Logo
  • प्रमुख समाचार
  • समाचार
  • अर्थ
  • मनोरञ्जन
  • विचार
  • अन्तरबार्ता
  • लेख
  • स्वास्थ चर्चा
  • सुचना प्रविधि
  • नीति तथा कार्यक्रम
  • पुस्तक समिक्ष्या
  • मनको चौतारी
  • राजनीति
  • राशिफल
  • समसामहिक
  • सम्पादकीय
  • साताको कविता
  • साहित्य
© २०७९ प्रभातफेरी अनलाइन Designed by: GOJI Solution
Logo
२०८३ बैशाख २१, सोमबार
आजको ई-पेपर
  • गृहपृष्ट
  • प्रमुख समाचार
  • समाचार
  • अर्थ
  • मनोरञ्जन
  • विचार
  • अन्तरबार्ता
  • लेख
  • स्वास्थ चर्चा
  • सूचना प्रविधि
  • नीति तथा कार्यक्रम
  • खोज

खोजी गर्नुहोस

छनोट

यहाँ खालि कोठा भित्र प्रीतिमा लेखेको अक्षर लगाउनुहोस् |

प्रीतिबाट युनिकोडमा कन्भर्ट गरेको

  • युनिकोड
  • स्थानीय

पाँचखालमा रहेका इट्टा भट्टाहरु मापदण्ड विपरित, मापदण्ड पुर्ण नहुनेलाई संञ्चालनमा रोक

प्रभातफेरी अनलाइन ७४४७ पटक पढिएको प्रकाशित मिति: २०७५ पौष ३, मंगलबार (७ साल अघि)
पाँचखालमा रहेका इट्टा भट्टाहरु मापदण्ड विपरित, मापदण्ड पुर्ण नहुनेलाई संञ्चालनमा रोक

पाँचखाल-पाँचखाल नगरपालीका वडा नं ७, ९ र १२ मा संचालन हुदै आएको इट्टा भट्टा र प्लाई कारखाना मापदण्ड विपरित ढंगबाट संञ्चालन भएको पाईएको छ ।
विगतमा संञ्चालनको क्रममा मापदण्ड पुरा नगरी संञ्चालन हुदै आएको जसको कारण वातावरण प्रदुषण भई मानव स्वस्थ्यमा साथै कृषि बालि तथा घरपालुवा जनावरहरुमा समेत समस्या आएको भन्दै स्थानियले विरोध गरेपछि पाँचखाल नगरपालिकाको पहलमा अनुगमान गरेको थियो ।

नगर कार्यपालिकाको निर्णय अनुसार सम्बन्धित वडाका वडा अध्यक्ष र जनप्रतीनिधि, शिक्षा सेवी , समाजसेवी, स्थानियहरु र उद्योगीहरुको समेत उपस्थितिमा अनुगमन साथै सर्जमिन गर्दा उक्त वडाहरुमा हाल संञ्चालनमा रहेको कुनैपनि उद्योगहरुको मापदण्ड पुर्ण नभएको पाईएको छ ।

सोमबार पाँचखाल नगर कार्यपालिकाले मापदण्ड विपरित संञ्चालन भएका उद्योगहरुको बिषयमा निर्णय गर्दै सम्बन्धित निकायमा सर्जमिन मुचुल्का सासै मापदण्ड नपुगेको जानकारी गराउने निर्णय भएको छ । उद्योग नबिकरणको लागि सम्बन्धित नगर कार्यपालिकाको सिफारीसको आधारमा मात्र घरेलु तथा साना उद्योग कार्यालयले नविकरण गर्न सक्ने व्यवस्था रहेको छ । २०७५ जेठ १४ गतेको मन्त्रि स्तरयि बैठकको निर्णयको आधारमा उद्योग नविकरण गर्न सम्बन्धित नगर वा गाउंकार्यपालिकाको सिफारीस साथै वातावरण बिभागको अनुगमनमा नेपाल सरकारवाट स्वीकृत मापदण्ड पुर्ण भएको व्यहोराको प्रमाण पत्र बेगर उद्योग नविकरण नहुने निर्णय भएको थियो ।

सोही निर्णयको आधारमा काभे्रको नमोबुद्ध नगरपालिकामा संञ्चालन भएको भट्टाहरु नविकरणमा रोक लगाइएको छ । पाँचखालमा संञ्चालन भएको भट्टा तथा प्लाई उद्योगको समेत मापदण्ड पुरा नभएकोले मापदण्ड पुर्ण नगरे सम्मको लागि नबिकरण नगर्ने पाँचखाल कार्यपालीकाको निर्णय भएको छ ।

