Logo
  • प्रमुख समाचार
  • समाचार
  • अर्थ
  • मनोरञ्जन
  • विचार
  • अन्तरबार्ता
  • लेख
  • स्वास्थ चर्चा
  • सुचना प्रविधि
  • नीति तथा कार्यक्रम
  • पुस्तक समिक्ष्या
  • मनको चौतारी
  • राजनीति
  • राशिफल
  • समसामहिक
  • सम्पादकीय
  • साताको कविता
  • साहित्य
© २०७९ प्रभातफेरी अनलाइन Designed by: GOJI Solution
Logo
२०८२ फागुन ७, बिहिबार
आजको ई-पेपर
  • गृहपृष्ट
  • प्रमुख समाचार
  • समाचार
  • अर्थ
  • मनोरञ्जन
  • विचार
  • अन्तरबार्ता
  • लेख
  • स्वास्थ चर्चा
  • सूचना प्रविधि
  • नीति तथा कार्यक्रम
  • खोज

खोजी गर्नुहोस

छनोट

यहाँ खालि कोठा भित्र प्रीतिमा लेखेको अक्षर लगाउनुहोस् |

प्रीतिबाट युनिकोडमा कन्भर्ट गरेको

  • युनिकोड
  • स्थानीय

पनौती बासिले सम्झीय प्रनानि – झा, बिकृती विसंगती र अराजकताले नगर बासी चिन्तित प्रहरी बेखवर

प्रभातफेरी अनलाइन ७२३६ पटक पढिएको प्रकाशित मिति: २०७५ अषाढ १९, मंगलबार (७ साल अघि)
पनौती बासिले सम्झीय प्रनानि – झा, बिकृती विसंगती र अराजकताले नगर बासी चिन्तित प्रहरी बेखवर

प्रल्हाद शर्मा हुमागाई
पनौती-नेपाली संस्कार नै भन्नु पर्छ, अगाडी हुंदा जतिनै राम्रो काम गरेपनि त्यो पच्दैन । त्यसैको पछिल्लो उदाहरण बन्न पुगेका छन् प्रनानी बाबुराम झा । जसले पनौतीको जिम्मेवारी समाल्ने अवधिभर “न चोरीका घटना भए , न डकैतिका घटना घटे, न जुवातासले वस्तिलाई जर्जर बनायो ” । आज ति दिनका स्मरण गरीरहेका छन् पनौती नपा ४ का वासिन्दाहरु । जव बाबुराम झालाई पनौतीको जिम्मेवारीबाट हटाईयो त्यस दिनदेखी पनौती अराजक तर्फ अग्रसर हुदै आयो भन्छन स्थानिय बासी । अहिले पनौती चोरी, डकैती, जुवातास र मदिराको उद्गम स्थल बनेको छ । जसको प्रतिविम्ब हुन पुगेका हुन् वावुराम झा ।

अहिले झाको कार्यकाल सम्झंदै चिया पसल दोवाटो चौवाटो चर्चामा परिणत भएको छ । पनौती बासिले त्यतिवेलाको सुरक्षा अनुभूतिका बारेमा चर्चा गर्न बाध्य पारेको अरु कसैले नभइ त्यसपछिका नेतृत्व सम्हाल्नेहरुकै कारण हो । बिर्सिएका बाबुराम झा लाई फेरी एक पटक स्मरण गर्न अरु कुनै कुरा प्रेरित छैन, छ त चोरी डकैति, जुवातास, सामाजिक कुकृति नै जड बनेको छ । यसरी समाजमा व्याप्त विकृति बिसंगतिले आज फेरी एक पटक प्रनानि झालाई सम्झिएको छ ।

पछिल्लो समय झण्डै सयको हाराहारीमा चोरी र डकैतिका घटनाहरु घटेका छन् तर प्रहरी निरिह बनेको छ । यसले पनि नगर वासिलाई अतित कोट्याउन बाध्य पारेको हो । चोरी डकैती र जुवातासमा प्रहरीकै संलग्नता छ भन्छन् स्थानिय । हुन पनि घटना क्रमले ति कुराहरुलाई पुष्टि गरीरहेको छ ।
सोमबार मात्रै पनौती ४ का विभिन्न स्थानमा प्रहरीले गरिएको अनुगमन (सर्च) ले पनि प्रहरीको यथार्थता प्रस्टिएको छ । राजमार्गमै खुलम्खुला ढंगबाट जुवातास खेलिरहेका जुवाडेहरुलाई नियन्त्रणमा लिई सचेत गराई छाडिएको प्रहरीको दावि भएता पनि खाले हरुको भनाईमा ठुलै मुठाले वुझो लगाएपछि प्रहरीले एक पटकको लागि भनि छाडिएको बताउंछन् । यता खालेहरु भने प्रहरीकोे नियन्त्रणमा परेर सामाजिक रुपमा वहिस्किृत हुनु र झण्डै ५० लाख गुमाउनु भन्दा १ लाखमै संकट टार्नु वुद्धिमानी सम्झेको बताउंछन् । खालेकै भनाईलाई लिने हो भने पनि पछाडि प्रहरीको व्यारेक अगाडिको राजमार्ग अनि प्रहरीकै संलग्नतामा जुवातास खेल्दै आएको स्थानियहरुको भनाई रहेको छ । सोमबार पनि एक प्रहरीले उक्त खालमा ५० हजार हारेको झोकमा प्रहरीलाई खवर गरेकोले मात्रै उक्त खालमा प्रहरीले नियन्त्रणको प्रयास गरेको स्थानिय प्रतिदर्शीहरुको भनाई रहेको छ ।

