Logo
  • प्रमुख समाचार
  • समाचार
  • अर्थ
  • मनोरञ्जन
  • विचार
  • अन्तरबार्ता
  • लेख
  • स्वास्थ चर्चा
  • सुचना प्रविधि
  • नीति तथा कार्यक्रम
  • पुस्तक समिक्ष्या
  • मनको चौतारी
  • राजनीति
  • राशिफल
  • समसामहिक
  • सम्पादकीय
  • साताको कविता
  • साहित्य
© २०७९ प्रभातफेरी अनलाइन Designed by: GOJI Solution
Logo
२०८० जेष्ठ २५, बिहिबार
आजको ई-पेपर
  • गृहपृष्ट
  • प्रमुख समाचार
  • समाचार
  • अर्थ
  • मनोरञ्जन
  • विचार
  • अन्तरबार्ता
  • लेख
  • स्वास्थ चर्चा
  • सूचना प्रविधि
  • नीति तथा कार्यक्रम
  • खोज

खोजी गर्नुहोस

छनोट

यहाँ खालि कोठा भित्र प्रीतिमा लेखेको अक्षर लगाउनुहोस् |

प्रीतिबाट युनिकोडमा कन्भर्ट गरेको

  • युनिकोड
  • स्थानीय

सरकार जस्कोभएपनि लक्ष सवैको साझा हो – वास्कोटा

प्रभातफेरी अनलाइन ७५०८ पटक पढिएको प्रकाशित मिति: २०७५ आश्विन ९, मंगलबार (४ साल अघि)
सरकार जस्कोभएपनि लक्ष सवैको साझा हो – वास्कोटा

आइ.आर.के मैनाली
पाँचखाल-सुचना तथा सञ्चार प्रबिधि मन्त्री गोकुल वास्कोटाले काभे्रको हितको लागि आफु सदैब लागि रहने बताउनु भयो । कुनैपनि काम नराम्रो गर्दीन राम्रोको लागि पहल गर्दै छु र निरन्तर गरीरहने छु ।

सर्वमंगला बहुमुखी क्याम्पसको १३ औं बार्षिकोत्सव तथा साधारण भेलाका प्रमुख अतिथि बास्कोटाले थप्नुभयो पाँचखाल र आशपासका स्थानियले बिकास निर्माणको कार्यको लागि म बाट धेरै आशा राख्नु स्वभाविक भएको बताउंदै आफुले निर्वाचनको दौरानमा जे जति बोलेको छु सो सवै पुर्ण गर्ने तर समय लाग्ने बताउनु भयो । प्रमुख अतिथि बास्कोटाले भन्नुभयो “कुनैपनि काम भन्ने बित्तिकै हुदैन, तर हुन्छ. कहिले सम्म त भन्दा मेरो कार्यकाल भरमा विगतमा बोलेका कुराहरु सवै पुर्ण गर्छु । विकास निर्माणको लागि आश गरेका छौं भन्ने भनाईलाई लक्षीत गर्दै, आश हैन मलाई औंला ठड्याउने प्रत्तेकको हक भएको बताउनु भयो ।

पाँचखालको बिकास निर्माणको लागि बिशेष सोचाइहरु बनाएको बताउनु भयो । तीन तहको सरकार छ, संघले नीतिगत नेतृत्व गर्दै केही वजेटको व्यवस्था गर्ने, प्रदेशले आफ्ना योजनाहरु अघि बढाउंदै कार्यान्वयनमा लाने र मुख्य स्थानिय तहलाई वलियो बनाएको छ, सम्पुर्ण बिकासको लागि अन्तिममा बजेट आउने स्थान नै स्थानिय तह भएकोले आफ्नो काम राम्रोसंग सम्पादन गर्नुपर्ने बताउनु भयो । सर्वमंगला कलेज सामान्य तया गरिव परिवारको लागि अध्ययन गर्ने कलेज भएकोले राज्यको तर्फबाट सहयोग गर्न तयार रहेको बताउनु भयो । हालको समय भनेको शिक्षा विना मानिस बाच्न नसक्ने भएकोले शिक्षामा सुधार ल्याउनु पर्ने बताउनु भयो । काभे्रको बिद्यालयमा जहाँजहाँ कम्प्युटर ल्याव छैन, त्यस्ता ठाउमा डिजिटल नेपाल तर्फ जाने तयारी भएको बताउनु भयो । शिक्षामा हुने बिभेदिकरणले बर्गको खाडल ठुलो बनाउने बताउनु भयो ।
सरकारी विद्यालय (सामुदायीक) को गुणस्तर बिना नेपालको शिक्षा क्षेत्रमा आमुल परिवर्तन ल्याउन नसकिने बताउनु भयो । राज्यको ठुलो लगानि हुंदा पनि लगानिप्रति विश्वास दिलाउन नसक्दा समस्या आएको वताउनु भयो । समाज हर प्रकारको कार्यमा व्यापारिकरण तर्फ अग्रसर भएकोले जुन समाजको लागि खतराको शंकेत भएको वताउनु भयो । त्यस्ता खतराको शंकेतलाई रोकेर समतामुलक न्यायपुर्ण समाज निर्माण गर्नुपर्ने बताउनु भयो । सरकार जुनसुकै दलको बनोस लक्ष सवै दलको एउटै हो (सम्मृद्धि, न्याय, शुख र शान्ति) त्यसको लागि सवै एक जुट भएर अगाडी बढ्नु पर्छ । कुनैपनि काम गर्न होस या सुधार गर्न जतिसुकै शक्ति सालि सरकार भएपनि एक्लैले सम्भव नरहेको बताउदै सवैको साथ र सहयोग चाहिने वताउनु भयो । पाँचखालको विकास निर्माणको बिषयमा जे बोलियो त्यो सव पुरा गरेरै छाड्छु । नसक्ने र क्षमताले नभ्याउने कुरा गरिन्न, सर्वमंगला क्याम्पसको बिषयमा आफुले सकेको सहयोग गर्ने वताउनु भयो ।

