Logo
  • प्रमुख समाचार
  • समाचार
  • अर्थ
  • मनोरञ्जन
  • विचार
  • अन्तरबार्ता
  • लेख
  • स्वास्थ चर्चा
  • सुचना प्रविधि
  • नीति तथा कार्यक्रम
  • पुस्तक समिक्ष्या
  • मनको चौतारी
  • राजनीति
  • राशिफल
  • समसामहिक
  • सम्पादकीय
  • साताको कविता
  • साहित्य
© २०७९ प्रभातफेरी अनलाइन Designed by: GOJI Solution
Logo
२०८२ फागुन २८, बिहिबार
आजको ई-पेपर
  • गृहपृष्ट
  • प्रमुख समाचार
  • समाचार
  • अर्थ
  • मनोरञ्जन
  • विचार
  • अन्तरबार्ता
  • लेख
  • स्वास्थ चर्चा
  • सूचना प्रविधि
  • नीति तथा कार्यक्रम
  • खोज

खोजी गर्नुहोस

छनोट

यहाँ खालि कोठा भित्र प्रीतिमा लेखेको अक्षर लगाउनुहोस् |

प्रीतिबाट युनिकोडमा कन्भर्ट गरेको

  • युनिकोड
  • स्थानीय

कोरोना संक्रमितप्रति सहयोगी हात

प्रभातफेरी अनलाइन ४६९३ पटक पढिएको प्रकाशित मिति: २०७७ भाद्र ११, बिहिबार (५ साल अघि)
कोरोना संक्रमितप्रति सहयोगी हात

सलन मगर काभ्रेली
बनेपा/बनेपा नगरपालिकाले सञ्चालन गरेको आइसोलेशन व्यवस्थापन गर्न श्रमिक जनउत्थान साकोसका राजन अधिकारीको पहलमा विभिन्न संस्थाहरुले खाद्यान्न, तेल, साबुन लगायत अत्यावश्यक सामग्री नगर उप–प्रमुख रेखा सापकोटा दाहाललाई हस्तान्तरण गरेको छ ।

हस्तान्तरण कार्यक्रममा बोल्नुहुँदै उपप्रमुख रेखा सापकोटा दाहालले विश्व महामारी रुपमा फैलिएको कोभिड–१९ ले गर्दा नेपाल पनि अछुतो रहन नसकेको र बनेपामा संक्रमितको संख्या बढ्दै गएकाले लगातार ७ दिनको प्रयासमा बनेपा नगरपालिकाले ५० बेडको आइसोलेसन तयार गरी सञ्चालनमा ल्याएको जानकारी दिनुभयो। साथै उपप्रमुख दाहालले यो महामारीको अवस्थामा यो सहयोगले उर्जा मिलेको बताउँदै धन्यवाद दिनुभयो ।

सोमबार एक कार्यक्रम बीच ज्योति लाईफ इन्सोरेन्स काभ्रे युनाईटेड साकोस, सेवानुङ साकोस, सम्बृद काभ्रे, कृषि सहकारी, बज्रबाराही साकोस, जीवन सुधार कृषि सहकारी, सन्दुस साकोस र श्रमिक जनउत्थान साकोस लगायतका संस्थाको सहयोगमा संकलित चामल १०५० के.जी., साबुन १४४ वटा, दाल ७५ के.जी.नून १५० के.जी. र तेल ५० लिटर राहत सामाग्री श्रमिक जनउत्थान साकोसका राजन अधिकारीले बनेपा नगरपालिका उप प्रमुख रेखा सापकोटा दाहाललाई हस्तान्तरण गर्नुभयो ।

  • कोरोना संक्रमितप्रति सहयोगी हात
  • तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
    मन पर्योखुशीअचम्मउत्साहितदुखीआक्रोशित
    प्रतिक्रिया दिनुहोस
    अर्थ सम्बन्धि थप
  • भूपूसैनिक सहकारीको पन्ध्रौं साधारणसभा सम्पन्न

    भूपूसैनिक सहकारीको पन्ध्रौं साधारणसभा सम्पन्न

  • पनौतीको १६औं नगर सभाबाट ४६ करोड बजेट कटौती

    पनौतीको १६औं नगर सभाबाट ४६ करोड बजेट कटौती

  • चौरीदेउराली सरकारकाे आर्थिक वर्ष २०८०/८१ काे नीति तथा कार्यक्रम

    चौरीदेउराली सरकारकाे आर्थिक वर्ष २०८०/८१ काे नीति तथा कार्यक्रम

  • Post Thumbnail

    बेथानचोक गाउँपालिकाको आ.व. २०७९÷०८० को वार्षिक नीति तथा कार्यक्रम

  • प्रभातफेरी ई-पेपरथप

    २०८२ साल फागुन २७ गते बुधबार

    २०८२ साल फागुन २७ गते बुधबार
    थप मितिका ई-पेपरहरु यहाँ भित्र
    ताजा अपडेट
    Post Thumbnail

    राजनीतिक संस्कारबिनाकाे बहुमत अर्थहिन

    नारी दिवसमा महिला सशक्तिकरणमा शीर मेमोरियल अस्पतालको भुमिका

    नारी दिवसमा महिला सशक्तिकरणमा शीर मेमोरियल अस्पतालको भुमिका

    Post Thumbnail

    निर्वाचनको सन्देश: नयाँ शक्तिको विजय कि पुराना दलप्रतिको असन्तोष ?

    कुनै पनि भ्रमित हल्लाको पछि नलाग्न नेत्ता प्रचण्डको आग्रह

    कुनै पनि भ्रमित हल्लाको पछि नलाग्न नेत्ता प्रचण्डको आग्रह

    प्रभातफेरी अनलाईन

    बनेपा नपा-५,राजदास मार्ग

    [email protected]

    ९८५११२८४५०,९८४१४२८४५०

    प्रा.फम द. नं.: ९६७९/०७६/०७७

    सूचना विभाग दर्ता नं.: ८२०/०७४-७५

    हाम्रो टीम

    संचालक : प्रल्हाद शर्मा हुमागाईं
    सम्पर्क: ९८५११२८४५०
    सम्पादक : राज्यलक्ष्मी श्रेष्ठ
    सम्पर्क: ९८४१४२९९६५

    साईट मेनु

    • सम्पादकीय
    • फुर्सदमा
    • हाम्रो बारे
    • ई-पेपर
    • स्थानीय
    • समाचार
    • लेख
    • साहित्य
    • विचार
    • साताको कविता
    • प्राईभेसी पोलिसी
    • शर्त तथा नियमहरु
    © २०७९ प्रभातफेरी अनलाइन Designed by: GOJI Solution
    0