Logo
  • प्रमुख समाचार
  • समाचार
  • अर्थ
  • मनोरञ्जन
  • विचार
  • अन्तरबार्ता
  • लेख
  • स्वास्थ चर्चा
  • सुचना प्रविधि
  • नीति तथा कार्यक्रम
  • पुस्तक समिक्ष्या
  • मनको चौतारी
  • राजनीति
  • राशिफल
  • समसामहिक
  • सम्पादकीय
  • साताको कविता
  • साहित्य
© २०७९ प्रभातफेरी अनलाइन Designed by: GOJI Solution
Logo
२०८२ फागुन २९, शुक्रबार
आजको ई-पेपर
  • गृहपृष्ट
  • प्रमुख समाचार
  • समाचार
  • अर्थ
  • मनोरञ्जन
  • विचार
  • अन्तरबार्ता
  • लेख
  • स्वास्थ चर्चा
  • सूचना प्रविधि
  • नीति तथा कार्यक्रम
  • खोज

खोजी गर्नुहोस

छनोट

यहाँ खालि कोठा भित्र प्रीतिमा लेखेको अक्षर लगाउनुहोस् |

प्रीतिबाट युनिकोडमा कन्भर्ट गरेको

  • युनिकोड
  • स्थानीय

स्वरोजगार मुलक मीडियालाई ऐन अनिवार्य छैन – आचार्य,पत्रकारले चलाएको संंचारमाध्यमले जनताको समस्या बुभ्mछ

प्रभातफेरी अनलाइन ७२८४ पटक पढिएको प्रकाशित मिति: २०७५ चैत्र २०, बुधबार (६ साल अघि)
स्वरोजगार मुलक मीडियालाई ऐन अनिवार्य छैन – आचार्य,पत्रकारले चलाएको संंचारमाध्यमले जनताको समस्या बुभ्mछ

धुलिखेल-संचार माध्यममा आन्तरिक सुशासन र स्वनियमको प्रवद्र्धनका लागि बिषयक अन्तक्र्रिया कार्यक्रम सोमबार धुलिखेलमा सम्पन्न भएको छ । जिल्लामा रहेका “क” र “ख” बर्गामा बर्गिकरणमा परेका पत्रिका साथै रेडियोहरुको सम्पादकहरुको उपस्थितिमा उक्त कार्यक्रम सम्पन्न भएको थियो ।

कार्यक्रममा पत्रकार महांसंघका केन्द्रिय अध्यक्ष गोबिन्द आचार्यले पत्रकारहरुले आफ्नै स्वरोजगार ढंगले चलाएको संञ्चारमाध्यमले मात्रै जनताको समस्या बुझ्न सक्ने बताउनु भएको छ । साना लगानिमा स्वरोजगार मुलक ढंगबाट सञ्चालन भएको सञ्चार माध्यमलाई हाल जारी भएको ऐन अनिवार्य नगरेको बताउनु भयो । संचारमाध्यमलाई गुणस्तरीय बनाउनाको खातिर आगामी बर्ष (२०७६) साललाई श्रमजिवि पत्रकारहरुको सुझवको आधारमा तालिम दिने बताउनु भयो ।

कार्यक्रममा अध्यक्ष आचार्यले थप्नुभयो कुनै मिडिया हाउसले भलाएको नभई पत्रकारहरुले चलाएको मिडियालाई पत्रकार महांसंघले साथ सहयोग गर्ने बताउनु भयो । स्वोरोजगार ढंगबाट पारिवारीक सदस्यहरुको संलग्नतामा संचालन भएको मिडियाको बारेमा सोही ढंगको बिवरण सुचना बिभागमा दिनु पर्ने बताउनु भयो ।

पत्रकारहरुले संचालन गरेको साप्ताहिक पत्रिकाहरुमा सवै पुर्णकालिन काम गर्ने नभई महिनामा ४ दिन काम गर्ने धेरै हुने र १ जना पुर्णकालिन हुने भएकोले सोही ढंगको एथार्थ बिवरण तयार गरी अगाडी बढ्नु पर्ने बताउनु भयो । पत्रकारहरुका लागि आफै आचार संहिता बनाउ र आफै कारवाही गर भन्ने सरकारको सुझावको आधारमा महांसंघ अगाडी बढेको बताउनु भयो । स्वरोजगार ढंगबाट संचालन भएको मिडिया भनेको संचार सेवा उद्योग भएको बताउंदै कुनैपनि मिडिया जनता र समाजको हुने बताउनु भयो । व्यवसायीक ढंगबाट संञ्चालन भएको ठुला मिडिया ऐनको दायरामा आउनु पर्ने तर गैर नाफामुलक ढंगबाट संचालन भएको स्वरोजगार साथै अन्य मिडियालाई कानुनी दायरामा ल्याउनु उपयुक्त नभएको बताउनुभयो ।

