Logo
  • प्रमुख समाचार
  • समाचार
  • अर्थ
  • मनोरञ्जन
  • विचार
  • अन्तरबार्ता
  • लेख
  • स्वास्थ चर्चा
  • सुचना प्रविधि
  • नीति तथा कार्यक्रम
  • पुस्तक समिक्ष्या
  • मनको चौतारी
  • राजनीति
  • राशिफल
  • समसामहिक
  • सम्पादकीय
  • साताको कविता
  • साहित्य
© २०७९ प्रभातफेरी अनलाइन Designed by: GOJI Solution
Logo
२०८२ फागुन ६, बुधबार
आजको ई-पेपर
  • गृहपृष्ट
  • प्रमुख समाचार
  • समाचार
  • अर्थ
  • मनोरञ्जन
  • विचार
  • अन्तरबार्ता
  • लेख
  • स्वास्थ चर्चा
  • सूचना प्रविधि
  • नीति तथा कार्यक्रम
  • खोज

खोजी गर्नुहोस

छनोट

यहाँ खालि कोठा भित्र प्रीतिमा लेखेको अक्षर लगाउनुहोस् |

प्रीतिबाट युनिकोडमा कन्भर्ट गरेको

  • युनिकोड
  • स्थानीय

कहिलेसम्म कोभिड संक्रमितप्रति विभेद राख्छौ ?

प्रभातफेरी अनलाइन ७४५३ पटक पढिएको प्रकाशित मिति: २०७७ आश्विन १३, मंगलबार (५ साल अघि)
Post Thumbnail

झण्डै नेपाल कोरोना भाइरसले आक्रान्त पारेको पनि सात महिना पार गर्दैछ । यति लामो समयसम्म संक्रमित हुनेहरुको सूची पनि लामै छ । त्यो सँगसँगै संक्रमित भएबापत समाजको तिरस्कारको सिकार हुनेहरुको सूची पनि लामै छ । जति पनि तिरस्कृत भएका छन्, ति सबैप्रति आफूलाई सभ्य समाजको अग्रदस्ताको मोह सम्झनेहरुबाटै भएको छ । जहाँसम्म यसरी विभेदको सिकार हुनेहरुमा सर्वसाधारणदेखि कोरोना भाइरसका विरुद्ध ढाल बनेर अग्रदस्तामा सरिक रहने डाक्टरहरुका विरुद्ध समेत त्यो तप्का खनिएको हाम्रा सामु प्रष्ट छ ।
यस किसिमका गतिविधिमा सरिक हुनेहरुलाई सुरुका दिनमा चेतनाको अभावले यस्ता घटनाक्रम निम्तिन गएको भन्दै थुम्थुम्याउने काम भयो । त्यसैले आज पनि ति घृणित घटनाहरु रोकिएनन् । यदि तत्कालै सरकार वा सरोकारवाला निकायले कडा कदम चालेको भए आज यो भयावह अवस्था आइपुग्ने थिएन । जसको कारण कोरोनाको नाउँमा सातौं महिना चलिरहँदा पनि विभेद ज्यूँकात्युँ भएर बसेको छ । होला, गुणात्मक वा संख्यात्मक तलमाथि तर पछिल्लो समय काठमाडौंका फुटपाटहरुमा खुल्ला आकाशलाई आश्रय स्थल बनाएर रात बिताउनेहरुको संख्या हेर्दा यो घटनाक्रम कतातिर गइरहेको छ भन्ने तर्फ सजिलै आँकलन गर्न सकिन्छ ।
तसर्थ यस किसिमका विभेदकारी व्यवहार गर्नेहरुका विरुद्ध मानवीय रुपमा नभई कानूनी रुपमै कदम चाल्नुको विकल्प छैन । आज जुन किसिमको मानवीय संवेदनशीलतामाथि प्रहार भएको छ, त्यसतर्फ गम्भीर रुपमा अनुसन्धान गर्नुपर्ने आजको तड्कारो चुनौती देखिएको छ । यसमा सम्बन्धित पक्षले गम्भीर चासो राख्दै विभेदपूर्ण क्रियाकलापलाई निरुत्साहित पार्न तत्काल सक्रियता देखाउन आवश्यक छ । यसका लागि सम्बन्धित स्थानीय निकायहरुलाई परिचालित गरेर यस किसिमका घटनामा संलग्न आततायीहरुलाई कडाभन्दा कडा कारवाही गरी कानूनी दायरामा ल्याएर समाजमा बिग्रिँदै गएको शान्ति, सुरक्षा र अमन, चयनलाई व्यवस्थित रुपमा फेरि अगाडि बढाउन आवश्यक देखिन्छ । त्यसका लागि सम्बन्धित सबै पक्षको उतिकै दायित्व, जिम्मेवारी र कर्तव्य हुनेछ भन्ने ठहर हामीले गरेका छौं । अन्यथा, सम्बन्धित पक्षले यस्ता घटनाक्रमलाई सामान्य ढंगबाट लिने र विभेदकारी क्रियाकलापमा सरिक हुनेहरुका लागि कडा रुपमा प्रस्तुत नहुने हो भने त्यसबाट निस्कने कुनै पनि अप्रिय घटनाहरुको सामना गर्न तयार हुनुपर्ने छ । जसको विकल्प तत्काल निकाल्न नसके नेपाली आकाशमा फेरि पनि कोरोनापछिको डरलाग्दो कालो बादल नमडारिएला भन्न सकिने अवस्था नभएको निचोडमा हामी पुगेका छौं ।

