Logo
  • प्रमुख समाचार
  • समाचार
  • अर्थ
  • मनोरञ्जन
  • विचार
  • अन्तरबार्ता
  • लेख
  • स्वास्थ चर्चा
  • सुचना प्रविधि
  • नीति तथा कार्यक्रम
  • पुस्तक समिक्ष्या
  • मनको चौतारी
  • राजनीति
  • राशिफल
  • समसामहिक
  • सम्पादकीय
  • साताको कविता
  • साहित्य
© २०७९ प्रभातफेरी अनलाइन Designed by: GOJI Solution
Logo
२०८० जेष्ठ २५, बिहिबार
आजको ई-पेपर
  • गृहपृष्ट
  • प्रमुख समाचार
  • समाचार
  • अर्थ
  • मनोरञ्जन
  • विचार
  • अन्तरबार्ता
  • लेख
  • स्वास्थ चर्चा
  • सूचना प्रविधि
  • नीति तथा कार्यक्रम
  • खोज

खोजी गर्नुहोस

छनोट

यहाँ खालि कोठा भित्र प्रीतिमा लेखेको अक्षर लगाउनुहोस् |

प्रीतिबाट युनिकोडमा कन्भर्ट गरेको

  • युनिकोड
  • स्थानीय

पनौती नगर मासुका लागि आत्मनिर्भरतिर आकर्षित

प्रभातफेरी अनलाइन ६०४९ पटक पढिएको प्रकाशित मिति: २०७६ जेष्ठ १५, बुधबार (४ साल अघि)
पनौती नगर मासुका लागि आत्मनिर्भरतिर आकर्षित

पनौती-पनौती नगरलाई स्थानीय उत्पादनमा आत्मनिर्भर बनाउने लक्ष्य सहित उत्रिएको कृषि तथा पशु पंछी शाखा कहिले भैंसी सुत्केरी भत्ता, कहिले कृषि र पशुपंछीमा इन्स्योरेन्स र अनुदानको योजना सहित बस्ती बस्ती पुग्नु पशु विज्ञ मणी सापकोटाको दैनिकी बन्दै आएको छ ।

यसैको अर्काे पाटो उन्नत जातको बिउ बोका लिन प्युठानको मुर्कुची पुग्यो, उपप्रमुखसहितको टोली जसले पनौतीको हावापानी सुहाउँदो बोयर जातको बोका पाएको छ ।

शुक्रबार पनौती नगरपालिकको प्राङ्गणमा ठूलै जमघट थियो । वडाध्यक्षहरु भन्दै थिए–बोका पाउने वडाका अध्यक्षहरु नआई नहुने निर्देशन मान्नै प¥यो । जसको प्रतिनिधि पात्रको रुपमा वडा नं. ९ का वडाध्यक्ष सहकुल हुमागाई–पनौती साँचै कृषि र पशुपंछीमा आत्मनिर्भर बन्ने संकेत दिँदै छ । अब बन्ने नीतिमा कृषि उत्पादन हुने भूमिलाई कङ्कृटको जंगल नबनाउने प्रण सहित ऐन ल्याएर कार्यान्वयन गर्न सके कति राम्रो हुन्थ्यो भन्दै थिए ।

यसैबिच नगरप्रमुख भिम न्यौपानेको आगमन हुन्छ । सबै हतारिन्छन्, उत्सुकताको घडी हेर्दै कसले कस्तो खालको बोका पाउने होला ? कौतुहलता, उकुुसमुुसका बीच नगर प्रमुखको सुमधुर अभिव्यक्ति आउछ । पनौती नगर मासुका लागि अब आत्मनिर्भर बन्ने संकेत हो । अब गुणस्तरिय, स्वस्थ व्याडे बोका हाम्रो नगरमा उत्पादन हुन्छन् । यसले कृषकको जीवनस्तरमा परिवर्तन ल्याउने विश्वास आपूmले लिएको भन्दै यो सबैको श्रेय पञ्चकन्या बहुउद्देश्यीय सहकारी संस्थाको देन भएको बताउनु भयो । उसले प्रत्येक किसानलाई बीस वटा बाख्रा वितरण गर्ने र १८ महिनामा एउटा पाठी लिँदै आएको र यदि पाठी नभएमा ६ हजार रुपिँया बुझाउने परम्परा राखेको रहेछ । त्यसले आपूmलाई प्रभावित पारेकोले नै यो योजना अगाडि सारेको बताउनु भयो ।

