Logo
  • प्रमुख समाचार
  • समाचार
  • अर्थ
  • मनोरञ्जन
  • विचार
  • अन्तरबार्ता
  • लेख
  • स्वास्थ चर्चा
  • सुचना प्रविधि
  • नीति तथा कार्यक्रम
  • पुस्तक समिक्ष्या
  • मनको चौतारी
  • राजनीति
  • राशिफल
  • समसामहिक
  • सम्पादकीय
  • साताको कविता
  • साहित्य
© २०७९ प्रभातफेरी अनलाइन Designed by: GOJI Solution
Logo
२०८२ चैत्र ७, शनिबार
आजको ई-पेपर
  • गृहपृष्ट
  • प्रमुख समाचार
  • समाचार
  • अर्थ
  • मनोरञ्जन
  • विचार
  • अन्तरबार्ता
  • लेख
  • स्वास्थ चर्चा
  • सूचना प्रविधि
  • नीति तथा कार्यक्रम
  • खोज

खोजी गर्नुहोस

छनोट

यहाँ खालि कोठा भित्र प्रीतिमा लेखेको अक्षर लगाउनुहोस् |

प्रीतिबाट युनिकोडमा कन्भर्ट गरेको

  • युनिकोड
  • स्थानीय

“तामाङ बस्तिको दोर्जे साथिको बयान”

प्रभातफेरी अनलाइन ६५२६ पटक पढिएको प्रकाशित मिति: २०७८ भाद्र २, बुधबार (४ साल अघि)
“तामाङ बस्तिको दोर्जे साथिको बयान”

माधव खतिवडा, पोखरा नयाँ बजार

 

दोर्जे मेरो बालखै देखिको साथी
उ हांँस्छ
यसरी हांँस्छ कि
साथिभाई डाहा गर्छन उस्को हांँसोको
खेल्छ हामिसङ्गै खेल्छ ,
यसरी खेल्छ कि मन लगाएर खेल्छ
ज्यान दिएर खेल्छ
साथ यसरी दिन्छ
यसरी दिन्छ कि
छुट्टिनै डर लाग्छ ।
सिर्फ यत्ती हो उ गाउंँमै बस्छ
शहर जाने जागिर खाने कुरा कहिल्यै गर्दैन ।

सोधे भन्दैन,
खिस्स हांँस्छ टार्दिन्छ ।
आज दोर्जे मसङ्ग झडङङ रिसाएको छ
कहिल्यै नदिएको
मेरो प्रस्नको जवाफ
रिसको झोकमा आज दियो
सुन्छ्स बामन च्याङ्बा ?
तैंँले जहिले भेटेपनी यै सोध्छस
किन पडेनस भन्छ्स ।
तँलाइ थाहा छ?
मेरो कथा,मेरा पीडा
तैँले भोटे हांँसेको मात्र देखेको छस्

पीडाको निल छातिमा राखेर
लुकाएर
तेरा प्रश्नको प्रहारले
एकान्तमा कति कति रोएको छु
लु आईजा मेरा पीडा सुन
बामन च्याङ्बा लु सुन
मेरो पनि बा थिए ।
मेरा सपनाका तुईन टाङ्न,
आफ्ना भएभरका खुसी बेचेर
आमाले बालाई परदेश पठाउनुभो ।
केहि दिनमै
बा आउनु भो
बा मात्र एक्लै आएनन,
बाले बाक्सा ल्याउनुभयो
बाक्सामा बा आउनु भो ।
बा बितेको छ महिना नबित्दै
आमाआफ्नै सपनाको तुइन टाङ्न
अर्कैसित हिंडिन
म बांँच्न सिकौंँ कि पढ्न त,
बामन च्याङ्बा ?

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्योखुशीअचम्मउत्साहितदुखीआक्रोशित
प्रतिक्रिया दिनुहोस
साताको कविता सम्बन्धि थप
  • मुक्तक

    मुक्तक

  • मलाई गाउनु छैन स्वर्णयुगको गीत

    मलाई गाउनु छैन स्वर्णयुगको गीत

  • मुक्तक

    मुक्तक

  • जीवनवृत्त छन्दःझ्याउरे (असारे)

    जीवनवृत्त छन्दःझ्याउरे (असारे)

  • प्रभातफेरी ई-पेपरथप

    २०८२ साल चैत्र ४ गते बुधबार

    २०८२ साल चैत्र ४ गते बुधबार
    थप मितिका ई-पेपरहरु यहाँ भित्र
    ताजा अपडेट
    Post Thumbnail

    एआईको युगमा लोकतन्त्र र युवा: नेपालको सन्दर्भमा अवसर र चुनौती

    काभ्रेमा महिला र युवा उद्यमीहरूका लागि मार्केटिङ तथा कर सम्बन्धी अन्तरक्रिया

    काभ्रेमा महिला र युवा उद्यमीहरूका लागि मार्केटिङ तथा कर सम्बन्धी अन्तरक्रिया

    लिन स्कुलको “रजत जयन्ती” तथा अभिभावक दिवस

    लिन स्कुलको “रजत जयन्ती” तथा अभिभावक दिवस

    Post Thumbnail

    राजनीतिक संस्कारबिनाकाे बहुमत अर्थहिन

    प्रभातफेरी अनलाईन

    बनेपा नपा-५,राजदास मार्ग

    [email protected]

    ९८५११२८४५०,९८४१४२८४५०

    प्रा.फम द. नं.: ९६७९/०७६/०७७

    सूचना विभाग दर्ता नं.: ८२०/०७४-७५

    हाम्रो टीम

    संचालक : प्रल्हाद शर्मा हुमागाईं
    सम्पर्क: ९८५११२८४५०
    सम्पादक : राज्यलक्ष्मी श्रेष्ठ
    सम्पर्क: ९८४१४२९९६५

    साईट मेनु

    • सम्पादकीय
    • फुर्सदमा
    • हाम्रो बारे
    • ई-पेपर
    • स्थानीय
    • समाचार
    • लेख
    • साहित्य
    • विचार
    • साताको कविता
    • प्राईभेसी पोलिसी
    • शर्त तथा नियमहरु
    © २०७९ प्रभातफेरी अनलाइन Designed by: GOJI Solution
    0