Logo
  • प्रमुख समाचार
  • समाचार
  • अर्थ
  • मनोरञ्जन
  • विचार
  • अन्तरबार्ता
  • लेख
  • स्वास्थ चर्चा
  • सुचना प्रविधि
  • नीति तथा कार्यक्रम
  • पुस्तक समिक्ष्या
  • मनको चौतारी
  • राजनीति
  • राशिफल
  • समसामहिक
  • सम्पादकीय
  • साताको कविता
  • साहित्य
© २०७९ प्रभातफेरी अनलाइन Designed by: GOJI Solution
Logo
२०८२ चैत्र १३, शुक्रबार
आजको ई-पेपर
  • गृहपृष्ट
  • प्रमुख समाचार
  • समाचार
  • अर्थ
  • मनोरञ्जन
  • विचार
  • अन्तरबार्ता
  • लेख
  • स्वास्थ चर्चा
  • सूचना प्रविधि
  • नीति तथा कार्यक्रम
  • खोज

खोजी गर्नुहोस

छनोट

यहाँ खालि कोठा भित्र प्रीतिमा लेखेको अक्षर लगाउनुहोस् |

प्रीतिबाट युनिकोडमा कन्भर्ट गरेको

  • युनिकोड
  • स्थानीय

सुनको गहना प्रयोगमा होसियारी अपनाऔं

प्रभातफेरी अनलाइन ६९९२ पटक पढिएको प्रकाशित मिति: २०७७ मंसिर ३०, मंगलबार (५ साल अघि)
Post Thumbnail

पहेंलो धातु (सुन) को मुल्य बृद्धिसंगै प्रयोगमाम जोखिम बढेको छ । जसका कारण सुनको गहना लगाउनेहरु अशुरक्षीत हुन थालेका छन् । चाडपर्व, विवाह कार्यक्रम साथै भोजको कार्यक्रमहरुमा जाँदा झरिझुट्ट सुन लगाईन्छ, जुन समयमा लुटेराहरुले अध्ययन गर्ने मौका पाएका हुन्छन् । धेरै सुन लगाएको महिलाहरु देख्दा लुट्ने योजना बनाएर आफ्नो गैह्रकानुनि धन्दामा जुटेर लुट्ने गरेको धेरै उदाहरणहरु छरप्रष्टै रहेको छ । लुटेराहरुसंग प्रतिकार गर्ने क्रममा कतिपय महिलाहरु घाईते हुने गरेका छन् । सुनका गरगहना लगाएका महिलाहरुलाई एकान्तमा पारेर लुट्न सफल नभएको अवस्थामा पिछा गर्दै धेरै सुनका गहना लगाउने व्यक्तिको घर ठेगाना पत्ता लगाएर चोर्ने गरेको पनि उदाहरण हरु रहेका छन् ।
त्यसैगरी लुटेराहरुको ध्यान विद्यालयमा अध्ययन गर्ने विद्यार्थीहरुमा समेत पुग्ने गरेको छ । विद्यालयमा अध्ययन गर्ने जाने विद्यार्थीहरुले सुनका गरगहना लगाएको पहिचान गरी उनीहरुलाई एकान्तमा पारेर लुट्ने गरेको समेत उदाहरणहरु रहेको छ । सुनको गहना लगाएकै कारण स्कुले बालिकाको हत्या समेत हुने गरेको छ । सुनको मुल्य धेरै बढेकोले टुटेराहरुको ध्यान सुन लुट्नेमा बढी केन्द्रित भएको विभिन्न घटनाहरुले पुष्टि गरेको छ । त्यसैगरी साना साना बाल बालिकाहरुले कानमा लगाएको मुन्द्रिहरुका लागि समेत गिद्धे नजर लगाउने गरेको पाईएको छ । सुन लुट्ने क्रममा असहज अवस्था साथै परिचय खुल्ने डरले ज्यानै समेत लिने गरेको पाईएकोले सुनको गहनाहरु लगाउंदा धेरै होसियारी अपनाउने समय आएको छ ।
लुटेराको चङ्गुलबाट जोगिनको लागि सुनको गहना लगाउने कार्यलाई बन्द गर्न जरुरी रहन्छ । चाडपर्व तथा भोजभत्तेरमा सुनको गहनाहरु प्रदर्शन गरेर चोरको लागि गोरेकोको व्यवस्था गर्दै आफ्नो जिउधनको अशुरक्षा गर्ने कार्यलाई बन्द गर्दै शुरक्षीत रहन जरुरी छ । विद्यालयमा शिक्षा हासिल गर्ने जाने बालबालिकाहरुलाई सुनको गहना लगाईदिएर असुरक्षीत पार्नुको वदलामा सुरक्षीत ढंगबाट शिक्षा हासिल गर्ने वातावरण तयार गर्न जरुरी रहन्छ । त्यसैगरी साना साना बालबालिकाहरुलाई कानमा मुद्रि लगाईदिएर त्यस्ता बालबालिकाहरुलाई असुरक्षीत राख्ने कार्य गर्न हुदैन । पछिल्लो समयमा सुनका गहनाहरुमा लुटेराहरुको ध्यान केन्द्रित हुदै धेरै घटनाहरु द्दट्ने गरेकोले सुरक्षीतको लागि सुनको गहना प्रयोगमा होसियारी अपनाउन जरुरी रहन्छ ।

