Logo
  • प्रमुख समाचार
  • समाचार
  • अर्थ
  • मनोरञ्जन
  • विचार
  • अन्तरबार्ता
  • लेख
  • स्वास्थ चर्चा
  • सुचना प्रविधि
  • नीति तथा कार्यक्रम
  • पुस्तक समिक्ष्या
  • मनको चौतारी
  • राजनीति
  • राशिफल
  • समसामहिक
  • सम्पादकीय
  • साताको कविता
  • साहित्य
© २०७९ प्रभातफेरी अनलाइन Designed by: GOJI Solution
Logo
२०८२ चैत्र ७, शनिबार
आजको ई-पेपर
  • गृहपृष्ट
  • प्रमुख समाचार
  • समाचार
  • अर्थ
  • मनोरञ्जन
  • विचार
  • अन्तरबार्ता
  • लेख
  • स्वास्थ चर्चा
  • सूचना प्रविधि
  • नीति तथा कार्यक्रम
  • खोज

खोजी गर्नुहोस

छनोट

यहाँ खालि कोठा भित्र प्रीतिमा लेखेको अक्षर लगाउनुहोस् |

प्रीतिबाट युनिकोडमा कन्भर्ट गरेको

  • युनिकोड
  • स्थानीय

शिक्षामा कुनै पनि किसिमको भेदभाव हुन दिन्नौं– खरेल

प्रभातफेरी अनलाइन ८२५४ पटक पढिएको प्रकाशित मिति: २०७६ अषाढ ३, मंगलबार (६ साल अघि)
शिक्षामा कुनै पनि किसिमको भेदभाव हुन दिन्नौं– खरेल

सुशील राज गिरी

पाँचखाल-पाँचखाल नगरका प्रमुख महेश खरेलले शिक्षामा कुनै पनि प्रकारको विभेद हुन नदिने बताउनु भएको छ ।

गणेश माध्यमीक विद्यालयहरुको ६८ औ बार्षीक उत्सब कार्यक्रमका प्रमुख अतिथि खरेलले पाँचखालका सरकारी विद्यालयहरु लाई ईङ्लीस मिडियममा लैजाने कार्यक्रम सहित नगर अगाडी बढेको बताउनुभयो । सबै सरोकारवालाहरुको साथ र सहयोग रहने हो भने सरकारी विद्यालयहरुको उत्पादन गुणस्तरिय सँगसँगै राष्ट्र सेवामा समर्पित शक्तिका रुपमा अहिले पनि उत्तीकै रहेको स्मरण गराँउदै शिक्षाको क्षेत्रमा भइरहेको दुई खाले शिक्षा अब अन्त्य हुने र शिक्षाबाट कुनै बालबालिका विभेद नहुने उद्घोष गर्नु भयो ।

कार्यक्रममा प्रमुख अतिथि खरेलले अहिले पनि राज्यको ठूलो लगानी शिक्षा शेत्रमा गरेको बताउंदै मुलुकका लागि आवश्यक जनशक्ति आजसम्म पनि सरकारी विद्यालय कै उत्पादन बाट भएको बताउनु भयो । हामीले अन्तरमनदेखि नै चासो राख्ने हो भने सरकारी लगानी को सामुदायिक विद्यालयको गुणस्तर माथि उठ्न धेरै समय नलाग्ने धारणा राख्दै नगरभित्र रहेका ३९ वटा सरकारी स्वामित्व को सामुदायिक विद्यालय र निजी क्षेत्र का विद्यालयको उत्पादनमा कुनै किसिमको भिन्नता महशुस नहुने किसिमले कार्ययोजना बन्दै गरेको बताउनु भयो । मेरै कार्यकालमा पाँचखाल नगरभित्रका सबै विद्यालयहरुमा समान किसिमको पठनपाठन हुने भएकोले अब बोर्डिङ र सरकारी विद्यालय भनेर आत्मबल गिराउनु पर्ने अवस्था नरहेने प्रमुख अतिथि खरेलले बताउनुभयो ।

प्रमुख खरेल भन्नुभयो भौतिक बिकास लाई मात्र नहेरौ शिक्षा को गुनस्तर बृद्वी मा लागौ ,आज सामुदायिक विद्यालयको शैक्षिक गुणस्तर खस्कनुको कारण अरु कोही नभई सोही क्षेत्रका सरोकारवाला व्यक्तिहरु नै हुन् । त्यसैले अब पाँचखाल नगरमा यो अवस्था आउन नदिन राज्यले प्रतिपादन गरेको नीति अनुरुप नगर भित्रको शिक्षा स्थानिय सरकारको दायित्व भित्र परेकोले पनि यसलाई समय सापेक्षिक ढंगबाट स्थापित गराउने नगरको दायित्व भएको बताउनुभयो ।

