Logo
  • प्रमुख समाचार
  • समाचार
  • अर्थ
  • मनोरञ्जन
  • विचार
  • अन्तरबार्ता
  • लेख
  • स्वास्थ चर्चा
  • सुचना प्रविधि
  • नीति तथा कार्यक्रम
  • पुस्तक समिक्ष्या
  • मनको चौतारी
  • राजनीति
  • राशिफल
  • समसामहिक
  • सम्पादकीय
  • साताको कविता
  • साहित्य
© २०७९ प्रभातफेरी अनलाइन Designed by: GOJI Solution
Logo
२०८३ बैशाख २१, सोमबार
आजको ई-पेपर
  • गृहपृष्ट
  • प्रमुख समाचार
  • समाचार
  • अर्थ
  • मनोरञ्जन
  • विचार
  • अन्तरबार्ता
  • लेख
  • स्वास्थ चर्चा
  • सूचना प्रविधि
  • नीति तथा कार्यक्रम
  • खोज

खोजी गर्नुहोस

छनोट

यहाँ खालि कोठा भित्र प्रीतिमा लेखेको अक्षर लगाउनुहोस् |

प्रीतिबाट युनिकोडमा कन्भर्ट गरेको

  • युनिकोड
  • स्थानीय

खोपासी तालढुंङ्गा सडक तिब्र गतिमा बन्दै, बिस्फोटक पदार्थको अभावमा ट्याक परिवर्तन गर्न बाध्य

प्रभातफेरी अनलाइन ६३७३ पटक पढिएको प्रकाशित मिति: २०७५ अषाढ १९, मंगलबार (७ साल अघि)
खोपासी तालढुंङ्गा सडक तिब्र गतिमा बन्दै, बिस्फोटक पदार्थको अभावमा ट्याक परिवर्तन गर्न बाध्य

आर.एल.श्रेष्ठ
महाँभारत-काभे्रको विकट स्थानको रुपमा परिचित खोपासि तालढुंगा सडक तित्र्र गतिमा निर्माण हुदैछ । महाँभारत गाउंपालिका वडा नं २ मा पर्ने स्याउलेथलि दाहाल डाँडामा खण्डको जटिल स्थानमा ट्याक खोल्ने कार्य भई रहेको छ ।

उक्त खण्डको लागि ९१ लाखको ठेक्का आह्वान गरिएकोमा आर.आर.कन्स्ट्रक्सन —मेच्छे (प्रोपाईटर शुब्बासिं तामाङ) ले ३६ प्रतिशत कमगरी ६१ लाखमा ठेक्का हालेर काम नगरी छोडेपछि स्थानिय युवा व्यक्तित्व दावा घिसिंङ समेतले आफ्नो ठाउको बिकासको दायित्व महसुस गरी उक्त ठेक्का सोही रकममा सकारेर तिब्र गतिमा काम सुरु गरेका छन् ।

प्राविधिक स्टमेन्टमा विस्फोटक पदार्थ प्रयोग गरी पहरा फुटाउनु पर्ने भएपछि उक्त बिस्फोटक पदार्थ प्राप्तिका लागि निकै संघर्ष गर्नु परेको निर्माण कार्यमा खटिएका दावा घिसिङको दुखेसो छ । उहाँका अनुसार ठेक्का परेका ठेकेदारले अप्ठेरो ठाउ देखेपछि छोडेको बिकास निर्माणको कार्य आफुहरुले गर्दा समेत सम्बन्धित निकायबाट खासै सहयोग नपाएकोमा तिक्तता व्यक्त गर्नु भयो ।

महिनौ सम्म गृह र रक्षा मन्त्रालय धाउदा समेत बिस्फोटक पदार्थ उपलब्ध नभएपछि ट्याकनै परिवर्तन गरी निर्माण कार्यलाई अगाडि बढाएको छ । उक्त सडक निर्माणको क्रममा झण्डै दर्जनौ मजदुरले ज्यान गुमाई सकेका छन् । एडिबिको एक अरव आर्थिक सहयोगमा सुरु भएको उक्त सडकमा २५ बर्षको यो यात्रा गर्दै गर्दा तस्करी भ्रष्टाचारी र चर्चित गुण्डाहरुको मिलिमतोमा अलपत्र र मृत्यु तुल्य अवस्थामा छोडिएको उक्त सडकलाई पुनर जिवन दिने जमर्को सहित लागि परेका छौं भन्नु हुन्छ निर्माण कार्यमा समर्पित घिसिंङ । खोपासी देखि तालढुंगाको सिक्रे दोभान सम्म ६४ किलोमिटर छ । हाल सम्म ठुलो रकम खर्चिएको सडक निर्माणले आफ्ना भरौटे पाल्ने भन्दा अरु कुनै उपलब्धि नगरेको स्थानियको आरोप रहेको छ ।

