Logo
  • प्रमुख समाचार
  • समाचार
  • अर्थ
  • मनोरञ्जन
  • विचार
  • अन्तरबार्ता
  • लेख
  • स्वास्थ चर्चा
  • सुचना प्रविधि
  • नीति तथा कार्यक्रम
  • पुस्तक समिक्ष्या
  • मनको चौतारी
  • राजनीति
  • राशिफल
  • समसामहिक
  • सम्पादकीय
  • साताको कविता
  • साहित्य
© २०७९ प्रभातफेरी अनलाइन Designed by: GOJI Solution
Logo
२०८३ बैशाख २१, सोमबार
आजको ई-पेपर
  • गृहपृष्ट
  • प्रमुख समाचार
  • समाचार
  • अर्थ
  • मनोरञ्जन
  • विचार
  • अन्तरबार्ता
  • लेख
  • स्वास्थ चर्चा
  • सूचना प्रविधि
  • नीति तथा कार्यक्रम
  • खोज

खोजी गर्नुहोस

छनोट

यहाँ खालि कोठा भित्र प्रीतिमा लेखेको अक्षर लगाउनुहोस् |

प्रीतिबाट युनिकोडमा कन्भर्ट गरेको

  • युनिकोड
  • स्थानीय

मथुरेश्वर महादेब मन्दिर पुनर्निर्माण हुदै, पुरातत्वले वास्ता नगर्दा जुटे स्थानिय

प्रभातफेरी अनलाइन ६२९१ पटक पढिएको प्रकाशित मिति: २०७५ अषाढ २६, मंगलबार (७ साल अघि)
मथुरेश्वर महादेब मन्दिर पुनर्निर्माण हुदै, पुरातत्वले वास्ता नगर्दा जुटे स्थानिय

दाप्चा । ऐतिहासिक एवं पुरातात्विक मथुरेश्वर महादेवको मन्दिर पुनर्निर्माण कार्य तिब्र गतिमा अगाडी बढेको छ । स्थानियहरुको सकृय सहयोगमा पुनर्निमाण भैरहेको उक्त मंदिर ३ सय बर्ष पुरानो मानिनछ ।

२०७२ साल बैशाख १२ मा आएको बिनासकारी महाभुकम्पले क्षत विच्छेद पारेको जीर्ण मन्दिर निर्माणका लागि पुरातत्व विभागले कुनै वास्ता नगर्दा स्थानिय युवाहरुको सकृयतामा कार्य अगाडि बढेको हो ।

मन्दिर पुनर्निमाण समितिका अध्यक्ष बिनोद सत्यालका अनुसार वि सं. १७११ सालमा निर्माण भएको मथुरेश्वर महादेवको मन्दिर भुकम्पले ध्वस्त भएपछि पुरातत्व बिभागसंग रकम उपलब्धको लागि माग गर्दा कुनै वास्ता नगर्दा स्थानियहरुको सकृयतामा कार्य अगाडि बढेको बताउनु भयो । मन्दिर पुनर्निमाण संगै ऐतिहासिक मथुरापाटीको समेत पुनर्निर्माण भइरहेको बताउनु भयो ।

मन्दिर र पाटी पूरानै शैलीमा निर्माण गर्न २० लाख रुपैयाँ खर्च लाग्ने भएको छ । मन्दिर पुनर्निर्माणका लागि साविक मथुरापाटी गाविस हालको नमोवुद्ध नगरपालिका समेत स्थानियसंग सहयोग संकलन गर्दै कार्य अगाडि बढेको छ । मन्दिर पुनर्निमाण गर्न नमोबुद्ध नगरपालिकाद्धारा ४ चार लाख रकम विनियोजन गरेको र बाँकी रकम चन्दाबाटै उठाइरहेको मन्दिर पुनर्निर्माण चन्दा संकलन समितिका संयोजक प्रकाश सत्यालले जानकारी दिए ।

