Logo
  • प्रमुख समाचार
  • समाचार
  • अर्थ
  • मनोरञ्जन
  • विचार
  • अन्तरबार्ता
  • लेख
  • स्वास्थ चर्चा
  • सुचना प्रविधि
  • नीति तथा कार्यक्रम
  • पुस्तक समिक्ष्या
  • मनको चौतारी
  • राजनीति
  • राशिफल
  • समसामहिक
  • सम्पादकीय
  • साताको कविता
  • साहित्य
© २०७९ प्रभातफेरी अनलाइन Designed by: GOJI Solution
Logo
२०८२ फागुन २८, बिहिबार
आजको ई-पेपर
  • गृहपृष्ट
  • प्रमुख समाचार
  • समाचार
  • अर्थ
  • मनोरञ्जन
  • विचार
  • अन्तरबार्ता
  • लेख
  • स्वास्थ चर्चा
  • सूचना प्रविधि
  • नीति तथा कार्यक्रम
  • खोज

खोजी गर्नुहोस

छनोट

यहाँ खालि कोठा भित्र प्रीतिमा लेखेको अक्षर लगाउनुहोस् |

प्रीतिबाट युनिकोडमा कन्भर्ट गरेको

  • युनिकोड
  • स्थानीय

दुई बालिका बलात्कार अभियोगमा शिक्षक

प्रभातफेरी अनलाइन ८०१४ पटक पढिएको प्रकाशित मिति: २०७५ आश्विन २२, सोमबार (७ साल अघि)
दुई बालिका बलात्कार अभियोगमा शिक्षक

धुलिखेल-जसको विस्वास गरेर अभिभावकले आप्mनो बालबालिका विद्यालय पठाए, उसैले विस्वास घात गर्दा अभिवावकहरु समस्यामा परेका छन् । विद्यालय पठाएपछी आप्mनो छोरी सुरक्षीत रहने आशा राख्दै विद्यालय आउने जाने समयमा मात्र अभिभावकहरुले चासो राख्दै आएकोमा पछिल्लो घटनाले गर्दा विद्यालयमा पढ्दै गर्दा समेत छोरीको सुरक्षाको बिषयमा चासो राख्नु पर्ने अवस्था आएको छ ।

रक्षक नै भक्षक भएपछी आम छोरी विद्यार्थीहरुका अभिभावकले स्वच्नु पर्ने अवस्था आएको छ । बेथानचोक गाउंपालिका वडा नं ४ मा रहेको कालिका माध्यमिक विद्यालयमा कक्षा ५ मा अध्ययन गर्ने ९ बर्षिय दुई वालिकालाई सोही विद्यालयमा अध्यापन गराउने शिक्षकले जवरजस्ति वलत्कार गरेको अभियोगमा जिल्ला प्रहरी कार्यालय काभे्रले पक्राउ गरी आवश्यक कानुनी कारवाही प्रकृया अगाडी बढाएको छ ।

पनौती नगरपालिका वडा नं १० खोपासी घर भएका ३१ बर्षिय शिक्षक शंकर पहरीले कक्षा ५ मा अध्ययन गर्ने दुई वालिकालाई टिफिनको समय दिउंसो १ वजे एक्लै पारी आप्mनो काखमा राखी जवरजस्ति ढंगबाट वलत्कार गरेको पिडित पक्षको किटानी जाहेरी रहेको जिल्ला प्रहरी कार्यालय काभे्रले पत्रकार सम्मेलनको आयोजना गरी जानकारी गराएका थिए । पिडित पक्षले दिएको उजुरीमा भनिएको छ, केही समय अगाडी देखी कक्षा कोठामा पडाउने क्रममा अरु विद्यार्थीहरुलाई गृहकार्य गर्न लगाई पिडित दुई वालिकालाई कक्षा कोठाको अन्तिम बेन्चमा बस्न लगाई शिक्षक पहरी सोही वेञ्चमा बसि काखमा राखी सम्वेदनशिल अंग चलाउने गरेको उल्लेख गरेको छ ।