उक्त कार्यक्रम का विशिष्ट अतिथि पाँचखाल नगरपालिका वडा नं ५ का वडा अध्यक्ष बालकृष्ण सापकोटाले बिघ्यालयलाई शैक्षिक आकर्षणको केन्द्रको रुपमा पहिचान गराउन जरुरी रहेको धाराना राख्नु भएको थियोे भने अर्का विशिष्ट अतिथि वि. नी. पाँचखाल साखा अधिकृत दिनानाथ पन्थीले सामुदायिक विद्यालयको गुणस्तरियता वृद्धिका लागि नगरपालिकाले उदाहरणीय कार्यको थालनी गरेको स्मरण गराउदै सामुदायिक विद्यालयको गुणस्तर खस्किनुमा केही मात्रा समुदायको पनि हात रहेको चर्चा गर्दै आफुहरुले पाँचखाल लाई शिक्षाको क्षेत्रमा उदाहरणीय शिक्षा प्रणालीको प्रयोग गर्न लागेको बताउनु भयो । जसको कारण भबिष्यमा पाँचखाल शैक्षिक हवको रुपमा परिचित हुने साथै कृषि र तालिम र शिक्षाको को लागी परिचित हुने बताउनु भयो । सामाजिक परिवर्तन गर्न अचुक अश्त्र भनेकै शिक्षा हो ।

राष्ट्रिय गाना र दिप प्रज्जलनका साथ शुरु भएको कार्यक्रम लाई शिक्षक तुलसी राम रिजालले उद्वघोषन गर्नु भएको थियो भने शिक्षिका सम्झना रायमाझी ले स्वागत मन्तब्य दिनु भएको थियो । उक्त कार्यक्रममा पूर्व विद्यार्थीहरु, अभिभावक , बुद्धिजीवी , विभिन्न संघ संस्था का प्रतिनीधी लगाएतको बाक्लो उपस्थिति रहेको थियो । कार्यक्रम प्रधानाध्यापक नारायण प्रसाद सापकोटाले बिघ्यालयको प्रगती बिबरण प्रस्तुत गर्नु भएको थियो । अभिभावक को तर्फबाट अभिभावक समिति अध्यक्ष तेजप्रसाद तिमल्सिना तथा पुर्ब बिघ्यार्थी मदन दुङगानाले बिघ्यालयमा देखियका समस्या र पठनपाठनको बिषयमा आ—आफ्नो धारण राख्नु भएको थियोे ।

कार्यक्रमका सभापति विद्यालय व्यवस्थापन समितिका अध्यक्ष राजेन्द्रप्रसाद सापकोटाले शिक्षा जीवनोपयोगी हुनु आवश्यक छ । श्रमको निम्ती विक्न सक्ने साधन बन्न आवश्यक रहेको बताउनु भयो । गणेश माध्यमिक विघ्यालयले आगामी दिन मा आफ्नो टोल वस्तीमा स्तरिय शिक्षा वालवालिकाले कसरी प्राप्त गर्न सक्लान् भन्ने बिषयमा कुनै कसुर नराख्ने बताउनुभयो । प्रत्येक विषयमा समीक्षा हुनु पर्छ, तब मात्र शिक्षा भित्रका नकारात्मक तत्वका बारेमा चिराफारा गर्न सकिन्छ । त्यसले नै सकारात्मक तत्वको विकास गर्दछ भन्नु हुँदै ६८ औ बार्षीक उत्सब को शुभकामना र सुझाब को लागी धन्यवाद व्यक्त गर्नु भएको थियो । आफुलाई कुनै पनि लोभलालचा नभए कै कारण आफुले चालेका प्रत्यक पाइलाहरुमा सन्तुष्टी मिलेको छ । मैले मात्र गर्नुपर्छ भन्ने सोच छैन मेरो आगामी दिनमा यो जिम्मेवारी अरुलाई दिन र यसका पछाडि सम्पूर्ण विद्यालय परिवारको शुभेच्छा रहेने हुँदा आगामी दिनमा पनि यस्तै किसिमको सहयोग भईरहने अपेक्षा सहित आभार प्रकट गर्नु भयो । उक्त कार्यक्रममा विद्यालयलाई योगदान पु¥याउनुहुने, शिक्षिका बिमला पाण्डे र अभिभावक राम प्रसाद आचार्य ,भोटु गिरी ,भवानी श्रेष्ठलाई प्रधानाध्यापक नारायण प्रसाद सापकोटाले सम्मान गर्नुभएको थियो भने विद्यालयका भाइबहिनीहरुले अतिरिक्त क्रियाकलापहरु प्रस्तुत गरेका थिए ।

