Logo
  • प्रमुख समाचार
  • समाचार
  • अर्थ
  • मनोरञ्जन
  • विचार
  • अन्तरबार्ता
  • लेख
  • स्वास्थ चर्चा
  • सुचना प्रविधि
  • नीति तथा कार्यक्रम
  • पुस्तक समिक्ष्या
  • मनको चौतारी
  • राजनीति
  • राशिफल
  • समसामहिक
  • सम्पादकीय
  • साताको कविता
  • साहित्य
© २०७९ प्रभातफेरी अनलाइन Designed by: GOJI Solution
Logo
२०८३ बैशाख २७, आईतबार
आजको ई-पेपर
  • गृहपृष्ट
  • प्रमुख समाचार
  • समाचार
  • अर्थ
  • मनोरञ्जन
  • विचार
  • अन्तरबार्ता
  • लेख
  • स्वास्थ चर्चा
  • सूचना प्रविधि
  • नीति तथा कार्यक्रम
  • खोज

खोजी गर्नुहोस

छनोट

यहाँ खालि कोठा भित्र प्रीतिमा लेखेको अक्षर लगाउनुहोस् |

प्रीतिबाट युनिकोडमा कन्भर्ट गरेको

  • युनिकोड
  • स्थानीय

केन्द्रिय सदस्य हुमागाईलाई बधाईको ओईरो,  जिल्ला समितिको मौनता प्रति कार्यकर्ता रुष्ट

प्रभातफेरी अनलाइन ६५६५ पटक पढिएको प्रकाशित मिति: २०७५ अषाढ ७, बिहिबार (७ साल अघि)
केन्द्रिय सदस्य हुमागाईलाई बधाईको ओईरो,  जिल्ला समितिको मौनता प्रति कार्यकर्ता रुष्ट

पनौती-नेपाली काङ्ग्रेसका केन्द्रिय सदस्य शिव हुमागाइले काभ्रे जिल्लामा नेपाली काग्रेसले पु¥याएको योगदानको उच्च मुल्यांकन गर्दै पार्टीले काभे्रलाई केन्द्रिय सदस्यको जिम्मेवारी दिएको बताउनु भयो ।

नेपाली काङ्ग्रेस पनौती नगर समितिले शनिवार आयोजना गरेको बधाई तथा शुभकामना कार्यक्रममा केन्द्रिय सदस्य हुमागाईले उक्त धारणा राख्नु भएको थियो । कार्यक्रममा उहाँले थप्नुभयो पाटीको निर्देशन साथै कार्यकर्ताको भावना अनुसार काम गर्दा आफु केन्द्रिय सदस्यमा छनोट भएको बताउनु भयो । केन्द्रिय सदस्य आफ्नोमात्रै उपलब्धि भएको नभई काभे्रलि काँङ्गे्रसको जित भएको बताउनु भयो ।

कार्यक्रममा हुमागाईले भन्नुभयो कम्युनिष्ट पार्टी, आवसरवदी, तथा पुनरउथ्थानवादी एकै ठाउँमा मिलेर अहिले काङ्ग्रेस कमजोर जस्तो देखिएको हो, तर वास्तबमा कांङ्गे्रस कमजोर भएको छैन । काङ्ग्रेसको मतमा कुनै कमि नभएको बताउनु भयो । लोकतन्त्र काङ्ग्रेसको एजेण्डा हो र सोही यजेण्डाको आधारमा मुलुक अगाडि बढेको बताउनु भयो । बन्दुक बोकेर कम्युनिष्ट व्यवस्था लागु गर्छौ भन्ने माओवादी र कम्युनिष्टको मुकुट लगायको एमाले पनि लोकतान्त्रिक संसदीय व्यवस्थामा हिडाउन नेपाली काङ्गे्रस सफल भएको छ यो नै काङ्ग्रेसकोलागि ठूलो उपलब्धि भएको बताउनु भयो ।

वि.पी कोइरालालाई स्मरण गर्दै उहाँले भन्नुभयो, विपिले काङ्ग्रेस सधै सत्तामा हुनु पर्छ भन्ने मान्यता थिएन तर गरिब निमुखाको हित नै विपिको प्रमुख सिद्धान्त भएको बताउनु भयो । विपिको सिद्धान्तको आधारमा नेपाली काङ्गे्रस अगाडी बढेको बताउनु भयो । पछिल्लो समयमा आएर नेपाली काङ्गे्रसमा नगर, गाउँ ,वडामा नेता कार्यकर्ता बिच मनमुटावको अवस्था आएको दुखेसो पोख्दै यस्ता खाले कार्यले आन्तरीक रुपमा घाटा हुने बताउनु भयो । आफु केन्द्र देखि गाउँ सम्म गुटको विपक्षमा रहेको बताउंदै पार्टीलाई एक ढिक्काकोे अवस्थामा अगाडी बढाउन एक जुट हुनु पर्ने र आफु सोही अनुसार अगाडी बढ्ने बताउनु भयो ।

हुमागाई केन्द्रिय सदस्य भएको दुई साता पुग्न लागेको अवस्थामा बनेपा नगर समिति, पनौती नगर समिती, नमोवुद्ध नगर समिती, बेथानचोक नगर समिती, २ नं क्षेत्रिय समिती, शिक्षक संघ, नेविसंघ, पार्टीका बिभिन्न भातृ संगठनहरुले दर्जनौ बधाई कार्यक्रम राख्दै सम्मान गरी रहंदा नेपाली काङगे्रस जिल्ला समिति भने मौन रहेको छ । हालका जिल्ला सभापति मधु आचार्यलाई सभापति बनाउने कार्यका लागी कम्मर कसेर अगाडी बढेका हुमागाई केन्द्रिय सदस्य बन्दा मधु आचार्य पक्ष अलि रुस्ट भएको बिस्लेशकहरुको भनाई रहेको छ । काङ्गे्रस भित्रकै गुटका कारण काभे्रमा स्थानिय तहको निर्वाचनमा काङ्गे्रसको उदयमात्रै भयो तर प्रतीनिधि तथा प्रदेस सभामा काभे्र बाम किल्लामा परिणत हुन पुग्यो ।

