Logo
  • प्रमुख समाचार
  • समाचार
  • अर्थ
  • मनोरञ्जन
  • विचार
  • अन्तरबार्ता
  • लेख
  • स्वास्थ चर्चा
  • सुचना प्रविधि
  • नीति तथा कार्यक्रम
  • पुस्तक समिक्ष्या
  • मनको चौतारी
  • राजनीति
  • राशिफल
  • समसामहिक
  • सम्पादकीय
  • साताको कविता
  • साहित्य
© २०७९ प्रभातफेरी अनलाइन Designed by: GOJI Solution
Logo
२०८२ फागुन २९, शुक्रबार
आजको ई-पेपर
  • गृहपृष्ट
  • प्रमुख समाचार
  • समाचार
  • अर्थ
  • मनोरञ्जन
  • विचार
  • अन्तरबार्ता
  • लेख
  • स्वास्थ चर्चा
  • सूचना प्रविधि
  • नीति तथा कार्यक्रम
  • खोज

खोजी गर्नुहोस

छनोट

यहाँ खालि कोठा भित्र प्रीतिमा लेखेको अक्षर लगाउनुहोस् |

प्रीतिबाट युनिकोडमा कन्भर्ट गरेको

  • युनिकोड
  • स्थानीय

अनुकरणीय कार्यतर्फ अग्रसर छ धुलिखेल उद्योग वाणिज्य संघ -सांसद लम्साल

प्रभातफेरी अनलाइन ४२४८ पटक पढिएको प्रकाशित मिति: २०७६ चैत्र १२, बुधबार (५ साल अघि)
अनुकरणीय कार्यतर्फ अग्रसर छ धुलिखेल उद्योग वाणिज्य संघ -सांसद लम्साल

आर.एल.श्रेष्ठ

धुलिखेल-धुलिखेल उद्योग वाणिज्य संघको आयोजनामा सञ्चालन भएको स्यानिटरी प्याड वितरण कार्यक्रमलाई सम्बोधन गर्ने क्रममा प्रदेश सांसद लक्ष्मण लम्सालले बागमती प्रदेशकै अभिलेखमा धुलिखेल उद्योग वाणिज्य संघले अनुकरणीय कार्य गर्दै आएको तथ्य रहेको बताउनुभएको छ ।

कार्यक्रममा सामुदायिक विद्यालयमा अध्ययनरत छात्राहरुलाई महिला सशक्तिकरणको लागि स्यानिटरी प्याड परियोजना अन्तर्गत तयार पारिएका स्यानिटरी प्याड वितरण गर्दै सांसद लम्सालको थप कथन थियो– राज्यले सामुदायिक विद्यालयमा अध्ययनरत छात्राहरुको गुणस्तरीयता र सम्वृद्धिका लागि जुनसुकै किसिमको लगानी गरिरहेको छ । त्यसबाट गुणस्तरीय उत्पादनमा फड्को पार गरेको तथ्य आफूले पाएको सांसद लम्सालले खुलासा गर्नुभएको छ ।

कार्यक्रममा धुलिखेल नगरपालिकाका उपप्रमुख विमला शर्माको तर्क थियो– जबसम्म छोरीलाई निर्वाह रुपमा, धक् फुकाएर विद्यालय जाने वातावरण बन्दैन, तबसम्म सम्वृद्ध समाजको कल्पनासमेत गर्न सकिन्न भन्नुहुँदै धुलिखेल उद्योग वाणिज्य संघले जुन कार्यहरु गरेको छ, त्यसका लागि धुलिखेल नगरपालिका सघाउन तयार रहेको बताउनुभयो ।

त्यसैगरी साझेदारी संस्था रोटरी क्लब अफ अमेरिकाको तर्फबाट रोटरियन क्रिष्टिन ग्लिडिचनले नेपालका महिलाहरुका लागि सानो सहयोग गर्ने अवसर दिएकोमा धुलिखेल उद्योग वाणिज्य संघप्रति आभार ज्ञापन गर्दै नेपाल र अमेरिकाको रहनसहन, परम्परा, संस्कारले नेपाली र अमेरिकी महिलाहरुको जीवनस्तरमा विविधता सिर्जना गरेको आफूले पाएको स्मरण गराउँदै आफ्नो संस्कार, संस्कृतिको संरक्षण गर्दै रुढिवादी संस्कारका विरुद्ध सचेत हुनसके मात्रै महिला सशक्तिकरण अगाडि बढ्न सक्ने उहाँको तर्क थियो । त्यसैले जुन अभियान लिएर रोटरी आएको छ, त्यसले केही मात्रामा भएपनि सकारात्मक प्रभाव छाड्ने आफूले आँकलन गरेको रोटरियन ग्लिडिचनको धारणा थियो ।

उक्त समारोहलाई रोटरियन र िञ्जव श्रेष्ठ, घरेलु तथा साना उद्योग कार्यालयका अधिकृत केशव प्रसाद पुडासैनी लगायतका वक्ताहरुले स्यानिटरी प्याड र धुलिखेल उद्योग वाणिज्य संघका गतिविधिका बारेमा चर्चा गर्नुभएको थियो । उक्त कार्यक्रममा धुलिखेल नपाभित्रका पूर्ण सञ्जीवनी, श्रीखण्डपुर मावि र पञ्चकन्या आधारभूत विद्यालयका एक सय ६० जना छात्राहरुलाई एक सय ६० थान स्यानिटरी प्याड वितरण गरिएको थियो ।