पौरानिक किम्वदन्तिमा उल्लेख भए अनुसार मथुरेश्वर मन्दिरको फुलबारीमा बसोबास गर्ने पुर्खा हरिका छोरा तुलसीरामका छ भाइ छोरामध्येमा अपुताली तथा असामयिक निधन भई बाँकी रहेका छोराहरू मध्ये तीन भाइले मात्र अंश लिएका थिए । तिनमा प्रियपतिकी मथुरा नाम गरेकी एक दिदी बाल बिधुवा भइ माइतमा नै रहेकी थिइन । भाइहरूले दिदीलाई जिविकोपार्जनका लागि अंश दिएका थिए । तिनै मथुराले १७११ सालमा मथुरेश्वर महादेवको मन्दिर तथा बटुवाहरूको निमित्त एक पाटी बनाएकी उल्लेख गरिएको छ ।

  • पुरातत्वले वास्ता नगर्दा जुटे स्थानिय
  • मथुरेश्वर महादेब मन्दिर पुनर्निर्माण हुदै
  • तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
    मन पर्योखुशीअचम्मउत्साहितदुखीआक्रोशित
    प्रतिक्रिया दिनुहोस
    अर्थ सम्बन्धि थप
  • भूपूसैनिक सहकारीको पन्ध्रौं साधारणसभा सम्पन्न

    भूपूसैनिक सहकारीको पन्ध्रौं साधारणसभा सम्पन्न

  • पनौतीको १६औं नगर सभाबाट ४६ करोड बजेट कटौती

    पनौतीको १६औं नगर सभाबाट ४६ करोड बजेट कटौती

  • चौरीदेउराली सरकारकाे आर्थिक वर्ष २०८०/८१ काे नीति तथा कार्यक्रम

    चौरीदेउराली सरकारकाे आर्थिक वर्ष २०८०/८१ काे नीति तथा कार्यक्रम

  • Post Thumbnail

    बेथानचोक गाउँपालिकाको आ.व. २०७९÷०८० को वार्षिक नीति तथा कार्यक्रम

  • प्रभातफेरी ई-पेपरथप

    २०८३ साल वैशाख १६ गते बुधबार

    २०८३ साल वैशाख १६ गते बुधबार
    थप मितिका ई-पेपरहरु यहाँ भित्र
    ताजा अपडेट
    कार्य विभाजनले सकारात्मक संकेतहरु प्रवाह गर्नेछ : नेकपा

    कार्य विभाजनले सकारात्मक संकेतहरु प्रवाह गर्नेछ : नेकपा

    सुकुम्वासी बस्तीबाट विस्थापित तेस्रोलिंगीहरूका लागि छुट्टै बसोबासको व्यवस्था गरिदिन सरकारसँग आग्रह

    सुकुम्वासी बस्तीबाट विस्थापित तेस्रोलिंगीहरूका लागि छुट्टै बसोबासको व्यवस्था गरिदिन सरकारसँग आग्रह

    जलेका गाडीमै तेल खर्च : स्वास्थ्य मन्त्रालयभित्र कुपन काण्ड

    जलेका गाडीमै तेल खर्च : स्वास्थ्य मन्त्रालयभित्र कुपन काण्ड

    नेपाल-चीन सांस्कृतिक सहकार्यमा यो अभियान अनुकरणीय कदमका रुपमा लिएका छौं : प्रमुख छाओ लिन

    नेपाल-चीन सांस्कृतिक सहकार्यमा यो अभियान अनुकरणीय कदमका रुपमा लिएका छौं : प्रमुख छाओ लिन

    प्रभातफेरी अनलाईन

    बनेपा नपा-५,राजदास मार्ग

    [email protected]

    ९८५११२८४५०,९८४१४२८४५०

    प्रा.फम द. नं.: ९६७९/०७६/०७७

    सूचना विभाग दर्ता नं.: ८२०/०७४-७५

    हाम्रो टीम

    संचालक : प्रल्हाद शर्मा हुमागाईं
    सम्पर्क: ९८५११२८४५०
    सम्पादक : राज्यलक्ष्मी श्रेष्ठ
    सम्पर्क: ९८४१४२९९६५

    साईट मेनु

    • सम्पादकीय
    • फुर्सदमा
    • हाम्रो बारे
    • ई-पेपर
    • स्थानीय
    • समाचार
    • लेख
    • साहित्य
    • विचार
    • साताको कविता
    • प्राईभेसी पोलिसी
    • शर्त तथा नियमहरु
    © २०७९ प्रभातफेरी अनलाइन Designed by: GOJI Solution
    0