Logo
  • प्रमुख समाचार
  • समाचार
  • अर्थ
  • मनोरञ्जन
  • विचार
  • अन्तरबार्ता
  • लेख
  • स्वास्थ चर्चा
  • सुचना प्रविधि
  • नीति तथा कार्यक्रम
  • पुस्तक समिक्ष्या
  • मनको चौतारी
  • राजनीति
  • राशिफल
  • समसामहिक
  • सम्पादकीय
  • साताको कविता
  • साहित्य
© २०७९ प्रभातफेरी अनलाइन Designed by: GOJI Solution
Advertisement
SKIP THIS
Logo
२०८३ जेष्ठ २७, बुधबार
आजको ई-पेपर
  • गृहपृष्ट
  • प्रमुख समाचार
  • समाचार
  • अर्थ
  • मनोरञ्जन
  • विचार
  • अन्तरबार्ता
  • लेख
  • स्वास्थ चर्चा
  • सूचना प्रविधि
  • नीति तथा कार्यक्रम
  • खोज

खोजी गर्नुहोस

छनोट

यहाँ खालि कोठा भित्र प्रीतिमा लेखेको अक्षर लगाउनुहोस् |

प्रीतिबाट युनिकोडमा कन्भर्ट गरेको

  • युनिकोड
  • स्थानीय

गुट उपगुटका बिचमा विपीको विचार

प्रभातफेरी अनलाइन ५८३७ पटक पढिएको प्रकाशित मिति: २०७७ भाद्र ३१, बुधबार (५ साल अघि)
गुट उपगुटका बिचमा विपीको विचार

पनौती/नेपालको राजनीतिमा गुट उपगुट स्थानीय निकायदेखि राष्ट्रियस्तरसम्म चरम उत्कर्षमा पुगिरहेको अहिलेको परिवेशमा नेपाली कांग्रेस पनौतीले विपीको विचार सम्बन्धी बहस चलाएको छ ।
गत बुधबार पनौतीमा भएको विचार गोष्ठीलाई विपीका विचारसँग हातेमालो गरेको छ । जसको पछिल्लो उदाहरण १०७ औं बिपी जयन्ति पनि बिपी समाज पनौतीले मात्र औपचारिक कार्यक्रम नै राखेर विपीका विचारलाई सम्झने जर्मको गरेको छ । कार्यक्रममा नेपाली कांग्रेसका युवा नेता तिर्थ पसखल लगायतले जुम मिटिङमार्फत् सम्बोधन गरेका थिए । उहाँले बिपीको मेलमिलाप निती अहिले सबै माझ लोकप्रिय भएको स्मरण गराउनुभएको थियो । तर पछिल्लो समय काभ्रे कांग्रेसको अवस्था विभेदकारी हुँदै गएकोमा आफू दुःखीत भएको समेत पसखलले व्यक्त गर्नुभएको थियो ।
त्यसैगरी गत बुधबार बिपीको योगदानको विषयमा चर्चापरिचर्चा कार्यक्रम गरेको थियो भने नेपाली कांग्रेसका वरिष्ठ नेता प्रदिप गिरीको उपस्थितिमा गत बिहीबार बिपी विचारको सान्दर्भिकता ‘आज र भोलि’ विषयक जुम मिटिङ संचालन गरेको थियो । बिपी समाज पनौतीले आफ्नो स्थापनाकालको केही महिनाको बिचमा गत श्रावण ६ गते डा. मिनेन्द्र रिजालको उपस्थितिमा वृक्षारोपण कार्य सम्पन्न गरेको थियो । उक्त वृक्षारोपण कार्यक्रममा कांग्रेसले नेपाली जनको मन जित्न सफल भएको कार्यक्रममा सहभागीहरुले व्यक्त गरेका थिए । यस किसिमको छलफल गर्ने वातावरण सिर्जना गरेकोमा अधिकांश वक्ताहरुले बिपी समाज पनौतीलाई धन्यवाद दिएका थिए ।

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्योखुशीअचम्मउत्साहितदुखीआक्रोशित
प्रतिक्रिया दिनुहोस
अर्थ सम्बन्धि थप
  • भूपूसैनिक सहकारीको पन्ध्रौं साधारणसभा सम्पन्न

    भूपूसैनिक सहकारीको पन्ध्रौं साधारणसभा सम्पन्न

  • पनौतीको १६औं नगर सभाबाट ४६ करोड बजेट कटौती

    पनौतीको १६औं नगर सभाबाट ४६ करोड बजेट कटौती

  • चौरीदेउराली सरकारकाे आर्थिक वर्ष २०८०/८१ काे नीति तथा कार्यक्रम

    चौरीदेउराली सरकारकाे आर्थिक वर्ष २०८०/८१ काे नीति तथा कार्यक्रम

  • Post Thumbnail

    बेथानचोक गाउँपालिकाको आ.व. २०७९÷०८० को वार्षिक नीति तथा कार्यक्रम

  • प्रभातफेरी ई-पेपरथप

    २०८३ साल जेठ २७ गते बुधबार

    २०८३ साल जेठ २७ गते बुधबार
    थप मितिका ई-पेपरहरु यहाँ भित्र
    ताजा अपडेट
    निजि सञ्चार क्षेत्रमा सरकारी विज्ञापन रोक्ने निर्णय सच्याउन प्रधानमन्त्रीको निर्देशनमा कर्मचारीको आलटाल

    निजि सञ्चार क्षेत्रमा सरकारी विज्ञापन रोक्ने निर्णय सच्याउन प्रधानमन्त्रीको निर्देशनमा कर्मचारीको आलटाल

    पाँचतारे होटेल एभरेष्टमा ‘सचेतका धुनहरु’ घन्काउँदा

    पाँचतारे होटेल एभरेष्टमा ‘सचेतका धुनहरु’ घन्काउँदा

    प्राविधिक शिक्षालय बन्द गराउने खेलमा बनेपा नगरपालिका

    प्राविधिक शिक्षालय बन्द गराउने खेलमा बनेपा नगरपालिका

    पत्रकारिताले नागरिकको नैसर्गिक अधिकारको संरक्षणमा महत्वपूर्ण भूमिका निर्वाह गर्नुपर्छ : पूर्वप्रधानन्यायाधीश राउत

    पत्रकारिताले नागरिकको नैसर्गिक अधिकारको संरक्षणमा महत्वपूर्ण भूमिका निर्वाह गर्नुपर्छ : पूर्वप्रधानन्यायाधीश राउत

    प्रभातफेरी अनलाईन

    बनेपा नपा-५,राजदास मार्ग

    [email protected]

    ९८५११२८४५०,९८४१४२८४५०

    प्रा.फम द. नं.: ९६७९/०७६/०७७

    सूचना विभाग दर्ता नं.: ८२०/०७४-७५

    हाम्रो टीम

    संचालक : प्रल्हाद शर्मा हुमागाईं
    सम्पर्क: ९८५११२८४५०
    सम्पादक : राज्यलक्ष्मी श्रेष्ठ
    सम्पर्क: ९८४१४२९९६५

    साईट मेनु

    • सम्पादकीय
    • फुर्सदमा
    • हाम्रो बारे
    • ई-पेपर
    • स्थानीय
    • समाचार
    • लेख
    • साहित्य
    • विचार
    • साताको कविता
    • प्राईभेसी पोलिसी
    • शर्त तथा नियमहरु
    © २०७९ प्रभातफेरी अनलाइन Designed by: GOJI Solution
    0