वलात्कार भएको दिन अशोज १० गते पनि अंगे्रजी शिक्षक पहरीले दिउंसोको खाजा खाने समयमा कक्षा कोठामा कोही नभएको मौका पारी ति दुई वालिकालाई काखमा राख्दै शंवेदन शिल अंग चलाउंदै जवरजस्ति करणी गरेको उल्लेख गरेको छ । बलत्कार अभियोगमा पक्राउ परेका शिक्षक राहत कोटामा १० बर्षदेखी पढाउंदै आएका हुन् । घटनाको बिषयलाई लिएर स्थानियहरुले विद्यालयमा शिक्षक राख्दा उसको आचरण के कस्तो भन्ने बिषयमा पुर्ण रुपमा जानकारी लिन आवस्यक रहेको वताएका छन् ।

  • दुई बालिका बलात्कार अभियोगमा शिक्षक
  • तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
    मन पर्योखुशीअचम्मउत्साहितदुखीआक्रोशित
    प्रतिक्रिया दिनुहोस
    अर्थ सम्बन्धि थप
  • भूपूसैनिक सहकारीको पन्ध्रौं साधारणसभा सम्पन्न

    भूपूसैनिक सहकारीको पन्ध्रौं साधारणसभा सम्पन्न

  • पनौतीको १६औं नगर सभाबाट ४६ करोड बजेट कटौती

    पनौतीको १६औं नगर सभाबाट ४६ करोड बजेट कटौती

  • चौरीदेउराली सरकारकाे आर्थिक वर्ष २०८०/८१ काे नीति तथा कार्यक्रम

    चौरीदेउराली सरकारकाे आर्थिक वर्ष २०८०/८१ काे नीति तथा कार्यक्रम

  • Post Thumbnail

    बेथानचोक गाउँपालिकाको आ.व. २०७९÷०८० को वार्षिक नीति तथा कार्यक्रम

  • प्रभातफेरी ई-पेपरथप

    २०८२ साल फागुन २७ गते बुधबार

    २०८२ साल फागुन २७ गते बुधबार
    थप मितिका ई-पेपरहरु यहाँ भित्र
    ताजा अपडेट
    Post Thumbnail

    राजनीतिक संस्कारबिनाकाे बहुमत अर्थहिन

    नारी दिवसमा महिला सशक्तिकरणमा शीर मेमोरियल अस्पतालको भुमिका

    नारी दिवसमा महिला सशक्तिकरणमा शीर मेमोरियल अस्पतालको भुमिका

    Post Thumbnail

    निर्वाचनको सन्देश: नयाँ शक्तिको विजय कि पुराना दलप्रतिको असन्तोष ?

    कुनै पनि भ्रमित हल्लाको पछि नलाग्न नेत्ता प्रचण्डको आग्रह

    कुनै पनि भ्रमित हल्लाको पछि नलाग्न नेत्ता प्रचण्डको आग्रह

    प्रभातफेरी अनलाईन

    बनेपा नपा-५,राजदास मार्ग

    [email protected]

    ९८५११२८४५०,९८४१४२८४५०

    प्रा.फम द. नं.: ९६७९/०७६/०७७

    सूचना विभाग दर्ता नं.: ८२०/०७४-७५

    हाम्रो टीम

    संचालक : प्रल्हाद शर्मा हुमागाईं
    सम्पर्क: ९८५११२८४५०
    सम्पादक : राज्यलक्ष्मी श्रेष्ठ
    सम्पर्क: ९८४१४२९९६५

    साईट मेनु

    • सम्पादकीय
    • फुर्सदमा
    • हाम्रो बारे
    • ई-पेपर
    • स्थानीय
    • समाचार
    • लेख
    • साहित्य
    • विचार
    • साताको कविता
    • प्राईभेसी पोलिसी
    • शर्त तथा नियमहरु
    © २०७९ प्रभातफेरी अनलाइन Designed by: GOJI Solution
    0