सोही बिषयलाई लिएर उद्योगिहरुसंग सम्पर्क राख्दा उद्योग सञ्चालनको लागि मापदण्ड पुर्ण गरेको प्रमाण पत्रको आधारमा व्यवसाय संञ्चालन गरेको वताएका छन् । मापदण्ड पुणर््ा नभएको पाईएमा नेपाल सरकारको स्वीकृत मापदण्डलाई पुर्ण गराउने जानकारी गराएका छन् ।

  • पाँचखालमा रहेका इट्टा भट्टाहरु मापदण्ड विपरित
  • मापदण्ड पुर्ण नहुनेलाई संञ्चालनमा रोक
  • तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
    मन पर्योखुशीअचम्मउत्साहितदुखीआक्रोशित
    प्रतिक्रिया दिनुहोस
    अर्थ सम्बन्धि थप
  • भूपूसैनिक सहकारीको पन्ध्रौं साधारणसभा सम्पन्न

    भूपूसैनिक सहकारीको पन्ध्रौं साधारणसभा सम्पन्न

  • पनौतीको १६औं नगर सभाबाट ४६ करोड बजेट कटौती

    पनौतीको १६औं नगर सभाबाट ४६ करोड बजेट कटौती

  • चौरीदेउराली सरकारकाे आर्थिक वर्ष २०८०/८१ काे नीति तथा कार्यक्रम

    चौरीदेउराली सरकारकाे आर्थिक वर्ष २०८०/८१ काे नीति तथा कार्यक्रम

  • Post Thumbnail

    बेथानचोक गाउँपालिकाको आ.व. २०७९÷०८० को वार्षिक नीति तथा कार्यक्रम

  • प्रभातफेरी ई-पेपरथप

    २०८३ साल वैशाख १६ गते बुधबार

    २०८३ साल वैशाख १६ गते बुधबार
    थप मितिका ई-पेपरहरु यहाँ भित्र
    ताजा अपडेट
    कार्य विभाजनले सकारात्मक संकेतहरु प्रवाह गर्नेछ : नेकपा

    कार्य विभाजनले सकारात्मक संकेतहरु प्रवाह गर्नेछ : नेकपा

    सुकुम्वासी बस्तीबाट विस्थापित तेस्रोलिंगीहरूका लागि छुट्टै बसोबासको व्यवस्था गरिदिन सरकारसँग आग्रह

    सुकुम्वासी बस्तीबाट विस्थापित तेस्रोलिंगीहरूका लागि छुट्टै बसोबासको व्यवस्था गरिदिन सरकारसँग आग्रह

    जलेका गाडीमै तेल खर्च : स्वास्थ्य मन्त्रालयभित्र कुपन काण्ड

    जलेका गाडीमै तेल खर्च : स्वास्थ्य मन्त्रालयभित्र कुपन काण्ड

    नेपाल-चीन सांस्कृतिक सहकार्यमा यो अभियान अनुकरणीय कदमका रुपमा लिएका छौं : प्रमुख छाओ लिन

    नेपाल-चीन सांस्कृतिक सहकार्यमा यो अभियान अनुकरणीय कदमका रुपमा लिएका छौं : प्रमुख छाओ लिन

    प्रभातफेरी अनलाईन

    बनेपा नपा-५,राजदास मार्ग

    [email protected]

    ९८५११२८४५०,९८४१४२८४५०

    प्रा.फम द. नं.: ९६७९/०७६/०७७

    सूचना विभाग दर्ता नं.: ८२०/०७४-७५

    हाम्रो टीम

    संचालक : प्रल्हाद शर्मा हुमागाईं
    सम्पर्क: ९८५११२८४५०
    सम्पादक : राज्यलक्ष्मी श्रेष्ठ
    सम्पर्क: ९८४१४२९९६५

    साईट मेनु

    • सम्पादकीय
    • फुर्सदमा
    • हाम्रो बारे
    • ई-पेपर
    • स्थानीय
    • समाचार
    • लेख
    • साहित्य
    • विचार
    • साताको कविता
    • प्राईभेसी पोलिसी
    • शर्त तथा नियमहरु
    © २०७९ प्रभातफेरी अनलाइन Designed by: GOJI Solution
    0