Logo
  • प्रमुख समाचार
  • समाचार
  • अर्थ
  • मनोरञ्जन
  • विचार
  • अन्तरबार्ता
  • लेख
  • स्वास्थ चर्चा
  • सुचना प्रविधि
  • नीति तथा कार्यक्रम
  • पुस्तक समिक्ष्या
  • मनको चौतारी
  • राजनीति
  • राशिफल
  • समसामहिक
  • सम्पादकीय
  • साताको कविता
  • साहित्य
© २०७९ प्रभातफेरी अनलाइन Designed by: GOJI Solution
Logo
२०८२ चैत्र २९, आईतबार
आजको ई-पेपर
  • गृहपृष्ट
  • प्रमुख समाचार
  • समाचार
  • अर्थ
  • मनोरञ्जन
  • विचार
  • अन्तरबार्ता
  • लेख
  • स्वास्थ चर्चा
  • सूचना प्रविधि
  • नीति तथा कार्यक्रम
  • खोज

खोजी गर्नुहोस

छनोट

यहाँ खालि कोठा भित्र प्रीतिमा लेखेको अक्षर लगाउनुहोस् |

प्रीतिबाट युनिकोडमा कन्भर्ट गरेको

  • युनिकोड
  • स्थानीय

कर्मचारीलाई स्वतन्त्र ढंगबाट काम गर्न देऊ

प्रभातफेरी अनलाइन ४९९२ पटक पढिएको प्रकाशित मिति: २०७७ माघ १३, मंगलबार (५ साल अघि)
Post Thumbnail

केपी ओली नेतृत्व सरकारले प्रतिनिधिसभा विघटन भए पछि कर्मचारीहरुलाई सहज ढंगबाट आफ्नो जिम्मेवारी निर्वाह गर्न केही समस्या परेको छ । कुन कर्मचारीले कस्को बिरोध वा समर्थन गर्छन भनि कर्मचारीमाथि निगरानी गर्ने, अनावस्यक ढंगबाट मानसिक यातना दिने काम हुदै आएको छ । राजनीतिक दलका जिम्मेवार तहमा रहेका नेतृत्वले मात्रै नभएर मन्त्रालयका सचिवहरूमार्फत पनि कर्मचारीहरुमाथी नीगरानी राख्ने गरेको छ । कुनै कर्मचारी आन्दोलनमा गयो या गएन, आन्दोलनमा गएका कर्मचारीहरुले कार्यालयमा हाजिर गरे नगरेको रेकर्डलाई मसिनो ढंगबाट केलाउने गरेका छन् । जसको कारण कर्मचारीहरुलाई काम गर्न कठिन भएको छ ।
नेकपाका दुई खेमा मध्यको प्रचण्ड—माधव खेमाले विभिन्न स्थानमा गरेको विरोधशभा साथै जनप्रदर्शनमा सहभागि नहुन कर्मचारीहरुलाई दवाव दिएको छ । कर्मचारीलाई स्वतन्त्र राख्न खोज्नु राम्रो हो , तर सरकार पक्षको गुटमा सहभागी हुनुपर्ने र सरकार बाहीर रहेका पक्षहरुमा सहभागी हुन नहुने भन्ने ढंगको दवाव राम्रो होईन । कर्मचारीहरुलाई निस्पक्ष ढंगको कार्य गर्ने वातावरण हुन नसक्दा सेवाग्रहीहरु मारमा पर्ने गरेका छन् । शक्तिको आधारमा मात्रै सेवाग्राहीहरुले सेवा लिनु पर्ने अवस्थाले गर्दा निस्पक्ष ढंगबाट सेवा दिन चाहने चर्मचारीहरु चिन्तित रहेका छन् । कर्मचारीहरुलाई निस्पक्ष ढंगबाट कार्य गर्न नदिनु भनेको मुलुकमा थप अस्थिरता कायम राख्नु हो । त्यसैले कर्मचारीलाई कुनैपनि दलले हस्तक्षप नगरि कुनुन सुम्मत जनताको काम गर्ने वातावरण बनाउन जरुरी रहन्छ ।
दलहरुले कर्मचारीहरुलाइ आफुतर्फ आकर्षण गर्नको लागि बिभिन्न आस्वासन दिने गरेका छन् । बिशेष गरेर नेकपाका दुई गुटले कर्मचारी आफुतर्फ ल्याउन हरेक पहल गरेका छन् । नेकपा दाहाल–नेपाल समूहले आन्दोलनमा सहभागी हुने कर्मचारीलाई राज्य संयन्त्रले धाकधम्की दिन थालेको भन्दै आलोचना गरेको छ । कर्मचारी कारबाहीमा परे पुनर्बहाली गर्ने प्रतिबद्धता जनाउँदै दाहाल–नेपाल समूहका अध्यक्षद्वय पुष्पकमल दाहाल र माधवकुमार नेपालले आस्वासन दिदैछन् । कुनै पार्टीको कार्यक्रममा देखिए झूटा मुद्दा लगाए खारेज गर्ने तयारी समेत गरेको पाईन्छ । तर कर्मचारीहरु भने कुनै दलको कार्यक्रममा सामेल नभई आफुले पाएको जिम्मेवारी निस्पक्ष ढंगबाट पुरा गर्ने मनसायमा छन् । वास्तवमा कुनैपनि तहका कर्मचारीहरुलाई दलहरुले दलगत स्वार्थमा लगाउनु हुदैन । उनिहरुलाई निर्धक्कसंग जिम्मेवारी पुरा गर्नदिने वातावरण तयार गर्नुपर्छ साथै कर्मचारीहरुले पनि निस्पक्ष ढंगबाट कार्य गर्न जरुरी रहन्छ ।

