Logo
  • प्रमुख समाचार
  • समाचार
  • अर्थ
  • मनोरञ्जन
  • विचार
  • अन्तरबार्ता
  • लेख
  • स्वास्थ चर्चा
  • सुचना प्रविधि
  • नीति तथा कार्यक्रम
  • पुस्तक समिक्ष्या
  • मनको चौतारी
  • राजनीति
  • राशिफल
  • समसामहिक
  • सम्पादकीय
  • साताको कविता
  • साहित्य
© २०७९ प्रभातफेरी अनलाइन Designed by: GOJI Solution
Logo
२०८२ चैत्र १३, शुक्रबार
आजको ई-पेपर
  • गृहपृष्ट
  • प्रमुख समाचार
  • समाचार
  • अर्थ
  • मनोरञ्जन
  • विचार
  • अन्तरबार्ता
  • लेख
  • स्वास्थ चर्चा
  • सूचना प्रविधि
  • नीति तथा कार्यक्रम
  • खोज

खोजी गर्नुहोस

छनोट

यहाँ खालि कोठा भित्र प्रीतिमा लेखेको अक्षर लगाउनुहोस् |

प्रीतिबाट युनिकोडमा कन्भर्ट गरेको

  • युनिकोड
  • स्थानीय

तडकभडक रहित ढंगबाट चाडपर्ब मनाऔं

प्रभातफेरी अनलाइन ६७१९ पटक पढिएको प्रकाशित मिति: २०७७ कार्तिक २५, मंगलबार (५ साल अघि)
Post Thumbnail

हिन्दुहरुको दोस्रो महान पर्वका रुपमा मनाउंदै आएको दिपावलि पर्व नजिकदो अवस्थामा रहेको छ । नेपालमा रहेका विभिन्न पर्वहरुको आ—आफ्नै हमत्व छ, विभिन्न जातजातीहरुको आ—आफ्नै भेषभुष र रिति रिवाजहरु रहेका छन् । विगत परम्परा कालबाट मनाउंदै आएको पर्वहरु साथै संकृति र भेषभुसा नेपालको पहिचान हो । रिति—रिवाजलाई निरन्तरता दिदै संकृतिहरुको संरक्षण गर्ने दायित्व सम्पुर्ण नेपालीहरुको हो । संकृतिको संरक्षण गर्ने नाउमा बिकृतिहरु मौलाउने वातावरण सृजना गर्नु भनेको विश्वमै उच्च पहिचान रहेको नेपालको सानलाई खस्काउन खोज्नु हो । नेपालको उच्च पहिचानलाई खस्काउनु भनेको विश्वका विभिन्न मुलुकमा रहेका नेपालीहरुको समेत मनोवल गिराउने हो । त्यसैले नेपाल र नेपालीको शिर उच्च राख्दै विश्वमै फरक ढंगको पहिचान कायम गर्नको लागि नेपालीहरुको सवै खालको संकृति संरक्षण गर्नु हो ।
यस बर्षको विभिन्न पर्वहरु मनाउने क्रममा विश्वमा महामारिको रुपमा फैलिएको कोरोना भाईरसले गर्दा समस्या भएको छ । पर्व मनाउदै गर्दाको जमघटले गर्दा संक्रमण फैलने भयले गर्दा विगतको तुलनामा फरक ढंगबाट संकृतिको संरक्षण गर्दे नेपालीहरुले नेपाल र नेपालीहरुको पहिचान कायम राख्ने संकृतिको संरक्षण गरिरहेका छन् । पर्वमा एक आपसमा भेटघाट गर्ने जमघट गरेर खुसि साटासाट गर्दै खुसियाली मनाउने नेपाली परम्परालाई कोरोनाको कारण सैलि परिवर्तन गरेको हो । नेपालीहरुले आफ्नो संकृतिको संरक्षण गर्ने क्रममा चलाखिपुर्ण तरिका अपनाउदा महामारिले खासै ठुलो असर गर्न सकेको छैन । महामारी सुरु भएपछि जे जसरी सुरक्षीत तरिकाले पर्व मनाइयो अवका दिनहरुमा पनि सुरक्षीत तरिकाले राज्यले जारी गरेको निर्देशनलाई पालना गर्दै आ—आफ्नो संकृतिको संरक्षण गर्न जरुरी रहन्छ ।
दिपावलि (तिहार) भन्ने बित्तिकै देउसि—भैलो खेल्ने, लुकिछिपि जुवातास खेल्ने, एक आपसमा भेटघाट गर्ने परम्परा छ । तर यस्तो महाँमारीको समयमा संकृतिको जगेर्ना गर्ने नाउमा देउसी—भैलो खेल्ने, मदिरा सेवन गर्ने, जुवातासमा रमाउने भेटघाटलाई तिब्रता
दिदै कोरोनाको कोशेलि बाँड्ने कार्यलाई रोक्न जरुरी रहन्छ । सरकारले जारी गरेको निर्देशनलाई अक्षरस पालना गर्दै जो जाँहा छ उहि रहेर संकृतिको संरक्षण गर्नुपर्ने अवस्था आएको छ । यो बर्ष संकृतिको संरक्षणको साथै स्वास्थ्यको बिषयमा धेरै चासो दिनुपर्ने भएकोले घरमै बसेर तडकभडक रहित ढंगबाट पर्व मनाउंदै संकृतिको जगेर्ना गर्न अति आवश्यक रहन्छ । प्रहरीले जारी गरेको सुचनालाई अक्षरस पालना गर्दै जुवातास लाई बहिस्कार, देउसी—भैलो आगामी बर्षमा खेल्ने सोचका साथ आ—आफ्नै घरमा बसेर विद्युतिय माध्यबाट दाजु—वहिनी, दिदि—भाई विच सुमधुर सम्बन्ध कायम राख्दै एक आपसमा आशिर्वाद आदान प्रदान गर्ने कार्य गर्दै पर्व मनाऔं ।

