Logo
  • प्रमुख समाचार
  • समाचार
  • अर्थ
  • मनोरञ्जन
  • विचार
  • अन्तरबार्ता
  • लेख
  • स्वास्थ चर्चा
  • सुचना प्रविधि
  • नीति तथा कार्यक्रम
  • पुस्तक समिक्ष्या
  • मनको चौतारी
  • राजनीति
  • राशिफल
  • समसामहिक
  • सम्पादकीय
  • साताको कविता
  • साहित्य
© २०७९ प्रभातफेरी अनलाइन Designed by: GOJI Solution
Logo
२०८२ चैत्र ७, शनिबार
आजको ई-पेपर
  • गृहपृष्ट
  • प्रमुख समाचार
  • समाचार
  • अर्थ
  • मनोरञ्जन
  • विचार
  • अन्तरबार्ता
  • लेख
  • स्वास्थ चर्चा
  • सूचना प्रविधि
  • नीति तथा कार्यक्रम
  • खोज

खोजी गर्नुहोस

छनोट

यहाँ खालि कोठा भित्र प्रीतिमा लेखेको अक्षर लगाउनुहोस् |

प्रीतिबाट युनिकोडमा कन्भर्ट गरेको

  • युनिकोड
  • स्थानीय

मसँग सोध कहाँ दुख्छ घाउ

प्रभातफेरी अनलाइन ३३७७ पटक पढिएको प्रकाशित मिति: २०७८ आश्विन १९, मंगलबार (४ साल अघि)
मसँग सोध कहाँ दुख्छ घाउ

रिमा के.सी.

 

उसले नछुनु भने देखि पाखा लागेकी हुँ म
उसले छुन चाहाना गुरुन्जेल
छोयो, प्रेमको खोल ओढेर, मेरो पवित्र हृदयमा
कोतारी रह्यो मेरा कोमल अङ्गमा नङ्ग्रा गाढेर
मेरा पवित्र सपनासँग ताण्डव नृत्य नाच्यो
अबोध खुसीहरुको हत्या ग¥यो

जब अघायो जुठो लाग्यो तिनै निर्दोष अंग
अनि अपवित्र भएँ म
डस्टविनमा मिल्काएको फोहोर बनेँ म

जब भोको थियो
जुठो लागेन मेरो अधर
अछुत लागेन स्तनपान
छोइएन सहवास हुँदासम्म

मेरो प्रेम त निश्चल थियो
मेरा आँसु जल भन्दा पवित्र थियो
मेरो शरीर शुद्ध थियो
तर मलाई अपवित्र बनायो कस्ले
म सोध्न चाहन्छु
अशुद्ध ऊ थियो कि म

महासय
मेरै बाले सिलाएर ढाकेका हुन्
तिम्रो आङको लाज
ढाकेको हो तिम्रो नंग्न अंग

काकाले आफ्नै भाग्यलाई भुङ्रोमा डढाएर
बनाएको हो तिम्रो औजार
जसलाई तिमी आजभोलि मेरो खुसी काटन प्रयोग गर्छौ
मेरै बाजेको कलाले श्रिङ्गारिएको तिम्रो चेलिबेटीको गहना

अब पराकाष्ठाको कालो बादल लाग्ने दिन आउँदैछ
मेरो बाले सिलाएको रातो वस्त्र टाउको बाँधेर
काकाले बनाएको औजार हातमा भिरेर
तिम्रो अन्याय विरुद्धको अन्तिम लडाइँ लड्न आउदैछु ।

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्योखुशीअचम्मउत्साहितदुखीआक्रोशित
प्रतिक्रिया दिनुहोस
साताको कविता सम्बन्धि थप
  • मुक्तक

    मुक्तक

  • मलाई गाउनु छैन स्वर्णयुगको गीत

    मलाई गाउनु छैन स्वर्णयुगको गीत

  • मुक्तक

    मुक्तक

  • जीवनवृत्त छन्दःझ्याउरे (असारे)

    जीवनवृत्त छन्दःझ्याउरे (असारे)

  • प्रभातफेरी ई-पेपरथप

    २०८२ साल चैत्र ४ गते बुधबार

    २०८२ साल चैत्र ४ गते बुधबार
    थप मितिका ई-पेपरहरु यहाँ भित्र
    ताजा अपडेट
    Post Thumbnail

    एआईको युगमा लोकतन्त्र र युवा: नेपालको सन्दर्भमा अवसर र चुनौती

    काभ्रेमा महिला र युवा उद्यमीहरूका लागि मार्केटिङ तथा कर सम्बन्धी अन्तरक्रिया

    काभ्रेमा महिला र युवा उद्यमीहरूका लागि मार्केटिङ तथा कर सम्बन्धी अन्तरक्रिया

    लिन स्कुलको “रजत जयन्ती” तथा अभिभावक दिवस

    लिन स्कुलको “रजत जयन्ती” तथा अभिभावक दिवस

    Post Thumbnail

    राजनीतिक संस्कारबिनाकाे बहुमत अर्थहिन

    प्रभातफेरी अनलाईन

    बनेपा नपा-५,राजदास मार्ग

    [email protected]

    ९८५११२८४५०,९८४१४२८४५०

    प्रा.फम द. नं.: ९६७९/०७६/०७७

    सूचना विभाग दर्ता नं.: ८२०/०७४-७५

    हाम्रो टीम

    संचालक : प्रल्हाद शर्मा हुमागाईं
    सम्पर्क: ९८५११२८४५०
    सम्पादक : राज्यलक्ष्मी श्रेष्ठ
    सम्पर्क: ९८४१४२९९६५

    साईट मेनु

    • सम्पादकीय
    • फुर्सदमा
    • हाम्रो बारे
    • ई-पेपर
    • स्थानीय
    • समाचार
    • लेख
    • साहित्य
    • विचार
    • साताको कविता
    • प्राईभेसी पोलिसी
    • शर्त तथा नियमहरु
    © २०७९ प्रभातफेरी अनलाइन Designed by: GOJI Solution
    0