Logo
  • प्रमुख समाचार
  • समाचार
  • अर्थ
  • मनोरञ्जन
  • विचार
  • अन्तरबार्ता
  • लेख
  • स्वास्थ चर्चा
  • सुचना प्रविधि
  • नीति तथा कार्यक्रम
  • पुस्तक समिक्ष्या
  • मनको चौतारी
  • राजनीति
  • राशिफल
  • समसामहिक
  • सम्पादकीय
  • साताको कविता
  • साहित्य
© २०७९ प्रभातफेरी अनलाइन Designed by: GOJI Solution
Logo
२०८२ चैत्र ११, बुधबार
आजको ई-पेपर
  • गृहपृष्ट
  • प्रमुख समाचार
  • समाचार
  • अर्थ
  • मनोरञ्जन
  • विचार
  • अन्तरबार्ता
  • लेख
  • स्वास्थ चर्चा
  • सूचना प्रविधि
  • नीति तथा कार्यक्रम
  • खोज

खोजी गर्नुहोस

छनोट

यहाँ खालि कोठा भित्र प्रीतिमा लेखेको अक्षर लगाउनुहोस् |

प्रीतिबाट युनिकोडमा कन्भर्ट गरेको

  • युनिकोड
  • स्थानीय

पत्रकारमाथिको धरपकड पाच्य छैन

प्रभातफेरी अनलाइन ९४२८ पटक पढिएको प्रकाशित मिति: २०७८ बैशाख ७, मंगलबार (४ साल अघि)
Post Thumbnail

प्रकाशित समाचारको विषयलाई लिएर नेपाल प्रहरीले नेपाल पत्रकार महासंघका नवनिर्वाचित केन्द्रीय सदस्य बविन शर्माको घर तथा कार्यालयमा खानतलासी गर्दै धम्की दिएको घटनाप्रति कुनै पनि समाचार संस्थाहरु सन्तुष्ट छैनन् । सरकारको यो गलत रबैयाको भत्र्सना गर्दछौं ।
पछिल्लो समय सामाजिक सञ्जालमा पोखिएका अभिव्यक्तिहरुलाई लिने हो भने राज्यसँग हातेमालो गर्ने अनुयायीहरुले जुन किसिमको हर्कत गरेका छन्, त्यसतर्फ सम्बन्धित निकाय मौन बस्नु र व्यवसायिक रुपमा पत्रकारिता अँगालेर कार्यक्षेत्रमा समर्पित सञ्चारकर्मीहरुले जुन सत्य तथ्य पस्कने जमर्काे गरिरहँदा राज्य निरिह भएर खनिनुले यो सरकारको नियतमाथि अनगिन्ती प्रश्नहरु सिर्जना भएका छन् ।
जस्तै समाचार दैनिक डटकममा प्रधानमन्त्री केपी शर्मा ओली र भारतीय रिसर्च एण्ड एनलाइसिस विड्स ‘रअ’ का प्रमुख सामन्त गोयलबीच चार बुँदे सहमति भएको भनी उज्यालो न्यूज नेटवर्कको समाचार साभार गरेको भन्दै प्रहरीले शुक्रबार बेलुकी नेपाल पत्रकार महासंघका केन्द्रीय सदस्य शर्माको घर खानतलासी गर्दै ‘विदेशी गुप्तचर निकायको दबाबले पक्राउ गर्नु पर्यो’ भन्दै परिवारलाई समेत धम्की दिएकोमा उक्त रबैयाप्रति हाम्रोतर्फबाट खेद व्यक्त गर्दछौं ।
समाचारमा चित्त नबुझेमा प्रेस काउन्सिल नेपालमार्फत निरुपण खोज्नुपर्ने व्यवस्थालाई बेवास्ता गर्दै प्रहरीबाट गरिएको खानतलास र धम्कीको घटनाले प्रेस तथा अभिव्यक्ति स्वतन्त्रताविरुद्ध सरकार निरन्तर अनुदार भएको पुष्टि यस घटनाले गरेको छ । हामी प्रहरीको यो ज्यादतीको कडा शब्दमा भत्र्सना गर्दछौं । नेपाल सरकार र नेपाल प्रहरीलाई आफ्नो व्यवहार तत्काल सुधार तथा पत्रकार संवैधानिक अधिकारको सम्मान गरी यस किसिमका घटना नदोहो¥याउन सम्बन्धित निकायप्रति गम्भीर ध्यानाकर्षण गराउ“दछौं ।
सरकारका पछिल्ला गतिविधिहरुले सञ्चारकर्मीहरु झस्किएका छन् । यस किसिमकबाट ससंकित पार्ने र मानसिक रुपमा दबाब सिर्जना गर्ने गतिविधि पक्कै पनि एउटा सञ्चारकर्मीको लागि पाच्य नहुन सक्छ ! जुन घटनासँग सम्बन्धित सञ्चारकर्मीहरुलाई प्रहरीले धरपकड गरेर मानसिक रुपमा हतोत्साहित बनाउने गतिविधि भए त्यो पक्कै पनि सञ्चारको क्षेत्रका लागि क्षम्मे छैनन् । राज्यको तर्फबाट प्रेसमाथि गरिएको यो हस्तक्षेपको कडा शब्दमा प्रभातफेरी साप्ताहिक भत्र्सना गर्दछ र यस किसिमका घटना नदोहो¥याउन सम्बन्धित निकायको गम्भीर ध्यानाकर्षण गराउन चाहन्छ ।
जुन किसिमबाट राज्यले सञ्चारमाथि हस्तक्षेप कार्य नीति अख्तियार गर्न खोज्दैछ, त्यसले प्राप्त सीमित अधिकारहरु खोसिने संकेत गर्दछ । जसले संघीय गणतन्त्र, धर्मनिरपेक्षता लगायतका विषयमाथि नै राज्य खनिँदै छ भन्ने आभाष सञ्चारकर्मीले लिनुपर्ने अवस्था आएको हाम्रो निचोड छ । यस किसिमका गतिविधिका विरुद्ध सञ्चारकर्मीहरु चनाखो हुँदै खबरदारी गर्नुको विकल्प नरहेको हामीले ठहर गरेका छौं ।