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्योखुशीअचम्मउत्साहितदुखीआक्रोशित
प्रतिक्रिया दिनुहोस
सम्पादकीय सम्बन्धि थप
  • प्रेस स्वतन्त्रतामाथिको हस्तक्षेप अस्वीकार्य छ

    प्रेस स्वतन्त्रतामाथिको हस्तक्षेप अस्वीकार्य छ

  • Post Thumbnail

    आगलागी नियन्त्रणमा जनचेतना आवश्यक

  • Post Thumbnail

    सरकार जनउत्तरदायी बन्नुपर्छ

  • Post Thumbnail

    परीक्षालाई मर्यादित बनाउने दायित्व परीक्षार्थीको पनि हो

  • प्रभातफेरी ई-पेपरथप

    २०८२ साल चैत्र ११ गते बुधबार

    २०८२ साल चैत्र ११ गते बुधबार
    थप मितिका ई-पेपरहरु यहाँ भित्र
    ताजा अपडेट
    Post Thumbnail

    नेत्ता प्रचण्डको सपना साकारको पहिलो खुड्किला नै संघीय संसदमा देखियो

    Post Thumbnail

    भारतिय प्र.म.नरेन्द्र मोदिद्वारा बालेन्द्र शाहलाई बधाई

    Post Thumbnail

    कार्की आयोग प्रतिवेदन: सत्यको सन्तुलन कि चयनात्मक व्याख्या ?

    सामुदायिक विद्यालयप्रती समाजमा पलाएको भ्रम चिर्न यो अभियान कोसेढुंगा सावित होस् : प्र.अ.पौडेल

    सामुदायिक विद्यालयप्रती समाजमा पलाएको भ्रम चिर्न यो अभियान कोसेढुंगा सावित होस् : प्र.अ.पौडेल

    प्रभातफेरी अनलाईन

    बनेपा नपा-५,राजदास मार्ग

    [email protected]

    ९८५११२८४५०,९८४१४२८४५०

    प्रा.फम द. नं.: ९६७९/०७६/०७७

    सूचना विभाग दर्ता नं.: ८२०/०७४-७५

    हाम्रो टीम

    संचालक : प्रल्हाद शर्मा हुमागाईं
    सम्पर्क: ९८५११२८४५०
    सम्पादक : राज्यलक्ष्मी श्रेष्ठ
    सम्पर्क: ९८४१४२९९६५

    साईट मेनु

    • सम्पादकीय
    • फुर्सदमा
    • हाम्रो बारे
    • ई-पेपर
    • स्थानीय
    • समाचार
    • लेख
    • साहित्य
    • विचार
    • साताको कविता
    • प्राईभेसी पोलिसी
    • शर्त तथा नियमहरु
    © २०७९ प्रभातफेरी अनलाइन Designed by: GOJI Solution
    0