Logo
  • प्रमुख समाचार
  • समाचार
  • अर्थ
  • मनोरञ्जन
  • विचार
  • अन्तरबार्ता
  • लेख
  • स्वास्थ चर्चा
  • सुचना प्रविधि
  • नीति तथा कार्यक्रम
  • पुस्तक समिक्ष्या
  • मनको चौतारी
  • राजनीति
  • राशिफल
  • समसामहिक
  • सम्पादकीय
  • साताको कविता
  • साहित्य
© २०७९ प्रभातफेरी अनलाइन Designed by: GOJI Solution
Logo
२०८३ बैशाख २१, सोमबार
आजको ई-पेपर
  • गृहपृष्ट
  • प्रमुख समाचार
  • समाचार
  • अर्थ
  • मनोरञ्जन
  • विचार
  • अन्तरबार्ता
  • लेख
  • स्वास्थ चर्चा
  • सूचना प्रविधि
  • नीति तथा कार्यक्रम
  • खोज

खोजी गर्नुहोस

छनोट

यहाँ खालि कोठा भित्र प्रीतिमा लेखेको अक्षर लगाउनुहोस् |

प्रीतिबाट युनिकोडमा कन्भर्ट गरेको

  • युनिकोड
  • स्थानीय

शब्दयात्राले छ जनालाई सम्मान गर्ने

प्रभातफेरी अनलाइन ७१७७ पटक पढिएको प्रकाशित मिति: २०७५ जेष्ठ ८, मंगलबार (७ साल अघि)
शब्दयात्राले छ जनालाई सम्मान गर्ने

बनेपा-शब्दयात्रा प्रकाशनले यही जेठ महिनामा छजनालाई सम्मान गर्ने भएको छ । शब्दयात्रा प्रकाशनबाट हरेक वर्ष प्रदान गरिने १८ विधाका सम्मानहरूमध्ये जेठ महिनामा ६ विधामा सम्मान गर्न लागिएको हो ।

प्रशासनिक महिला प्रतिभा सम्मानबाट प्रथम महिला महाप्रबन्धक सावित्री जङ्गम थापा (ओखलढुङ्गा) लाई, राष्ट्रझङ्कार सम्मानबाट जराकलाकार नरेन्द्रबहादुर श्रेष्ठ (काठमाडौँ) लाई र सिर्जना सम्मानबाट २०७४ सालमा प्रकाशित पुस्तकहरूमध्ये ‘केही दृष्टि केही दृष्टिकोण’ निबन्धसङ्ग्रहका लागि द्रोणप्रसाद श्रेष्ठ (भोजपुर) लाई सम्मान गरिनेछ भने कश्यपगोत्रीय अधिकारीको वृहत् वंशावली तयार पार्ने नरेन्द्रकुमार अधिकारी (झापा) लाई शोध सम्मानबाट, काभ्रे जिल्लामा सामाजिक कार्यहरू गरिरहेको संस्था सुभाष स्मृति प्रतिष्ठान (काठमाडौँ) लाई सामाजिक जागरण सम्मानबाट र शिक्षासेवी रामप्रसाद अधिकारी (काभ्रेपलाञ्चोक) लाई शिक्षक सम्मानबाट सम्मान गरिनेछ ।

यी सम्मानहरूको आर्थिक व्यवस्थापन उर्मिला श्रेष्ठ भोजपुरे, कृष्णहरि मैनाली, कल्याण लम्साल, गीता मञ्जुश्री अधिकारी, आनन्दराज श्रेष्ठ र निर्मलाकुमारी यगोल श्रेष्ठले गर्नुभएको हो । सम्मान गर्दा ५ हजार रुपियाँ, प्रमाणपत्र, किरीट र उपहार समर्पण गरिनेछ ।

  • शब्दयात्राले छ जनालाई सम्मान गर्ने
  • तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
    मन पर्योखुशीअचम्मउत्साहितदुखीआक्रोशित
    प्रतिक्रिया दिनुहोस
    अर्थ सम्बन्धि थप
  • भूपूसैनिक सहकारीको पन्ध्रौं साधारणसभा सम्पन्न

    भूपूसैनिक सहकारीको पन्ध्रौं साधारणसभा सम्पन्न

  • पनौतीको १६औं नगर सभाबाट ४६ करोड बजेट कटौती

    पनौतीको १६औं नगर सभाबाट ४६ करोड बजेट कटौती

  • चौरीदेउराली सरकारकाे आर्थिक वर्ष २०८०/८१ काे नीति तथा कार्यक्रम

    चौरीदेउराली सरकारकाे आर्थिक वर्ष २०८०/८१ काे नीति तथा कार्यक्रम

  • Post Thumbnail

    बेथानचोक गाउँपालिकाको आ.व. २०७९÷०८० को वार्षिक नीति तथा कार्यक्रम

  • प्रभातफेरी ई-पेपरथप

    २०८३ साल वैशाख १६ गते बुधबार

    २०८३ साल वैशाख १६ गते बुधबार
    थप मितिका ई-पेपरहरु यहाँ भित्र
    ताजा अपडेट
    कार्य विभाजनले सकारात्मक संकेतहरु प्रवाह गर्नेछ : नेकपा

    कार्य विभाजनले सकारात्मक संकेतहरु प्रवाह गर्नेछ : नेकपा

    सुकुम्वासी बस्तीबाट विस्थापित तेस्रोलिंगीहरूका लागि छुट्टै बसोबासको व्यवस्था गरिदिन सरकारसँग आग्रह

    सुकुम्वासी बस्तीबाट विस्थापित तेस्रोलिंगीहरूका लागि छुट्टै बसोबासको व्यवस्था गरिदिन सरकारसँग आग्रह

    जलेका गाडीमै तेल खर्च : स्वास्थ्य मन्त्रालयभित्र कुपन काण्ड

    जलेका गाडीमै तेल खर्च : स्वास्थ्य मन्त्रालयभित्र कुपन काण्ड

    नेपाल-चीन सांस्कृतिक सहकार्यमा यो अभियान अनुकरणीय कदमका रुपमा लिएका छौं : प्रमुख छाओ लिन

    नेपाल-चीन सांस्कृतिक सहकार्यमा यो अभियान अनुकरणीय कदमका रुपमा लिएका छौं : प्रमुख छाओ लिन

    प्रभातफेरी अनलाईन

    बनेपा नपा-५,राजदास मार्ग

    [email protected]

    ९८५११२८४५०,९८४१४२८४५०

    प्रा.फम द. नं.: ९६७९/०७६/०७७

    सूचना विभाग दर्ता नं.: ८२०/०७४-७५

    हाम्रो टीम

    संचालक : प्रल्हाद शर्मा हुमागाईं
    सम्पर्क: ९८५११२८४५०
    सम्पादक : राज्यलक्ष्मी श्रेष्ठ
    सम्पर्क: ९८४१४२९९६५

    साईट मेनु

    • सम्पादकीय
    • फुर्सदमा
    • हाम्रो बारे
    • ई-पेपर
    • स्थानीय
    • समाचार
    • लेख
    • साहित्य
    • विचार
    • साताको कविता
    • प्राईभेसी पोलिसी
    • शर्त तथा नियमहरु
    © २०७९ प्रभातफेरी अनलाइन Designed by: GOJI Solution
    0