Logo
  • प्रमुख समाचार
  • समाचार
  • अर्थ
  • मनोरञ्जन
  • विचार
  • अन्तरबार्ता
  • लेख
  • स्वास्थ चर्चा
  • सुचना प्रविधि
  • नीति तथा कार्यक्रम
  • पुस्तक समिक्ष्या
  • मनको चौतारी
  • राजनीति
  • राशिफल
  • समसामहिक
  • सम्पादकीय
  • साताको कविता
  • साहित्य
© २०७९ प्रभातफेरी अनलाइन Designed by: GOJI Solution
Logo
२०८३ बैशाख २१, सोमबार
आजको ई-पेपर
  • गृहपृष्ट
  • प्रमुख समाचार
  • समाचार
  • अर्थ
  • मनोरञ्जन
  • विचार
  • अन्तरबार्ता
  • लेख
  • स्वास्थ चर्चा
  • सूचना प्रविधि
  • नीति तथा कार्यक्रम
  • खोज

खोजी गर्नुहोस

छनोट

यहाँ खालि कोठा भित्र प्रीतिमा लेखेको अक्षर लगाउनुहोस् |

प्रीतिबाट युनिकोडमा कन्भर्ट गरेको

  • युनिकोड
  • स्थानीय

स्वर्णिम श्रीमद्भागवत शुभारम्भ

प्रभातफेरी अनलाइन ७८५३ पटक पढिएको प्रकाशित मिति: २०७५ फागुन १५, बुधबार (७ साल अघि)
स्वर्णिम श्रीमद्भागवत शुभारम्भ

बेथानचोक-बेथानचोक–४ पाटीखर्क छत्रेस्थित तिलेश्वर महादेवको मन्दिर निर्माणको लागि सहयोगार्थ आयोजित सप्ताहको शुभारम्भ गर्दै कार्यक्रमका प्रमुख अतिथि प्रदेश सांसद बसुन्धरा हुमागाईले सात दिन सम्म लगाइने सप्ताहको मुख्य उद्धेश्य प्राप्तिका लागि नागरिक आ–आफ्नो स्थानबाट माथि उठ्न आग्रह गर्नुभयो ।

सांसद हुमागाईले भन्नुभयो, ‘यहाँहरुले पुरा गर्न सक्नुभएन भने धार्मिक पर्यटन क्षेत्र निर्माणका लागि गुरुयोजना बनिसकेको छ । त्यसैले उक्त योजना पूरा गर्न नपुग आवश्यक रकम सहयोग गर्न प्रदेश सरकार तयार छ ।’ सांसद हुमागाईले तिलेश्वर महादेवको मन्दिर निर्माण गर्न आवश्यक भौतिक पूर्वाधार निर्माण गर्न प्रदेश सरकार तयार रहेको समेत बताउनुभयो । उहाँले स्थानीय स्तरबाट दिल खोलेर सहयोग गरेको रकमले नपुगेको खण्डमा बाँकी नपुग रकम सहयोगको जिम्मा आफूले लिने समेत बताउनुभयो ।

तिलेश्वर महादेव परिसरमा आयोजित भागवत सप्ताहमा बोल्दै नेपाली कांग्रेसका नेता गगन थाले भन्नुभयो,–‘यो सुखद संयोगमा बोल्न पाउँदा अनि अति नै आभारी छु । यो पावन अवसरमा मन मष्तिष्कले सहयोग गर्दछौं । यो पावन अवसरमा नयाँ पिढीलाई आकर्षण गर्न सक्यो भने भागवतको श्रवणल आफ्नो अस्तित्वको पहिचान खुल्छ । जीवन भनेको खहरे होईन तात्कालिन तर्फ उन्मुख हुन आवश्यक छ । आफ्नो परिचय खुल्छ भागवतले त्यसैले प्रष्ट हुन आवश्यक छ । संविधान र कानुनमा के लेखियो भन्ने होईन । संविधानमा स्पष्ट लेखिएको छ धर्मको अभ्यास गर्ने कुरामा स्वतन्त्र छौं । उदार छौं तर धर्म परिवर्तन गराउने कुरामा जुन अभ्यास भएको छ त्यसका विरुद्ध हामी आफ्नो ठाउँबाट उठ्न जरुरी छ ।’

यदि यसो गरिन्छ भने हामी प्रत्येक ओमकार आ–आफ्नो स्थानबाट माथि उठ्न आवश्यक छ भन्दै नेता थापाले धर्म परिवर्तन गराउन पाइदैन भन्ने धारणा राख्नुभयो । प्रत्येक स्थानीय सरकारले यसतर्फ सचेत हुन आवश्यक छ रहेको र संविधान भित्र रहेर धर्म परिवर्तनलाई रोक्न अपरिहार्य भएको समेत नेता थापाले खुलाउनुभयो ।

