Logo
  • प्रमुख समाचार
  • समाचार
  • अर्थ
  • मनोरञ्जन
  • विचार
  • अन्तरबार्ता
  • लेख
  • स्वास्थ चर्चा
  • सुचना प्रविधि
  • नीति तथा कार्यक्रम
  • पुस्तक समिक्ष्या
  • मनको चौतारी
  • राजनीति
  • राशिफल
  • समसामहिक
  • सम्पादकीय
  • साताको कविता
  • साहित्य
© २०७९ प्रभातफेरी अनलाइन Designed by: GOJI Solution
Logo
२०८३ बैशाख २१, सोमबार
आजको ई-पेपर
  • गृहपृष्ट
  • प्रमुख समाचार
  • समाचार
  • अर्थ
  • मनोरञ्जन
  • विचार
  • अन्तरबार्ता
  • लेख
  • स्वास्थ चर्चा
  • सूचना प्रविधि
  • नीति तथा कार्यक्रम
  • खोज

खोजी गर्नुहोस

छनोट

यहाँ खालि कोठा भित्र प्रीतिमा लेखेको अक्षर लगाउनुहोस् |

प्रीतिबाट युनिकोडमा कन्भर्ट गरेको

  • युनिकोड
  • स्थानीय

संस्कृति संरक्षण गर्नु प्रत्येक नागरिकको दायित्व हो–लामा

प्रभातफेरी अनलाइन ६१२० पटक पढिएको प्रकाशित मिति: २०७५ आश्विन ९, मंगलबार (७ साल अघि)
संस्कृति संरक्षण गर्नु प्रत्येक नागरिकको दायित्व हो–लामा

पनौती-प्रदेश नं. ३ का सांसद चन्द्र बहादुर लामाले अरनिको जागरण मञ्चद्धारा स्थापित “ग्रामिण सूचनाका लागि सामुदायिक रेडियो मध्यपूर्व एफ.एम.१०४ मेगाहर्ज” को बाह्रौं वार्षिकोत्सव एवं मध्यपूर्व सम्मान २०७५ लाई सम्बोधन गर्ने क्रममा उक्त विचार राखेका हुन् ।

कार्यक्रमको सम्बोधन गर्दै सांसद लामाले भन्नु भयो–नेपाल बहुभाषिक, बहुजाति र विभिध संस्कृतिले भरिएको धनी मुलुक हो । यहाँ हुने प्रत्येक पर्वको आप्mनै महत्व छ । कुनै पनि नागरिक अनुशासनमा बाँधिन चाहान्छ भने उसले आप्mनो संस्कार छोड्नु हुन्न । संस्कार र संस्कृति एक अर्काका पुरक हुन् । त्यसैले त हामी नेपालीको पहिचान छ भन्नु भयो । त्यसै गरी कार्यक्रममा अर्का अतिथि पनौती नगरपालिकाका उपप्रमुख गिता बञ्जारा–तीज कुनै कुनै एक वर्ग समुदायको मात्र नभई समग्र नेपाली महिलाहरुको स्वतन्त्रताको प्रतिविम्ब हो । यसले नेपाली महिलाहरुको क्षेत्रमा महत्पूर्ण भूमिका खेलको खुलाषा समेत गर्नु भयो । कार्यक्रममा नेपाल पत्रकार महासंघका पूर्व अध्यक्ष नारायण सापकोटा, पनौती नगर विकास समितिका अध्यक्ष रामकुमार बस्नेत लगायतका वक्ताहरुले तीजको महत्व र मध्यपूर्वले खेलेको भूमिकाका बारे चर्चा गरेका थिए ।

कार्यक्रमका अध्यक्षता रेडियोका प्रवन्धक रामकृष्ण बञ्जाराले गरेका थिए भने कार्यक्रमको सञ्चालन सञ्चारकर्मी सुरज श्रेष्ठले गरेका थिए । उक्त कार्यक्रममा सांगितिक रौनकता गाएक रामहरि न्यौपाने, सन्तोष ताम्राकार र गायिकाहरु सुजाता वि.क., इन्दिरा भट्टराई, मन्दिरा के.सी. लगायतको प्रस्तुती थियो । उक्त कार्यक्रममा एक दर्जन भन्दा बढी व्यक्तित्वहरुलाई मध्यपूर्वा सम्मानद्धारा सम्मान गरिको थियो ।