का सभापति विद्यालय व्यवस्थापन समितिका अध्यक्ष राजेन्द्रप्रसाद सापकोटाले शिक्षा जीवनोपयोगी हुनु आवश्यक छ । श्रमको निम्ती विक्न सक्ने साधन बन्न आवश्यक रहेको बताउनु भयो । गणेश माध्यमिक विघ्यालयले आगामी दिन मा आफ्नो टोल वस्तीमा स्तरिय शिक्षा वालवालिकाले कसरी प्राप्त गर्न सक्लान् भन्ने बिषयमा कुनै कसुर नराख्ने बताउनुभयो । प्रत्येक विषयमा समीक्षा हुनु पर्छ, तब मात्र शिक्षा भित्रका नकारात्मक तत्वका बारेमा चिराफारा गर्न सकिन्छ । त्यसले नै सकारात्मक तत्वको विकास गर्दछ भन्नु हुँदै ६८ औ बार्षीक उत्सब को शुभकामना र सुझाब को लागी धन्यवाद व्यक्त गर्नु भएको थियो । आफुलाई कुनै पनि लोभलालचा नभए कै कारण आफुले चालेका प्रत्यक पाइलाहरुमा सन्तुष्टी मिलेको छ । मैले मात्र गर्नुपर्छ भन्ने सोच छैन मेरो आगामी दिनमा यो जिम्मेवारी अरुलाई दिन र यसका पछाडि सम्पूर्ण विद्यालय परिवारको शुभेच्छा रहेने हुँदा आगामी दिनमा पनि यस्तै किसिमको सहयोग भईरहने अपेक्षा सहित आभार प्रकट गर्नु भयो । उक्त कार्यक्रममा विद्यालयलाई योगदान पु¥याउनुहुने, शिक्षिका बिमला पाण्डे र अभिभावक राम प्रसाद आचार्य ,भोटु गिरी ,भवानी श्रेष्ठलाई प्रधानाध्यापक नारायण प्रसाद सापकोटाले सम्मान गर्नुभएको थियो भने विद्यालयका भाइबहिनीहरुले अतिरिक्त क्रियाकलापहरु प्रस्तुत गरेका थिए ।

  • शिक्षामा कुनै पनि किसिमको भेदभाव हुन दिन्नौं– खरेल
  • तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
    मन पर्योखुशीअचम्मउत्साहितदुखीआक्रोशित
    प्रतिक्रिया दिनुहोस
    मनोरञ्जन सम्बन्धि थप
  • अन्तर्राष्ट्रिय ख्यातिप्राप्त जापानी अभिनेत्री माहोले नेपाली टेलिचलचित्र मनको बाँधमा डेब्यू गर्दै

    अन्तर्राष्ट्रिय ख्यातिप्राप्त जापानी अभिनेत्री माहोले नेपाली टेलिचलचित्र मनको बाँधमा डेब्यू गर्दै

  • पुष्कर चौलागाईंको प्रस्तुतीमा अल्लारे बजार

    पुष्कर चौलागाईंको प्रस्तुतीमा अल्लारे बजार

  • मुक्ति अर्यालले लेखेको ‘तीज पनि आयो बरि लै…’ गित सार्वजनिक

    मुक्ति अर्यालले लेखेको ‘तीज पनि आयो बरि लै…’ गित सार्वजनिक

  • प्रत्येक नागरिकलाई अस्वभाविक प्रलोभन, कुनै पार्टीको वमौती बन्न सक्दैन वृद्धभत्ता

    प्रत्येक नागरिकलाई अस्वभाविक प्रलोभन, कुनै पार्टीको वमौती बन्न सक्दैन वृद्धभत्ता

  • प्रभातफेरी ई-पेपरथप

    २०८२ साल चैत्र ४ गते बुधबार

    २०८२ साल चैत्र ४ गते बुधबार
    थप मितिका ई-पेपरहरु यहाँ भित्र
    ताजा अपडेट
    Post Thumbnail

    एआईको युगमा लोकतन्त्र र युवा: नेपालको सन्दर्भमा अवसर र चुनौती

    काभ्रेमा महिला र युवा उद्यमीहरूका लागि मार्केटिङ तथा कर सम्बन्धी अन्तरक्रिया

    काभ्रेमा महिला र युवा उद्यमीहरूका लागि मार्केटिङ तथा कर सम्बन्धी अन्तरक्रिया

    लिन स्कुलको “रजत जयन्ती” तथा अभिभावक दिवस

    लिन स्कुलको “रजत जयन्ती” तथा अभिभावक दिवस

    Post Thumbnail

    राजनीतिक संस्कारबिनाकाे बहुमत अर्थहिन

    प्रभातफेरी अनलाईन

    बनेपा नपा-५,राजदास मार्ग

    [email protected]

    ९८५११२८४५०,९८४१४२८४५०

    प्रा.फम द. नं.: ९६७९/०७६/०७७

    सूचना विभाग दर्ता नं.: ८२०/०७४-७५

    हाम्रो टीम

    संचालक : प्रल्हाद शर्मा हुमागाईं
    सम्पर्क: ९८५११२८४५०
    सम्पादक : राज्यलक्ष्मी श्रेष्ठ
    सम्पर्क: ९८४१४२९९६५

    साईट मेनु

    • सम्पादकीय
    • फुर्सदमा
    • हाम्रो बारे
    • ई-पेपर
    • स्थानीय
    • समाचार
    • लेख
    • साहित्य
    • विचार
    • साताको कविता
    • प्राईभेसी पोलिसी
    • शर्त तथा नियमहरु
    © २०७९ प्रभातफेरी अनलाइन Designed by: GOJI Solution
    0