कार्याक्रममा बरिष्ठ प्रशासकीय अधिकृत इन्द्र प्रसाद अधिकारी–कृषकलाई व्यवसायीक बनाउने योजना मुताबिक हामीले यो अभियान चलाएका छौं । पनौतीलाई मासुमा आत्मनिर्भर बनाउने विषयमा आपूm जस्तो सुकै जोखिम उठाउन पनि तयार रहेको खुलासा गर्दै बोकाहरुको नश्ल सुधारका लागि के कस्तो आवश्यक पर्छ त्यसलाई सुधार गर्न २ वटा बोका नमूनाको रुपा ल्याएका छौं । यसले पक्कैपनि यो क्षेत्रमा सकारात्मक प्रभाव पार्ने विश्वास लिएका छौं । यसले उत्पादनमा वृद्धि हुने विश्वास लिएका छौं । अहिले सवाल मासुको उत्पादन भन्दा पनि कृषकको आत्मनिर्भरता जरुरी छ । अनि मात्र वृद्धिका कुरा सुन्नु पर्छ । जुन बीउ ल्याएका छौं यसले उत्पादनमा अनुकरणीय फड्का मार्ने विश्वास नगरको छ । बोयर बोकाको नश्लबाट उत्पादन हुने पशुहरुमा छिटो वृद्धि विकास हुने भएकोले पनि यो व्यवहारिक हुने विश्वास अधिकारीको छ ।
यसैगरी उक्त कार्यक्रममा पशु विज्ञ मणी सापकोटाले बोयर बोकाका लागि आवश्यक पर्ने औषधिमुलो देखि पालन पोषणसम्मका बारेमा किसानहरुलाई सुसुचित गराउनु भएको थियो ।

  • पनौती नगर मासुका लागि आत्मनिर्भरतिर आकर्षित
  • तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
    मन पर्योखुशीअचम्मउत्साहितदुखीआक्रोशित
    प्रतिक्रिया दिनुहोस
    अर्थ सम्बन्धि थप
  • Post Thumbnail

    बेथानचोक गाउँपालिकाको आ.व. २०७९÷०८० को वार्षिक नीति तथा कार्यक्रम

  • एमालेलाई पराजय स्वीकार्न कठिन, कर्मचारीतन्त्रले सहयोग गर्नेमा शंका, चुनौतीका बिचबाट अघि बढ्न सहज छैन

    एमालेलाई पराजय स्वीकार्न कठिन, कर्मचारीतन्त्रले सहयोग गर्नेमा शंका, चुनौतीका बिचबाट अघि बढ्न सहज छैन

  • वडावासीलाई कृषिमा आत्मनिर्भर बनाउनेछौं ः अध्यक्ष दाहाल

    वडावासीलाई कृषिमा आत्मनिर्भर बनाउनेछौं ः अध्यक्ष दाहाल

  • जिल्लामै पहिलो महिला वडा अध्यक्ष बनेपामा

    जिल्लामै पहिलो महिला वडा अध्यक्ष बनेपामा

  • प्रभातफेरी ई-पेपरथप

    २०८० जेठ १७ गते

    २०८० जेठ १७ गते
    थप मितिका ई-पेपरहरु यहाँ भित्र
    ताजा अपडेट
    बनेपामा भोलिबाट दुई दिने रोजगार मेला

    बनेपामा भोलिबाट दुई दिने रोजगार मेला

    असार २ गते तेस्रो ज्ञानकुञ्ज रोडरेस–२०८० हुँदै

    असार २ गते तेस्रो ज्ञानकुञ्ज रोडरेस–२०८० हुँदै

    Post Thumbnail

    खानीखोला गाउंपालिकाको आ.व.०७९/०८० को बजेट

    Post Thumbnail

    यस्तो छ रोशी गाउंपालिकाको नीति तथा कार्यक्रम

    प्रभातफेरी साप्ताहिकद्वारा प्रकाशित

    प्रभातफेरी डट कम

    बनेपा नपा-५,राजदास मार्ग

    [email protected]

    ९७५१०२८४५०,९८४१४२८४५०

    उद्योग दर्ता नम्बर ९६७९/०७६/०७७

    जी.प्र.का. काभ्रे दर्ता नम्बर: २१/६१/६२

    सूचना विभाग दर्ता नम्बर: ८२०/०७४-७५

    हाम्रो टीम

    संचालक : प्रल्हाद शर्मा हुमागाईं
    सम्पर्क: ९८५११२८४५०
    सम्पादक : राज्यलक्ष्मी श्रेष्ठ
    सम्पर्क: ९८४१४२९९६५
    समाचारदाता : बिपशना शाक्य
    सम्पर्क: ९८४३७२९१७५

    साईट मेनु

    • सम्पादकीय
    • फुर्सदमा
    • हाम्रो बारे
    • ई-पेपर
    • स्थानीय
    • समाचार
    • लेख
    • साहित्य
    • विचार
    • साताको कविता
    • प्राईभेसी पोलिसी
    • शर्त तथा नियमहरु
    © २०७९ प्रभातफेरी अनलाइन Designed by: GOJI Solution
    0