हुमागाई सभापति हुंदा पार्टीको अवस्था मजबुद हुंदै बाम किल्ला समेत तोड्न सफल भएका हुमागाई केन्द्रिय सदस्य हुंदा आगामी दिनमा पार्र्टीको अवस्था मजबुद हुने आशामा सम्मानको लर्को लागि रहेको अवस्थामा जिल्ला समितिको मौनतालाई कार्यकर्ताले नकारात्मक संज्ञा दिएका छन् । हुमागाई केन्द्रिय सदस्य मनोनित हुने सुंईको पाएपछि पार्टी भित्रका हुमागाई नचाहने गुट केन्द्रिय सदस्य बनाउन नहुने भन्दै पार्टी केन्द्रिय कार्यालयमा धर्ना बसेको स्रोतले जनाएको छ । स्रोतका अनुसार केन्द्रले गुट र उपगुटको कुनै कुरा सुन्नुको बदला पार्टीमा पु¥याएको योगदानको कदर गर्दै केन्द्रिय सदस्यमा मनोनित गरेपछि निरुत्साहीतभएका छन् ।

  • केन्द्रिय सदस्य हुमागाईलाई बधाईको ओईरो
  • जिल्ला समितिको मौनता प्रति कार्यकर्ता रुष्ट
  • तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
    मन पर्योखुशीअचम्मउत्साहितदुखीआक्रोशित
    प्रतिक्रिया दिनुहोस
    मनोरञ्जन सम्बन्धि थप
  • अन्तर्राष्ट्रिय ख्यातिप्राप्त जापानी अभिनेत्री माहोले नेपाली टेलिचलचित्र मनको बाँधमा डेब्यू गर्दै

    अन्तर्राष्ट्रिय ख्यातिप्राप्त जापानी अभिनेत्री माहोले नेपाली टेलिचलचित्र मनको बाँधमा डेब्यू गर्दै

  • पुष्कर चौलागाईंको प्रस्तुतीमा अल्लारे बजार

    पुष्कर चौलागाईंको प्रस्तुतीमा अल्लारे बजार

  • मुक्ति अर्यालले लेखेको ‘तीज पनि आयो बरि लै…’ गित सार्वजनिक

    मुक्ति अर्यालले लेखेको ‘तीज पनि आयो बरि लै…’ गित सार्वजनिक

  • प्रत्येक नागरिकलाई अस्वभाविक प्रलोभन, कुनै पार्टीको वमौती बन्न सक्दैन वृद्धभत्ता

    प्रत्येक नागरिकलाई अस्वभाविक प्रलोभन, कुनै पार्टीको वमौती बन्न सक्दैन वृद्धभत्ता

  • प्रभातफेरी ई-पेपरथप

    २०८३ साल वैशाख २३ गते बुधबार

    २०८३ साल वैशाख २३ गते बुधबार
    थप मितिका ई-पेपरहरु यहाँ भित्र
    ताजा अपडेट
    कार्य विभाजनले सकारात्मक संकेतहरु प्रवाह गर्नेछ : नेकपा

    कार्य विभाजनले सकारात्मक संकेतहरु प्रवाह गर्नेछ : नेकपा

    सुकुम्वासी बस्तीबाट विस्थापित तेस्रोलिंगीहरूका लागि छुट्टै बसोबासको व्यवस्था गरिदिन सरकारसँग आग्रह

    सुकुम्वासी बस्तीबाट विस्थापित तेस्रोलिंगीहरूका लागि छुट्टै बसोबासको व्यवस्था गरिदिन सरकारसँग आग्रह

    जलेका गाडीमै तेल खर्च : स्वास्थ्य मन्त्रालयभित्र कुपन काण्ड

    जलेका गाडीमै तेल खर्च : स्वास्थ्य मन्त्रालयभित्र कुपन काण्ड

    नेपाल-चीन सांस्कृतिक सहकार्यमा यो अभियान अनुकरणीय कदमका रुपमा लिएका छौं : प्रमुख छाओ लिन

    नेपाल-चीन सांस्कृतिक सहकार्यमा यो अभियान अनुकरणीय कदमका रुपमा लिएका छौं : प्रमुख छाओ लिन

    प्रभातफेरी अनलाईन

    बनेपा नपा-५,राजदास मार्ग

    [email protected]

    ९८५११२८४५०,९८४१४२८४५०

    प्रा.फम द. नं.: ९६७९/०७६/०७७

    सूचना विभाग दर्ता नं.: ८२०/०७४-७५

    हाम्रो टीम

    संचालक : प्रल्हाद शर्मा हुमागाईं
    सम्पर्क: ९८५११२८४५०
    सम्पादक : राज्यलक्ष्मी श्रेष्ठ
    सम्पर्क: ९८४१४२९९६५

    साईट मेनु

    • सम्पादकीय
    • फुर्सदमा
    • हाम्रो बारे
    • ई-पेपर
    • स्थानीय
    • समाचार
    • लेख
    • साहित्य
    • विचार
    • साताको कविता
    • प्राईभेसी पोलिसी
    • शर्त तथा नियमहरु
    © २०७९ प्रभातफेरी अनलाइन Designed by: GOJI Solution
    0