Logo
  • प्रमुख समाचार
  • समाचार
  • अर्थ
  • मनोरञ्जन
  • विचार
  • अन्तरबार्ता
  • लेख
  • स्वास्थ चर्चा
  • सुचना प्रविधि
  • नीति तथा कार्यक्रम
  • पुस्तक समिक्ष्या
  • मनको चौतारी
  • राजनीति
  • राशिफल
  • समसामहिक
  • सम्पादकीय
  • साताको कविता
  • साहित्य
© २०७९ प्रभातफेरी अनलाइन Designed by: GOJI Solution
Advertisement
SKIP THIS
Logo
२०८३ जेष्ठ २८, बिहिबार
आजको ई-पेपर
  • गृहपृष्ट
  • प्रमुख समाचार
  • समाचार
  • अर्थ
  • मनोरञ्जन
  • विचार
  • अन्तरबार्ता
  • लेख
  • स्वास्थ चर्चा
  • सूचना प्रविधि
  • नीति तथा कार्यक्रम
  • खोज

खोजी गर्नुहोस

छनोट

यहाँ खालि कोठा भित्र प्रीतिमा लेखेको अक्षर लगाउनुहोस् |

प्रीतिबाट युनिकोडमा कन्भर्ट गरेको

  • युनिकोड
  • स्थानीय

सार्वजनिक सम्पत्तिको संरक्षण गर्नु नगरको दायित्व– व्याञ्जु

प्रभातफेरी अनलाइन ७९१२ पटक पढिएको प्रकाशित मिति: २०७५ चैत्र २६, मंगलबार (७ साल अघि)
सार्वजनिक सम्पत्तिको संरक्षण गर्नु नगरको दायित्व– व्याञ्जु

धुलिखेल-शनिबार धुलिखेल नगरपालिका वडा नं. ८ को भट्टेडाँडा पुग्नु भएका धुलिखेल नगरपालिकाका प्रमुख अशोक व्याञ्जुले कुनैपनि सार्वजनिक सम्पत्तिको संरक्षण गर्नु नगरको दायित्व रहेको बताउनु भएको छ ।

सोमबार दिवंगत हुनु भएका आदरणीय व्यक्तित्व स्वर्गीय दुर्गा प्रसाद हुमागाईको परिवारलाई समवेदना व्यक्त गर्न पुगेका नगर प्रमुख अशोक व्याञ्जुले गौखुरेश्वर मन्दिर परिसरमा रहेको अन्त्येष्टिका लागि प्रयोग हुँदै आएको घाटको संरक्षण गरिने बताउनु भएको छ । परापूर्व कालदेखि चल्दै आएको अन्त्येष्टिलाई व्यवस्थित बनाउनका लागि घाटको स्तरउन्नति हुन आवश्यक छ ।

स्थानिय वासिन्दा र क्रियापुत्रिसँगको सम्वादमा नगरप्रमुख व्याञ्जुले योजना सहित आउनुहोस् तत्कालका लागि २० लाख सम्म नगद उपलब्ध गराउने बताउनु भएको छ । उपप्रमुख विमला शर्मा सहितको टोली लिएर पुगेका नगरप्रमुख व्याञ्जुले आफ्नो साँढेदुई घण्टाको बसाइमा गौखुरेश्वर घाटको मात्र नभएर पर्यटकीय स्थल भट्टेडाँडाको विकास निर्माणका बारेमा लामो सवाल जवाफ भएको थियो ।

पछिल्लो समय उक्त स्थानमा बढेको आन्तरिक पर्यटकहरुको गन्तव्यलाई मनन गर्दै होटलहरुको निर्माणमा दीर्घकालीन सोच हुन आवश्यक भएकोले उक्त स्थानमा पर्यटकीय वातावरणीय हिसाबले पनि मापदण्डका बारेमा सचेत रहन नगरप्रमुख व्याञ्जुले स्थानियवासीलाई आग्रह समेत गर्नु भएको थियो । संवादकै क्रममा धुलिखेल नगरलाई आन्तरिक पर्यटन मात्र नभई बैदेशिक पर्यटनको गन्तव्य बनाउन नगर समर्पित रहेको समेत नगर प्रमुख व्याञ्जुको तर्क थियो ।

