Logo
  • प्रमुख समाचार
  • समाचार
  • अर्थ
  • मनोरञ्जन
  • विचार
  • अन्तरबार्ता
  • लेख
  • स्वास्थ चर्चा
  • सुचना प्रविधि
  • नीति तथा कार्यक्रम
  • पुस्तक समिक्ष्या
  • मनको चौतारी
  • राजनीति
  • राशिफल
  • समसामहिक
  • सम्पादकीय
  • साताको कविता
  • साहित्य
© २०७९ प्रभातफेरी अनलाइन Designed by: GOJI Solution
Logo
२०८३ जेष्ठ २, शनिबार
आजको ई-पेपर
  • गृहपृष्ट
  • प्रमुख समाचार
  • समाचार
  • अर्थ
  • मनोरञ्जन
  • विचार
  • अन्तरबार्ता
  • लेख
  • स्वास्थ चर्चा
  • सूचना प्रविधि
  • नीति तथा कार्यक्रम
  • खोज

खोजी गर्नुहोस

छनोट

यहाँ खालि कोठा भित्र प्रीतिमा लेखेको अक्षर लगाउनुहोस् |

प्रीतिबाट युनिकोडमा कन्भर्ट गरेको

  • युनिकोड
  • स्थानीय

गाउँलेले कुटेर मारे दुई झाँक्रीलाई

प्रभातफेरी अनलाइन ४०२७ पटक पढिएको प्रकाशित मिति: २०७५ श्रावण १४, सोमबार (७ साल अघि)
गाउँलेले कुटेर मारे दुई झाँक्रीलाई

आर.एल.श्रेष्ठ
धादिङ-आफु झाँक्री भएको भन्दै स्थानिय गाउंलेहरुलाई धेरै दुःख दिन थालेपछि स्थानियलाई अशैह्य भई कुकपिट गर्दा मृत्यु भएको छ । उत्तरी धादिङको गंगाजमुना गाउँपालिका–२ लताबमा दुईजना झाँक्रीको मृत्यु भएको हो ।

गाउंलेहरुको मिलिमतो कुटपिट गर्दा लताबका ६० वर्षीय साइला तामाङ र नरुङ तामाङको मृत्यु भएको थियो । गाउँमा घटना भएपछि गाउँलेले नै शव जलाइसकेको भन्ने सूचना जिल्ला प्रहरी कार्यालयमा खबर प्राप्त भएपछि घटनास्थलतर्फ प्रहरी टोली प्रस्थान गरेको जिल्ला प्रहरी कार्यालयका प्रमुख प्रहरी उपरीक्षक डम्बरबहादुर विकले जानकारी दिए ।

घटनास्थल सदरमुकामबाट दुई दिनको पैदल दुरीमा पर्दछ । वर्षाका कारण सदरमुकामबाट प्रहरी टोली घटनास्थल पुग्न लामो समय लाग्ने भएकाले फूलखर्क प्रहरी चौकी र खनियावास गाउँपालिकाको दार्खा इलाका प्रहरी कार्यालयबाट टोली गएको प्रहरी उपरीक्षक विकले बताए ।

पछिल्लो समयमा आएर चौतर्फी रुपमा धामी झाँक्री साथै माताको नाममा सर्वसाधारणलाई दुःख दिने गरेको धेरै उदाहरणहरु रहेका छन् । बिषेश गरेर काठमाडौ, ललितपुर, भक्तपुर, धादीङ्, काभे्र लगायतको स्थानहरुमा झारफुकको नाममा ठगी गर्नेको ठुलै लर्को लागेको छ । काभे्रमा रहेको शिर मेमोरीयल र धुलिखेल अस्पताल छेउछाउमा बसेर आफुले अस्पतालले निको पार्न नसकने रोग निको पार्ने भन्दै प्रचार प्रशार गर्दै अखडा जमाउने गरेका छन् । कतिपयले त ठुला बोर्ड राख्दै झारफुक गर्ने गरेको छ । केहीलेत फुकफाक गर्दै आयुर्बेदिक औषदि समेत भिडाउने गरेका छन् ।

