Logo
  • प्रमुख समाचार
  • समाचार
  • अर्थ
  • मनोरञ्जन
  • विचार
  • अन्तरबार्ता
  • लेख
  • स्वास्थ चर्चा
  • सुचना प्रविधि
  • नीति तथा कार्यक्रम
  • पुस्तक समिक्ष्या
  • मनको चौतारी
  • राजनीति
  • राशिफल
  • समसामहिक
  • सम्पादकीय
  • साताको कविता
  • साहित्य
© २०७९ प्रभातफेरी अनलाइन Designed by: GOJI Solution
Logo
२०८२ फागुन २९, शुक्रबार
आजको ई-पेपर
  • गृहपृष्ट
  • प्रमुख समाचार
  • समाचार
  • अर्थ
  • मनोरञ्जन
  • विचार
  • अन्तरबार्ता
  • लेख
  • स्वास्थ चर्चा
  • सूचना प्रविधि
  • नीति तथा कार्यक्रम
  • खोज

खोजी गर्नुहोस

छनोट

यहाँ खालि कोठा भित्र प्रीतिमा लेखेको अक्षर लगाउनुहोस् |

प्रीतिबाट युनिकोडमा कन्भर्ट गरेको

  • युनिकोड
  • स्थानीय

पत्रकारिताको नाममा कुनै पनि विभेद सह्य हुन्न ः अध्यक्ष गैरे

प्रभातफेरी अनलाइन ६४२१ पटक पढिएको प्रकाशित मिति: २०७७ आश्विन १३, मंगलबार (५ साल अघि)
पत्रकारिताको नाममा कुनै पनि विभेद सह्य हुन्न ः अध्यक्ष गैरे

उर्मिला यादव
रुपन्देही/पत्रकार विद्यार्थी संगठन नेपालको केन्द्रिय अध्यक्ष मुक्ति गैरेले पत्रकारितामा कुनै पनि विभेद सह्य हुन्न भन्नुभएको छ । पत्रकार विद्यार्थी संगठन नेपालको पहिलो जिल्ला समिति गठनका क्रममा केन्द्रीय अध्यक्ष गैरेले उक्त भनाई राखेका हुन् ।
सबै खाले विभेद, असमानता, राष्ट्रियता कमजोर बनाउने र मिडियाका विरुद्धमा संघर्ष केन्द्रित हुने बताउनुभएको थियो । अहिले नेपालमा दुई किसिमका मिडियाहरु क्रियाशील देखिन्छन् । एउटा मिडियामा मिसन केन्द्रित र अर्काे आत्मकेन्द्रित भएको हुँदा मिडियालाई व्यवस्थित गर्नतर्फ आफुहरु लाग्ने बताउनुभएको थियो ।
रुपन्देहीको मणिग्राममा मंगलबार सम्पन्न बैठकले सञ्चारकर्मी गंगा भण्डारीको अध्यक्षतामा ९ सदस्यीय रुपन्देही जिल्ला समिति गठन गरेको छ । समितिको उपाध्यक्षमा सुवास बेल्बासे, सचिवमा संस्कृति डुम्रे, सहसचिवमा अम्मरराज पाण्डे, कोषाध्यक्षमा ईश्वरी भट्टराई र सदस्यहरुमा उर्मिला यादव, राजेश सिङ्जाली र अञ्जली थापा रहेका छन् । उक्त कार्यक्रम गंगा भण्डारीको अध्यक्षतामा सम्पन्न भएको थियो ।

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्योखुशीअचम्मउत्साहितदुखीआक्रोशित
प्रतिक्रिया दिनुहोस
अर्थ सम्बन्धि थप
  • भूपूसैनिक सहकारीको पन्ध्रौं साधारणसभा सम्पन्न

    भूपूसैनिक सहकारीको पन्ध्रौं साधारणसभा सम्पन्न

  • पनौतीको १६औं नगर सभाबाट ४६ करोड बजेट कटौती

    पनौतीको १६औं नगर सभाबाट ४६ करोड बजेट कटौती

  • चौरीदेउराली सरकारकाे आर्थिक वर्ष २०८०/८१ काे नीति तथा कार्यक्रम

    चौरीदेउराली सरकारकाे आर्थिक वर्ष २०८०/८१ काे नीति तथा कार्यक्रम

  • Post Thumbnail

    बेथानचोक गाउँपालिकाको आ.व. २०७९÷०८० को वार्षिक नीति तथा कार्यक्रम

  • प्रभातफेरी ई-पेपरथप

    २०८२ साल फागुन २७ गते बुधबार

    २०८२ साल फागुन २७ गते बुधबार
    थप मितिका ई-पेपरहरु यहाँ भित्र
    ताजा अपडेट
    Post Thumbnail

    राजनीतिक संस्कारबिनाकाे बहुमत अर्थहिन

    नारी दिवसमा महिला सशक्तिकरणमा शीर मेमोरियल अस्पतालको भुमिका

    नारी दिवसमा महिला सशक्तिकरणमा शीर मेमोरियल अस्पतालको भुमिका

    Post Thumbnail

    निर्वाचनको सन्देश: नयाँ शक्तिको विजय कि पुराना दलप्रतिको असन्तोष ?

    कुनै पनि भ्रमित हल्लाको पछि नलाग्न नेत्ता प्रचण्डको आग्रह

    कुनै पनि भ्रमित हल्लाको पछि नलाग्न नेत्ता प्रचण्डको आग्रह

    प्रभातफेरी अनलाईन

    बनेपा नपा-५,राजदास मार्ग

    [email protected]

    ९८५११२८४५०,९८४१४२८४५०

    प्रा.फम द. नं.: ९६७९/०७६/०७७

    सूचना विभाग दर्ता नं.: ८२०/०७४-७५

    हाम्रो टीम

    संचालक : प्रल्हाद शर्मा हुमागाईं
    सम्पर्क: ९८५११२८४५०
    सम्पादक : राज्यलक्ष्मी श्रेष्ठ
    सम्पर्क: ९८४१४२९९६५

    साईट मेनु

    • सम्पादकीय
    • फुर्सदमा
    • हाम्रो बारे
    • ई-पेपर
    • स्थानीय
    • समाचार
    • लेख
    • साहित्य
    • विचार
    • साताको कविता
    • प्राईभेसी पोलिसी
    • शर्त तथा नियमहरु
    © २०७९ प्रभातफेरी अनलाइन Designed by: GOJI Solution
    0