Logo
  • प्रमुख समाचार
  • समाचार
  • अर्थ
  • मनोरञ्जन
  • विचार
  • अन्तरबार्ता
  • लेख
  • स्वास्थ चर्चा
  • सुचना प्रविधि
  • नीति तथा कार्यक्रम
  • पुस्तक समिक्ष्या
  • मनको चौतारी
  • राजनीति
  • राशिफल
  • समसामहिक
  • सम्पादकीय
  • साताको कविता
  • साहित्य
© २०७९ प्रभातफेरी अनलाइन Designed by: GOJI Solution
Logo
२०८२ चैत्र ७, शनिबार
आजको ई-पेपर
  • गृहपृष्ट
  • प्रमुख समाचार
  • समाचार
  • अर्थ
  • मनोरञ्जन
  • विचार
  • अन्तरबार्ता
  • लेख
  • स्वास्थ चर्चा
  • सूचना प्रविधि
  • नीति तथा कार्यक्रम
  • खोज

खोजी गर्नुहोस

छनोट

यहाँ खालि कोठा भित्र प्रीतिमा लेखेको अक्षर लगाउनुहोस् |

प्रीतिबाट युनिकोडमा कन्भर्ट गरेको

  • युनिकोड
  • स्थानीय

अबिवाहित महिलालाई सामाजिक सुरक्षा भत्ता,पनौतीमा पाडापाडीको जन्म दर्ता

प्रभातफेरी अनलाइन ६८९३ पटक पढिएको प्रकाशित मिति: २०७५ चैत्र १३, बुधबार (६ साल अघि)
अबिवाहित महिलालाई सामाजिक सुरक्षा भत्ता,पनौतीमा पाडापाडीको जन्म दर्ता

पनौतीकाभ्रे जिल्लाको तेस्रो नगरको रुपमा रहेको पनौती नगरपालिकाले नेपालमा भएको ७ सय ५३ स्थानिय तहले भन्दा फरक ढंगको कार्य गर्दै नगरलाई छुट्टै पहिचानको साथ अगाडी बढाएको छ ।

पनौती नगरपालिकाले नगरमार्फत गरेका कार्यहरु नगरवासि समक्ष पारदर्शी गराउने उद्देश्यले वडागत रुपमा सम्पादन गरेका कार्य तथा प्रवाह गरेका सेवाका सम्बन्धमा सार्वजनिक जवाफदेहिताको लागि “जनताको आगनमा नगरपालिका कार्यक्रम” संञ्चालन गरी रहेको छ । कार्यालय समयको कार्यमा अबरोध नपुगोस भन्ने उद्देश्यका साथ बिहानको समयमा अभियानलाई चलाई रहेको छ । चैत ९ गतेबाट सुरुभएको अभियान आज सम्ममा ६ वटा वडाहरुमा सम्पन्न भएको छ ।

अभियानको क्रममा नगरले गर्दै आएको बिभिन्न नयाँ ढंगको कार्यको बारेमा समेत जानकारी गराउने क्रममा नगरका उप—प्रमुख गिता बञ्जाराले भन्नुभयो, सिंहदरबारको अधिकार गाउंमा आएको अवस्थामा नगरवासिको चाहना अनुसारको कार्य गर्नु हामी जनप्रतीनिधिहरुको कर्तव्य रहेको बताउनु भयो । अन्य स्थानिय तहको जस्तो मात्रै कार्य गरेमा यति धेरै महत्व बोकेको ऐतिहासिक पनौती नगरको के हमत्व ? यस नगरमा मुलुककै छुट्टै पहिचान रहेकोले नयाँ ढंगको कार्य गरेर अगाडी बढ्नु पर्छ, जुन कार्यलाई अरु स्थिानिय तहले समेत पछ्याउन् । सोहि अनुसार नगर र नगरवासिको हितको लागि नगरमा नौला नौला कार्यका थालनि गरेका छौं । धेरै नौलो कामको थालनि गरेको छ, जसमध्य बिवाह नगरी वसेका ३५ बर्ष पुगेका अविवाहित महिलाहरुलाई भत्ताको सुरुवात गरेका छौं ।

नगरवासिको चाहना साथै कृषकहरुको हितको लागि अगाडी बढ्दै नगरवासिहरुलाई आत्मनिर्भर हुने ढंगको योजना अगाडी बढाएको छ । पछिल्लो समयमा नेपालबाट खाडीमुलुकमा रोजगारीको लागि जाने लर्को देखेर पनौती नगरबाट विदेशमा पसिना बगाउन जानेको संख्या कम गराउने उद्देश्यका साथ कृषिलाई प्राथमिकतामा राखेको पनौती नगरका प्रमुख प्रशासकिय अधिकृत बिजय राज पौडेलले बताउनु भएको छ ।

