Logo
  • प्रमुख समाचार
  • समाचार
  • अर्थ
  • मनोरञ्जन
  • विचार
  • अन्तरबार्ता
  • लेख
  • स्वास्थ चर्चा
  • सुचना प्रविधि
  • नीति तथा कार्यक्रम
  • पुस्तक समिक्ष्या
  • मनको चौतारी
  • राजनीति
  • राशिफल
  • समसामहिक
  • सम्पादकीय
  • साताको कविता
  • साहित्य
© २०७९ प्रभातफेरी अनलाइन Designed by: GOJI Solution
Logo
२०८० जेष्ठ २५, बिहिबार
आजको ई-पेपर
  • गृहपृष्ट
  • प्रमुख समाचार
  • समाचार
  • अर्थ
  • मनोरञ्जन
  • विचार
  • अन्तरबार्ता
  • लेख
  • स्वास्थ चर्चा
  • सूचना प्रविधि
  • नीति तथा कार्यक्रम
  • खोज

खोजी गर्नुहोस

छनोट

यहाँ खालि कोठा भित्र प्रीतिमा लेखेको अक्षर लगाउनुहोस् |

प्रीतिबाट युनिकोडमा कन्भर्ट गरेको

  • युनिकोड
  • स्थानीय

गैससद्वारा खेलकुद प्रतियोगिताको आयोजना

प्रभातफेरी अनलाइन ४६४७ पटक पढिएको प्रकाशित मिति: २०७७ आश्विन २०, मंगलबार (२ साल अघि)
गैससद्वारा खेलकुद प्रतियोगिताको आयोजना

धनी राम कोरी
कपिलवस्तु/कोभिड–१९ का कारण खेल क्षेत्र अस्तव्यस्त हुन पुगेको अवस्थामा स्थानीय क्लबहरुको प्रयासमा विस्तारै बामे सर्ने जमर्काे गरेका छन् । जसअन्तर्गत कपिलवस्तु टाइगर युवा क्लब महाराजगन्ज नगरपालिका वडा नं. २ गैडहवाद्धारा स्थानीय स्तरमा यस क्षेत्रको प्रचलित क्रिकेट खेलको प्रतियोगिता आयोजना गरेको छ । उक्त प्रतियोगिताको पुर्व समाजवादी पार्टीका जिल्ला कार्यसमिति सदस्य साहिल खानले रिबन काटेर उद्घाटन गर्नुभएको थियो ।
उद्घाटनमा युवा नेता खान बोल्दै युवाहरुलाई क्रिकेटको माध्यमबाट अगाडि बढ्नको लागि अग्रह र युवाहरु हरेक समस्या मा सकेसम्म सहयोग गर्छु । युवालाई कसरी अगाडि बढाउन सकिन्छ आर्थिक, भौतिक, सामाजिक र सबै तर्फबाट सहयोग गर्न आफू तयार रहेको नेता खानले बताएका छन् ।
प्रथम पुरस्कार नेपाली रु दश हजार एक, द्वितीय पुरस्कार नेपाली रू पाँच हजार एक, म्यान अफ द म्याचको लागि राम्रो व्यवस्था रहेको छ । ह्याट्रीक विकेटको लागि नगद नेपाली रु एक सय एक दिइनेछ भने ह्याट्रीक छक्का भएकोमा नगद नेपाली रु एक सय एक नै दिइनेछ र म्यान अफ द सिरिज हुने खेलाडीलाई ब्याट पुरस्कार दिइने आयोजकले जनाएको छ ।
आयोजकका अनुसार खेलमा भाग लिनका लागि कुनै पनि बेला टिम दर्ता गराउन सकिने व्यवस्था गरिएको छ । जसका लागि कैलाश गुप्ता (९८१७४०१०६५), रुपक पासवान (९८०४४७९५९०), हलिम पठान (९८२१९८६३२९) र सकील पठान (९८११४३२८११) हरुलाई तोकिएको छ । यो प्रतियोगितामा एल.बि.डब्लु बाहेक सबै नियम लागू हुने आयोजकले जनाएको छ । खेल १२÷१२ ओवरको हुनेछ । सो प्रतियोगितामा सहभागी हुनको लागि प्रवेश शुल्क नेपाली एक हजार ५१ रुपैयौं मात्र, खाना र खाजाको राम्रो व्यवस्था छ, फाइनल खेल १६ ओवरको खेलाइने खेलमा प्रचलित क्रिकेट खेलसँग सम्बन्धित नियमहरु लागू हुने आयोजकले जनाएको छ ।

