Logo
  • प्रमुख समाचार
  • समाचार
  • अर्थ
  • मनोरञ्जन
  • विचार
  • अन्तरबार्ता
  • लेख
  • स्वास्थ चर्चा
  • सुचना प्रविधि
  • नीति तथा कार्यक्रम
  • पुस्तक समिक्ष्या
  • मनको चौतारी
  • राजनीति
  • राशिफल
  • समसामहिक
  • सम्पादकीय
  • साताको कविता
  • साहित्य
© २०७९ प्रभातफेरी अनलाइन Designed by: GOJI Solution
Advertisement
SKIP THIS
Logo
२०८३ जेष्ठ २७, बुधबार
आजको ई-पेपर
  • गृहपृष्ट
  • प्रमुख समाचार
  • समाचार
  • अर्थ
  • मनोरञ्जन
  • विचार
  • अन्तरबार्ता
  • लेख
  • स्वास्थ चर्चा
  • सूचना प्रविधि
  • नीति तथा कार्यक्रम
  • खोज

खोजी गर्नुहोस

छनोट

यहाँ खालि कोठा भित्र प्रीतिमा लेखेको अक्षर लगाउनुहोस् |

प्रीतिबाट युनिकोडमा कन्भर्ट गरेको

  • युनिकोड
  • स्थानीय

आफूलाई उत्कृष्ट कायम राख्दै पनौती

प्रभातफेरी अनलाइन ४५०२ पटक पढिएको प्रकाशित मिति: २०७६ श्रावण २८, मंगलबार (६ साल अघि)
आफूलाई उत्कृष्ट कायम राख्दै पनौती

पनौती-नगरपालिकाहरुको माझमा आफूलाई उत्कृष्ट रुपमा आफ्नो साख कायम राख्न पनौती नगरपालिका उद्रत छ भन्ने प्रमाण एकपछि अर्काे राख्दै आएको छ ।

गत वर्ष लैना भैंसी भत्ताले निकै चर्चा बटुल्न सफल पनौती नगरपालिका यो वर्षको शुरुवातीमै उत्कृष्ट सम्मानबाट चर्चाको शिखरमा पुगेको छ । गत शनिबार आफ्नै सभा कक्षमा भएको सम्मान कार्यक्रममा नगरभित्र उत्कृष्ट योगदान पु¥याउने विभिन्न विधाका व्यक्तित्वहरुलाई एक भव्य समारोहका बीच सम्मान गरेको छ ।

यसरी सम्मानित हुनेमा उत्कृष्ट कर्मचारीमा वरिष्ठ प्रशासकीय अधिकृत इन्द्रप्रसाद अधिकारी र कार्यालय सहायक प्रल्हाद सापकोटा, ज्येष्ठ नागरिक तर्फ एक शताब्दी पार गर्नु हुनेहरुमा लिलादेवी हुमागाईं र रामलाल कर्माचार्य, सञ्चारको क्षेत्रमा उत्कृष्ट योगदान पु¥याएकोमा सञ्चारकर्मी मधुसुदन गुरागाईं दोस्रो पटक सम्मानित हुनुभएको छ ।

त्यसैगरी शिक्षासेवी शिक्षाविद् रामप्रसाद अधिकारी, भाषा तथा संस्कृतविद् तुयुकाजी ताम्राकार, स्वास्थ्यको क्षेत्रमा डा. सुमन ताम्राकार, स्वास्थ्य स्वयंसेविका सञ्चमाया तामाङ, पनौती नगरको प्रतिक लोगो डिजाइनर मञ्जु स्याउला, सहकारी अभियन्ता दिपक थापा, पर्यटन क्षेत्रमा कौशिल्या अमात्य, खेलकूद विधामा विजयसुन्दर सैंजु, संस्थागत करदातामा मल्पी इन्टरनेशलन एकेडेमी छ भने व्यक्तिगत करदातामा सुनिल र सुशिल सैंजु छन् ।

विद्यालयतर्फ कुशादेवी मा.वि., सूर्याेदय मा.वि., स्वास्थ्यचौकीमा कुशादेवी स्वास्थ्य चौकी र हातेमालो बालक्लब कुशादेवी सम्मानित भएका छन् । त्यस्तै कृषि र पशु विधामा इन्द्रेश्वर थल्पु सामुदायिक वन “क” गाईभैंसी पालक कृषक रेवती सापकोटा, सामूहिक खेतीमा जितबहादुर खत्री, कृत्रिम गर्भाधानको क्षेत्रमा महत्वपूर्ण भूमिका निभएकोमा दामोदर केसी लगायत सम्मानित हुनुभएको थियो ।
स्थानीय निकायमा जनप्रतिनिधिको आगमन पश्चात यस किसिमको कार्यक्रम पहिलो पटक भएको कार्यक्रम सञ्चालक एवं शिक्षा विभागीय अधिकृत महेश्वर जंगमले बताउनु भएको थियो । जंगमका अनुसार नगरभित्रका विभिन्न विधाका २५ जना बौद्धिक व्यक्तित्व सम्मानित हुनुभयो भने विद्यार्थीतर्फ जेहेन्दार र एसईईमा उत्कृष्ट नतिजा ल्याउन सफल विद्यार्थीहरुलाई नगद सहित सम्मान गरिएको थियो । यसरी सम्मानित हुनेहरुमा १ सय ७८ विद्यार्थी रहेको बताउनुभयो । उक्त अवसरमा कृषितर्फ १८ जना किसानका लागि मिनी टेलर वितरण गरिएको थियो ।