प्रमुख प्रशासकिय अधिकृत पौलेलका अनुसार पशुपालनलाई प्राथमिकता दिनको लागि भैंसिको सुतकेरी भत्ता र पाडापाडीको जन्म दर्ता गर्ने अभियान चलाएको बताउनु भयो । भैसि सुतकेरी हुंदा भत्ता दिने जसले दर्गा कृषकहरुलाई हौसला पुगोस र पाडापाडीको जन्म दर्ता गर्दा तिनिहरुको संरक्षण हुने जुन अभियानले भैसि खरिद गर्न ठुलो धनरासी खर्च नहुने बताउनु भयो । पछिल्लो समयमा आएर पाडापाडीको अभाव हुंदा भैसी खरिदको लागि छिमेकी मित्रराष्ट्र भारतबाट आयात गर्नुपर्ने जसले गर्दा नेपाली पैसा विदेशमा पुग्ने गरेकोले त्यस्ता कार्य रोक्नको लागि नगरले अभियानको रुपमा कार्य अगाडी बढाएको बताउनु भयो ।

“जनताको आगनमा नगरपालिका कार्यक्रम” अभियानका केही झलकहरु

  • अबिवाहित महिलालाई सामाजिक सुरक्षा भत्ता
  • पनौतीमा पाडापाडीको जन्म दर्ता
  • तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
    मन पर्योखुशीअचम्मउत्साहितदुखीआक्रोशित
    प्रतिक्रिया दिनुहोस
    मनोरञ्जन सम्बन्धि थप
  • अन्तर्राष्ट्रिय ख्यातिप्राप्त जापानी अभिनेत्री माहोले नेपाली टेलिचलचित्र मनको बाँधमा डेब्यू गर्दै

    अन्तर्राष्ट्रिय ख्यातिप्राप्त जापानी अभिनेत्री माहोले नेपाली टेलिचलचित्र मनको बाँधमा डेब्यू गर्दै

  • पुष्कर चौलागाईंको प्रस्तुतीमा अल्लारे बजार

    पुष्कर चौलागाईंको प्रस्तुतीमा अल्लारे बजार

  • मुक्ति अर्यालले लेखेको ‘तीज पनि आयो बरि लै…’ गित सार्वजनिक

    मुक्ति अर्यालले लेखेको ‘तीज पनि आयो बरि लै…’ गित सार्वजनिक

  • प्रत्येक नागरिकलाई अस्वभाविक प्रलोभन, कुनै पार्टीको वमौती बन्न सक्दैन वृद्धभत्ता

    प्रत्येक नागरिकलाई अस्वभाविक प्रलोभन, कुनै पार्टीको वमौती बन्न सक्दैन वृद्धभत्ता

  • प्रभातफेरी ई-पेपरथप

    २०८२ साल चैत्र ४ गते बुधबार

    २०८२ साल चैत्र ४ गते बुधबार
    थप मितिका ई-पेपरहरु यहाँ भित्र
    ताजा अपडेट
    Post Thumbnail

    एआईको युगमा लोकतन्त्र र युवा: नेपालको सन्दर्भमा अवसर र चुनौती

    काभ्रेमा महिला र युवा उद्यमीहरूका लागि मार्केटिङ तथा कर सम्बन्धी अन्तरक्रिया

    काभ्रेमा महिला र युवा उद्यमीहरूका लागि मार्केटिङ तथा कर सम्बन्धी अन्तरक्रिया

    लिन स्कुलको “रजत जयन्ती” तथा अभिभावक दिवस

    लिन स्कुलको “रजत जयन्ती” तथा अभिभावक दिवस

    Post Thumbnail

    राजनीतिक संस्कारबिनाकाे बहुमत अर्थहिन

    प्रभातफेरी अनलाईन

    बनेपा नपा-५,राजदास मार्ग

    [email protected]

    ९८५११२८४५०,९८४१४२८४५०

    प्रा.फम द. नं.: ९६७९/०७६/०७७

    सूचना विभाग दर्ता नं.: ८२०/०७४-७५

    हाम्रो टीम

    संचालक : प्रल्हाद शर्मा हुमागाईं
    सम्पर्क: ९८५११२८४५०
    सम्पादक : राज्यलक्ष्मी श्रेष्ठ
    सम्पर्क: ९८४१४२९९६५

    साईट मेनु

    • सम्पादकीय
    • फुर्सदमा
    • हाम्रो बारे
    • ई-पेपर
    • स्थानीय
    • समाचार
    • लेख
    • साहित्य
    • विचार
    • साताको कविता
    • प्राईभेसी पोलिसी
    • शर्त तथा नियमहरु
    © २०७९ प्रभातफेरी अनलाइन Designed by: GOJI Solution
    0