Logo
  • प्रमुख समाचार
  • समाचार
  • अर्थ
  • मनोरञ्जन
  • विचार
  • अन्तरबार्ता
  • लेख
  • स्वास्थ चर्चा
  • सुचना प्रविधि
  • नीति तथा कार्यक्रम
  • पुस्तक समिक्ष्या
  • मनको चौतारी
  • राजनीति
  • राशिफल
  • समसामहिक
  • सम्पादकीय
  • साताको कविता
  • साहित्य
© २०७९ प्रभातफेरी अनलाइन Designed by: GOJI Solution
Logo
२०८३ बैशाख २१, सोमबार
आजको ई-पेपर
  • गृहपृष्ट
  • प्रमुख समाचार
  • समाचार
  • अर्थ
  • मनोरञ्जन
  • विचार
  • अन्तरबार्ता
  • लेख
  • स्वास्थ चर्चा
  • सूचना प्रविधि
  • नीति तथा कार्यक्रम
  • खोज

खोजी गर्नुहोस

छनोट

यहाँ खालि कोठा भित्र प्रीतिमा लेखेको अक्षर लगाउनुहोस् |

प्रीतिबाट युनिकोडमा कन्भर्ट गरेको

  • युनिकोड
  • स्थानीय

फुलचोकीको साधारणसभा सप्पन्न

प्रभातफेरी अनलाइन ६९९२ पटक पढिएको प्रकाशित मिति: २०७५ मंसिर १६, आईतबार (७ साल अघि)
फुलचोकीको साधारणसभा सप्पन्न

पनौती ,रयाले ,काभ्रे चिसो मौसम । घाम पनि मलिन छ ।तर त्यहाँको वातावरण र मानिसहरुको घना उपस्थितिले गरम गराएको छ । फेरि नयाँ नेतृत्व चयन पनि त हुदैछ । पनौती नगर प्रमुखको उपस्थितिले सभाको गरिमा उसै बढेको छ ।

प्रसङ्ग हो श्री फुलचोकी बचत तथा ऋण सहकारी सस्था लि को २२ औं साधारणसभाको । अगाडि मेचहरु लहरै राखिएका छन अतिथिहरुको निम्ति । अनि सहभागी शेयर सदस्यहरुको निम्ति मन्च अगाडि कुर्सीहरुको व्यवस्था मिलाइएको छ । बिस्तारै मानिसहरुको भिड बढदै गए सङै पानसमा बत्ती प्रज्वलन गरि पनौती नगरपालिका प्रमुख भिम न्यौपानेले सभाको उद्घघाटन गरे। उनले राज्यको नीति नै बिषयगत सहकारीहरु एक भएर जानुपर्ने भएकोले यश तर्फ ध्यान दिन आग्रह गरे ।सहकारी राज्यको अर्थतन्त्रको मेरुदण्ड भएकोले नगरपालिकाले आफ्नो तर्फ बाट सदैब आबश्यक सहयोग हुने दृढता व्यक्त गरे ।

सस्थाको सस्थापक अध्यक्ष राजकुमार सापकोटाले सस्था स्थापनाको पृष्ठभुमि भताउदै हुनेखानेहरुको दादागिरीवाट भएको आर्थिक शोषणवाट हुदाखानेहरुलाई जोगाउन स्थापना गरिएको प्रष्ट पारे। कार्यक्रमलाई सस्थाका उपाध्यक्ष रामचन्द्र सापकोटाले सबैलाई स्वागत व्यक्त गरे। शेयर सदस्यका छोरा छोरी मध्येवाट २०७४ को एसईई परिक्षामा सामुदायिक तथा निजि बिधालयका उत्कृस्ट ४ लाई फुलचोकी उत्कृष्ट विद्यार्थी सम्मान नगद सहित प्रदान गरिएको थियो भने असल बचत कर्ता र असल ऋणि मध्यवाट गोला प्रथा गरि पुरस्कार प्रदान गरिएको थियो । पनौती १ का अध्यक्ष गुणनाथ सापकोटाले आफ्नो सस्थामा सस्थापनाकाल देखि नै लागिपरेको बताउनु भयो । यश अघि कोषाध्यक्ष प्रतिमा श्रेष्ठ ,लेखा समिती सयोजक केदार नाथ सापकोटा ,सचीव कुल प्रसाद लगायतले प्रस्तुत गरेको प्रतिवेदन सर्वसम्मत स्वीकृत भएको थियो । कुल १२८४ सदस्य रहेको यो सहकारीको स्थापना २०५३ सालमा भएको थियो ।कुल शेयर पुजि ७० लाख ५0 हजार र कुल बचत ६ करोड ९६ लाख रहेको उक्त सहकारिले बिप्रेषण सेवा समेत प्रदान गर्दै आएको छ । आफ्ना शेयर सदस्यहरुको कृषि व्यवसाय र आबश्यक अन्य कार्यको लागि सुलभ व्याजदरमा छिटो ऋण प्रदा गर्दै आएको यो सस्था मानविय र सामाजिक उत्तरदायीत्वमा पनि उत्तिक्कै कृयाशिल छ ।

