Logo
  • प्रमुख समाचार
  • समाचार
  • अर्थ
  • मनोरञ्जन
  • विचार
  • अन्तरबार्ता
  • लेख
  • स्वास्थ चर्चा
  • सुचना प्रविधि
  • नीति तथा कार्यक्रम
  • पुस्तक समिक्ष्या
  • मनको चौतारी
  • राजनीति
  • राशिफल
  • समसामहिक
  • सम्पादकीय
  • साताको कविता
  • साहित्य
© २०७९ प्रभातफेरी अनलाइन Designed by: GOJI Solution
Advertisement
SKIP THIS
Logo
२०८३ जेष्ठ २८, बिहिबार
आजको ई-पेपर
  • गृहपृष्ट
  • प्रमुख समाचार
  • समाचार
  • अर्थ
  • मनोरञ्जन
  • विचार
  • अन्तरबार्ता
  • लेख
  • स्वास्थ चर्चा
  • सूचना प्रविधि
  • नीति तथा कार्यक्रम
  • खोज

खोजी गर्नुहोस

छनोट

यहाँ खालि कोठा भित्र प्रीतिमा लेखेको अक्षर लगाउनुहोस् |

प्रीतिबाट युनिकोडमा कन्भर्ट गरेको

  • युनिकोड
  • स्थानीय

गोठका लैना भैसी सम्झेर नगरवासीले यथोचित निर्णय गर्नेछन्ः प्रमुख न्यौपाने

प्रभातफेरी अनलाइन १०८४२ पटक पढिएको प्रकाशित मिति: २०७८ आश्विन ५, मंगलबार (४ साल अघि)
गोठका लैना भैसी सम्झेर नगरवासीले यथोचित निर्णय गर्नेछन्ः प्रमुख न्यौपाने

काभ्रे । दुई बर्ष अगाडी पनौती नगरलाई पशु पालन तथा कृषिको क्षेत्रमा आत्मनिर्भर बनाउने लक्ष्य सहित सुरु गरिएको विपन्न किसानका लागी पाडी वितरण र सुत्केरी भैसी भत्ता कार्यक्रमका बारेमा चौतर्फी आलोचना र समर्थन नभएका होइनन् ⁄ दुरगामी सोचले दुरगामी परिणाम ल्याउँछ भन्ने अभिप्रायःका साथ अगाडी सारिएको अभियानले नगरवासीको जिवनस्तर उठाउन महत्वपूर्ण भूमिका रहन्छ भन्ने तथ्य अहिले आएर पुष्टि भएको छ । जुन अठोट सहित सुरु गरिएको अभियानले आज प्रत्येक किसानको अनुहारमा खुसीको बहार ल्याएको छ भन्नुहुन्छ नगर प्रमुख भिम न्यौपाने ।
संवादकै क्रममा जिज्ञासा मेटाउदै गोठका लैना भैसी सम्झेर किसानले कामको मुल्याङकन गर्ने बताउनु हुदैँ विकास निर्माण, बाटोघाटो, पुलपुलेसा मात्र विकास हैनन् है ! नगरवासीको जिवनस्तर माथि उठाउने कार्यक्रम पनि विकास हो भन्ने हेक्का हुनुपर्छ । त्यही मर्मलाई आत्मसाथ गरेर चालिएको कदम नै आज नगरमा कोसेढुंगा सावित भएको छ । हिजो जस्तो लाग्छ पाडी वितरण गरेको तर आज हजारौं किसानको गोठ लैना भैसीले भरिएको सुन्न पाउँदा अत्यन्तै आत्मसन्तुष्टी मिलेको छ । यसले निम्न बर्गीय किसानमा सम्वृद्धिको लहर ल्याउने छ । जसबाट किसानहरुको आत्मसन्तुष्टी सँगै जिवनस्तरमा आमुल परिवर्तन गराउने विश्वास नगरले लिएको नगर प्रमुख न्यौपानेले खुलासा गर्नुभएको छ ।
सोही सम्बन्धमा कृषि शाखा प्रमुख पशु विज्ञ मणिप्रसाद सापकोटाको कथन छ– पनौती नगर दुध मात्र होइन, मासु र कृषिजन्य उत्पादनमा आत्मनिर्भर भएको संकेत यसले दिएको छ । पशु कार्यालयको अनुमानलाई समेत एक फड्को पछि पार्दै पाडीहरु लैना भैंसीमा परिणत भएका छन् । जसको कारण पनौती पशुपालनका लागि उपयुक्त वातावरण सहितको गन्तव्य पुष्टि गरेको छ । यसले मुलुकका अन्य क्षेत्रका किसानका लागि प्रेरणा मिल्नेछ भन्ने विश्वास हामीले लिएका छौं । सुरुका दिनमा जुन अभियान उठाउने जमर्काे गरिरहँदा मनमा अनगिन्ती शंका, उपशंकाहरु नजन्मिएका हैनन् तर ति सबै शंका, उपशंकाहरु व्यर्थ भएका छन् । जसले कृषि तथा पशु शाखाले नगरमा गरेका कामहरुको मूल्यांकन अब विज्ञले होइन, किसानले गर्नेछन् भन्ने अपेक्षा हामीले लिएका छौं भन्नुहुन्छ पशु विज्ञ सापकोटा ।
उहाँको थप कथन छ– पनौती नगरलाई कुखुराको अण्डाको साथै कुखुराको मासुमा समेत आत्मनिर्भर बनाउँदै मुलुकका अन्य भूभागमा समेत आपूर्ति गर्न सक्ने बनाउने लक्ष्य सहित कृषि शाखा अघि बढेको छ । सो कार्यका लागि प्रदेश सरकारसँग आवश्यक परामर्श र योजना समेत पेश भइसकेको छ । आशा छ, प्रदेश सरकारबाट पनौती नगरको माग सम्बोधन हुनेछ, जसले यस नगरका किसानहरुको आत्मसन्तुष्टि मिल्नेछ । जसबाट पनौती नगर सम्वृद्ध नगरको रुपमा मुलुकमा स्थापित हुनेछ ।

