Logo
  • प्रमुख समाचार
  • समाचार
  • अर्थ
  • मनोरञ्जन
  • विचार
  • अन्तरबार्ता
  • लेख
  • स्वास्थ चर्चा
  • सुचना प्रविधि
  • नीति तथा कार्यक्रम
  • पुस्तक समिक्ष्या
  • मनको चौतारी
  • राजनीति
  • राशिफल
  • समसामहिक
  • सम्पादकीय
  • साताको कविता
  • साहित्य
© २०७९ प्रभातफेरी अनलाइन Designed by: GOJI Solution
Logo
२०८० आश्विन ६, शनिबार
आजको ई-पेपर
  • गृहपृष्ट
  • प्रमुख समाचार
  • समाचार
  • अर्थ
  • मनोरञ्जन
  • विचार
  • अन्तरबार्ता
  • लेख
  • स्वास्थ चर्चा
  • सूचना प्रविधि
  • नीति तथा कार्यक्रम
  • खोज

खोजी गर्नुहोस

छनोट

यहाँ खालि कोठा भित्र प्रीतिमा लेखेको अक्षर लगाउनुहोस् |

प्रीतिबाट युनिकोडमा कन्भर्ट गरेको

  • युनिकोड
  • स्थानीय

शान्ति सुरक्षा अमन चयन खल्वलिन सक्छ सावधान !

प्रभातफेरी अनलाइन ५९८४ पटक पढिएको प्रकाशित मिति: २०७७ भाद्र ३१, बुधबार (३ साल अघि)
Post Thumbnail

लकडाउन खोल्नु र बन्दले के अर्थ लाग्छ भन्ने विषयमा गहन बहस बिना नै प्रारम्भ गरिएको गतिविधिले नेपाली जनता यो गम्भीर मोडमा पुगेका छन् । यो अवस्थामा पुग्नुमा कोभिड–१९ मात्र दोषी छैन, छन् त राज्य सञ्चालनमा रहेका आफूलाई सारथी भन्न रुचाउनेहरु छन् । कोभिड–१९ त एक सूत्राधार माध्यम मात्र बन्न पुगेको हो । सार्क मुलुकहरुको अवस्थालाई अध्ययन गर्ने हो भने पनि यथार्थता बाहिर आउँछ । जसका कारण सरकारले १ सय ७५औं दिनमा आएर लकडाउनलाई खुकुलो पारेको छ । अझै भन्नुपर्दा अघोषित ढंगबाट लकडाउन खोलेको छ भन्दा फरक पर्दैन ।
यस किसिमको सरकारी निर्णयले नेपाली जनमा अझै समस्या सिर्जना हुनेछ । जसरी शुभारम्भ गरिएको थियो, त्यसैगरी नाटकीय ढंगबाट लकडाउन अन्त गर्ने रणनीतिमा सरकार पुगेको छ । सरकारको यो क्रियाकलापका बारेमा नेपाली जनता अब अनविज्ञ रहेनन् । जसका कारण निर्वाद रुपमा आफ्नो व्यवसाय हुनेहरु त व्यवसायमा लाग्छन् ! तर व्यवसाय नहुनेहरुका लागि अबका दिन अझै कष्टकर हुनेछन् । विशेष गरी विपन्न परिवारका लागि लकडाउन खुल्नु र बन्द हुनुले कुनै अर्थ राखेन ।
तसर्थ, सरकारले सुरुवाती दिनमा देखाएको राहतको नौटंकीको खाँचो अब भएको छ । यो ६ महिना ति विपन्न, निम्न आय भएकाहरुले कसरी जीविकोपार्जन गरे होलान् भनेर अध्ययन हुन जरुरी छ । यदि त्यसतर्फ सरकारको ध्यान जान सकेन भने गम्भीर समस्या आइलाग्न सक्छ । त्यसका लागि पूर्वाग्रह बिना स्थानीय निकायले ति विपन्न, निम्न वर्गहरुको लगत संकलन गरी कम्तीमा ३ महिनासम्मका लागि राहत प्याकेजको व्यवस्था गर्न आवश्यक छ । यदि यसो गर्न सकिएन भने अबको स्थिति भयावह हुनेछ । जसले भोकमरी, लुटपाट, चोरी, डैकती र आत्महत्याका घटनाहरु सिर्जना गर्नेछ । यि आइपर्ने समस्या र चुनौतीको सामना गर्न सरकार तम्तयार भएर बस्न जरुरी छ । होइन भने यसको समाधानका लागि आवश्यक पर्ने विधि, प्रक्रिया, सबैको तयारी गरेर अगाडि जानुको विकल्प अहिलेको अवस्थामा छैन ।
सरकारले सूक्ष्म अध्ययन गरी समस्याको समाधानमा लागोस् भन्ने ठहर हाम्रो छ । यदि यसो गर्न सकिएन भने यो मुलुकमा फेरि एकपटक विद्रोहको ज्वारभाटा उठ्न सक्छ । शान्ति, सुरक्षा, अमन, चयन खल्वलिन सक्छ । त्यसैले समयमै सावधानीपूर्व सरकारले विवेक प्रयोग गर्नेछ भन्ने निचोडमा हामी पुगेका छौं ।