यस्ता झारफुकका नाममा ठगी गर्दै घरपरिवारमा समेत पिडा दिने गरेका छन् । अक्षेता फुकेको भन्दै सो अक्षतालाई घरमा छर्नुपर्ने, धुपलाई घरमा लगेर वाल्दा सवै आफ्नै वहसमा पर्ने भन्दै भ्रमको खेती गर्नेहरुको समेत ठुलै लर्को लागेको छ । जसका कारणले घरपरिवारका विचमा समेत आतंक फैलाउन सफल भएका छन् माताको भेसधारीहरु ।

  • गाउँलेले कुटेर मारे दुई झाँक्रीलाई
  • तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
    मन पर्योखुशीअचम्मउत्साहितदुखीआक्रोशित
    प्रतिक्रिया दिनुहोस
    अर्थ सम्बन्धि थप
  • भूपूसैनिक सहकारीको पन्ध्रौं साधारणसभा सम्पन्न

    भूपूसैनिक सहकारीको पन्ध्रौं साधारणसभा सम्पन्न

  • पनौतीको १६औं नगर सभाबाट ४६ करोड बजेट कटौती

    पनौतीको १६औं नगर सभाबाट ४६ करोड बजेट कटौती

  • चौरीदेउराली सरकारकाे आर्थिक वर्ष २०८०/८१ काे नीति तथा कार्यक्रम

    चौरीदेउराली सरकारकाे आर्थिक वर्ष २०८०/८१ काे नीति तथा कार्यक्रम

  • Post Thumbnail

    बेथानचोक गाउँपालिकाको आ.व. २०७९÷०८० को वार्षिक नीति तथा कार्यक्रम

  • प्रभातफेरी ई-पेपरथप

    २०८३ साल वैशाख ३० गते बुधबार

    २०८३ साल वैशाख ३० गते बुधबार
    थप मितिका ई-पेपरहरु यहाँ भित्र
    ताजा अपडेट
    पुनगठित जिल्ला अध्यक्षमा चैनमान लामा

    पुनगठित जिल्ला अध्यक्षमा चैनमान लामा

    रास्वपा चौरिदेउरालीका अध्यक्ष ठगिको आरोपमा हिरासतमा

    रास्वपा चौरिदेउरालीका अध्यक्ष ठगिको आरोपमा हिरासतमा

    शिखा एकेडेमीलाई राष्ट्रिय पौडी प्रतियोगिताको उपाधि

    शिखा एकेडेमीलाई राष्ट्रिय पौडी प्रतियोगिताको उपाधि

    लुम्बिनीमा ‘डिजी स्कुल अवार्ड २०८३’ सम्पन्न: टेकपाइला इनोभेसनमार्फत डिजिटल शिक्षामा नयाँ क्रान्ति

    लुम्बिनीमा ‘डिजी स्कुल अवार्ड २०८३’ सम्पन्न: टेकपाइला इनोभेसनमार्फत डिजिटल शिक्षामा नयाँ क्रान्ति

    प्रभातफेरी अनलाईन

    बनेपा नपा-५,राजदास मार्ग

    [email protected]

    ९८५११२८४५०,९८४१४२८४५०

    प्रा.फम द. नं.: ९६७९/०७६/०७७

    सूचना विभाग दर्ता नं.: ८२०/०७४-७५

    हाम्रो टीम

    संचालक : प्रल्हाद शर्मा हुमागाईं
    सम्पर्क: ९८५११२८४५०
    सम्पादक : राज्यलक्ष्मी श्रेष्ठ
    सम्पर्क: ९८४१४२९९६५

    साईट मेनु

    • सम्पादकीय
    • फुर्सदमा
    • हाम्रो बारे
    • ई-पेपर
    • स्थानीय
    • समाचार
    • लेख
    • साहित्य
    • विचार
    • साताको कविता
    • प्राईभेसी पोलिसी
    • शर्त तथा नियमहरु
    © २०७९ प्रभातफेरी अनलाइन Designed by: GOJI Solution
    0