  • संस्कृति संरक्षण गर्नु प्रत्येक नागरिकको दायित्व हो–लामा
  • तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
    मन पर्योखुशीअचम्मउत्साहितदुखीआक्रोशित
    प्रतिक्रिया दिनुहोस
    अर्थ सम्बन्धि थप
  • भूपूसैनिक सहकारीको पन्ध्रौं साधारणसभा सम्पन्न

    भूपूसैनिक सहकारीको पन्ध्रौं साधारणसभा सम्पन्न

  • पनौतीको १६औं नगर सभाबाट ४६ करोड बजेट कटौती

    पनौतीको १६औं नगर सभाबाट ४६ करोड बजेट कटौती

  • चौरीदेउराली सरकारकाे आर्थिक वर्ष २०८०/८१ काे नीति तथा कार्यक्रम

    चौरीदेउराली सरकारकाे आर्थिक वर्ष २०८०/८१ काे नीति तथा कार्यक्रम

  • Post Thumbnail

    बेथानचोक गाउँपालिकाको आ.व. २०७९÷०८० को वार्षिक नीति तथा कार्यक्रम

  • प्रभातफेरी ई-पेपरथप

    २०८३ साल वैशाख १६ गते बुधबार

    २०८३ साल वैशाख १६ गते बुधबार
    थप मितिका ई-पेपरहरु यहाँ भित्र
    ताजा अपडेट
    कार्य विभाजनले सकारात्मक संकेतहरु प्रवाह गर्नेछ : नेकपा

    कार्य विभाजनले सकारात्मक संकेतहरु प्रवाह गर्नेछ : नेकपा

    सुकुम्वासी बस्तीबाट विस्थापित तेस्रोलिंगीहरूका लागि छुट्टै बसोबासको व्यवस्था गरिदिन सरकारसँग आग्रह

    सुकुम्वासी बस्तीबाट विस्थापित तेस्रोलिंगीहरूका लागि छुट्टै बसोबासको व्यवस्था गरिदिन सरकारसँग आग्रह

    जलेका गाडीमै तेल खर्च : स्वास्थ्य मन्त्रालयभित्र कुपन काण्ड

    जलेका गाडीमै तेल खर्च : स्वास्थ्य मन्त्रालयभित्र कुपन काण्ड

    नेपाल-चीन सांस्कृतिक सहकार्यमा यो अभियान अनुकरणीय कदमका रुपमा लिएका छौं : प्रमुख छाओ लिन

    नेपाल-चीन सांस्कृतिक सहकार्यमा यो अभियान अनुकरणीय कदमका रुपमा लिएका छौं : प्रमुख छाओ लिन

    प्रभातफेरी अनलाईन

    बनेपा नपा-५,राजदास मार्ग

    [email protected]

    ९८५११२८४५०,९८४१४२८४५०

    प्रा.फम द. नं.: ९६७९/०७६/०७७

    सूचना विभाग दर्ता नं.: ८२०/०७४-७५

    हाम्रो टीम

    संचालक : प्रल्हाद शर्मा हुमागाईं
    सम्पर्क: ९८५११२८४५०
    सम्पादक : राज्यलक्ष्मी श्रेष्ठ
    सम्पर्क: ९८४१४२९९६५

    साईट मेनु

    • सम्पादकीय
    • फुर्सदमा
    • हाम्रो बारे
    • ई-पेपर
    • स्थानीय
    • समाचार
    • लेख
    • साहित्य
    • विचार
    • साताको कविता
    • प्राईभेसी पोलिसी
    • शर्त तथा नियमहरु
    © २०७९ प्रभातफेरी अनलाइन Designed by: GOJI Solution
    0