Logo
  • प्रमुख समाचार
  • समाचार
  • अर्थ
  • मनोरञ्जन
  • विचार
  • अन्तरबार्ता
  • लेख
  • स्वास्थ चर्चा
  • सुचना प्रविधि
  • नीति तथा कार्यक्रम
  • पुस्तक समिक्ष्या
  • मनको चौतारी
  • राजनीति
  • राशिफल
  • समसामहिक
  • सम्पादकीय
  • साताको कविता
  • साहित्य
© २०७९ प्रभातफेरी अनलाइन Designed by: GOJI Solution
Logo
२०८२ चैत्र २८, शनिबार
आजको ई-पेपर
  • गृहपृष्ट
  • प्रमुख समाचार
  • समाचार
  • अर्थ
  • मनोरञ्जन
  • विचार
  • अन्तरबार्ता
  • लेख
  • स्वास्थ चर्चा
  • सूचना प्रविधि
  • नीति तथा कार्यक्रम
  • खोज

खोजी गर्नुहोस

छनोट

यहाँ खालि कोठा भित्र प्रीतिमा लेखेको अक्षर लगाउनुहोस् |

प्रीतिबाट युनिकोडमा कन्भर्ट गरेको

  • युनिकोड
  • स्थानीय

काभ्रे गोल्डकपको उपाधी सीमजीलाई

प्रभातफेरी अनलाइन ५५९६ पटक पढिएको प्रकाशित मिति: २०७५ चैत्र २०, बुधबार (७ साल अघि)
काभ्रे गोल्डकपको उपाधी सीमजीलाई

धुलिखेल-काभे्रको पहिचान कायम गर्ने उद्देश्यका साथ संचालन भएको प्रथम काभ्रे गोल्डकप सानदार ढंगबाट सम्पन्न भएको छ । चैत्र ७ गतेबाट शुरु भएको उक्त फूटबल प्रतियोगिताको शनिबार धुलिखेलमा सम्पन्न भएको छ ।

फाइनल खेलमा आयोजक काभ्रे जिल्ला फूटबल संघलाई ३–० गोलले पछि पार्दै उपाधी सीमजी क्लव संकटाले हात पारेको छ । खचाखच दर्शकहरुका उपस्थितिमा सम्पन्न खेल सुरुभएकोे ३० सेकेण्डमा सीएमजी क्लव संकटाको तर्फबाट पहिलो गोल गरेको थियो । त्यसैगरी दोस्रो गोल ३५ मिनेट ३५ सेकेण्डमा अर्को गोल थपी आफ्नो क्लवको अग्रतालाई निरन्तरता दिएपछि आयोजक पक्ष निरास भएकाथिए ।

आयोजक काभ्रे जिल्ला फूटबल संघका खेलाडीहरुले धेरै प्रयास गर्दापनि गोल गर्न नसकीरहेको अवस्थामा अन्तिममा थपेको समय ३ मिनेटको समयमा समेत सीएमजी क्वलव संकटाका तर्फबाटै गोल गरेर तीन गोल पारेका थिए । यसअघि सशस्त्र प्रहरीको एपीएफलाई पराजित गरी फाइनल प्रवेश गरेकाथिए । प्ले अफ अत्तेरिया स्पोर्टस क्लव कैलालीलाई हराउँदै फाइनलमा प्रवेश गरेको संकटा क्लवले काभ्रेली टिमलाई अन्ततः ३ गोल लगाउंदै आफुले अग्रता लियो ।

खेलमा प्रथमहुन सफल सीएमजी क्लव संकटाले ४ लाख नगद र ट्रफी हात लगाएको छ भने दोस्रो हुन सफल आयोजक पक्षले २ लाख नगद र ट्रफी हासिल गरेको छ । प्रतियोगिताको भ्यालुएवल प्लेयर संकटाका टम्पी अरनेष्ट घोषित भए भने मिडफिल्डर पनि सीएमजी क्लव संकटाकै सुवाश गुरुङ घोषित भएका छन् । त्यस्तै वेस्ट कोच पनि संकटा क्लवकै कल्याण खड्गी घोषित भएका थिए । त्यसैगरी म्यान अफ दि म्याच पनि संकटाकै अभिशेक रिजाल भएका छन् । उनले मास्टर म्यान अफ दि म्याचको नगद पुरस्कार ५ हजार रुपियाँ हात पारे । प्रतियोगिताको वेस्ट डिफेण्डर काभ्रेका सवीन खड्का भए भने हाइस्कोरर संकटाकै एक्मी क्रिस्चियान घोषित भए ।

  • काभ्रे गोल्डकपको उपाधी सीमजीलाई
  • तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
    मन पर्योखुशीअचम्मउत्साहितदुखीआक्रोशित
    प्रतिक्रिया दिनुहोस
    अर्थ सम्बन्धि थप
  • भूपूसैनिक सहकारीको पन्ध्रौं साधारणसभा सम्पन्न

    भूपूसैनिक सहकारीको पन्ध्रौं साधारणसभा सम्पन्न

  • पनौतीको १६औं नगर सभाबाट ४६ करोड बजेट कटौती

    पनौतीको १६औं नगर सभाबाट ४६ करोड बजेट कटौती

  • चौरीदेउराली सरकारकाे आर्थिक वर्ष २०८०/८१ काे नीति तथा कार्यक्रम

    चौरीदेउराली सरकारकाे आर्थिक वर्ष २०८०/८१ काे नीति तथा कार्यक्रम

  • Post Thumbnail

    बेथानचोक गाउँपालिकाको आ.व. २०७९÷०८० को वार्षिक नीति तथा कार्यक्रम

  • प्रभातफेरी ई-पेपरथप

    २०८२ साल चैत्र २५ गते बुधबार

    २०८२ साल चैत्र २५ गते बुधबार
    थप मितिका ई-पेपरहरु यहाँ भित्र
    ताजा अपडेट
    पाल्हीनन्दनको शिवपार्वति सिद्धधाम विकास कार्यक्रमको शुभारम्भ

    पाल्हीनन्दनको शिवपार्वति सिद्धधाम विकास कार्यक्रमको शुभारम्भ

    स्वामित्व विवादले खोला तस्करलाई फाईदा

    स्वामित्व विवादले खोला तस्करलाई फाईदा

    दोभान कुण्डका गोही संरक्षणमा चाँसो

    दोभान कुण्डका गोही संरक्षणमा चाँसो

    गुणस्तरीय शिक्षाका लागि एक पटक भ्रमण गर्नै गन्तव्य एबिएम

    गुणस्तरीय शिक्षाका लागि एक पटक भ्रमण गर्नै गन्तव्य एबिएम

    प्रभातफेरी अनलाईन

    बनेपा नपा-५,राजदास मार्ग

    [email protected]

    ९८५११२८४५०,९८४१४२८४५०

    प्रा.फम द. नं.: ९६७९/०७६/०७७

    सूचना विभाग दर्ता नं.: ८२०/०७४-७५

    हाम्रो टीम

    संचालक : प्रल्हाद शर्मा हुमागाईं
    सम्पर्क: ९८५११२८४५०
    सम्पादक : राज्यलक्ष्मी श्रेष्ठ
    सम्पर्क: ९८४१४२९९६५

    साईट मेनु

    • सम्पादकीय
    • फुर्सदमा
    • हाम्रो बारे
    • ई-पेपर
    • स्थानीय
    • समाचार
    • लेख
    • साहित्य
    • विचार
    • साताको कविता
    • प्राईभेसी पोलिसी
    • शर्त तथा नियमहरु
    © २०७९ प्रभातफेरी अनलाइन Designed by: GOJI Solution
    0