यता चोरी र डकैतिको घटनाका वारेमा त पनैती वासि आक्रान्त भै सकेका छन् । नाटकका लागि राखिएको सिसि टिभि अराजक कृयाकलाप गर्नेहरुका लागि संजिवनि बनेको छ । त्यसैले अगाडिका घटनाहरु कोट्याउन आवस्यक छैन भन्छन् स्थानिय पिडितहरु । यति सम्म कि प्रहरी व्यारेक अगाडि ग्यारेज गरी राखीएका सवारी साधनहरुका डिसै सहितका ६ चक्का चोरी हुदापनि प्रहरी बेखवर । दुई हप्ता अगाडि ५ वटा गाडिका व्याट्रि चोरी भयो त्यसमा पनि प्रहरी वेखवर छ । त्यसैगरी एक हप्ताकै बिचमा दुई दर्जन भन्दा बढि चोरी र डकैतिका घटना घटे त्यसमा पनि प्रहरी बेखवर बनेको छ । यति सम्म कि पिडितले स्रोत उपलब्ध गराई दिंदा समेत अभियुक्तलाई प्रहरीले अनुसन्धानमा लिने चासो नदिएको पिडितको गुनासो रहेको छ । यि पछिल्ला घटना क्रमले स्थानिय वासिलाई वाध्यपा¥यो प्रनानि बाबुराम झालाई सम्झन ।

यता धुलिखेल निवासी रामकुमार तखाछें चोरले हैरान पारेको र पटक पटक समाएर प्रहरीलाई बुझाउंदा मानब अधिकार हनन्का नाउंमा अनुसन्धान नै नगरी छोडि दिनाले धुलिखेलमा चोरको बिगबिगि भएको बताउंछन् । तखाछेंका अनुसार दुई हप्ताको अन्तरालमा चार स्थानमा चोरी भएको छ । अहिले पनि चोरीको शंकास्पद व्यक्ति समाएर प्रहरीलाई बुझाएका छौं, फेरी चोरीलाई निरुत्शाहित गर्नुको बदला अभियुक्तहरुलाई उत्साहित गर्ने काम मानव अधिकारका नाउमा भइरहेको प्रति आपत्ति व्यक्त गरेका छन् ।

  • पनौती बासिले सम्झीय प्रनानि - झा
  • बिकृती विसंगती र अराजकताले नगर बासी चिन्तित प्रहरी बेखवर
  • तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
    मन पर्योखुशीअचम्मउत्साहितदुखीआक्रोशित
    प्रतिक्रिया दिनुहोस
    अर्थ सम्बन्धि थप
  • भूपूसैनिक सहकारीको पन्ध्रौं साधारणसभा सम्पन्न

    भूपूसैनिक सहकारीको पन्ध्रौं साधारणसभा सम्पन्न

  • पनौतीको १६औं नगर सभाबाट ४६ करोड बजेट कटौती

    पनौतीको १६औं नगर सभाबाट ४६ करोड बजेट कटौती

  • चौरीदेउराली सरकारकाे आर्थिक वर्ष २०८०/८१ काे नीति तथा कार्यक्रम

    चौरीदेउराली सरकारकाे आर्थिक वर्ष २०८०/८१ काे नीति तथा कार्यक्रम

  • Post Thumbnail

    बेथानचोक गाउँपालिकाको आ.व. २०७९÷०८० को वार्षिक नीति तथा कार्यक्रम

  • प्रभातफेरी ई-पेपरथप

    २०८२ साल फागुन ६ गते बुधबार

    २०८२ साल फागुन ६ गते बुधबार
    थप मितिका ई-पेपरहरु यहाँ भित्र
    ताजा अपडेट
    बहुप्राविधिक शिक्षालय स्थानान्तरणमा जनअसन्तुष्टि

    बहुप्राविधिक शिक्षालय स्थानान्तरणमा जनअसन्तुष्टि

    काभ्रे–२ मा बसुन्धरा हुमागाईको समाजवादी संकल्प कृषि, पूर्वाधार र रोजगारीमार्फत् समृद्धिको एजेण्डा

    काभ्रे–२ मा बसुन्धरा हुमागाईको समाजवादी संकल्प कृषि, पूर्वाधार र रोजगारीमार्फत् समृद्धिको एजेण्डा

    नेकपाको सरकार बने डेढ बर्षभित्र देश पूर्ण रुपमा विद्युतीकरण हुन्छ

    नेकपाको सरकार बने डेढ बर्षभित्र देश पूर्ण रुपमा विद्युतीकरण हुन्छ

    दुप्चेश्वरमा कांग्रेस र एमाले परित्याग गरी सयौं नेता-कार्यकर्ता कम्युनिस्ट पार्टीमा प्रवेश

    दुप्चेश्वरमा कांग्रेस र एमाले परित्याग गरी सयौं नेता-कार्यकर्ता कम्युनिस्ट पार्टीमा प्रवेश

    प्रभातफेरी अनलाईन

    बनेपा नपा-५,राजदास मार्ग

    [email protected]

    ९८५११२८४५०,९८४१४२८४५०

    प्रा.फम द. नं.: ९६७९/०७६/०७७

    सूचना विभाग दर्ता नं.: ८२०/०७४-७५

    हाम्रो टीम

    संचालक : प्रल्हाद शर्मा हुमागाईं
    सम्पर्क: ९८५११२८४५०
    सम्पादक : राज्यलक्ष्मी श्रेष्ठ
    सम्पर्क: ९८४१४२९९६५

    साईट मेनु

    • सम्पादकीय
    • फुर्सदमा
    • हाम्रो बारे
    • ई-पेपर
    • स्थानीय
    • समाचार
    • लेख
    • साहित्य
    • विचार
    • साताको कविता
    • प्राईभेसी पोलिसी
    • शर्त तथा नियमहरु
    © २०७९ प्रभातफेरी अनलाइन Designed by: GOJI Solution
    0