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्योखुशीअचम्मउत्साहितदुखीआक्रोशित
प्रतिक्रिया दिनुहोस
सम्पादकीय सम्बन्धि थप
  • प्रेस स्वतन्त्रतामाथिको हस्तक्षेप अस्वीकार्य छ

    प्रेस स्वतन्त्रतामाथिको हस्तक्षेप अस्वीकार्य छ

  • Post Thumbnail

    आगलागी नियन्त्रणमा जनचेतना आवश्यक

  • Post Thumbnail

    सरकार जनउत्तरदायी बन्नुपर्छ

  • Post Thumbnail

    परीक्षालाई मर्यादित बनाउने दायित्व परीक्षार्थीको पनि हो

  • प्रभातफेरी ई-पेपरथप

    २०८२ साल चैत्र ११ गते बुधबार

    २०८२ साल चैत्र ११ गते बुधबार
    थप मितिका ई-पेपरहरु यहाँ भित्र
    ताजा अपडेट
    Post Thumbnail

    नेत्ता प्रचण्डको सपना साकारको पहिलो खुड्किला नै संघीय संसदमा देखियो

    Post Thumbnail

    भारतिय प्र.म.नरेन्द्र मोदिद्वारा बालेन्द्र शाहलाई बधाई

    Post Thumbnail

    कार्की आयोग प्रतिवेदन: सत्यको सन्तुलन कि चयनात्मक व्याख्या ?

    सामुदायिक विद्यालयप्रती समाजमा पलाएको भ्रम चिर्न यो अभियान कोसेढुंगा सावित होस् : प्र.अ.पौडेल

    सामुदायिक विद्यालयप्रती समाजमा पलाएको भ्रम चिर्न यो अभियान कोसेढुंगा सावित होस् : प्र.अ.पौडेल

    प्रभातफेरी अनलाईन

    बनेपा नपा-५,राजदास मार्ग

    [email protected]

    ९८५११२८४५०,९८४१४२८४५०

    प्रा.फम द. नं.: ९६७९/०७६/०७७

    सूचना विभाग दर्ता नं.: ८२०/०७४-७५

    हाम्रो टीम

    संचालक : प्रल्हाद शर्मा हुमागाईं
    सम्पर्क: ९८५११२८४५०
    सम्पादक : राज्यलक्ष्मी श्रेष्ठ
    सम्पर्क: ९८४१४२९९६५

    साईट मेनु

    • सम्पादकीय
    • फुर्सदमा
    • हाम्रो बारे
    • ई-पेपर
    • स्थानीय
    • समाचार
    • लेख
    • साहित्य
    • विचार
    • साताको कविता
    • प्राईभेसी पोलिसी
    • शर्त तथा नियमहरु
    © २०७९ प्रभातफेरी अनलाइन Designed by: GOJI Solution
    0