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्योखुशीअचम्मउत्साहितदुखीआक्रोशित
प्रतिक्रिया दिनुहोस
अर्थ सम्बन्धि थप
  • स्वास्थ्यका लागि खेल नारामा मात्र सीमित नहोस् ः नेता हुमागाईं

    स्वास्थ्यका लागि खेल नारामा मात्र सीमित नहोस् ः नेता हुमागाईं

  • १० बर्षे जनयुद्धको दौरानमा जनता माझ कबुल गरेका बाचा सार्थक भएका छन् : नेता थिंङ्ग

    १० बर्षे जनयुद्धको दौरानमा जनता माझ कबुल गरेका बाचा सार्थक भएका छन् : नेता थिंङ्ग

  • जनयुद्धको ॠण तिर्नकै लागि पनि प्रदेश सरकार महाभारत र खानिखोलाको बिकासका लागि कटिबद्ध छ : मन्त्री मोक्तान

    जनयुद्धको ॠण तिर्नकै लागि पनि प्रदेश सरकार महाभारत र खानिखोलाको बिकासका लागि कटिबद्ध छ : मन्त्री मोक्तान

  • Post Thumbnail

    बेथानचोक गाउँपालिकाको आ.व. २०७९÷०८० को वार्षिक नीति तथा कार्यक्रम

  • प्रभातफेरी ई-पेपरथप

    २०८० जेठ १७ गते

    २०८० जेठ १७ गते
    थप मितिका ई-पेपरहरु यहाँ भित्र
    ताजा अपडेट
    असार २ गते तेस्रो ज्ञानकुञ्ज रोडरेस–२०८० हुँदै

    असार २ गते तेस्रो ज्ञानकुञ्ज रोडरेस–२०८० हुँदै

    Post Thumbnail

    खानीखोला गाउंपालिकाको आ.व.०७९/०८० को बजेट

    Post Thumbnail

    यस्तो छ रोशी गाउंपालिकाको नीति तथा कार्यक्रम

    तेमाल गाउंपालिकाको आ.व.०७९/०८० को बजेट

    तेमाल गाउंपालिकाको आ.व.०७९/०८० को बजेट

    प्रभातफेरी साप्ताहिकद्वारा प्रकाशित

    प्रभातफेरी डट कम

    बनेपा नपा-५,राजदास मार्ग

    [email protected]

    ९७५१०२८४५०,९८४१४२८४५०

    उद्योग दर्ता नम्बर ९६७९/०७६/०७७

    जी.प्र.का. काभ्रे दर्ता नम्बर: २१/६१/६२

    सूचना विभाग दर्ता नम्बर: ८२०/०७४-७५

    हाम्रो टीम

    संचालक : प्रल्हाद शर्मा हुमागाईं
    सम्पर्क: ९८५११२८४५०
    सम्पादक : राज्यलक्ष्मी श्रेष्ठ
    सम्पर्क: ९८४१४२९९६५
    समाचारदाता : बिपशना शाक्य
    सम्पर्क: ९८४३७२९१७५

    साईट मेनु

    • सम्पादकीय
    • फुर्सदमा
    • हाम्रो बारे
    • ई-पेपर
    • स्थानीय
    • समाचार
    • लेख
    • साहित्य
    • विचार
    • साताको कविता
    • प्राईभेसी पोलिसी
    • शर्त तथा नियमहरु
    © २०७९ प्रभातफेरी अनलाइन Designed by: GOJI Solution
    0