Logo
  • प्रमुख समाचार
  • समाचार
  • अर्थ
  • मनोरञ्जन
  • विचार
  • अन्तरबार्ता
  • लेख
  • स्वास्थ चर्चा
  • सुचना प्रविधि
  • नीति तथा कार्यक्रम
  • पुस्तक समिक्ष्या
  • मनको चौतारी
  • राजनीति
  • राशिफल
  • समसामहिक
  • सम्पादकीय
  • साताको कविता
  • साहित्य
© २०७९ प्रभातफेरी अनलाइन Designed by: GOJI Solution
Logo
२०८३ बैशाख २१, सोमबार
आजको ई-पेपर
  • गृहपृष्ट
  • प्रमुख समाचार
  • समाचार
  • अर्थ
  • मनोरञ्जन
  • विचार
  • अन्तरबार्ता
  • लेख
  • स्वास्थ चर्चा
  • सूचना प्रविधि
  • नीति तथा कार्यक्रम
  • खोज

खोजी गर्नुहोस

छनोट

यहाँ खालि कोठा भित्र प्रीतिमा लेखेको अक्षर लगाउनुहोस् |

प्रीतिबाट युनिकोडमा कन्भर्ट गरेको

  • युनिकोड
  • स्थानीय

गुणस्तरीय शिक्षाको लागि अन्तक्र्रिया, मेयरको पारिश्रमिक विद्यालयलाई

प्रभातफेरी अनलाइन ६४८५ पटक पढिएको प्रकाशित मिति: २०७६ जेष्ठ १४, मंगलबार (६ साल अघि)
गुणस्तरीय शिक्षाको लागि अन्तक्र्रिया, मेयरको पारिश्रमिक विद्यालयलाई

रोेशी-रोशी गाउंपालिका स्थित मंगलटारमा रहेको मंगल जन बिजय माध्यमिक बिद्यालयमा आधुनिक गुणस्तरीय शिक्षा प्रदान गर्ने बिषयमा सरोकारवालाहरुसंग र अभिभाबकसंग अन्तक्र्रिया तथा अनुशिक्षण कार्यक्रम गरेको छ ।

कार्यक्रमका प्रमुख अतिथि एवं रोशी गाउंपालिकाका प्रमुख (मेयर) डिबी लामाले आफ्नो गाउंपालिकामा गुणस्पतरीय शिक्षा प्रदान गर्ने बिषयमा पालिका अगाडी बढेको बताउनु भयो । उहाँले थप्नुभयो नीजि विद्यालयहरुको भन्दा समय सुहाउंदो गुणस्तरीय आधुनिक शिक्षा दिनको लागि पालिका निरन्तर रुपमा अगाडी बढेको बताउंदै आफुले पाउने एक महिनाको पारीश्रमिक विद्यालयलाई दिने घोषणा गर्नुभयो । प्रमुख लामाले आफुले पाउदै आएको पारिश्रमिक बिद्यालय साथै अन्य बिभिन्न क्षेत्रहरुमा प्रदान गर्दै आउनु भएको छ ।

रोशी गाउँपालिका शिक्षा शाखा प्रमुख राम बहादुर तामाङको बिशिष्ट आतिथ्यतामा भएको उक्त कार्यक्रमको सभापतित्व बिद्यालय व्यवस्थापन समितिका अध्यक्ष बज्रध्वज लामाले गरेका थिए । कार्यक्रममा बिद्यालयका प्र.अ. बासु थापाले स्वागत मन्तव्य राख्नुभएको थियो । । रोशी गाउँपालिकाका शिक्षा शाखा प्रमुख रामबहादुर तामाङले गुणस्तरीय शिक्षाले बिद्यार्थीको व्यवहारमा परिवर्तन ल्याउनुपर्ने धारणा राखनुभयो । कार्यक्रमको समापन गर्दै बिद्यालय व्यवस्थापन समितिका अध्यक्ष बज्रध्वज लामाले बिद्यालयलाई नमूना बनाउन सदैव क्रियाशिल रहने बताउनु भयो ।