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्योखुशीअचम्मउत्साहितदुखीआक्रोशित
प्रतिक्रिया दिनुहोस
सम्पादकीय सम्बन्धि थप
  • प्रेस स्वतन्त्रतामाथिको हस्तक्षेप अस्वीकार्य छ

    प्रेस स्वतन्त्रतामाथिको हस्तक्षेप अस्वीकार्य छ

  • Post Thumbnail

    आगलागी नियन्त्रणमा जनचेतना आवश्यक

  • Post Thumbnail

    सरकार जनउत्तरदायी बन्नुपर्छ

  • Post Thumbnail

    परीक्षालाई मर्यादित बनाउने दायित्व परीक्षार्थीको पनि हो

  • प्रभातफेरी ई-पेपरथप

    २०८२ साल चैत्र २५ गते बुधबार

    २०८२ साल चैत्र २५ गते बुधबार
    थप मितिका ई-पेपरहरु यहाँ भित्र
    ताजा अपडेट
    पाल्हीनन्दनको शिवपार्वति सिद्धधाम विकास कार्यक्रमको शुभारम्भ

    पाल्हीनन्दनको शिवपार्वति सिद्धधाम विकास कार्यक्रमको शुभारम्भ

    स्वामित्व विवादले खोला तस्करलाई फाईदा

    स्वामित्व विवादले खोला तस्करलाई फाईदा

    दोभान कुण्डका गोही संरक्षणमा चाँसो

    दोभान कुण्डका गोही संरक्षणमा चाँसो

    गुणस्तरीय शिक्षाका लागि एक पटक भ्रमण गर्नै गन्तव्य एबिएम

    गुणस्तरीय शिक्षाका लागि एक पटक भ्रमण गर्नै गन्तव्य एबिएम

    प्रभातफेरी अनलाईन

    बनेपा नपा-५,राजदास मार्ग

    [email protected]

    ९८५११२८४५०,९८४१४२८४५०

    प्रा.फम द. नं.: ९६७९/०७६/०७७

    सूचना विभाग दर्ता नं.: ८२०/०७४-७५

    हाम्रो टीम

    संचालक : प्रल्हाद शर्मा हुमागाईं
    सम्पर्क: ९८५११२८४५०
    सम्पादक : राज्यलक्ष्मी श्रेष्ठ
    सम्पर्क: ९८४१४२९९६५

    साईट मेनु

    • सम्पादकीय
    • फुर्सदमा
    • हाम्रो बारे
    • ई-पेपर
    • स्थानीय
    • समाचार
    • लेख
    • साहित्य
    • विचार
    • साताको कविता
    • प्राईभेसी पोलिसी
    • शर्त तथा नियमहरु
    © २०७९ प्रभातफेरी अनलाइन Designed by: GOJI Solution
    0