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्योखुशीअचम्मउत्साहितदुखीआक्रोशित
प्रतिक्रिया दिनुहोस
सम्पादकीय सम्बन्धि थप
  • प्रेस स्वतन्त्रतामाथिको हस्तक्षेप अस्वीकार्य छ

    प्रेस स्वतन्त्रतामाथिको हस्तक्षेप अस्वीकार्य छ

  • Post Thumbnail

    आगलागी नियन्त्रणमा जनचेतना आवश्यक

  • Post Thumbnail

    सरकार जनउत्तरदायी बन्नुपर्छ

  • Post Thumbnail

    परीक्षालाई मर्यादित बनाउने दायित्व परीक्षार्थीको पनि हो

  • प्रभातफेरी ई-पेपरथप

    २०८२ साल फागुन ६ गते बुधबार

    २०८२ साल फागुन ६ गते बुधबार
    थप मितिका ई-पेपरहरु यहाँ भित्र
    ताजा अपडेट
    निर्वाचन प्रचारप्रसारका लागि जुलुस र आमसभा आयोजना गर्दा पालना गर्नुपर्ने आचारसंहिता

    निर्वाचन प्रचारप्रसारका लागि जुलुस र आमसभा आयोजना गर्दा पालना गर्नुपर्ने आचारसंहिता

    भरूवा बन्दुकसहित पनौतीबाट सुनिता श्रेष्ठ पक्राउ

    भरूवा बन्दुकसहित पनौतीबाट सुनिता श्रेष्ठ पक्राउ

    महाभारतका विभिन्न वडामा नेकपाका चुनावी सभा सम्पन्न

    महाभारतका विभिन्न वडामा नेकपाका चुनावी सभा सम्पन्न

    सुशासन र समृद्धिमा जोड दिदैं उज्यालो नेपालद्वारा प्रतिबद्धता पत्र सार्वजनिक

    सुशासन र समृद्धिमा जोड दिदैं उज्यालो नेपालद्वारा प्रतिबद्धता पत्र सार्वजनिक

    प्रभातफेरी अनलाईन

    बनेपा नपा-५,राजदास मार्ग

    [email protected]

    ९८५११२८४५०,९८४१४२८४५०

    प्रा.फम द. नं.: ९६७९/०७६/०७७

    सूचना विभाग दर्ता नं.: ८२०/०७४-७५

    हाम्रो टीम

    संचालक : प्रल्हाद शर्मा हुमागाईं
    सम्पर्क: ९८५११२८४५०
    सम्पादक : राज्यलक्ष्मी श्रेष्ठ
    सम्पर्क: ९८४१४२९९६५

    साईट मेनु

    • सम्पादकीय
    • फुर्सदमा
    • हाम्रो बारे
    • ई-पेपर
    • स्थानीय
    • समाचार
    • लेख
    • साहित्य
    • विचार
    • साताको कविता
    • प्राईभेसी पोलिसी
    • शर्त तथा नियमहरु
    © २०७९ प्रभातफेरी अनलाइन Designed by: GOJI Solution
    0