Logo
  • प्रमुख समाचार
  • समाचार
  • अर्थ
  • मनोरञ्जन
  • विचार
  • अन्तरबार्ता
  • लेख
  • स्वास्थ चर्चा
  • सुचना प्रविधि
  • नीति तथा कार्यक्रम
  • पुस्तक समिक्ष्या
  • मनको चौतारी
  • राजनीति
  • राशिफल
  • समसामहिक
  • सम्पादकीय
  • साताको कविता
  • साहित्य
© २०७९ प्रभातफेरी अनलाइन Designed by: GOJI Solution
Logo
२०८२ चैत्र ११, बुधबार
आजको ई-पेपर
  • गृहपृष्ट
  • प्रमुख समाचार
  • समाचार
  • अर्थ
  • मनोरञ्जन
  • विचार
  • अन्तरबार्ता
  • लेख
  • स्वास्थ चर्चा
  • सूचना प्रविधि
  • नीति तथा कार्यक्रम
  • खोज

खोजी गर्नुहोस

छनोट

यहाँ खालि कोठा भित्र प्रीतिमा लेखेको अक्षर लगाउनुहोस् |

प्रीतिबाट युनिकोडमा कन्भर्ट गरेको

  • युनिकोड
  • स्थानीय

लोकतान्त्रिक बिधि कर्मकाण्डी नबनाऔं

प्रभातफेरी अनलाइन १६९७ पटक पढिएको प्रकाशित मिति: २०७८ कार्तिक ३०, मंगलबार (४ साल अघि)
Post Thumbnail

मुलुकका प्रमुख तीन दलको अधिवेशन गर्ने कार्य तिब्र गतिमा अघि वढ्दै छ । संविधान प्रदत्त नीति भित्र रहेर नेपालि कांगे्रस, नेकपा एमाले र नेकपा माओवादीले आ—आफ्नो आचारसंहितामा बाधिनको लागि निर्धारित समएमै महाधिवेसन सम्पन्न गर्ने कार्यमा जुटि रहेका छन् । तर दलहरुले महाधिवेशन सम्पन्न गर्ने बिषयमा अपनाएको भिन्न भिन्न रणनीतिलाई नेपाली जनताले नियाली रहेका छन् । महाधिवेशनको क्रममा दलहरु साथै नेता तथा कार्यकर्ताले गरेको व्यवहारले गर्दा आगामी निर्वाचनमा राम्रै असर पर्ने देखिन्छ । महाधिवेशनको क्रममा एउटै दल भित्रका नेताहरुले एक आपसमा हिलो छ्यापाछ्याप गर्ने कार्यमा कुनै कस बाँकी राखेका छैनन् । जुन कार्यले आफु आफुमै मनमोटाबको अवस्था निम्तिएको छ । जसको असर आगामी निर्वाचनमा पर्ने सुनिष्चित रहन्छ ।
महाधिवेशन जति जति नजिकंदै छ , त्यतिनै मात्रामा राजनीतिक वेइमानि गर्ने कार्यले तिव्रता पाएको छ । यस्तो बेईमानि गर्ने कार्य प्राय गरेर तीनै दलमा रहेपनि धेरै मात्रामा नेपाली कांगे्रस पार्टीमा देखिएको छ । नेपाली कांगे्रस पार्टीमा विगतमा पनि आन्तरिक रुपमा राजनीतिक वेईमानीकै कारण पार्टी पछि परेको थियो । हालको अवस्थामा नेपाली कांगे्रसलाई कम्युनिष्ट फुटेकोले आफु सवैभन्दा ठुलो पार्टी बन्ने आशामा रहेका छन् । तर महाधिवेशनको छताछुल्ल अवस्था साथै पार्टी भित्र नेता तथा कार्यकर्तामा भएको मनमोटावले गर्दा आगामी निर्वाचनमा अन्तरघात भई कांग्रेसले हाल जे सोचेको छ त्यसको उल्टो परिणाम आउने प्रवल संभावना रहन्छ । नेपाली कांगे्रसको महाधिवेशनको क्रममा लोकतान्त्रिक बिधि प्रयोग गर्नु सकारात्मक पक्ष हो ।
उता नेकपा एमालेले आफ्नो पार्टीको महाँधिवेशन सम्पन्न गर्ने बिषयमा निकै रणनीति अपनाएको छ । एमालेले मंसिर महिनामै महाँधिवेशन सम्पन्न गर्न निकै दौडधुप गर्नुमा केपी ओलीलाई नै पार्टी अध्यक्ष बनाउने रणनीति हो । एमालेले मंसिरमा महँधिवेशन सम्पन्न गर्न नसक्ने हो भने उमेर हदका कारण ओली अध्यक्ष बन्न पाउने छैनन् । महाँधिवेशन सम्पन्न गर्ने तयारीको क्रममा एमाले महाँधिनाएक बाद ढंगबाट अगि बढीरहेको छ । पार्टीले लोकतान्त्रिक बिधि संम्बत ढंगबाट अगाडी बढ्नुको वदला महाँधिनायकबाद ढंगबाट अगाडी बढेको छ । जसले गर्दा शक्तिको आडमा नेता चयन गर्ने कार्यले पार्टीभित्र आत्नरिक द्वन्द निम्तने अवस्था सुनिश्चित छ । पार्टीमा आवद्द नेता तथा कार्यकर्ताको सक्षमताको बिषयमा कुनै चासो नदिदा नेताहरुमा भएको क्षमतालाई उतार्ने अवसरबाट बञ्चित गराउने कार्यले गर्दा आगामी निर्वाचनमा एसको असर राम्रै पर्छ ।
त्यसैगरी हाल तेस्रो दलको रुपमा रहेको नेकपा माओवादीले महाधिवेशनको क्रममा बिगतदेखी कमि कमजोरी गर्दा आउंदा पार्टीको हैसियत गिर्दै गएको हो । ०६४ सालमा पहिलो पार्टीको हैशियत कायम गरेको पार्टीले हेटौडा महाँधिवेशनमा गरेको केही कमजोरीले गदौ पार्टीको हैसियत खस्किएको हो । महाँधिवेशनमा लोकतान्त्रिक बिधि अपनाउनुको वदला अधिनाएकवाद लाद्दै टिके प्रथालाई निरन्तरता दिदा पार्टीमा समस्या आएको उदाहरणहरु रहि रंहदा पनि पुन टिके प्रथामै महाँधिवेशन सक्ने तरखरमा रहेको छ माओवादी । नेता तथा कार्यकर्ताको क्षमताको बिषयमा कुनै चासो नदिदै नेतृत्वको नजिकमा रहंदै आउने नेता तथा कार्यकर्ता साथै चाप्लुसि गर्न सक्षम र बर्गिय आधारमा जिम्मेवारी दिदै टिका लगाईदिने विगत देखिको परम्पराले गर्दा पार्टीका निष्ठावान क्षमतावान व्यक्तित्व वाहिर रहनुले दलको लागि फाईदा त हुदैननै साथ साथै आगामी निर्वाचनमा पार्टीले कल्पना गरे भन्दा फरक ढंगबाट नतिजा हासिल हुन्छ ।