कार्यक्रममा पत्रकार महांसंघ काभे्र शाखाका अध्यक्ष मोतिराम तिमल्सिनाले स्वरोजगार ढंगबाट साना लगानीमा संचालन भएका मिडियालाई विश्वस्वसनिय बनाउन सवै लाग्नु पर्ने बताउनुभयो । आफुले संचालन गरेको मिडियालाई आफैले स्वमुल्यांकन गर्दै के कस्ता बिषयमा सुधार्नु पर्ने भन्ने बिषयमा चनाखो हुनुपर्ने बताउनु भयो । स्वरोजगार ढंगबाट अगाडी बढ्दै विश्वसनियता कायम गर्ने मिडियाको लागि पत्रकार महांसंघले साथ सहयोग गर्ने बताउनुभयो । कार्यक्रममा उपस्थित संञ्चारकर्मीहरुले साना लगानीमा संचालन भएका मिष्डियाहरुको समस्याको बिषयमा छलफलमा सहभागि दुदै समस्या समाधानको लागि पत्रकार महांसंघले अगुवाई गर्नुपर्ने बताउनु भएकोथियो ।

  • पत्रकारले चलाएको संंचारमाध्यमले जनताको समस्या बुभ्mछ
  • स्वरोजगार मुलक मीडियालाई ऐन अनिवार्य छैन - आचार्य
  • तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
    मन पर्योखुशीअचम्मउत्साहितदुखीआक्रोशित
    प्रतिक्रिया दिनुहोस
    अर्थ सम्बन्धि थप
  • भूपूसैनिक सहकारीको पन्ध्रौं साधारणसभा सम्पन्न

    भूपूसैनिक सहकारीको पन्ध्रौं साधारणसभा सम्पन्न

  • पनौतीको १६औं नगर सभाबाट ४६ करोड बजेट कटौती

    पनौतीको १६औं नगर सभाबाट ४६ करोड बजेट कटौती

  • चौरीदेउराली सरकारकाे आर्थिक वर्ष २०८०/८१ काे नीति तथा कार्यक्रम

    चौरीदेउराली सरकारकाे आर्थिक वर्ष २०८०/८१ काे नीति तथा कार्यक्रम

  • Post Thumbnail

    बेथानचोक गाउँपालिकाको आ.व. २०७९÷०८० को वार्षिक नीति तथा कार्यक्रम

  • प्रभातफेरी ई-पेपरथप

    २०८२ साल फागुन २७ गते बुधबार

    २०८२ साल फागुन २७ गते बुधबार
    थप मितिका ई-पेपरहरु यहाँ भित्र
    ताजा अपडेट
    Post Thumbnail

    राजनीतिक संस्कारबिनाकाे बहुमत अर्थहिन

    नारी दिवसमा महिला सशक्तिकरणमा शीर मेमोरियल अस्पतालको भुमिका

    नारी दिवसमा महिला सशक्तिकरणमा शीर मेमोरियल अस्पतालको भुमिका

    Post Thumbnail

    निर्वाचनको सन्देश: नयाँ शक्तिको विजय कि पुराना दलप्रतिको असन्तोष ?

    कुनै पनि भ्रमित हल्लाको पछि नलाग्न नेत्ता प्रचण्डको आग्रह

    कुनै पनि भ्रमित हल्लाको पछि नलाग्न नेत्ता प्रचण्डको आग्रह

    प्रभातफेरी अनलाईन

    बनेपा नपा-५,राजदास मार्ग

    [email protected]

    ९८५११२८४५०,९८४१४२८४५०

    प्रा.फम द. नं.: ९६७९/०७६/०७७

    सूचना विभाग दर्ता नं.: ८२०/०७४-७५

    हाम्रो टीम

    संचालक : प्रल्हाद शर्मा हुमागाईं
    सम्पर्क: ९८५११२८४५०
    सम्पादक : राज्यलक्ष्मी श्रेष्ठ
    सम्पर्क: ९८४१४२९९६५

    साईट मेनु

    • सम्पादकीय
    • फुर्सदमा
    • हाम्रो बारे
    • ई-पेपर
    • स्थानीय
    • समाचार
    • लेख
    • साहित्य
    • विचार
    • साताको कविता
    • प्राईभेसी पोलिसी
    • शर्त तथा नियमहरु
    © २०७९ प्रभातफेरी अनलाइन Designed by: GOJI Solution
    0