद्यमीहरूका लागि मार्केटिङ तथा कर सम्बन्धी अन्तरक्रिया

    लिन स्कुलको “रजत जयन्ती” तथा अभिभावक दिवस

    लिन स्कुलको “रजत जयन्ती” तथा अभिभावक दिवस

    Post Thumbnail

    राजनीतिक संस्कारबिनाकाे बहुमत अर्थहिन

    प्रभातफेरी अनलाईन

    बनेपा नपा-५,राजदास मार्ग

    [email protected]

    ९८५११२८४५०,९८४१४२८४५०

    प्रा.फम द. नं.: ९६७९/०७६/०७७

    सूचना विभाग दर्ता नं.: ८२०/०७४-७५

    हाम्रो टीम

    संचालक : प्रल्हाद शर्मा हुमागाईं
    सम्पर्क: ९८५११२८४५०
    सम्पादक : राज्यलक्ष्मी श्रेष्ठ
    सम्पर्क: ९८४१४२९९६५

    साईट मेनु

    • सम्पादकीय
    • फुर्सदमा
    • हाम्रो बारे
    • ई-पेपर
    • स्थानीय
    • समाचार
    • लेख
    • साहित्य
    • विचार
    • साताको कविता
    • प्राईभेसी पोलिसी
    • शर्त तथा नियमहरु
    © २०७९ प्रभातफेरी अनलाइन Designed by: GOJI Solution
    0