Logo
  • प्रमुख समाचार
  • समाचार
  • अर्थ
  • मनोरञ्जन
  • विचार
  • अन्तरबार्ता
  • लेख
  • स्वास्थ चर्चा
  • सुचना प्रविधि
  • नीति तथा कार्यक्रम
  • पुस्तक समिक्ष्या
  • मनको चौतारी
  • राजनीति
  • राशिफल
  • समसामहिक
  • सम्पादकीय
  • साताको कविता
  • साहित्य
© २०७९ प्रभातफेरी अनलाइन Designed by: GOJI Solution
Logo
२०८३ जेष्ठ ३, आईतबार
आजको ई-पेपर
  • गृहपृष्ट
  • प्रमुख समाचार
  • समाचार
  • अर्थ
  • मनोरञ्जन
  • विचार
  • अन्तरबार्ता
  • लेख
  • स्वास्थ चर्चा
  • सूचना प्रविधि
  • नीति तथा कार्यक्रम
  • खोज

खोजी गर्नुहोस

छनोट

यहाँ खालि कोठा भित्र प्रीतिमा लेखेको अक्षर लगाउनुहोस् |

प्रीतिबाट युनिकोडमा कन्भर्ट गरेको

  • युनिकोड
  • स्थानीय

पाँचखाल आइ.एफ.के.केका खेलाडी राष्ट्रिय प्रतियोगितामा उत्कृष्ट

प्रभातफेरी अनलाइन ६४८३ पटक पढिएको प्रकाशित मिति: २०७५ आश्विन ९, मंगलबार (७ साल अघि)
पाँचखाल आइ.एफ.के.केका खेलाडी राष्ट्रिय प्रतियोगितामा उत्कृष्ट

अशोक जंग दनुवार

बनेपा-ईन्टरनेसनल फेडेरेसन अफ क्योकुुसिन काईकान को आयोजनामा सम्पन्न सम्पन्न एक दिवसिय खेलमा हरि दनुवार प्रथम राष्ट्रिय पुरुष तथा महिला तौलसमुह फुल कन्ट्याक्ट प्रतियोगिताको च्याम्पिएन बन्न सफल भएका छन् ।

काठमाडौ त्रिपुरेश्वरमा रहेको राष्ट्रिय खेलकुद परिषदको कभर्डहलमा सम्पन्न ६० केजि समुहको खेलमा वलराम घिसिंङलाई पराजित गर्दै उपाधि चुम्न सफल भएको हो । ६० केजी समुहका रमेश दनुवारले तेस्रो स्थान ओगटेदै कास्य पदक जित्न सफल भएका थिए भने सोही समुहका बिकल दनुवार चौथो स्थान ओगट्न सफल भएका थिए ।

५५ केजि समुहका महेश भुजेलले आङनिमा शेर्पालाई हराउंदै स्वर्ण जित्न सफल भएका थिए भने तेस्रो स्थानमा काजु लामा रहेका थिए । त्यसैगरी २५ केजि समुहको खेलमा धिकि तामाङले सुदिप लामालाई पछि पार्दै पहिलो स्थान सुरक्षीत राख्न सफल भए भने तेस्रो स्थान समिर लिम्बुले सुरक्षीत गरे । त्यसैगरी ३५ केजी समुहको खेलमा अनमोल माझिले उपाधि चुमे । दोस्रोमा त्रिलोक ब्लोन र तेस्रोमा सुजन तामाङ भएका छन् ।

त्यसैगरी महिला ४५ केजी समुहको खेलमा श्रेया राईलाई पछि पार्दै दिपा शाहिले प्रथमको उपाधि चुमीन् भने सरस्वति बोहोराले तेस्रो स्थान सुरक्षीत गर्न सफल भईन । सवै विजेताहरुलाई सम्मान गर्दै प्रमाणपत्र सांसद रत्नप्रसाद ढकालले वितरण गर्नु भएको थियो । प्रतियोगितामा छघ खेलाडी सहभागि भएका थिए । खेलाडिहरुलाई हौसला प्रदान गर्ने उद्देष्यले पाँचखाल नगरका उप—मेयर लक्ष्मी दनुवारले व्यक्तिगत रुपमा नगद ५ हजार र पाँचखाल नगरपालिका वडा नं १२ को तर्फबाट वडाध्यक्ष गोपाल दनुवारले ५ हजार नगद सहयोग गरेका थिए ।

