Logo
  • प्रमुख समाचार
  • समाचार
  • अर्थ
  • मनोरञ्जन
  • विचार
  • अन्तरबार्ता
  • लेख
  • स्वास्थ चर्चा
  • सुचना प्रविधि
  • नीति तथा कार्यक्रम
  • पुस्तक समिक्ष्या
  • मनको चौतारी
  • राजनीति
  • राशिफल
  • समसामहिक
  • सम्पादकीय
  • साताको कविता
  • साहित्य
© २०७९ प्रभातफेरी अनलाइन Designed by: GOJI Solution
Logo
२०८२ चैत्र ७, शनिबार
आजको ई-पेपर
  • गृहपृष्ट
  • प्रमुख समाचार
  • समाचार
  • अर्थ
  • मनोरञ्जन
  • विचार
  • अन्तरबार्ता
  • लेख
  • स्वास्थ चर्चा
  • सूचना प्रविधि
  • नीति तथा कार्यक्रम
  • खोज

खोजी गर्नुहोस

छनोट

यहाँ खालि कोठा भित्र प्रीतिमा लेखेको अक्षर लगाउनुहोस् |

प्रीतिबाट युनिकोडमा कन्भर्ट गरेको

  • युनिकोड
  • स्थानीय

सुबिधा सम्पन्न भवनको शिलान्यास, सहयोगी हातहरुको ओइरो, रक्तदानका अभियन्ता मैनाली द्वारा १ लाख सहयोग

प्रभातफेरी अनलाइन ८९४० पटक पढिएको प्रकाशित मिति: २०७५ अषाढ ७, बिहिबार (७ साल अघि)
सुबिधा सम्पन्न भवनको शिलान्यास, सहयोगी हातहरुको ओइरो, रक्तदानका अभियन्ता मैनाली द्वारा १ लाख सहयोग

बनेपानेपाल रेडक्रस शोसाईटी काभे्र शाखाको प्रयासमा रक्त दान सम्बन्धि सुबिधा सम्पन्न रक्तशंचार केन्द्र भवनको सोमबार भव्य समारोहका बिच शिलान्यास भएको छ ।

बनेपा नगरपालिकाका प्रमुख लक्ष्मी नरसिंह वादेले रक्त संचार केन्द्र मानवीय क्षेत्रको एउटा निशानी हो, अव यस क्षेत्र आशपासका जनताले रगत बिना जिवन गुमाउनु पर्ने छैन । आफ्नो कार्यकालमा चर्चा गर्न लायक कामकको सुरुवात भएको स्मण गराउनु हुंदै, यस किसिमको साममाजिक कार्यले स्वस्थ समाज निर्माण स.गसगै समाज रुपान्तरणमा यो भवन निर्माण कोशेढुंगा सावित हुने छ । यस किसिमकोे अनुकरणिय कार्यले बनेपा मात्र नभई उपत्यका भित्रको अस्त व्यस्ततालाई समेत मलम पट्टि लाग्ने धारणा राख्नु भयो ।

कार्यक्रममा विश्व रक्तदान अभियन्ता अर्जुन मैनालीले सम्बोधन गर्दै भन्नु भयो , चाहना राख्नु पर्छ सफलता सहजै चुम्मन सकिन्छ । कुण्ठित भावना राखेर सफलता मिल्दैन भन्नु हुदै आफ्ना विगतका बारेमा स्मरण गराउंदैे प्रत्तेक मानवले आफुलाई सामाजिक प्राणिको रुपमा स्थापित गर्न आवस्यक छ । यदि हामी सामाजिक प्राणि बन्दैनौ भने मानव हुनुको कुनै अर्थ छैन । आफु विश्वका ७ तै महांदेशमा नेपालीको पहिचान राख्न सफल भएको यथार्थता कोट्याउंदै ति यात्रामा आई परेका उतावचडावहरुका बारेममा स्मरण गराउनु भएको थियो । सम्बोधनकै क्रममा निर्माणाधिन रक्त संचार केन्द्रकलागि हाललाई एक लाख रुपैंया उपलब्ध गराउने र आगामि दिनहरुमा थप सहयोग गर्दै जाने बताउनु भयो ।

आफ्नो जन्मभूमी प्रति मानविय सेवा गर्न पाएकोमा आफु अत्यन्तै गौरवान्वित भएको अभियन्ता मैनालीले स्मरण समेत गरराउनु भयोे । शिलान्यास समारोहमा बनेपा नपा वडा न. ७ का वडाध्यक्ष बर्ण शाक्कयले ५ लाख सहयोगको उद्घोष गर्नु भएको थियो । त्यस्तै मन्तव्य राख्नेहरुमा नेपाल रेडक्रस सोशाइटी केन्द्रिय कोषाध्यक्ष देवेन्द्र वहादुर प्रधान, केन्द्रिय रक्त संचार केन्द्रका निर्देशक डा.मनिता राज कर्णीकार, बेथानचोक गाउंपालीकाका प्रमुख पे्रमवहादुर तिमल्सिना, बनेपा नगर उप प्रमुख रेखा दाहाल, निवतृमान सभापति श्याम शुनदर श्रेष्ठ लगाएतका बक्ताहरुले आआफ्नो धारणा राख्नु भएको थियो ।