  • खोपासी तालढुंङ्गा सडक तिब्र गतिमा बन्दै
  • बिस्फोटक पदार्थको अभावमा ट्याक परिवर्तन गर्न बाध्य
  • तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
    मन पर्योखुशीअचम्मउत्साहितदुखीआक्रोशित
    प्रतिक्रिया दिनुहोस
    अर्थ सम्बन्धि थप
  • भूपूसैनिक सहकारीको पन्ध्रौं साधारणसभा सम्पन्न

    भूपूसैनिक सहकारीको पन्ध्रौं साधारणसभा सम्पन्न

  • पनौतीको १६औं नगर सभाबाट ४६ करोड बजेट कटौती

    पनौतीको १६औं नगर सभाबाट ४६ करोड बजेट कटौती

  • चौरीदेउराली सरकारकाे आर्थिक वर्ष २०८०/८१ काे नीति तथा कार्यक्रम

    चौरीदेउराली सरकारकाे आर्थिक वर्ष २०८०/८१ काे नीति तथा कार्यक्रम

  • Post Thumbnail

    बेथानचोक गाउँपालिकाको आ.व. २०७९÷०८० को वार्षिक नीति तथा कार्यक्रम

  • प्रभातफेरी ई-पेपरथप

    २०८३ साल वैशाख १६ गते बुधबार

    २०८३ साल वैशाख १६ गते बुधबार
    थप मितिका ई-पेपरहरु यहाँ भित्र
    ताजा अपडेट
    कार्य विभाजनले सकारात्मक संकेतहरु प्रवाह गर्नेछ : नेकपा

    कार्य विभाजनले सकारात्मक संकेतहरु प्रवाह गर्नेछ : नेकपा

    सुकुम्वासी बस्तीबाट विस्थापित तेस्रोलिंगीहरूका लागि छुट्टै बसोबासको व्यवस्था गरिदिन सरकारसँग आग्रह

    सुकुम्वासी बस्तीबाट विस्थापित तेस्रोलिंगीहरूका लागि छुट्टै बसोबासको व्यवस्था गरिदिन सरकारसँग आग्रह

    जलेका गाडीमै तेल खर्च : स्वास्थ्य मन्त्रालयभित्र कुपन काण्ड

    जलेका गाडीमै तेल खर्च : स्वास्थ्य मन्त्रालयभित्र कुपन काण्ड

    नेपाल-चीन सांस्कृतिक सहकार्यमा यो अभियान अनुकरणीय कदमका रुपमा लिएका छौं : प्रमुख छाओ लिन

    नेपाल-चीन सांस्कृतिक सहकार्यमा यो अभियान अनुकरणीय कदमका रुपमा लिएका छौं : प्रमुख छाओ लिन

    प्रभातफेरी अनलाईन

    बनेपा नपा-५,राजदास मार्ग

    [email protected]

    ९८५११२८४५०,९८४१४२८४५०

    प्रा.फम द. नं.: ९६७९/०७६/०७७

    सूचना विभाग दर्ता नं.: ८२०/०७४-७५

    हाम्रो टीम

    संचालक : प्रल्हाद शर्मा हुमागाईं
    सम्पर्क: ९८५११२८४५०
    सम्पादक : राज्यलक्ष्मी श्रेष्ठ
    सम्पर्क: ९८४१४२९९६५

    साईट मेनु

    • सम्पादकीय
    • फुर्सदमा
    • हाम्रो बारे
    • ई-पेपर
    • स्थानीय
    • समाचार
    • लेख
    • साहित्य
    • विचार
    • साताको कविता
    • प्राईभेसी पोलिसी
    • शर्त तथा नियमहरु
    © २०७९ प्रभातफेरी अनलाइन Designed by: GOJI Solution
    0