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्योखुशीअचम्मउत्साहितदुखीआक्रोशित
प्रतिक्रिया दिनुहोस
सम्पादकीय सम्बन्धि थप
  • Post Thumbnail

    संविधानको संरक्षण गर

  • Post Thumbnail

    विद्यालयमा नैतिक शिक्षाको आवश्यकता

  • Post Thumbnail

    शिक्षा सुधार अभियानमा लाग

  • Post Thumbnail

    प्राकृतिक विपद् व्यवस्थापनको लागि तयारी गर

  • प्रभातफेरी ई-पेपरथप

    २०८० आश्विन ३ गते

    २०८० आश्विन ३ गते
    थप मितिका ई-पेपरहरु यहाँ भित्र
    ताजा अपडेट
    ५९औं बाल दिवसमा बालबालिकाको प्रतिभा प्रस्फुटन

    ५९औं बाल दिवसमा बालबालिकाको प्रतिभा प्रस्फुटन

    माओवादी कुनै पनि धर्म, संस्कृति, परम्पराको विपक्षमा छैन ः नेता कपाली

    माओवादी कुनै पनि धर्म, संस्कृति, परम्पराको विपक्षमा छैन ः नेता कपाली

    विशेष रुपान्तरणमा भुम्लु पालिकाले अग्रगामी छलाङ पार गरेको छः नेता लक्ष्मी गुरुङ

    विशेष रुपान्तरणमा भुम्लु पालिकाले अग्रगामी छलाङ पार गरेको छः नेता लक्ष्मी गुरुङ

    धुलिखेल र पनौतीमा थापाद्वारा स्वास्थ्य सामाग्री हस्तान्तरण

    धुलिखेल र पनौतीमा थापाद्वारा स्वास्थ्य सामाग्री हस्तान्तरण

    प्रभातफेरी अनलाईन

    बनेपा नपा-५,राजदास मार्ग

    [email protected]

    ९८५११२८४५०,९८४१४२८४५०

    प्रा.फम द. नं.: ९६७९/०७६/०७७

    सूचना विभाग दर्ता नं.: ८२०/०७४-७५

    हाम्रो टीम

    संचालक : प्रल्हाद शर्मा हुमागाईं
    सम्पर्क: ९८५११२८४५०
    सम्पादक : राज्यलक्ष्मी श्रेष्ठ
    सम्पर्क: ९८४१४२९९६५
    समाचारदाता : बिपशना शाक्य
    सम्पर्क: ९८४३७२९१७५

    साईट मेनु

    • सम्पादकीय
    • फुर्सदमा
    • हाम्रो बारे
    • ई-पेपर
    • स्थानीय
    • समाचार
    • लेख
    • साहित्य
    • विचार
    • साताको कविता
    • प्राईभेसी पोलिसी
    • शर्त तथा नियमहरु
    © २०७९ प्रभातफेरी अनलाइन Designed by: GOJI Solution
    0