धुलिखेल उद्योग वाणिज्य संघका कार्यालय प्रमुख अवनिश्वर कार्कीको अनुसार सीपमूलक कार्यक्रम अन्तर्गत तालिम प्राप्त जनशक्तिहरुमध्येबाट १८ जनाले व्यवसायिक रुपमा आफूलाई समर्पित गरी उत्पादनमा सरिक भई तयार पारिएका स्यानिटरी प्याडहरु उद्योग वाणिज्य संघ मार्फत् वितरण गरिएको बताउनुभएको थियो ।

उक्त कार्यक्रमको अध्यक्षता गर्दै धुलिखेल उद्योग वाणिज्य संघ धुलिखेलका अध्यक्ष मञ्जुकुमार कोजूका अनुसार बेरोजगार अन्तका लागि धुलिखेल उद्योग वाणिज्य संघ कुनै पनि मूल्य चुकाउन तल्लीन रहेको खुलासा गर्दै व्यवसायलाई मजबुत पार्नका लागि उद्योग वाणिज्य संघमार्फत् कर प्रशिक्षण कार्यक्रम अन्तर्गत १ सय ५० जना व्यवसायीहरुको सहभागितामा कर सम्बन्धी तालिम सञ्चालन भएको थियो भने क्ष्mउयचत भ्हउयचत, ीयनष्कतष्अ भन्सार टे«डिङ्गमा ५० जना व्यवसायीको सहभागिता थियो । त्यसैगरी आन्तरिक पर्यटन, प्रवद्र्धनका लागि विश्व मुटु दिवसको अवसरमा ज्ष्पष्लन त्चबष् िमा २ सय १५ जनाको सहभागितामा धुलिखेलदेखि पनौतीसम्मका विभिन्न सामरिक महत्वका स्थानहरुको अवलोकन गराइएको थियो ।

त्यसैगरी स्यानिटरी प्याड तयार गर्न २३ जना घरेलु महिलालाई आधारभूत तालिम दिएको थियो । जसअन्तर्गत तालिम पश्चात रोजगारी सिर्जना गर्न १८ जना गृहिणीहरुको सहभागिता रहेको छ । जसलाई अक्सफोर्ड एडभान्स इन्जिनियरिङ कलेजले समन्वय गरी भ्खभलत क्ष्क्ष् आधारभूत सिलाई अन्तर्गत २० जना गृहिणी महिलाहरुको तालिम निरन्तर रहेको समेत अध्यक्ष कोजूले कार्यक्रममा जानकारी गराउनुभएको थियो ।

  • अनुकरणीय कार्यतर्फ अग्रसर छ धुलिखेल उद्योग वाणिज्य संघ -सांसद लम्साल
  • तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
    मन पर्योखुशीअचम्मउत्साहितदुखीआक्रोशित
    प्रतिक्रिया दिनुहोस
    अर्थ सम्बन्धि थप
  • भूपूसैनिक सहकारीको पन्ध्रौं साधारणसभा सम्पन्न

    भूपूसैनिक सहकारीको पन्ध्रौं साधारणसभा सम्पन्न

  • पनौतीको १६औं नगर सभाबाट ४६ करोड बजेट कटौती

    पनौतीको १६औं नगर सभाबाट ४६ करोड बजेट कटौती

  • चौरीदेउराली सरकारकाे आर्थिक वर्ष २०८०/८१ काे नीति तथा कार्यक्रम

    चौरीदेउराली सरकारकाे आर्थिक वर्ष २०८०/८१ काे नीति तथा कार्यक्रम

  • Post Thumbnail

    बेथानचोक गाउँपालिकाको आ.व. २०७९÷०८० को वार्षिक नीति तथा कार्यक्रम

  • प्रभातफेरी ई-पेपरथप

    २०८२ साल फागुन २७ गते बुधबार

    २०८२ साल फागुन २७ गते बुधबार
    थप मितिका ई-पेपरहरु यहाँ भित्र
    ताजा अपडेट
    Post Thumbnail

    राजनीतिक संस्कारबिनाकाे बहुमत अर्थहिन

    नारी दिवसमा महिला सशक्तिकरणमा शीर मेमोरियल अस्पतालको भुमिका

    नारी दिवसमा महिला सशक्तिकरणमा शीर मेमोरियल अस्पतालको भुमिका

    Post Thumbnail

    निर्वाचनको सन्देश: नयाँ शक्तिको विजय कि पुराना दलप्रतिको असन्तोष ?

    कुनै पनि भ्रमित हल्लाको पछि नलाग्न नेत्ता प्रचण्डको आग्रह

    कुनै पनि भ्रमित हल्लाको पछि नलाग्न नेत्ता प्रचण्डको आग्रह

    प्रभातफेरी अनलाईन

    बनेपा नपा-५,राजदास मार्ग

    [email protected]

    ९८५११२८४५०,९८४१४२८४५०

    प्रा.फम द. नं.: ९६७९/०७६/०७७

    सूचना विभाग दर्ता नं.: ८२०/०७४-७५

    हाम्रो टीम

    संचालक : प्रल्हाद शर्मा हुमागाईं
    सम्पर्क: ९८५११२८४५०
    सम्पादक : राज्यलक्ष्मी श्रेष्ठ
    सम्पर्क: ९८४१४२९९६५

    साईट मेनु

    • सम्पादकीय
    • फुर्सदमा
    • हाम्रो बारे
    • ई-पेपर
    • स्थानीय
    • समाचार
    • लेख
    • साहित्य
    • विचार
    • साताको कविता
    • प्राईभेसी पोलिसी
    • शर्त तथा नियमहरु
    © २०७९ प्रभातफेरी अनलाइन Designed by: GOJI Solution
    0