Logo
  • प्रमुख समाचार
  • समाचार
  • अर्थ
  • मनोरञ्जन
  • विचार
  • अन्तरबार्ता
  • लेख
  • स्वास्थ चर्चा
  • सुचना प्रविधि
  • नीति तथा कार्यक्रम
  • पुस्तक समिक्ष्या
  • मनको चौतारी
  • राजनीति
  • राशिफल
  • समसामहिक
  • सम्पादकीय
  • साताको कविता
  • साहित्य
© २०७९ प्रभातफेरी अनलाइन Designed by: GOJI Solution
Logo
२०८३ बैशाख २१, सोमबार
आजको ई-पेपर
  • गृहपृष्ट
  • प्रमुख समाचार
  • समाचार
  • अर्थ
  • मनोरञ्जन
  • विचार
  • अन्तरबार्ता
  • लेख
  • स्वास्थ चर्चा
  • सूचना प्रविधि
  • नीति तथा कार्यक्रम
  • खोज

खोजी गर्नुहोस

छनोट

यहाँ खालि कोठा भित्र प्रीतिमा लेखेको अक्षर लगाउनुहोस् |

प्रीतिबाट युनिकोडमा कन्भर्ट गरेको

  • युनिकोड
  • स्थानीय

का.वि.मा Dr.Jean Claude Badoux दीक्षित हुँदै

प्रभातफेरी अनलाइन ५४८७ पटक पढिएको प्रकाशित मिति: २०७५ फागुन ३०, बिहिबार (७ साल अघि)
का.वि.मा Dr.Jean Claude Badoux दीक्षित हुँदै

धुलिखेल-काठमाडौ बिश्वबिद्धालय को चौथो बिशेष दीक्षान्तसमारोह भोली शुक्रबार हुने भएको छ । आज आयोजित पत्रकार सम्मेलनमा संचार बिभाग प्रमुख हेमराज काफ्लेले प्रेस बिज्ञप्ति मार्फत जानकारी गराउनु भएको छ ।

शुक्रबार हुने दीक्षान्त समारोहमा प्रसिद्ध स्विस सिभिल इन्जिनियर तथा स्विस फेडेरल इन्स्िटच्युट अफ टेक्नोलोजी (लुसाने) का मानार्थ अध्यक्ष प्रा.डा.जेन बदोउक्स लाई सम्मानार्थ विधावारिधी प्रदान गरिदैछ ।

प्रधानमन्त्री के पि ओलि द्वारा दिउसो १ बजे दीक्षित हुनुहुने प्रा.डा. बदोउक्सले काठमाडौ बिश्वबिद्धालयका लागि मात्र नभई नेपालकै शैक्षिक क्षेत्रमा अतुलनीय योगदान पुर्याए बापत सम्मानित गर्नलागेको पत्रकार सम्मेलनमा अबगत गराइएको थियो ।

बिशेष गरी बायोलोजी ,जियोम्याटिक्स इन्जिनियरिङ ,सिभिल इन्जिनियरिङ जस्ता कार्यक्रमहरु को क्षेत्रमा समर्पित प्रा.डा. बदोउक्स एक अनुभवी प्राज्ञका रुपमा स्थापित हुनु हुन्छ । यो सम्मानबाट सन् २०११ मा नेपाली संस्कृतिविद तथा लेखक सत्यमोहन जोशी लाई  Honorary Degree of Doctor of Letters द्वारा सम्मान गरिएको थियो । तत पश्चात् क्रमशः भारतका प्रकाण्ड बिद्वान तथा राजनितिज्ञ डा.करण सिंह त्यस पछि भारतकै पूर्व राष्ट्रपति प्रणव मुखर्जी लाई उक्त उपाधी बाट सम्मान गरिएको बिज्ञप्तिमा उल्लेख छ । त्यसैगरी भोलि नै बिश्वबिध्यालय सेनेट्को बैठक पनि बस्ने प्राज्ञ एवं संञ्चार बिभाग प्रमुख हेमराज काफ्लेले जानकारी गराउनु भएको छ ।

प्रा.डा.को जिवनी यस्तो छ

 

  • का.वि.मा Dr.Jean Claude Badoux दीक्षित हुँदै
  • तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
    मन पर्योखुशीअचम्मउत्साहितदुखीआक्रोशित
    प्रतिक्रिया दिनुहोस
    अर्थ सम्बन्धि थप
  • भूपूसैनिक सहकारीको पन्ध्रौं साधारणसभा सम्पन्न

    भूपूसैनिक सहकारीको पन्ध्रौं साधारणसभा सम्पन्न

  • पनौतीको १६औं नगर सभाबाट ४६ करोड बजेट कटौती

    पनौतीको १६औं नगर सभाबाट ४६ करोड बजेट कटौती

  • चौरीदेउराली सरकारकाे आर्थिक वर्ष २०८०/८१ काे नीति तथा कार्यक्रम

    चौरीदेउराली सरकारकाे आर्थिक वर्ष २०८०/८१ काे नीति तथा कार्यक्रम

  • Post Thumbnail

    बेथानचोक गाउँपालिकाको आ.व. २०७९÷०८० को वार्षिक नीति तथा कार्यक्रम

  • प्रभातफेरी ई-पेपरथप

    २०८३ साल वैशाख १६ गते बुधबार

    २०८३ साल वैशाख १६ गते बुधबार
    थप मितिका ई-पेपरहरु यहाँ भित्र
    ताजा अपडेट
    कार्य विभाजनले सकारात्मक संकेतहरु प्रवाह गर्नेछ : नेकपा

    कार्य विभाजनले सकारात्मक संकेतहरु प्रवाह गर्नेछ : नेकपा

    सुकुम्वासी बस्तीबाट विस्थापित तेस्रोलिंगीहरूका लागि छुट्टै बसोबासको व्यवस्था गरिदिन सरकारसँग आग्रह

    सुकुम्वासी बस्तीबाट विस्थापित तेस्रोलिंगीहरूका लागि छुट्टै बसोबासको व्यवस्था गरिदिन सरकारसँग आग्रह

    जलेका गाडीमै तेल खर्च : स्वास्थ्य मन्त्रालयभित्र कुपन काण्ड

    जलेका गाडीमै तेल खर्च : स्वास्थ्य मन्त्रालयभित्र कुपन काण्ड

    नेपाल-चीन सांस्कृतिक सहकार्यमा यो अभियान अनुकरणीय कदमका रुपमा लिएका छौं : प्रमुख छाओ लिन

    नेपाल-चीन सांस्कृतिक सहकार्यमा यो अभियान अनुकरणीय कदमका रुपमा लिएका छौं : प्रमुख छाओ लिन

    प्रभातफेरी अनलाईन

    बनेपा नपा-५,राजदास मार्ग

    [email protected]

    ९८५११२८४५०,९८४१४२८४५०

    प्रा.फम द. नं.: ९६७९/०७६/०७७

    सूचना विभाग दर्ता नं.: ८२०/०७४-७५

    हाम्रो टीम

    संचालक : प्रल्हाद शर्मा हुमागाईं
    सम्पर्क: ९८५११२८४५०
    सम्पादक : राज्यलक्ष्मी श्रेष्ठ
    सम्पर्क: ९८४१४२९९६५

    साईट मेनु

    • सम्पादकीय
    • फुर्सदमा
    • हाम्रो बारे
    • ई-पेपर
    • स्थानीय
    • समाचार
    • लेख
    • साहित्य
    • विचार
    • साताको कविता
    • प्राईभेसी पोलिसी
    • शर्त तथा नियमहरु
    © २०७९ प्रभातफेरी अनलाइन Designed by: GOJI Solution
    0