  • पाँचखाल आइ.एफ.के.केका खेलाडी राष्ट्रिय प्रतियोगितामा उत्कृष्ट
  • तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
    मन पर्योखुशीअचम्मउत्साहितदुखीआक्रोशित
    प्रतिक्रिया दिनुहोस
    अर्थ सम्बन्धि थप
  • भूपूसैनिक सहकारीको पन्ध्रौं साधारणसभा सम्पन्न

    भूपूसैनिक सहकारीको पन्ध्रौं साधारणसभा सम्पन्न

  • पनौतीको १६औं नगर सभाबाट ४६ करोड बजेट कटौती

    पनौतीको १६औं नगर सभाबाट ४६ करोड बजेट कटौती

  • चौरीदेउराली सरकारकाे आर्थिक वर्ष २०८०/८१ काे नीति तथा कार्यक्रम

    चौरीदेउराली सरकारकाे आर्थिक वर्ष २०८०/८१ काे नीति तथा कार्यक्रम

  • Post Thumbnail

    बेथानचोक गाउँपालिकाको आ.व. २०७९÷०८० को वार्षिक नीति तथा कार्यक्रम

  • प्रभातफेरी ई-पेपरथप

    २०८३ साल वैशाख ३० गते बुधबार

    २०८३ साल वैशाख ३० गते बुधबार
    थप मितिका ई-पेपरहरु यहाँ भित्र
    ताजा अपडेट
    पुनगठित जिल्ला अध्यक्षमा चैनमान लामा

    पुनगठित जिल्ला अध्यक्षमा चैनमान लामा

    रास्वपा चौरिदेउरालीका अध्यक्ष ठगिको आरोपमा हिरासतमा

    रास्वपा चौरिदेउरालीका अध्यक्ष ठगिको आरोपमा हिरासतमा

    शिखा एकेडेमीलाई राष्ट्रिय पौडी प्रतियोगिताको उपाधि

    शिखा एकेडेमीलाई राष्ट्रिय पौडी प्रतियोगिताको उपाधि

    लुम्बिनीमा ‘डिजी स्कुल अवार्ड २०८३’ सम्पन्न: टेकपाइला इनोभेसनमार्फत डिजिटल शिक्षामा नयाँ क्रान्ति

    लुम्बिनीमा ‘डिजी स्कुल अवार्ड २०८३’ सम्पन्न: टेकपाइला इनोभेसनमार्फत डिजिटल शिक्षामा नयाँ क्रान्ति

    प्रभातफेरी अनलाईन

    बनेपा नपा-५,राजदास मार्ग

    [email protected]

    ९८५११२८४५०,९८४१४२८४५०

    प्रा.फम द. नं.: ९६७९/०७६/०७७

    सूचना विभाग दर्ता नं.: ८२०/०७४-७५

    हाम्रो टीम

    संचालक : प्रल्हाद शर्मा हुमागाईं
    सम्पर्क: ९८५११२८४५०
    सम्पादक : राज्यलक्ष्मी श्रेष्ठ
    सम्पर्क: ९८४१४२९९६५

    साईट मेनु

    • सम्पादकीय
    • फुर्सदमा
    • हाम्रो बारे
    • ई-पेपर
    • स्थानीय
    • समाचार
    • लेख
    • साहित्य
    • विचार
    • साताको कविता
    • प्राईभेसी पोलिसी
    • शर्त तथा नियमहरु
    © २०७९ प्रभातफेरी अनलाइन Designed by: GOJI Solution
    0