Logo
  • प्रमुख समाचार
  • समाचार
  • अर्थ
  • मनोरञ्जन
  • विचार
  • अन्तरबार्ता
  • लेख
  • स्वास्थ चर्चा
  • सुचना प्रविधि
  • नीति तथा कार्यक्रम
  • पुस्तक समिक्ष्या
  • मनको चौतारी
  • राजनीति
  • राशिफल
  • समसामहिक
  • सम्पादकीय
  • साताको कविता
  • साहित्य
© २०७९ प्रभातफेरी अनलाइन Designed by: GOJI Solution
Logo
२०८२ चैत्र ११, बुधबार
आजको ई-पेपर
  • गृहपृष्ट
  • प्रमुख समाचार
  • समाचार
  • अर्थ
  • मनोरञ्जन
  • विचार
  • अन्तरबार्ता
  • लेख
  • स्वास्थ चर्चा
  • सूचना प्रविधि
  • नीति तथा कार्यक्रम
  • खोज

खोजी गर्नुहोस

छनोट

यहाँ खालि कोठा भित्र प्रीतिमा लेखेको अक्षर लगाउनुहोस् |

प्रीतिबाट युनिकोडमा कन्भर्ट गरेको

  • युनिकोड
  • स्थानीय

सेवाग्राहिहरुलाई सास्ती नदेऊ,आर्थीक चलखेलमा कानुन बिपरित हुने कार्य बन्द गर

प्रभातफेरी अनलाइन ७४५६ पटक पढिएको प्रकाशित मिति: २०७५ चैत्र २०, बुधबार (६ साल अघि)
सेवाग्राहिहरुलाई सास्ती नदेऊ,आर्थीक चलखेलमा कानुन बिपरित हुने कार्य बन्द गर

पछिल्लो समयमा सेवाग्रहीहरुले सेवा लिने क्रममा सास्ती खेप्नु पर्ने अवस्था बढ्दो छ । सिंहदरवारको अधिकार स्थानिय तहमा आउंदा जनताले खुसियाली मनाउंदै दिपावली गरेका थिए । अधिकार स्थानिय तहमा आउने भयो, जसका कारण विकास निर्माणको कार्य देखि सवै प्रकारको सेवा सुविधा सहजडंगबाट पाउने आशामा रहेका जनताहरु स्थानिय तहबाट भैगरेका कार्यप्रति असन्तुष्टि हुदै दिक्क मान्ने अवस्थामा पुगेका छन् । जनताहरुले सिंहदरवारको अधिकार कस्का लागि आएको भन्ने बिषयमा अवका दिनमा राम्रोसंग बुझ्ने अवसर पाएका छन् । जनताले सेवालिन जाँदा झन्झटिलो तरीका साथै करको भारी बोकाउने कार्यले दिक्क भएका छन् । जनताले तिरेको करवाट मोज मस्ति गर्दै सेतो नम्बर ल्पेटको सवारी साधनले आफ्ना आसेपासे साथै नातागोतालाई ओसार पसार गर्ने कार्य गर्दा जनता धार्मे हात लगाउंदै सिंहदरवारको अधिकार नियाली रहेका छन् ।

स्थानिय तहले गरेको कार्यको बिषयमा सार्वजनिक कार्यक्रममा जनताले लेखा शाखा र प्राबिधिक शाखाले गरेको भ्रस्टाचारको बिषयमा खुलेर आवाज उठाउंदा प्रमाण पुगे कारवाही प्रकृया अगाडी बढाउंछौं भन्ने जनप्रतिनिको भनाई बाट झनै आशामारेका छन् । टाठा बाठाले कानुन विपरितको कार्य सहजढंगबाट गराउने र टोपिको घेरा फाटेका निम्न आयस्रोत रहेका सामान्य जनतालाई मर्काउने गरेको कार्यको प्रमाण कस्ले जुटाउने ? स्थानिय तहमा के कस्तो ढंगको सेवा लिईरहेका छन् जनताले भन्ने बिषयमा जनप्रतिनिधि चनाखो हुनु पर्नेमा कर्मचारीको गल्तीलाई ढाकछोप गर्ने कार्यले जनताहरु आक्रोसित हुनथालेका छन् । सहज सुबिधा साथै चौतर्फि ढंगको विकास निर्माण हुने आशामा वालवच्चाको गाँस काटेर कर तिर्छन तर सोही करबाट चिल्ला गाडीमा सवार गर्दै मोज मस्ति गर्ने जनप्रतिनिधिको बिषयमा जनताहरुले गहिरिएर अध्ययन गर्दैछन् ।

