Logo
  • प्रमुख समाचार
  • समाचार
  • अर्थ
  • मनोरञ्जन
  • विचार
  • अन्तरबार्ता
  • लेख
  • स्वास्थ चर्चा
  • सुचना प्रविधि
  • नीति तथा कार्यक्रम
  • पुस्तक समिक्ष्या
  • मनको चौतारी
  • राजनीति
  • राशिफल
  • समसामहिक
  • सम्पादकीय
  • साताको कविता
  • साहित्य
© २०७९ प्रभातफेरी अनलाइन Designed by: GOJI Solution
Logo
२०८३ बैशाख ५, शनिबार
आजको ई-पेपर
  • गृहपृष्ट
  • प्रमुख समाचार
  • समाचार
  • अर्थ
  • मनोरञ्जन
  • विचार
  • अन्तरबार्ता
  • लेख
  • स्वास्थ चर्चा
  • सूचना प्रविधि
  • नीति तथा कार्यक्रम
  • खोज

खोजी गर्नुहोस

छनोट

यहाँ खालि कोठा भित्र प्रीतिमा लेखेको अक्षर लगाउनुहोस् |

प्रीतिबाट युनिकोडमा कन्भर्ट गरेको

  • युनिकोड
  • स्थानीय

१८५ बिरामीलाई पौष्टिक आहारा वितरण, बिरामीको अवस्था बुझ्न आएको हुँ – वडाध्यक्ष किरण

प्रभातफेरी अनलाइन ७०९७ पटक पढिएको प्रकाशित मिति: २०७५ आश्विन १६, मंगलबार (७ साल अघि)
१८५ बिरामीलाई पौष्टिक आहारा वितरण, बिरामीको अवस्था बुझ्न आएको हुँ – वडाध्यक्ष किरण

पाँचखाल-विरामी भई उपचार पश्चात घर फर्कीएका विरामीको अवस्था बुझ्न गएका वडाध्यक्षले आफ्नै व्यक्तिगत लगानिमा पौष्टिक आहारा बितरण गर्नु भएको छ ।

तीजमा दर खुवाउने कार्यक्रम मनाउंदा विरामी भई उपचार पश्चात घर पर्कीएका १ सय ८५ लाई पाँचखाल नगरपालिका वडा नं ९ का वडाध्यक्ष किरण क्षेष्ठले विरामीहरुसंग भेटघाट गर्दै स्वस्थ्यको अवस्थाको बारेमा जानकारी लिनु भएको थियो । विरामी भएका मध्य वडा नं ९ का १ सय ८५ जना रहेकोले थप केही उपचार वा सहयोग गर्नु पर्ने अवस्था भए सुझाव लिनको लागि भेटघाट कार्यक्रम राखेको जानकारी प्राप्त भएको छ ।

भेटघाट कार्यक्रममा वडाध्यक्ष श्रेष्ठले भन्नुभयो आफ्नो वडाबाट तिजको दरखाने कार्यक्रममा सहभागी भई बिरामी परेकाहरुलाई केही समस्या भए सघाउनु आफ्नो दायित्व भएकोले भेटघाटमा आएको वताउंदै प्रत्तेक विरामीलाई पौष्टिक आहारा स्वरुप १ क्रेट (३० वटा) अण्डा वडाध्यक्ष श्रेष्ठको व्यक्तिगत तर्फबाट उपलब्ध गराउनु भएको थियो । श्रेष्ठले थप्नुभयो समस्या भएको समयमा साथ दिनु जनप्रतीनिधिको कर्तव्य हो ।

गत भदौ २२ गते पाँचखाल वडा नं १२ का रहेको ग्रामिण स्वावलम्बन वहुउद्देश्यीय सहकारी संस्थाले आयोजना गरेको तिज बिशेष (दरखुवाउने) कार्यक्रम मनाउंदा ५ सय ६५ जना विरामी परेका थिए । बिरामी भएको खवर पाउने बित्तिकै विरामीको छिटो छरीतो तरीकाले उपचार गराउन सकृय भूमिका निर्वाह गर्नुभएका वडाध्यक्ष श्रेष्ठले सम्पुर्ण बिरामीहरुको सहज ढंगबाट उपचार गराउन भुमिका निर्वाह गर्नु भएको थियो ।