कार्यक्रमका बिशेष अतिथि पाँचखाल नगरपालिकाका प्रमुख महेश खरेलले नगरपालिकामा रहेको एउटा मात्र सामुदायिक क्याम्पस सहज ढंगबाट संचालन गर्न नगरको तर्फबाट पुर्ण सहयोग हुने बताउनु भयो । गुणस्तरीय शिक्षाको लागि आवश्यक शिक्षाको नीति निर्माण गरी अगाडी बढ्ने तयारीमा रहेकोले सर्वमंगला गलाएत नगरको सम्पुर्ण सामुदायिक बिद्यालयहरुमा गुणस्तरीय शिक्षा हासिल गर्ने वातावरण बन्ने बताउनु भयो ।

क्याम्पस संचालक समितिका अध्यक्ष बिश्वनाथ अधिकारीको सभापतित्वमा सम्पन्न उक्त कार्यक्रममा क्याम्पस संचालक समितिका उपाध्यक्ष तथा पाँचखाल नगरपालिका वडा नं २ का अध्यक्ष हरिराम खतिवडा, वडा नं ३ का अध्यक्ष शुन्दर अधिकारी, आजाद माविका प्रधानाध्यापक प्रल्हाद प्रशाद तिमल्सिना, विद्यार्थी भुपेन्द्र दनुवार लगायतले आ—आफ्नो धारणा राख्नु भएको थियो । कार्यक्रममा स्वागत मन्तव्य क्याम्पस संचालक समिति सदस्य डोरेन्द्र सापकोटाले गर्नुभएको थियो भने कार्यक्रम संचालन सरस्वति चिमौरीयाले गर्नुभएको थियो । कार्यक्रममा पुर्व क्याम्पस संचालक समितिका अध्यक्ष भरतप्रसाद लामिछानेलाई सम्मान गरेको थियो ।

  • सरकार जस्कोभएपनि लक्ष सवैको साझा हो - वास्कोटा
  • तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
    मन पर्योखुशीअचम्मउत्साहितदुखीआक्रोशित
    प्रतिक्रिया दिनुहोस
    मनोरञ्जन सम्बन्धि थप
  • प्रत्येक नागरिकलाई अस्वभाविक प्रलोभन, कुनै पार्टीको वमौती बन्न सक्दैन वृद्धभत्ता

    प्रत्येक नागरिकलाई अस्वभाविक प्रलोभन, कुनै पार्टीको वमौती बन्न सक्दैन वृद्धभत्ता

  • निर्वाचन सम्बन्धी सम्पूर्ण कार्य पूरा भएका छन् ः प्रमुख पाण्डे

    निर्वाचन सम्बन्धी सम्पूर्ण कार्य पूरा भएका छन् ः प्रमुख पाण्डे

  • दलका गतिविधिले निर्वाचन आयोगको ध्यान खिच्यो, आचारसंहिता उल्लंघन भए उम्मेदवारी समेत रद्द हुन सक्ने चेतावनी

    दलका गतिविधिले निर्वाचन आयोगको ध्यान खिच्यो, आचारसंहिता उल्लंघन भए उम्मेदवारी समेत रद्द हुन सक्ने चेतावनी

  • हचुवाका भरमा कोरिएका योजनाले निम्त्याएको अभाव, सरोकारवाला बेखबर

    हचुवाका भरमा कोरिएका योजनाले निम्त्याएको अभाव, सरोकारवाला बेखबर

  • प्रभातफेरी ई-पेपरथप

    २०८० जेठ १७ गते

    २०८० जेठ १७ गते
    थप मितिका ई-पेपरहरु यहाँ भित्र
    ताजा अपडेट
    असार २ गते तेस्रो ज्ञानकुञ्ज रोडरेस–२०८० हुँदै

    असार २ गते तेस्रो ज्ञानकुञ्ज रोडरेस–२०८० हुँदै

    Post Thumbnail

    खानीखोला गाउंपालिकाको आ.व.०७९/०८० को बजेट

    Post Thumbnail

    यस्तो छ रोशी गाउंपालिकाको नीति तथा कार्यक्रम

    तेमाल गाउंपालिकाको आ.व.०७९/०८० को बजेट

    तेमाल गाउंपालिकाको आ.व.०७९/०८० को बजेट

    प्रभातफेरी साप्ताहिकद्वारा प्रकाशित

    प्रभातफेरी डट कम

    बनेपा नपा-५,राजदास मार्ग

    [email protected]

    ९७५१०२८४५०,९८४१४२८४५०

    उद्योग दर्ता नम्बर ९६७९/०७६/०७७

    जी.प्र.का. काभ्रे दर्ता नम्बर: २१/६१/६२

    सूचना विभाग दर्ता नम्बर: ८२०/०७४-७५

    हाम्रो टीम

    संचालक : प्रल्हाद शर्मा हुमागाईं
    सम्पर्क: ९८५११२८४५०
    सम्पादक : राज्यलक्ष्मी श्रेष्ठ
    सम्पर्क: ९८४१४२९९६५
    समाचारदाता : बिपशना शाक्य
    सम्पर्क: ९८४३७२९१७५

    साईट मेनु

    • सम्पादकीय
    • फुर्सदमा
    • हाम्रो बारे
    • ई-पेपर
    • स्थानीय
    • समाचार
    • लेख
    • साहित्य
    • विचार
    • साताको कविता
    • प्राईभेसी पोलिसी
    • शर्त तथा नियमहरु
    © २०७९ प्रभातफेरी अनलाइन Designed by: GOJI Solution
    0