नगरवासीको निरन्तर सहयोग रहेमा आपूmले कल्पेको लक्ष्य प्राप्त हुनेमा आशावादी समेत रहेको नगर प्रमुख व्याञ्जुले धारणा राख्नु भएको थियो । योजना सहित जानु पर्छ सफल हुनेमा आपूmहरु आशावादी रहेको स्थानियहरुको जिज्ञाशा मेटाउने क्रममा व्याञ्जुले बताउनु भयो ।

स्मरण रहोस् विगत लामो समयदेखि उक्त स्थानमा स्थानियहरुको विवादको कारण उक्त घाटको स्तरोन्नति हुन सकेको थिएन । धुलिखेल नगरपालिकाका वडा नं. ७ र ८ का वासिन्दाहरुको मृत्यूपर्यन्त अन्तिम दाहसंस्कार गरिने गौखुरेश्वरघाटको बारेमा स्तरोन्नतिको लागि स्थानियले चन्दा संकलन गरेर व्यवस्थित गर्न खोज्दा अवरोध सिर्जना भएपछि आपूmहरुले उठाएको सहयोग रकम समेत फिर्ता गर्नु परेको दुखेसो स्थानिय बौद्धिक व्यक्तित्वहरुको छ ।

सोही सम्बन्धमा वडा नं. ८ का वडा अध्यक्ष निराजन जंगमको तर्क छ–संस्कार संस्कृतिसँग जोडिएका ऐतिहासिक महत्व राख्ने पाटी, पौवा, मठमन्दिर, घाट आदिको संरक्षण गर्नु नगरको दायित्व हो । सोही अन्तर्गत गौखुरेश्वर मन्दिरको परिसरमा रहेको घाटको संरक्षण हुने बताउनु हुँदै राजनैतिक रुपमा उक्त घाटको स्तरोन्नति हुँदा पनि व्यक्तिगत ?पमा आफुले आलोचना खेप्नु पर्ने र नहुँदा पनि आलोचना खेप्नु पर्ने परिवन्दको बीचमा रहेको समेत वडा अध्यक्ष जंगमले उक्त संवादमा खुलासा गर्नु भयो ।

नगरप्रमुख व्याञ्जुको उक्त अभिव्यक्ति पश्चात् स्थानीय भट्टेडाँडावासीमा आशाका किरणहरु तरङ्गित भएको स्थानिय युवा शेखर कोइराला बताउछन् । उहाँका अनुसार मान्छे त मरेर जान्छ त्यस पछिको अवस्था झन दयनीय हुन्छ । यो अवस्थामा आफन्तको अन्त्येष्टि गर्ने उपयुक्त स्थान नहुँदाको पिडाको बारेमा चर्चा गर्न नसकिने बताउँदै आज नगरप्रमुखबाट जुन प्रतिवद्धता जाहेर गर्नु भो त्यसबाट हामी स्थानियहरु अत्यन्तै प्रफुल्लित भएको छौं ।यो कार्य तत्कालै पूरा गर्न प्रक्रिया अगाडि बढाउन वडा अध्यक्षसँग हाम्रो आग्रह छ भन्नु हुन्छ कोइराला .