कार्यक्रमको अध्यक्षता रेडक्रस शाखा काभे्रका सभापति रघुवर चौ प्रधानले गनुृ भएको थियो भने कार्यक्रमकोे संचालक शाखका मन्त्रि उद्धब पौडेलले गर्नु भएको थियो । बैद्धिक बिधि अनुसाार मन्त्रोच्चारण गरी सुरु गरीएको शिलन्यास कार्यक्रममा भवनको पुरा निर्मााणका लागि ८ करोड ९४ लाख ७३ हजार ६ सय ७५ रुपैया लागत रहेको छ । सो मध्य पहिलो चरणको निर्माणको लागि करिव १ करोड ५० लाख वजेट अन्तर्गत ४ महिना भित्र निर्माण कार्य सम्पन्न भै सक्ने गरी समझौता भएको कार्यालय प्रमुख त्रि रत्न राजवाहकले जानककारी गराउनु भएको छ ।

  • रक्तदानका अभियन्ता मैनाली द्वारा १ लाख सहयोग
  • सहयोगी हातहरुको ओइरो
  • सुबिधा सम्पन्न भवनको शिलान्यास
  • तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
    मन पर्योखुशीअचम्मउत्साहितदुखीआक्रोशित
    प्रतिक्रिया दिनुहोस
    मनोरञ्जन सम्बन्धि थप
  • अन्तर्राष्ट्रिय ख्यातिप्राप्त जापानी अभिनेत्री माहोले नेपाली टेलिचलचित्र मनको बाँधमा डेब्यू गर्दै

    अन्तर्राष्ट्रिय ख्यातिप्राप्त जापानी अभिनेत्री माहोले नेपाली टेलिचलचित्र मनको बाँधमा डेब्यू गर्दै

  • पुष्कर चौलागाईंको प्रस्तुतीमा अल्लारे बजार

    पुष्कर चौलागाईंको प्रस्तुतीमा अल्लारे बजार

  • मुक्ति अर्यालले लेखेको ‘तीज पनि आयो बरि लै…’ गित सार्वजनिक

    मुक्ति अर्यालले लेखेको ‘तीज पनि आयो बरि लै…’ गित सार्वजनिक

  • प्रत्येक नागरिकलाई अस्वभाविक प्रलोभन, कुनै पार्टीको वमौती बन्न सक्दैन वृद्धभत्ता

    प्रत्येक नागरिकलाई अस्वभाविक प्रलोभन, कुनै पार्टीको वमौती बन्न सक्दैन वृद्धभत्ता

  • प्रभातफेरी ई-पेपरथप

    २०८२ साल चैत्र ४ गते बुधबार

    २०८२ साल चैत्र ४ गते बुधबार
    थप मितिका ई-पेपरहरु यहाँ भित्र
    ताजा अपडेट
    Post Thumbnail

    एआईको युगमा लोकतन्त्र र युवा: नेपालको सन्दर्भमा अवसर र चुनौती

    काभ्रेमा महिला र युवा उद्यमीहरूका लागि मार्केटिङ तथा कर सम्बन्धी अन्तरक्रिया

    काभ्रेमा महिला र युवा उद्यमीहरूका लागि मार्केटिङ तथा कर सम्बन्धी अन्तरक्रिया

    लिन स्कुलको “रजत जयन्ती” तथा अभिभावक दिवस

    लिन स्कुलको “रजत जयन्ती” तथा अभिभावक दिवस

    Post Thumbnail

    राजनीतिक संस्कारबिनाकाे बहुमत अर्थहिन

    प्रभातफेरी अनलाईन

    बनेपा नपा-५,राजदास मार्ग

    [email protected]

    ९८५११२८४५०,९८४१४२८४५०

    प्रा.फम द. नं.: ९६७९/०७६/०७७

    सूचना विभाग दर्ता नं.: ८२०/०७४-७५

    हाम्रो टीम

    संचालक : प्रल्हाद शर्मा हुमागाईं
    सम्पर्क: ९८५११२८४५०
    सम्पादक : राज्यलक्ष्मी श्रेष्ठ
    सम्पर्क: ९८४१४२९९६५

    साईट मेनु

    • सम्पादकीय
    • फुर्सदमा
    • हाम्रो बारे
    • ई-पेपर
    • स्थानीय
    • समाचार
    • लेख
    • साहित्य
    • विचार
    • साताको कविता
    • प्राईभेसी पोलिसी
    • शर्त तथा नियमहरु
    © २०७९ प्रभातफेरी अनलाइन Designed by: GOJI Solution
    0