Logo
  • प्रमुख समाचार
  • समाचार
  • अर्थ
  • मनोरञ्जन
  • विचार
  • अन्तरबार्ता
  • लेख
  • स्वास्थ चर्चा
  • सुचना प्रविधि
  • नीति तथा कार्यक्रम
  • पुस्तक समिक्ष्या
  • मनको चौतारी
  • राजनीति
  • राशिफल
  • समसामहिक
  • सम्पादकीय
  • साताको कविता
  • साहित्य
© २०७९ प्रभातफेरी अनलाइन Designed by: GOJI Solution
Logo
२०८३ बैशाख २०, आईतबार
आजको ई-पेपर
  • गृहपृष्ट
  • प्रमुख समाचार
  • समाचार
  • अर्थ
  • मनोरञ्जन
  • विचार
  • अन्तरबार्ता
  • लेख
  • स्वास्थ चर्चा
  • सूचना प्रविधि
  • नीति तथा कार्यक्रम
  • खोज

खोजी गर्नुहोस

छनोट

यहाँ खालि कोठा भित्र प्रीतिमा लेखेको अक्षर लगाउनुहोस् |

प्रीतिबाट युनिकोडमा कन्भर्ट गरेको

  • युनिकोड
  • स्थानीय

रगतको अभाव पूर्ति गर्दै लायन्स क्लब

प्रभातफेरी अनलाइन ४५०१ पटक पढिएको प्रकाशित मिति: २०७८ मंसिर २८, मंगलबार (४ साल अघि)
रगतको अभाव पूर्ति गर्दै लायन्स क्लब

काभ्रे । “सर्भिस फर अ स्माइल” को नारालाई मूर्त रुप दिने अभियानका साथ नागरिकबीच सिर्जना भएको रगत अभावलाई केही मात्रामा न्यूनिकरण गर्ने उद्देश्यका साथ लायन्स क्लबले रक्तदान कार्यक्रम गरेर समाजमा आफ्नो छुट्टै पहिचान दिन सफल भएको नेरेसो काभ्रेका संयोजक नारायण ढुंगानाले सोमबार बनेपामा आयोजित रक्तदान कार्यक्रमलाई सम्बोधन गर्ने क्रममा बताउनुभएको छ ।
समाजमा रगतका बारेमा जुन किसिमको हाउगुजी छ, त्यसलाई चिर्दै प्रत्येक नागरिकलाई रक्तदान गर्ने दायित्व हाम्रो हो भन्ने भावना जागृत गराउन सकियो भने रगत बिना केसैको पनि ज्यान नजाने संयोजक ढुंगानाको दाबी छ । त्यसैले आज लायन्स क्लबहरुको प्रयासमा जुन कार्य भएको छ, त्यसको बारेमा जति नै चर्चा गरेपनि अपुग रहने संयोजक ढुंगानाको दाबी थियो ।
सोही कार्यक्रममा जोन चियर पर्सन लायन प्रकाश श्रेष्ठले लायन्स क्लबका बारेमा समाजलाई सुसूचित गराउने र दायित्व बहन गर्नका लागि प्रेरित गर्ने एउटा माध्यम यस्ता खालका सामाजिक कार्यहरु पनि रहेको बताउनुहुँदै खेर जाने रगतबाट कसैको ज्यान बच्छ भने किन त्यो रगत प्रयोग नगर्ने ? भन्दै प्रत्येक लायन्सहरुले रक्तदानलाई महत्वपूर्ण पाटोको रुपमा लिन जरुरी छ ।
कुनै पनि उमेर पुगेका नागरिकहरुबाट रक्तदान गर्नुपर्छ भन्ने भावना विकास गर्नु नै लायन्सहरुको महत्वपूर्ण उद्देश्य रहेको स्मरण गराउनुहुँदै सर्भिस फर अ स्माइलको जुन नारा गर्भनरज्यूले अगाडि सार्नुभएको छ, त्यसलाई सार्थक रुपमा पूरा गर्नु हामी लायन्स अभियान्ताहरुको दायित्व रहेको पनि लायन श्रेष्ठले कार्यक्रममा खुलासा गर्नुभएको थियो ।