कार्यक्रममा नगरपालिकाका प्रमुख भिम न्यौपानेबाट सम्मानित हुनुहुने सबैलाई धन्यवाद ज्ञापन गर्दै आगामी दिनमा पनि योभन्दा अझ भव्य र सभ्य कार्यक्रम सहित सम्मान गर्ने अवसर मिलोस् भन्दै कार्यक्रम समापन गर्नुभएको थियो । कार्यक्रमको औचित्यता माथि प्रकाश पार्दै प्रमुख प्रशासकीय अधिकृत हरिप्रसाद चापागाईंले कार्यक्रमले सम्मानितहरुलाई उर्जा प्राप्त हुने र आगामी दिनहरुमा आफ्नो पेशाप्रति दत्तचित्त भई लाग्न प्रेरणा मिल्ने बताउनुभयो । त्यसैगरी कार्यक्रममा सम्मानित व्यक्तित्व वरिष्ठ प्रशासकीय अधिकृत इन्द्रप्रसाद अधिकारीले स्वागत मन्तव्य राख्नुभएको थियो ।

  • आफूलाई उत्कृष्ट कायम राख्दै पनौती
  • तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
    मन पर्योखुशीअचम्मउत्साहितदुखीआक्रोशित
    प्रतिक्रिया दिनुहोस
    अर्थ सम्बन्धि थप
  • भूपूसैनिक सहकारीको पन्ध्रौं साधारणसभा सम्पन्न

    भूपूसैनिक सहकारीको पन्ध्रौं साधारणसभा सम्पन्न

  • पनौतीको १६औं नगर सभाबाट ४६ करोड बजेट कटौती

    पनौतीको १६औं नगर सभाबाट ४६ करोड बजेट कटौती

  • चौरीदेउराली सरकारकाे आर्थिक वर्ष २०८०/८१ काे नीति तथा कार्यक्रम

    चौरीदेउराली सरकारकाे आर्थिक वर्ष २०८०/८१ काे नीति तथा कार्यक्रम

  • Post Thumbnail

    बेथानचोक गाउँपालिकाको आ.व. २०७९÷०८० को वार्षिक नीति तथा कार्यक्रम

  • प्रभातफेरी ई-पेपरथप

    २०८३ साल जेठ २७ गते बुधबार

    २०८३ साल जेठ २७ गते बुधबार
    थप मितिका ई-पेपरहरु यहाँ भित्र
    ताजा अपडेट
    निजि सञ्चार क्षेत्रमा सरकारी विज्ञापन रोक्ने निर्णय सच्याउन प्रधानमन्त्रीको निर्देशनमा कर्मचारीको आलटाल

    निजि सञ्चार क्षेत्रमा सरकारी विज्ञापन रोक्ने निर्णय सच्याउन प्रधानमन्त्रीको निर्देशनमा कर्मचारीको आलटाल

    पाँचतारे होटेल एभरेष्टमा ‘सचेतका धुनहरु’ घन्काउँदा

    पाँचतारे होटेल एभरेष्टमा ‘सचेतका धुनहरु’ घन्काउँदा

    प्राविधिक शिक्षालय बन्द गराउने खेलमा बनेपा नगरपालिका

    प्राविधिक शिक्षालय बन्द गराउने खेलमा बनेपा नगरपालिका

    पत्रकारिताले नागरिकको नैसर्गिक अधिकारको संरक्षणमा महत्वपूर्ण भूमिका निर्वाह गर्नुपर्छ : पूर्वप्रधानन्यायाधीश राउत

    पत्रकारिताले नागरिकको नैसर्गिक अधिकारको संरक्षणमा महत्वपूर्ण भूमिका निर्वाह गर्नुपर्छ : पूर्वप्रधानन्यायाधीश राउत

    प्रभातफेरी अनलाईन

    बनेपा नपा-५,राजदास मार्ग

    [email protected]

    ९८५११२८४५०,९८४१४२८४५०

    प्रा.फम द. नं.: ९६७९/०७६/०७७

    सूचना विभाग दर्ता नं.: ८२०/०७४-७५

    हाम्रो टीम

    संचालक : प्रल्हाद शर्मा हुमागाईं
    सम्पर्क: ९८५११२८४५०
    सम्पादक : राज्यलक्ष्मी श्रेष्ठ
    सम्पर्क: ९८४१४२९९६५

    साईट मेनु

    • सम्पादकीय
    • फुर्सदमा
    • हाम्रो बारे
    • ई-पेपर
    • स्थानीय
    • समाचार
    • लेख
    • साहित्य
    • विचार
    • साताको कविता
    • प्राईभेसी पोलिसी
    • शर्त तथा नियमहरु
    © २०७९ प्रभातफेरी अनलाइन Designed by: GOJI Solution
    0