कमजोर गर्ने पक्षलाई कारवाही गर्नुपर्ने निकायले समेत आर्थीक चलखेलकै आधारमा गैह्रकानुनि कार्य गरीरहेका स—प्रमाण उदाहरणहरु छरपस्टै हुंदा समेत कसैको ध्यान पुग्न सकेको अवस्था छैन । सामान्य नागरिक जो गरिविको रेखानुनि रहेको छ, उसले जिल्लामा गएर सेवालिने क्रममा सामान्य कागजात नपुगेको अवस्थामा व्यवहारिक पक्षको कुनै वास्ता नगरी फर्काईन्छ । तर कानुन विपरितको कानुनले बन्देज लगाएको गैह्रकानुनि कार्य आर्थीक चलखेलको आधारमा हुने गर्दा सर्व साधारण जनता मारमा परेका छन् । आर्थीक उपार्जको कार्यको लागि किर्ते कार्य गर्न लगाएर कानुन बिपरित तरिकाको कार्य हुंदा निमुखाहरु समस्यामा पर्ने गरेका छन् । “छन गेडी सवै मेरी, छैनन् गेडी सवै टेडी” भन्ने उखानसंग मेलखाने ढंगको कार्यले गर्दा जनता दिक्क हुने गरेका छन् । कानुन तथा निएमले रोकेको बिषयलाई समेत आर्थीक उपार्जनको लागि मिलिमतोमा कार्यहरु हुनु र त्यस्ता कार्यमा कारवाहि गर्नुपर्ने केन्द्रिय तहको निकायको ध्यान नपुग्नाले जनताहरु थप निरास हुनेगरेका छन् ।

  • आर्थीक चलखेलमा कानुन बिपरित हुने कार्य बन्द गर
  • सेवाग्राहिहरुलाई सास्ती नदेऊ
  • तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
    मन पर्योखुशीअचम्मउत्साहितदुखीआक्रोशित
    प्रतिक्रिया दिनुहोस
    सम्पादकीय सम्बन्धि थप
  • प्रेस स्वतन्त्रतामाथिको हस्तक्षेप अस्वीकार्य छ

    प्रेस स्वतन्त्रतामाथिको हस्तक्षेप अस्वीकार्य छ

  • Post Thumbnail

    आगलागी नियन्त्रणमा जनचेतना आवश्यक

  • Post Thumbnail

    सरकार जनउत्तरदायी बन्नुपर्छ

  • Post Thumbnail

    परीक्षालाई मर्यादित बनाउने दायित्व परीक्षार्थीको पनि हो

  • प्रभातफेरी ई-पेपरथप

    २०८२ साल चैत्र ११ गते बुधबार

    २०८२ साल चैत्र ११ गते बुधबार
    थप मितिका ई-पेपरहरु यहाँ भित्र
    ताजा अपडेट
    प्रधानमन्त्रीलाई उज्यालो नेपाल पार्टीको तर्फं ज्ञापनपत्र

    प्रधानमन्त्रीलाई उज्यालो नेपाल पार्टीको तर्फं ज्ञापनपत्र

    Post Thumbnail

    एआईको युगमा लोकतन्त्र र युवा: नेपालको सन्दर्भमा अवसर र चुनौती

    काभ्रेमा महिला र युवा उद्यमीहरूका लागि मार्केटिङ तथा कर सम्बन्धी अन्तरक्रिया

    काभ्रेमा महिला र युवा उद्यमीहरूका लागि मार्केटिङ तथा कर सम्बन्धी अन्तरक्रिया

    लिन स्कुलको “रजत जयन्ती” तथा अभिभावक दिवस

    लिन स्कुलको “रजत जयन्ती” तथा अभिभावक दिवस

    प्रभातफेरी अनलाईन

    बनेपा नपा-५,राजदास मार्ग

    [email protected]

    ९८५११२८४५०,९८४१४२८४५०

    प्रा.फम द. नं.: ९६७९/०७६/०७७

    सूचना विभाग दर्ता नं.: ८२०/०७४-७५

    हाम्रो टीम

    संचालक : प्रल्हाद शर्मा हुमागाईं
    सम्पर्क: ९८५११२८४५०
    सम्पादक : राज्यलक्ष्मी श्रेष्ठ
    सम्पर्क: ९८४१४२९९६५

    साईट मेनु

    • सम्पादकीय
    • फुर्सदमा
    • हाम्रो बारे
    • ई-पेपर
    • स्थानीय
    • समाचार
    • लेख
    • साहित्य
    • विचार
    • साताको कविता
    • प्राईभेसी पोलिसी
    • शर्त तथा नियमहरु
    © २०७९ प्रभातफेरी अनलाइन Designed by: GOJI Solution
    0