सोही सवाललाई लिएर स्थानीय उपभोक्ता समितिका सदस्य समेत रहनुभएका मुकुन्द न्यौपाने भन्नुहुन्छ – आज नगरप्रमुख, उपप्रमुख र वडाध्यक्षहरुले व्यक्त गर्नु भएको प्रतिबद्धताले हामी विशेष गरी धु. न. पा.७ र ८ का नागरिकहरुका लागि अत्यन्तै खुसीको क्षणको रुपमा लिएका छौं । साथै मन्दिर क्षेत्रमा बसोबास गर्नेहरुको असन्तुष्टिलाई समेत संवोधन गरी गौखुरेश्वर घाटको स्थरोन्नति हुनु पर्ने धारणा व्यक्त गर्नु भएको थियो ।

  • सार्वजनिक सम्पत्तिको संरक्षण गर्नु नगरको दायित्व– व्याञ्जु
  • तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
    मन पर्योखुशीअचम्मउत्साहितदुखीआक्रोशित
    प्रतिक्रिया दिनुहोस
    अर्थ सम्बन्धि थप
  • भूपूसैनिक सहकारीको पन्ध्रौं साधारणसभा सम्पन्न

    भूपूसैनिक सहकारीको पन्ध्रौं साधारणसभा सम्पन्न

  • पनौतीको १६औं नगर सभाबाट ४६ करोड बजेट कटौती

    पनौतीको १६औं नगर सभाबाट ४६ करोड बजेट कटौती

  • चौरीदेउराली सरकारकाे आर्थिक वर्ष २०८०/८१ काे नीति तथा कार्यक्रम

    चौरीदेउराली सरकारकाे आर्थिक वर्ष २०८०/८१ काे नीति तथा कार्यक्रम

  • Post Thumbnail

    बेथानचोक गाउँपालिकाको आ.व. २०७९÷०८० को वार्षिक नीति तथा कार्यक्रम

  • प्रभातफेरी ई-पेपरथप

    २०८३ साल जेठ २७ गते बुधबार

    २०८३ साल जेठ २७ गते बुधबार
    थप मितिका ई-पेपरहरु यहाँ भित्र
    ताजा अपडेट
    निजि सञ्चार क्षेत्रमा सरकारी विज्ञापन रोक्ने निर्णय सच्याउन प्रधानमन्त्रीको निर्देशनमा कर्मचारीको आलटाल

    निजि सञ्चार क्षेत्रमा सरकारी विज्ञापन रोक्ने निर्णय सच्याउन प्रधानमन्त्रीको निर्देशनमा कर्मचारीको आलटाल

    पाँचतारे होटेल एभरेष्टमा ‘सचेतका धुनहरु’ घन्काउँदा

    पाँचतारे होटेल एभरेष्टमा ‘सचेतका धुनहरु’ घन्काउँदा

    प्राविधिक शिक्षालय बन्द गराउने खेलमा बनेपा नगरपालिका

    प्राविधिक शिक्षालय बन्द गराउने खेलमा बनेपा नगरपालिका

    पत्रकारिताले नागरिकको नैसर्गिक अधिकारको संरक्षणमा महत्वपूर्ण भूमिका निर्वाह गर्नुपर्छ : पूर्वप्रधानन्यायाधीश राउत

    पत्रकारिताले नागरिकको नैसर्गिक अधिकारको संरक्षणमा महत्वपूर्ण भूमिका निर्वाह गर्नुपर्छ : पूर्वप्रधानन्यायाधीश राउत

    प्रभातफेरी अनलाईन

    बनेपा नपा-५,राजदास मार्ग

    [email protected]

    ९८५११२८४५०,९८४१४२८४५०

    प्रा.फम द. नं.: ९६७९/०७६/०७७

    सूचना विभाग दर्ता नं.: ८२०/०७४-७५

    हाम्रो टीम

    संचालक : प्रल्हाद शर्मा हुमागाईं
    सम्पर्क: ९८५११२८४५०
    सम्पादक : राज्यलक्ष्मी श्रेष्ठ
    सम्पर्क: ९८४१४२९९६५

    साईट मेनु

    • सम्पादकीय
    • फुर्सदमा
    • हाम्रो बारे
    • ई-पेपर
    • स्थानीय
    • समाचार
    • लेख
    • साहित्य
    • विचार
    • साताको कविता
    • प्राईभेसी पोलिसी
    • शर्त तथा नियमहरु
    © २०७९ प्रभातफेरी अनलाइन Designed by: GOJI Solution
    0