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्योखुशीअचम्मउत्साहितदुखीआक्रोशित
प्रतिक्रिया दिनुहोस
मनोरञ्जन सम्बन्धि थप
  • अन्तर्राष्ट्रिय ख्यातिप्राप्त जापानी अभिनेत्री माहोले नेपाली टेलिचलचित्र मनको बाँधमा डेब्यू गर्दै

    अन्तर्राष्ट्रिय ख्यातिप्राप्त जापानी अभिनेत्री माहोले नेपाली टेलिचलचित्र मनको बाँधमा डेब्यू गर्दै

  • पुष्कर चौलागाईंको प्रस्तुतीमा अल्लारे बजार

    पुष्कर चौलागाईंको प्रस्तुतीमा अल्लारे बजार

  • मुक्ति अर्यालले लेखेको ‘तीज पनि आयो बरि लै…’ गित सार्वजनिक

    मुक्ति अर्यालले लेखेको ‘तीज पनि आयो बरि लै…’ गित सार्वजनिक

  • प्रत्येक नागरिकलाई अस्वभाविक प्रलोभन, कुनै पार्टीको वमौती बन्न सक्दैन वृद्धभत्ता

    प्रत्येक नागरिकलाई अस्वभाविक प्रलोभन, कुनै पार्टीको वमौती बन्न सक्दैन वृद्धभत्ता

  • प्रभातफेरी ई-पेपरथप

    २०८३ साल वैशाख १६ गते बुधबार

    २०८३ साल वैशाख १६ गते बुधबार
    थप मितिका ई-पेपरहरु यहाँ भित्र
    ताजा अपडेट
    कार्य विभाजनले सकारात्मक संकेतहरु प्रवाह गर्नेछ : नेकपा

    कार्य विभाजनले सकारात्मक संकेतहरु प्रवाह गर्नेछ : नेकपा

    सुकुम्वासी बस्तीबाट विस्थापित तेस्रोलिंगीहरूका लागि छुट्टै बसोबासको व्यवस्था गरिदिन सरकारसँग आग्रह

    सुकुम्वासी बस्तीबाट विस्थापित तेस्रोलिंगीहरूका लागि छुट्टै बसोबासको व्यवस्था गरिदिन सरकारसँग आग्रह

    जलेका गाडीमै तेल खर्च : स्वास्थ्य मन्त्रालयभित्र कुपन काण्ड

    जलेका गाडीमै तेल खर्च : स्वास्थ्य मन्त्रालयभित्र कुपन काण्ड

    नेपाल-चीन सांस्कृतिक सहकार्यमा यो अभियान अनुकरणीय कदमका रुपमा लिएका छौं : प्रमुख छाओ लिन

    नेपाल-चीन सांस्कृतिक सहकार्यमा यो अभियान अनुकरणीय कदमका रुपमा लिएका छौं : प्रमुख छाओ लिन

    प्रभातफेरी अनलाईन

    बनेपा नपा-५,राजदास मार्ग

    [email protected]

    ९८५११२८४५०,९८४१४२८४५०

    प्रा.फम द. नं.: ९६७९/०७६/०७७

    सूचना विभाग दर्ता नं.: ८२०/०७४-७५

    हाम्रो टीम

    संचालक : प्रल्हाद शर्मा हुमागाईं
    सम्पर्क: ९८५११२८४५०
    सम्पादक : राज्यलक्ष्मी श्रेष्ठ
    सम्पर्क: ९८४१४२९९६५

    साईट मेनु

    • सम्पादकीय
    • फुर्सदमा
    • हाम्रो बारे
    • ई-पेपर
    • स्थानीय
    • समाचार
    • लेख
    • साहित्य
    • विचार
    • साताको कविता
    • प्राईभेसी पोलिसी
    • शर्त तथा नियमहरु
    © २०७९ प्रभातफेरी अनलाइन Designed by: GOJI Solution
    0