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्योखुशीअचम्मउत्साहितदुखीआक्रोशित
प्रतिक्रिया दिनुहोस
सम्पादकीय सम्बन्धि थप
  • प्रेस स्वतन्त्रतामाथिको हस्तक्षेप अस्वीकार्य छ

    प्रेस स्वतन्त्रतामाथिको हस्तक्षेप अस्वीकार्य छ

  • Post Thumbnail

    आगलागी नियन्त्रणमा जनचेतना आवश्यक

  • Post Thumbnail

    सरकार जनउत्तरदायी बन्नुपर्छ

  • Post Thumbnail

    परीक्षालाई मर्यादित बनाउने दायित्व परीक्षार्थीको पनि हो

  • प्रभातफेरी ई-पेपरथप

    २०८२ साल चैत्र ११ गते बुधबार

    २०८२ साल चैत्र ११ गते बुधबार
    थप मितिका ई-पेपरहरु यहाँ भित्र
    ताजा अपडेट
    प्रधानमन्त्रीलाई उज्यालो नेपाल पार्टीको तर्फं ज्ञापनपत्र

    प्रधानमन्त्रीलाई उज्यालो नेपाल पार्टीको तर्फं ज्ञापनपत्र

    Post Thumbnail

    एआईको युगमा लोकतन्त्र र युवा: नेपालको सन्दर्भमा अवसर र चुनौती

    काभ्रेमा महिला र युवा उद्यमीहरूका लागि मार्केटिङ तथा कर सम्बन्धी अन्तरक्रिया

    काभ्रेमा महिला र युवा उद्यमीहरूका लागि मार्केटिङ तथा कर सम्बन्धी अन्तरक्रिया

    लिन स्कुलको “रजत जयन्ती” तथा अभिभावक दिवस

    लिन स्कुलको “रजत जयन्ती” तथा अभिभावक दिवस

    प्रभातफेरी अनलाईन

    बनेपा नपा-५,राजदास मार्ग

    [email protected]

    ९८५११२८४५०,९८४१४२८४५०

    प्रा.फम द. नं.: ९६७९/०७६/०७७

    सूचना विभाग दर्ता नं.: ८२०/०७४-७५

    हाम्रो टीम

    संचालक : प्रल्हाद शर्मा हुमागाईं
    सम्पर्क: ९८५११२८४५०
    सम्पादक : राज्यलक्ष्मी श्रेष्ठ
    सम्पर्क: ९८४१४२९९६५

    साईट मेनु

    • सम्पादकीय
    • फुर्सदमा
    • हाम्रो बारे
    • ई-पेपर
    • स्थानीय
    • समाचार
    • लेख
    • साहित्य
    • विचार
    • साताको कविता
    • प्राईभेसी पोलिसी
    • शर्त तथा नियमहरु
    © २०७९ प्रभातफेरी अनलाइन Designed by: GOJI Solution
    0