कार्यक्रममा पूर्वाङ्ग सुरु हुनु अघि गाउँपालिकालाई सुसूचित हुने गरी भक्तजनहरुद्वारा कलश यात्रा गरिएको थियो । कार्यक्रममा बेथाञ्चोक गापाका अध्यक्ष प्रेमबहादुर तिमल्सिना, राष्ट्रिय विभुती नारीरत्न पं.अनुराधा शास्त्री, १०८ भागवत संकल्पकर्ता मुमुक्षु पं. उद्धव शर्मा लगायतले भागवतको महत्व र प्रभावकारिताको बारेमा चर्चा गर्नुभएको थियो । स्वागत मन्तव्य वडा नं. ४ का अध्यक्ष लालबहादुर श्रेष्ठले गर्नुभएको थियो ।

कार्यक्रमको सभापतित्व तिलेश्वर महादेव मन्दिर संरक्षण समितिका अध्यक्ष कृष्णबहादुर लामाले गर्नुभएको थियो भने कार्यक्रम सञ्चालन समितिका सचिव अच्युत सञ्जेलले गर्नुभएको थियो । सञ्जेलका अनुसार मंगलबार साँझसम्ममा २ लाख ३० हजार ७ सय ९ रुपैयाँ नगद संकलन भएको र उक्त रकम विन्धवासिनी साकोसमा जम्मा गरिएको बताउनुभयो ।

  • स्वर्णिम श्रीमद्भागवत शुभारम्भ
  • तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
    मन पर्योखुशीअचम्मउत्साहितदुखीआक्रोशित
    प्रतिक्रिया दिनुहोस
    अर्थ सम्बन्धि थप
  • भूपूसैनिक सहकारीको पन्ध्रौं साधारणसभा सम्पन्न

    भूपूसैनिक सहकारीको पन्ध्रौं साधारणसभा सम्पन्न

  • पनौतीको १६औं नगर सभाबाट ४६ करोड बजेट कटौती

    पनौतीको १६औं नगर सभाबाट ४६ करोड बजेट कटौती

  • चौरीदेउराली सरकारकाे आर्थिक वर्ष २०८०/८१ काे नीति तथा कार्यक्रम

    चौरीदेउराली सरकारकाे आर्थिक वर्ष २०८०/८१ काे नीति तथा कार्यक्रम

  • Post Thumbnail

    बेथानचोक गाउँपालिकाको आ.व. २०७९÷०८० को वार्षिक नीति तथा कार्यक्रम

  • प्रभातफेरी ई-पेपरथप

    २०८३ साल वैशाख १६ गते बुधबार

    २०८३ साल वैशाख १६ गते बुधबार
    थप मितिका ई-पेपरहरु यहाँ भित्र
    ताजा अपडेट
    कार्य विभाजनले सकारात्मक संकेतहरु प्रवाह गर्नेछ : नेकपा

    कार्य विभाजनले सकारात्मक संकेतहरु प्रवाह गर्नेछ : नेकपा

    सुकुम्वासी बस्तीबाट विस्थापित तेस्रोलिंगीहरूका लागि छुट्टै बसोबासको व्यवस्था गरिदिन सरकारसँग आग्रह

    सुकुम्वासी बस्तीबाट विस्थापित तेस्रोलिंगीहरूका लागि छुट्टै बसोबासको व्यवस्था गरिदिन सरकारसँग आग्रह

    जलेका गाडीमै तेल खर्च : स्वास्थ्य मन्त्रालयभित्र कुपन काण्ड

    जलेका गाडीमै तेल खर्च : स्वास्थ्य मन्त्रालयभित्र कुपन काण्ड

    नेपाल-चीन सांस्कृतिक सहकार्यमा यो अभियान अनुकरणीय कदमका रुपमा लिएका छौं : प्रमुख छाओ लिन

    नेपाल-चीन सांस्कृतिक सहकार्यमा यो अभियान अनुकरणीय कदमका रुपमा लिएका छौं : प्रमुख छाओ लिन

    प्रभातफेरी अनलाईन

    बनेपा नपा-५,राजदास मार्ग

    [email protected]

    ९८५११२८४५०,९८४१४२८४५०

    प्रा.फम द. नं.: ९६७९/०७६/०७७

    सूचना विभाग दर्ता नं.: ८२०/०७४-७५

    हाम्रो टीम

    संचालक : प्रल्हाद शर्मा हुमागाईं
    सम्पर्क: ९८५११२८४५०
    सम्पादक : राज्यलक्ष्मी श्रेष्ठ
    सम्पर्क: ९८४१४२९९६५

    साईट मेनु

    • सम्पादकीय
    • फुर्सदमा
    • हाम्रो बारे
    • ई-पेपर
    • स्थानीय
    • समाचार
    • लेख
    • साहित्य
    • विचार
    • साताको कविता
    • प्राईभेसी पोलिसी
    • शर्त तथा नियमहरु
    © २०७९ प्रभातफेरी अनलाइन Designed by: GOJI Solution
    0