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्योखुशीअचम्मउत्साहितदुखीआक्रोशित
प्रतिक्रिया दिनुहोस
मनोरञ्जन सम्बन्धि थप
  • तारा अधिकारीको नयाँ गीत ‘नभनेका कति कुरा’ सार्वजनिक

    तारा अधिकारीको नयाँ गीत ‘नभनेका कति कुरा’ सार्वजनिक

  • अन्तर्राष्ट्रिय ख्यातिप्राप्त जापानी अभिनेत्री माहोले नेपाली टेलिचलचित्र मनको बाँधमा डेब्यू गर्दै

    अन्तर्राष्ट्रिय ख्यातिप्राप्त जापानी अभिनेत्री माहोले नेपाली टेलिचलचित्र मनको बाँधमा डेब्यू गर्दै

  • पुष्कर चौलागाईंको प्रस्तुतीमा अल्लारे बजार

    पुष्कर चौलागाईंको प्रस्तुतीमा अल्लारे बजार

  • मुक्ति अर्यालले लेखेको ‘तीज पनि आयो बरि लै…’ गित सार्वजनिक

    मुक्ति अर्यालले लेखेको ‘तीज पनि आयो बरि लै…’ गित सार्वजनिक

  • प्रभातफेरी ई-पेपरथप

    २०८३ साल जेठ २७ गते बुधबार

    २०८३ साल जेठ २७ गते बुधबार
    थप मितिका ई-पेपरहरु यहाँ भित्र
    ताजा अपडेट
    निजि सञ्चार क्षेत्रमा सरकारी विज्ञापन रोक्ने निर्णय सच्याउन प्रधानमन्त्रीको निर्देशनमा कर्मचारीको आलटाल

    निजि सञ्चार क्षेत्रमा सरकारी विज्ञापन रोक्ने निर्णय सच्याउन प्रधानमन्त्रीको निर्देशनमा कर्मचारीको आलटाल

    पाँचतारे होटेल एभरेष्टमा ‘सचेतका धुनहरु’ घन्काउँदा

    पाँचतारे होटेल एभरेष्टमा ‘सचेतका धुनहरु’ घन्काउँदा

    प्राविधिक शिक्षालय बन्द गराउने खेलमा बनेपा नगरपालिका

    प्राविधिक शिक्षालय बन्द गराउने खेलमा बनेपा नगरपालिका

    पत्रकारिताले नागरिकको नैसर्गिक अधिकारको संरक्षणमा महत्वपूर्ण भूमिका निर्वाह गर्नुपर्छ : पूर्वप्रधानन्यायाधीश राउत

    पत्रकारिताले नागरिकको नैसर्गिक अधिकारको संरक्षणमा महत्वपूर्ण भूमिका निर्वाह गर्नुपर्छ : पूर्वप्रधानन्यायाधीश राउत

    प्रभातफेरी अनलाईन

    बनेपा नपा-५,राजदास मार्ग

    [email protected]

    ९८५११२८४५०,९८४१४२८४५०

    प्रा.फम द. नं.: ९६७९/०७६/०७७

    सूचना विभाग दर्ता नं.: ८२०/०७४-७५

    हाम्रो टीम

    संचालक : प्रल्हाद शर्मा हुमागाईं
    सम्पर्क: ९८५११२८४५०
    सम्पादक : राज्यलक्ष्मी श्रेष्ठ
    सम्पर्क: ९८४१४२९९६५

    साईट मेनु

    • सम्पादकीय
    • फुर्सदमा
    • हाम्रो बारे
    • ई-पेपर
    • स्थानीय
    • समाचार
    • लेख
    • साहित्य
    • विचार
    • साताको कविता
    • प्राईभेसी पोलिसी
    • शर्त तथा नियमहरु
    © २०७९ प्रभातफेरी अनलाइन Designed by: GOJI Solution
    0