Logo
  • प्रमुख समाचार
  • समाचार
  • अर्थ
  • मनोरञ्जन
  • विचार
  • अन्तरबार्ता
  • लेख
  • स्वास्थ चर्चा
  • सुचना प्रविधि
  • नीति तथा कार्यक्रम
  • पुस्तक समिक्ष्या
  • मनको चौतारी
  • राजनीति
  • राशिफल
  • समसामहिक
  • सम्पादकीय
  • साताको कविता
  • साहित्य
© २०७९ प्रभातफेरी अनलाइन Designed by: GOJI Solution
Logo
२०८३ बैशाख २१, सोमबार
आजको ई-पेपर
  • गृहपृष्ट
  • प्रमुख समाचार
  • समाचार
  • अर्थ
  • मनोरञ्जन
  • विचार
  • अन्तरबार्ता
  • लेख
  • स्वास्थ चर्चा
  • सूचना प्रविधि
  • नीति तथा कार्यक्रम
  • खोज

खोजी गर्नुहोस

छनोट

यहाँ खालि कोठा भित्र प्रीतिमा लेखेको अक्षर लगाउनुहोस् |

प्रीतिबाट युनिकोडमा कन्भर्ट गरेको

  • युनिकोड
  • स्थानीय

दुलालथोक गुठी सहायता समितिको साधारण सभा, नीति नियमलाई अवज्ञा गर्नेलाई निस्कासन

प्रभातफेरी अनलाइन ८४३९ पटक पढिएको प्रकाशित मिति: २०७५ पौष २८, शनिबार (७ साल अघि)
दुलालथोक गुठी सहायता समितिको साधारण सभा, नीति नियमलाई अवज्ञा गर्नेलाई निस्कासन

पाँचखाल-आफ्नो गाउं टोल साथै बस्तिमा कुनैपनि समस्यामा कोहीपनि एक्लो हुनु नपरोस भन्ने उद्देस्यले स्थापना गरेको दुलालथोक गुठी सहायता समितिको चौथो बार्षिक साधारण सभा सम्पन्न भएको छ ।

गुठीमा आवद्ध भएका सदस्यहरुका बिचमा सहकार्य गर्दै शुभ वा असुभ कार्य साथै अन्य कुनैपनि समस्या परेको अवस्थामा सम्पुर्ण गुठीयारहरुले साथ सहयोग गरी सहकार्य गर्दै आएको सहायता समितिले बार्षिक साधारण सभा गर्दै विगतमा भएको कार्य साथै आगामी दिनमा गर्नुपर्ने कार्यको बिषयमा व्यापक छलफल गरेको छ ।

साधारण सभामा गुठिको नीति नियम विरुद्ध कार्य गर्दै आएको एक जना गुठियारलाई सदस्यताबाट हटाएको छ । गुठीलाई थप मजबुत पार्दै लाने साथै सामाजिक कार्यमा समेत अग्रसरता रहंदै अगाडि बढ्ने निचोट भेलाले निकालेको छ । विगत बर्षहरुबाटै समाजमा रहेका जेष्ठ सदस्यहरुलाई सम्मान गर्ने कार्यलाई यो बर्ष पनि निरन्तरता दिएको छ । जसमा मिनकुमारी शिवभक्ति, रामबहादुर सापकोटा, बालकृष्ण दुलाल, यज्ञवहादुर दुलाल समेत १८ जनालाई सम्मान गरेको थियो ।

समितिका अध्यक्ष लक्ष्मण सापकोटाको सभापतित्वमा सम्पन्न भएको उक्त कार्यक्रममा संस्थाका सल्लाहकार एवं पाँचखाल वडा नं ६ का वडाध्यक्ष रामशरण दुलाल र सल्लाहकार संयोजक हिरिप्रसाद दुलालले आ—आफ्नो धारणा राख्नु भएको थियो । कुसुम दुलालबाट संञ्चालन भएको उक्त कार्यक्रममा संस्थाको प्रगति बिवरण तथा आर्थिक बिवरण समेत प्रस्तुत भएको थियो ।