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्योखुशीअचम्मउत्साहितदुखीआक्रोशित
प्रतिक्रिया दिनुहोस
सम्पादकीय सम्बन्धि थप
  • प्रेस स्वतन्त्रतामाथिको हस्तक्षेप अस्वीकार्य छ

    प्रेस स्वतन्त्रतामाथिको हस्तक्षेप अस्वीकार्य छ

  • Post Thumbnail

    आगलागी नियन्त्रणमा जनचेतना आवश्यक

  • Post Thumbnail

    सरकार जनउत्तरदायी बन्नुपर्छ

  • Post Thumbnail

    परीक्षालाई मर्यादित बनाउने दायित्व परीक्षार्थीको पनि हो

  • प्रभातफेरी ई-पेपरथप

    २०८२ साल चैत्र ११ गते बुधबार

    २०८२ साल चैत्र ११ गते बुधबार
    थप मितिका ई-पेपरहरु यहाँ भित्र
    ताजा अपडेट
    प्रधानमन्त्रीलाई उज्यालो नेपाल पार्टीको तर्फं ज्ञापनपत्र

    प्रधानमन्त्रीलाई उज्यालो नेपाल पार्टीको तर्फं ज्ञापनपत्र

    Post Thumbnail

    एआईको युगमा लोकतन्त्र र युवा: नेपालको सन्दर्भमा अवसर र चुनौती

    काभ्रेमा महिला र युवा उद्यमीहरूका लागि मार्केटिङ तथा कर सम्बन्धी अन्तरक्रिया

    काभ्रेमा महिला र युवा उद्यमीहरूका लागि मार्केटिङ तथा कर सम्बन्धी अन्तरक्रिया

    लिन स्कुलको “रजत जयन्ती” तथा अभिभावक दिवस

    लिन स्कुलको “रजत जयन्ती” तथा अभिभावक दिवस

    प्रभातफेरी अनलाईन

    बनेपा नपा-५,राजदास मार्ग

    [email protected]

    ९८५११२८४५०,९८४१४२८४५०

    प्रा.फम द. नं.: ९६७९/०७६/०७७

    सूचना विभाग दर्ता नं.: ८२०/०७४-७५

    हाम्रो टीम

    संचालक : प्रल्हाद शर्मा हुमागाईं
    सम्पर्क: ९८५११२८४५०
    सम्पादक : राज्यलक्ष्मी श्रेष्ठ
    सम्पर्क: ९८४१४२९९६५

    साईट मेनु

    • सम्पादकीय
    • फुर्सदमा
    • हाम्रो बारे
    • ई-पेपर
    • स्थानीय
    • समाचार
    • लेख
    • साहित्य
    • विचार
    • साताको कविता
    • प्राईभेसी पोलिसी
    • शर्त तथा नियमहरु
    © २०७९ प्रभातफेरी अनलाइन Designed by: GOJI Solution
    0