भावी कार्ययोजनाको बारेमा सभामा सभाका अध्यक्ष एवं सस्थाका अध्यक्ष प्रदिप सापकोटाले आफ्नो धारणा राखेका थिए। उक्त साधारणसभाले आगामी कार्यकालको लागि प्रदिप सापकोटाको अध्यक्षतामा रामचन्द्र सापकोटा उपाध्यक्ष ,कुल प्रसाद सापकोटा सचिव,तिर्थराज सापकोटा कोषाध्यक्ष र सदस्यहरु बिक्रम सापकोटा ,रित कुमार ,सुन्तोली तामाङ ,तुल प्रसाद सापकोटा ,प्रकाश सापकोटा ,लोकमणि सापकोटा र लिलानाथ गौतम रहेको संचालक समिती सर्वसम्मत चयन गरेको छ ।साथै सर्वसम्मत लेखा समितिको सयोजक बिनोद सापकोटा ,सदस्य निशा सापकोटा र दिलिप कुमार सापकोटा चयन भएका छन।

  • फुलचोकीको साधारणसभा सप्पन्न
  • तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
    मन पर्योखुशीअचम्मउत्साहितदुखीआक्रोशित
    प्रतिक्रिया दिनुहोस
    अर्थ सम्बन्धि थप
  • भूपूसैनिक सहकारीको पन्ध्रौं साधारणसभा सम्पन्न

    भूपूसैनिक सहकारीको पन्ध्रौं साधारणसभा सम्पन्न

  • पनौतीको १६औं नगर सभाबाट ४६ करोड बजेट कटौती

    पनौतीको १६औं नगर सभाबाट ४६ करोड बजेट कटौती

  • चौरीदेउराली सरकारकाे आर्थिक वर्ष २०८०/८१ काे नीति तथा कार्यक्रम

    चौरीदेउराली सरकारकाे आर्थिक वर्ष २०८०/८१ काे नीति तथा कार्यक्रम

  • Post Thumbnail

    बेथानचोक गाउँपालिकाको आ.व. २०७९÷०८० को वार्षिक नीति तथा कार्यक्रम

  • प्रभातफेरी ई-पेपरथप

    २०८३ साल वैशाख १६ गते बुधबार

    २०८३ साल वैशाख १६ गते बुधबार
    थप मितिका ई-पेपरहरु यहाँ भित्र
    ताजा अपडेट
    कार्य विभाजनले सकारात्मक संकेतहरु प्रवाह गर्नेछ : नेकपा

    कार्य विभाजनले सकारात्मक संकेतहरु प्रवाह गर्नेछ : नेकपा

    सुकुम्वासी बस्तीबाट विस्थापित तेस्रोलिंगीहरूका लागि छुट्टै बसोबासको व्यवस्था गरिदिन सरकारसँग आग्रह

    सुकुम्वासी बस्तीबाट विस्थापित तेस्रोलिंगीहरूका लागि छुट्टै बसोबासको व्यवस्था गरिदिन सरकारसँग आग्रह

    जलेका गाडीमै तेल खर्च : स्वास्थ्य मन्त्रालयभित्र कुपन काण्ड

    जलेका गाडीमै तेल खर्च : स्वास्थ्य मन्त्रालयभित्र कुपन काण्ड

    नेपाल-चीन सांस्कृतिक सहकार्यमा यो अभियान अनुकरणीय कदमका रुपमा लिएका छौं : प्रमुख छाओ लिन

    नेपाल-चीन सांस्कृतिक सहकार्यमा यो अभियान अनुकरणीय कदमका रुपमा लिएका छौं : प्रमुख छाओ लिन

    प्रभातफेरी अनलाईन

    बनेपा नपा-५,राजदास मार्ग

    [email protected]

    ९८५११२८४५०,९८४१४२८४५०

    प्रा.फम द. नं.: ९६७९/०७६/०७७

    सूचना विभाग दर्ता नं.: ८२०/०७४-७५

    हाम्रो टीम

    संचालक : प्रल्हाद शर्मा हुमागाईं
    सम्पर्क: ९८५११२८४५०
    सम्पादक : राज्यलक्ष्मी श्रेष्ठ
    सम्पर्क: ९८४१४२९९६५

    साईट मेनु

    • सम्पादकीय
    • फुर्सदमा
    • हाम्रो बारे
    • ई-पेपर
    • स्थानीय
    • समाचार
    • लेख
    • साहित्य
    • विचार
    • साताको कविता
    • प्राईभेसी पोलिसी
    • शर्त तथा नियमहरु
    © २०७९ प्रभातफेरी अनलाइन Designed by: GOJI Solution
    0