  • दुलालथोक गुठी सहायता समितिको साधारण सभा
  • नीति नियमलाई अवज्ञा गर्नेलाई निस्कासन
  • तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
    मन पर्योखुशीअचम्मउत्साहितदुखीआक्रोशित
    प्रतिक्रिया दिनुहोस
    अर्थ सम्बन्धि थप
  • भूपूसैनिक सहकारीको पन्ध्रौं साधारणसभा सम्पन्न

    भूपूसैनिक सहकारीको पन्ध्रौं साधारणसभा सम्पन्न

  • पनौतीको १६औं नगर सभाबाट ४६ करोड बजेट कटौती

    पनौतीको १६औं नगर सभाबाट ४६ करोड बजेट कटौती

  • चौरीदेउराली सरकारकाे आर्थिक वर्ष २०८०/८१ काे नीति तथा कार्यक्रम

    चौरीदेउराली सरकारकाे आर्थिक वर्ष २०८०/८१ काे नीति तथा कार्यक्रम

  • Post Thumbnail

    बेथानचोक गाउँपालिकाको आ.व. २०७९÷०८० को वार्षिक नीति तथा कार्यक्रम

  • प्रभातफेरी ई-पेपरथप

    २०८३ साल वैशाख १६ गते बुधबार

    २०८३ साल वैशाख १६ गते बुधबार
    थप मितिका ई-पेपरहरु यहाँ भित्र
    ताजा अपडेट
    कार्य विभाजनले सकारात्मक संकेतहरु प्रवाह गर्नेछ : नेकपा

    कार्य विभाजनले सकारात्मक संकेतहरु प्रवाह गर्नेछ : नेकपा

    सुकुम्वासी बस्तीबाट विस्थापित तेस्रोलिंगीहरूका लागि छुट्टै बसोबासको व्यवस्था गरिदिन सरकारसँग आग्रह

    सुकुम्वासी बस्तीबाट विस्थापित तेस्रोलिंगीहरूका लागि छुट्टै बसोबासको व्यवस्था गरिदिन सरकारसँग आग्रह

    जलेका गाडीमै तेल खर्च : स्वास्थ्य मन्त्रालयभित्र कुपन काण्ड

    जलेका गाडीमै तेल खर्च : स्वास्थ्य मन्त्रालयभित्र कुपन काण्ड

    नेपाल-चीन सांस्कृतिक सहकार्यमा यो अभियान अनुकरणीय कदमका रुपमा लिएका छौं : प्रमुख छाओ लिन

    नेपाल-चीन सांस्कृतिक सहकार्यमा यो अभियान अनुकरणीय कदमका रुपमा लिएका छौं : प्रमुख छाओ लिन

    प्रभातफेरी अनलाईन

    बनेपा नपा-५,राजदास मार्ग

    [email protected]

    ९८५११२८४५०,९८४१४२८४५०

    प्रा.फम द. नं.: ९६७९/०७६/०७७

    सूचना विभाग दर्ता नं.: ८२०/०७४-७५

    हाम्रो टीम

    संचालक : प्रल्हाद शर्मा हुमागाईं
    सम्पर्क: ९८५११२८४५०
    सम्पादक : राज्यलक्ष्मी श्रेष्ठ
    सम्पर्क: ९८४१४२९९६५

    साईट मेनु

    • सम्पादकीय
    • फुर्सदमा
    • हाम्रो बारे
    • ई-पेपर
    • स्थानीय
    • समाचार
    • लेख
    • साहित्य
    • विचार
    • साताको कविता
    • प्राईभेसी पोलिसी
    • शर्त तथा नियमहरु
    © २०७९ प्रभातफेरी अनलाइन Designed by: GOJI Solution
    0