  • गुणस्तरीय शिक्षाको लागि नीजि विद्यालयनै आवश्यक छ
  • मेयरको पारिश्रमिक विद्यालयलाई
  • तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
    मन पर्योखुशीअचम्मउत्साहितदुखीआक्रोशित
    प्रतिक्रिया दिनुहोस
    अर्थ सम्बन्धि थप
  • भूपूसैनिक सहकारीको पन्ध्रौं साधारणसभा सम्पन्न

    भूपूसैनिक सहकारीको पन्ध्रौं साधारणसभा सम्पन्न

  • पनौतीको १६औं नगर सभाबाट ४६ करोड बजेट कटौती

    पनौतीको १६औं नगर सभाबाट ४६ करोड बजेट कटौती

  • चौरीदेउराली सरकारकाे आर्थिक वर्ष २०८०/८१ काे नीति तथा कार्यक्रम

    चौरीदेउराली सरकारकाे आर्थिक वर्ष २०८०/८१ काे नीति तथा कार्यक्रम

  • Post Thumbnail

    बेथानचोक गाउँपालिकाको आ.व. २०७९÷०८० को वार्षिक नीति तथा कार्यक्रम

  • प्रभातफेरी ई-पेपरथप

    २०८३ साल वैशाख १६ गते बुधबार

    २०८३ साल वैशाख १६ गते बुधबार
    थप मितिका ई-पेपरहरु यहाँ भित्र
    ताजा अपडेट
    कार्य विभाजनले सकारात्मक संकेतहरु प्रवाह गर्नेछ : नेकपा

    कार्य विभाजनले सकारात्मक संकेतहरु प्रवाह गर्नेछ : नेकपा

    सुकुम्वासी बस्तीबाट विस्थापित तेस्रोलिंगीहरूका लागि छुट्टै बसोबासको व्यवस्था गरिदिन सरकारसँग आग्रह

    सुकुम्वासी बस्तीबाट विस्थापित तेस्रोलिंगीहरूका लागि छुट्टै बसोबासको व्यवस्था गरिदिन सरकारसँग आग्रह

    जलेका गाडीमै तेल खर्च : स्वास्थ्य मन्त्रालयभित्र कुपन काण्ड

    जलेका गाडीमै तेल खर्च : स्वास्थ्य मन्त्रालयभित्र कुपन काण्ड

    नेपाल-चीन सांस्कृतिक सहकार्यमा यो अभियान अनुकरणीय कदमका रुपमा लिएका छौं : प्रमुख छाओ लिन

    नेपाल-चीन सांस्कृतिक सहकार्यमा यो अभियान अनुकरणीय कदमका रुपमा लिएका छौं : प्रमुख छाओ लिन

    प्रभातफेरी अनलाईन

    बनेपा नपा-५,राजदास मार्ग

    [email protected]

    ९८५११२८४५०,९८४१४२८४५०

    प्रा.फम द. नं.: ९६७९/०७६/०७७

    सूचना विभाग दर्ता नं.: ८२०/०७४-७५

    हाम्रो टीम

    संचालक : प्रल्हाद शर्मा हुमागाईं
    सम्पर्क: ९८५११२८४५०
    सम्पादक : राज्यलक्ष्मी श्रेष्ठ
    सम्पर्क: ९८४१४२९९६५

    साईट मेनु

    • सम्पादकीय
    • फुर्सदमा
    • हाम्रो बारे
    • ई-पेपर
    • स्थानीय
    • समाचार
    • लेख
    • साहित्य
    • विचार
    • साताको कविता
    • प्राईभेसी पोलिसी
    • शर्त तथा नियमहरु
    © २०७९ प्रभातफेरी अनलाइन Designed by: GOJI Solution
    0