भेटघाट कार्यक्रममा वडाध्यक्ष श्रेष्ठले भन्नुभयो “तपाईहरु विरामी पर्नुभयो उपचारको लागी मेयर महेश खरेल, उपमेयर लक्ष्मी दनुवार लगायत हामी सम्पुर्ण जनप्रतीनिधिहरु जुटेउ, सवैको प्रयासमा उपचार सहज भएको बताउनु भयो । तपाई विरामी हुनुहुने कसैले पनि उपचार खर्चको चिन्ता गर्नु पर्दैन, त्यसको व्यवस्थाको लागि हामीले सरोकारवाला निकायसंग पनि छलफल गरीसकेका छौं श्रेष्ठले भन्नुभयो ।

  • १८५ बिरामीलाई पौष्टिक आहारा वितरण
  • बिरामीको अवस्था बुझ्न आएको हुँ - वडाध्यक्ष किरण
  • तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
    मन पर्योखुशीअचम्मउत्साहितदुखीआक्रोशित
    प्रतिक्रिया दिनुहोस
    अर्थ सम्बन्धि थप
  • भूपूसैनिक सहकारीको पन्ध्रौं साधारणसभा सम्पन्न

    भूपूसैनिक सहकारीको पन्ध्रौं साधारणसभा सम्पन्न

  • पनौतीको १६औं नगर सभाबाट ४६ करोड बजेट कटौती

    पनौतीको १६औं नगर सभाबाट ४६ करोड बजेट कटौती

  • चौरीदेउराली सरकारकाे आर्थिक वर्ष २०८०/८१ काे नीति तथा कार्यक्रम

    चौरीदेउराली सरकारकाे आर्थिक वर्ष २०८०/८१ काे नीति तथा कार्यक्रम

  • Post Thumbnail

    बेथानचोक गाउँपालिकाको आ.व. २०७९÷०८० को वार्षिक नीति तथा कार्यक्रम

  • प्रभातफेरी ई-पेपरथप

    २०८२ साल चैत्र २५ गते बुधबार

    २०८२ साल चैत्र २५ गते बुधबार
    थप मितिका ई-पेपरहरु यहाँ भित्र
    ताजा अपडेट
    विद्यालयमा प्रजातन्त्रको अभ्यास जेष्ठ १५ सम्म

    विद्यालयमा प्रजातन्त्रको अभ्यास जेष्ठ १५ सम्म

    प्रविधि, पुस्ता र शक्ति-सन्तुलन: बदलिँदो हाम्रो सामाजिक सम्बन्ध र चरित्र

    प्रविधि, पुस्ता र शक्ति-सन्तुलन: बदलिँदो हाम्रो सामाजिक सम्बन्ध र चरित्र

    पाल्हीनन्दनको शिवपार्वति सिद्धधाम विकास कार्यक्रमको शुभारम्भ

    पाल्हीनन्दनको शिवपार्वति सिद्धधाम विकास कार्यक्रमको शुभारम्भ

    स्वामित्व विवादले खोला तस्करलाई फाईदा

    स्वामित्व विवादले खोला तस्करलाई फाईदा

    प्रभातफेरी अनलाईन

    बनेपा नपा-५,राजदास मार्ग

    [email protected]

    ९८५११२८४५०,९८४१४२८४५०

    प्रा.फम द. नं.: ९६७९/०७६/०७७

    सूचना विभाग दर्ता नं.: ८२०/०७४-७५

    हाम्रो टीम

    संचालक : प्रल्हाद शर्मा हुमागाईं
    सम्पर्क: ९८५११२८४५०
    सम्पादक : राज्यलक्ष्मी श्रेष्ठ
    सम्पर्क: ९८४१४२९९६५

    साईट मेनु

    • सम्पादकीय
    • फुर्सदमा
    • हाम्रो बारे
    • ई-पेपर
    • स्थानीय
    • समाचार
    • लेख
    • साहित्य
    • विचार
    • साताको कविता
    • प्राईभेसी पोलिसी
    • शर्त तथा नियमहरु
    © २०७९ प्रभातफेरी अनलाइन Designed by: GOJI Solution
    0